HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5188,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=130",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=128",
"results": [
"id": 2662,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चन्द्रपुरको पोस्टमा आर्मीको १० गोल",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1597.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1597.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले चन्द्रपुरमाथि १०–० को फराकिलो जित हासिल गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एन्फा महिला लिग अन्तर्गत आर्मीको जितमा चन्द्रा भण्डारी र अमिशा कार्कीले ह्याट्रिक गरिन्। हिमा चौधरी, दीपा शाही, अन्जना रानामगर र शर्मिला थापामगरले समान एक गोल गरिन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै सात खेलबाट १६ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ। पराजित चन्द्रपुर समान खेलबाट सात अंकका साथ सातौं स्थानमा छ।
"created": "2024-09-20T18:20:04.263934+05:45",
"news_slug": "Army-10-Chandrapur-0"
"id": 2661,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अन्तर वडा फुटसल : वडा ८, २१, २२ र ३१ विजयी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1596.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1596.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा शुक्रबार वडा नं ८ ले वडा नं १३ लाई टाइब्रेकरमा ३–२ ले हराएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लैनचौर फुटसल मैदानमा भएको सो खेलको निर्धारीत समय गोलरहित बराबरमिा सकिएको थियो। त्यसपछि पेनाल्टी सुटआउटबाट जितको छिनोफानो गरिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सो खेलमा विजयी टिमका गोलरक्षक मिसन श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए। यस नतिजासँगै गत उपविजेता वडा १३ को यात्रा पहिलो खेलमै सकिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अन्य खेलमा वडा नं ३१, वडा नं २२ र वडा नं २१ ले जित हात पारे। दिपक तामाङले गरेको गोल निर्णयक बनेपछि वडा ३१ ले वडा १ लाई १–० ले निराश बनायो। सो खेलमा गोलकर्ता दिपक नै उत्कृष्ट खेलाडी चुनिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">वडा २२ ले वडा १९ लाई पेनाल्टी सुटआउटमा २–० ले हरायो। निर्धारीत समयमा दुवै टिमले गोल गर्न सकेनन्। सो खेलमा वडा २२ का अजय महर्जन म्यान अफ दि म्याच चुनिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शुक्रबार भएको चौथो तथा अन्तिम खेलमा वडा नं २१ ले वडा नं २८ लाई सहजै ४–० ले पराजित गर्यो। वडा २१ का लागि अनिकेत देउलाले दुई तथा सनिम देउला र रुपेश शाक्यले एक÷एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार प्रिक्वाटरफाइनलमा काठमाडौँ महानगरपालिका र वडा नं ९, वडा नं ६ र वडा नं ३, वडा नं १६ र वडा नं २० तथा वडा नं १४ र वडा नं १० बिच खेल हुनेछ।
"created": "2024-09-20T16:32:04.096334+05:45",
"news_slug": "Inter-ward-futsal"
"id": 2660,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चितवन शक्तिले ल्यायो रसियन स्पाइकर",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1595.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1595.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । चितवन शक्तिले एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभीएल) का लागि रसियाकी अपोजिट हिटर अन्ना डिमित्रीभालाई भित्र्याएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अजरबैजानकी केन्सिया पावेल्नि सहभागि नहुँने भएपछि चितवनले उनको स्थापनमा प्रतिस्थापन गर्न लागेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">२१ बर्षकी अन्ना ६.२ उचाइ भएकी दायाँ हाते स्पाइकर हुन्। उनी पहिलो पटक नेपालमा खेल्न आउन लागेकी हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनको उपस्थितीले टिम थप बलियो हुने र प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने विश्वास चितवन शक्ति टिमले लिएको छ। चितवनका लागि भारतीय मिडलब्लकर सूर्या सरसुरी र स्पाइकर केपी अनुश्रीलाई अनुबन्ध गरिसकेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अन्ना चितवनको तेस्रो विदेशी खेलाडी हुन्। चितवनका लागि नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छिन्।
"created": "2024-09-20T16:28:12.624369+05:45",
"news_slug": "Chitwan-shakti"
"id": 2659,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कोशीको पोस्टमा एपिएफको ८ गोल",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1581.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1581.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा कोशी प्रदेशमाथि फराकिलो जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदेबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८–० गोलको फराकिलो जित हासिल गरेको छ। यो जितसँगै जारी लिगमा एपिएफले आफ्नो अपराजित यात्रा कायम राखेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एपिएफको रश्मीकुमारी घिसिङले पाँच, अनिता बस्नेतले दुई र अनिता केसीले एक गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको पाँचौं मिनेटमा अनिता केसीको गोलमार्फत एपिएफले अग्रता लिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै सात खेलमा १९ अंक जोडेको एपिएफले शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको छ। पराजित कोशी समान खेलबाट १० अंकका साथ पाँचौं स्थानमा छ।
"created": "2024-09-20T15:24:15.465773+05:45",
"news_slug": "Koshi-0-APF-8"
"id": 2658,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफ यु–१७ आजदेखि, उद्घाटन खेलमा भारत र बंगलादेश भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1562.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1562.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप शुक्रबारदेखि भुटानमा सुरुहुँदै छ। दक्षिण एसियाका ७ देशका युवा टिमले यो प्रतियोगिता खेल्दै छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आज शुक्रबार हुने उद्घाटन खेलमा भारत र बंगलादेश भिड्ने छन्। याे खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भारत गत संस्करणको उपाधि विजेता टोली हो। यसैगरी नेपालले आफ्नो पहिलो खेलमा शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ। साफ यू-१७ का लागि बुधवार भुटान उत्रिएसँगै अभ्यास गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताएका छन्। काठमाडौंमा पनि अभ्यास राम्रो गरेको बताउँदै भुटानको मौसमका कारण पनि नेपाललाई खेल्न सहज हुने विश्वास व्यक्त गरे।
"created": "2024-09-20T11:53:03.069321+05:45",
"news_slug": "Bangladesh-vs-India-Saff-u17"
"id": 2657,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पाँचौं जितेको लक्ष्यमा पुलिस",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1561.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1561.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । लगातार पाँचौं जितेको लक्ष्यमा रहेको नेपाल पुलिस क्लब शुक्रबार माल्दिभ्स पुलिस क्लबको सामना गर्दा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">काभा महिला क्लब च्याम्पियसिप अन्तर्गत यसअघि सम्पन्न सबै चार खेलमा जित हासिल गरेको पुलिस जितेको लक्ष्यमा हुने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेल नेपाली समयअनुसार साँझ ५ः४५ मा सुरु हुनेछ। माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा पुलिसले ११ अंक जोडेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">फाइनलमा स्थान बनाएको पुलिसले यसअघि उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० को तथा माल्दिभ्सको वाम्को क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो।
"created": "2024-09-20T11:21:03.669888+05:45",
"news_slug": "Npc-vs-mpc-volleyball-cava"
"id": 2656,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लाइपजिगमाथि मड्रिडको जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1559.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1559.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । स्पेनिस क्ल्ब एट्लेटिको मड्रिडले युइएफए च्याम्पियन्स लिगमा रोमाञ्चक जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीबार राति भएको खेलमा एट्लेटिकोले जर्मन बुन्डेसलिगा क्लब आरबी लाइपजिगलाई २–१ ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बराबरतर्फ उन्मुख बनेको खेलमा ९०औं मिनेटमा जस मारिया जिमानेजले गोल गर्दै एट्लेटिकोलाई तीन अंक दिलाएका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि खेलको चौथो मिनेटमै बेन्जामिन सेस्कोले पहुना टोली लाइपजिगलाई सुरुआती अग्रता दिलाए। तर, ग्रिजमनले २८औं मिनेटमा बराबरी गोल गरेका हुन्।
"created": "2024-09-20T09:11:55.734413+05:45",
"news_slug": "Real-Madrid-won-over-leipzing"
"id": 2655,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "तेस्रो तौथली सिभिल गोल्डकप हुने, विजेतालाई एक लाख ७० हजार",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1558.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1558.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिन्धुपाल्चोक । तौथली सिभिल क्लबको आयोजनमा 'तेस्रो तौथली सिभिल गोल्डकप' आयोजना हुने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालीहरूको महान चाड बडा दशैं तथा शुभ–दिपावलीको उपलक्ष्यमा आयोजना हुन लागेको यस प्रतियोगिता यहीँ असोज २४ गतेबाट सुरु हुनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, विजेता नगद एक लाख ७० हजार पाउने छन्उ भने उपविजेताले ८५ हजार ट्रफी र मेडल पाउने छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा सहभागी टिमका लागि टिम दर्ता शुल्क १५ हजार तोकिएको आयोजकले जनाएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताका सबै खेलहरु सुन्दरताले भरिएको ऐतिहासिक स्थल त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर पाँचस्थित जप्सिले खेलमैदान तौथलीमा सञ्चालन हुने छ।
"created": "2024-09-20T09:05:52.974135+05:45",
"news_slug": "Taithaili-civil-gold-cup"
"id": 2654,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पहिलो खेलमै हार्यो बार्सिलोना",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1557.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1557.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । युइएफए च्याम्पियन्स लिगको पहिलो खेलमै बार्सिलोना पराजित भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीबार राति भएको खेलमा बार्सिलोना फ्रेन्च क्लब मोनाकोसँग २–१ ले पराजित भयो हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै नयाँ प्रशिक्षक ह्यान्सि फ्लिकको नेतृत्वमा रहेको बार्सिलोनाको पहिलो हार हो। टोलीले ला लिगामा अपराजित यात्रा जारी राखेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको दशौं मिनेटमा एरिक गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बार्सिलोनाको लागि लामिन यमल गोल गरेका थिए। उनी च्याम्पियन्स लिगमा गोल गर्ने दोस्रो कान्छा खेलाडी बने। यसअघि बार्सिलोनाकै अन्सु फातीले सन् २०१९ मा गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">१६औं मिनेटमा माघ्नेस अक्लिउचेले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए। यमलले २८औं मिनेटमा बराबरी गोल गरे। तर, ७१औं मिनेटमा जर्ज लेनिखेनाले गोल गर्दै मोनाकोलाई तीन अंक दिलाएका हुन्।
"created": "2024-09-20T08:33:54.474103+05:45",
"news_slug": "Barca-lost-first-UEFA"
"id": 2653,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पुलिस फाइनल",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1556.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1556.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल पुलिस क्लब एक खेल अगावै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियसिपको फाइनल प्रवेश गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीबार घरेलु टोली माल्दिभ्सको वाम्कोमाथि ३–२ सेटको रोमाञ्चक जित हासिल गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो सेट २१–२५ ले गुमाएको पुलिसले दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पर्यो। तेस्रो सेटमा २१–२५ ले पछि परेको पुलिसले चौथो सेटमा २५–१८ को जित निकाल्दै खेललाई पाँचौं सेटसम्म लम्बायो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाँचौं तथा निर्णायक सेट १५–१३ ले पक्षमा पार्दै पुलिसले आफ्नो विजयी यात्रा लगातार चौथो खेलसम्म पनि कायम राख्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै ११ अंक जोडेको पुलिस शीर्ष स्थानमा छ। पुलिसले यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० को सेटमा पराजित गरेको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसले शुक्रबार लिग चरणको अन्तिम खेलमा माल्दिभ्स पुलिस क्लबको सामना गर्नेछ।
"created": "2024-09-20T08:21:50.960101+05:45",
"news_slug": "Police-final-cava-club"
"id": 2652,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "प्याट्रिओटिक पन चेस च्याम्पियनसिप सम्पन्न",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1555.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1555.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । हिमालयन चेस एकेडेमीको अयोजना प्याट्रिओटिक पन चेस च्याम्पियनसिप सम्पन्न भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">संविधान दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ४९ खेलाडी सहभागी भएका थिए। प्रतियोगिता यू–७, यू–९ यू–११ र यू–१३ विभिन्न उमेर समूहहरूमा आयोजना गरिएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यु–७ महिलातर्फ रुब्रेश्री चौलागाईं प्रथम भइन् भने आहाना शाह दोस्रो र तेस्रो स्थानमा शुभानी पण्डित भएकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गर्ल्स यू–९ मा अग्रता आचार्य ५ अंकसहित प्रथमे, अमिषा कोइराला ४ अङ्कका साथ दोस्रो तथा प्रियंशा प्रधान ३ अंकसहित शीर्ष तीनमा रहिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गल्र्स यू–११ विधामा निहाना श्रेष्ठ २ अंकसहित प्रथम, नयुमा मगर दोस्रो र डोमा तामाङ तेस्रो भए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यु–१३ गल्र्स डिभिजनमा एन्जल महर्जनले उपाधि जितिन् भने क्रिष्टि रिजाल उपविजेता भइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ब्वाइजको यू–७ समूहमा रातो बंगला स्कुलका शुभाङ्ग प्रधान र साङ्ग्रिला पब्लिक स्कुलका सयश बस्नेत दुवैले साढे चार अंक जोडे। तर, टाइब्रेकर नियमका कारण शुभांग विजयी भए। अवन महर्जन ३ अंकसहित तेस्रो भए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ब्वाइज यू–९ तर्फ प्रकृति बाटिका स्कुलका शौमिल चित्रकारले ४ अंकका साथ अग्रता बनाएका थिए भने एल्विक अधिकारीले पनि ४ अंक बनाए पनि टाइब्रेकको आधारमा दोस्रो स्थानमा रहे। उत्कर्ष गिरी साढे ३ अंकका साथ तेस्रो भए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रसित खनालले केटाको यू–११ मा उत्कृष्ट प्रदर्शन गर्दै ५ अंकका साथ उत्कृष्ट प्रदर्शन गरे। सात्विकमान तुलाधर ४ अंकका साथ दोस्रो स्थानमा रहे भने लियोन महर्जनले पनि ४ अंक जोडेर तेस्रो स्थानमा रहे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ब्वाइज यू–१३ मा उपाधि प्रविर केसीले जितेका छन्। निश्चल रिमाल र तपस तामाङ दुवैले साढे तीन अंक जोडे भने निश्चलले टाइब्रेकबाट दोस्रो स्थान हासिल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रत्येक विधाका उत्कृष्ट तीन विजेतालाई प्रमुख अतिथि अल एन्जलस नेपालकी अध्यक्ष अमिषा श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खाम्बुले मेडल, इ–प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए।
"created": "2024-09-19T20:42:09.981580+05:45",
"news_slug": "Patriotic-chess"
"id": 2651,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न",
"news_image_url": "https://cdn.nepalsportz.com/media/F2D9F8AC-89B9-49AD-B63B-2DFC24E37F08.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/F2D9F8AC-89B9-49AD-B63B-2DFC24E37F08.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">डा.मनिष राज पाण्डेको अध्यक्षतामा बिहीवार एक समारोहकाबीच सम्पन्न भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">साधारण सभामा संघका सचिव संजय बस्नेतले वार्षिक प्रगति विवरण र कोषाध्यक्ष कवि खागीले वार्षिक आर्थिक प्रतिवेदन सभामा पेश गरेका थिए। साधारण सभाले कार्य समितिबाट प्रस्तुत भएको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक प्रगति विवरण, वार्षिक आर्थिक प्रतिवेदन, वार्षिक लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सभाले आर्थिक बर्ष २०८१/०८२ को वार्षिक लेखा परीक्षणका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ। आर्थिक बर्ष २०८१/०८२ को वार्षिक कार्यक्रम, कार्य योजना र बजेट पारित समेत पारित गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चालु आर्थिक बर्ष २०८१/०८२ मा एनसीसीएस आमन्त्रित उपत्यकाव्यापी टी–२० क्रिकेट प्रतियोगितालाई निरन्तरता दिईने साधारण सभाले निर्णय गरेको छ।
"created": "2024-09-19T18:58:57.846416+05:45",
"news_slug": "Bhaktapur-district-cricket"
"id": 2649,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बागमतीमाथि वालिङको सहज जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1521.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1521.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । वालिङ नगरपालिकाले एन्फा महिला लिगमा बागमती युवा क्लबमाथि सहज जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिवार भएको खेलमा <span style=\"-webkit-text-size-adjust: 100%;\">वालिङले बागमतीलाई ४–० गोलले पराजित गरेको<span style=\"-webkit-text-size-adjust: 100%;\"> हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">वालिङको जितमा सिसी एनटोङ्गो र ज्याकलिन नसालीले समान दुई गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसँगै ६ खेलमा १२ अंक जोडेको वालिङ चौथो स्थानमा उक्लिएको छ। पराजित बागमती समान खेलबाट चार अंकका साथ आठौं स्थानमा छ।
"created": "2024-09-19T18:56:21.736055+05:45",
"news_slug": "Bagmati-defeated-waling"
"id": 2648,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रसियाकी एकातोरिनाले गण्डकीबाट एभरेष्ट भलिबल खेल्ने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1543.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1543.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। रसियाकी जुभियागिनसिभाले गण्डकी थण्डर्सबाट वात्साल्य एभरेष्ट वुमन्स भलिबल लिग खेल्ने भएकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गण्डकीले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा एकातोरिनालाई अनुबन्ध गरेको हो। एकातोरिना रसियाको घरेलु लिगमा परिचित अनुहार हुन्। उनले रसिया तथा मंगोलियामा हुने घरेलु प्रतियोगिताहरु खेलेकी छन्। एकातोरिनाले नेपालमा भलिबल खेल्न आउन पाउनु आफ्नो लागि खुसिको कुरा भएको बताएकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले भनिन्, ‘नेपाल जस्तो सुन्दर देशमा भलिबल खेल्न आउन पाउँदा मलाई खुसि लागेको छ। छिटै कोर्टमा भेट हुनेछ।’ एकातोरिनाले दुई सिजन सन् २०१७ र २०१८ मा यु–२० रसियन लिग खेलेकी छन्। त्यस्तै उनले सन् २०२३–२४ मा मंगोलियन प्रिमियर लिग खेलेकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गण्डकीले यसअघि भारतकी शिल्पा सिन्धु र रसियाकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो। गण्डकीले अझै एक खेलाडी अनुबन्ध गर्ने लक्ष्य बनाएको छ। आफ्नो तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेपछि टिमका प्रवन्धक विकास खेतानले तीन जना विदेशी खेलाडी टिममा रहँदा गण्डकी बलियो भएको बताए।
"created": "2024-09-19T16:52:40.365026+05:45",
"news_slug": "Ekatorina-play-from-gandaki"
"id": 2647,
"author": {
"id": 164,
"first_name": "Abhinav",
"last_name": "Joshi"
"title": "तेस्रो संस्करणको टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिता सम्पन्न",
"news_image_url": "https://cdn.nepalsportz.com/media/459271924_1880276892449315_357503722682198482_n.jpg",
"news_image_file": "https://app.nepalsportz.com/media/459271924_1880276892449315_357503722682198482_n.jpg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"color: rgb(8, 8, 9); font-family: "Placeholder Font", "Segoe UI Historic", "Segoe UI", Helvetica, Arial, sans-serif; font-size: 15px; white-space-collapse: preserve; background-color: rgb(240, 240, 240);\">काठमाडौं। स्वस्तिश्री गुरुकुल स्कुलले टुसाल मल्टि भेन्युद्वारा आयोजित तेस्रो संस्करणको विद्यालय स्तरिय पौडी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेको छ।\r\n\r\nतार्केश्वर नगरपालिका ८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङपुलमा बुधबार सम्पन्न प्रतियोगितामा स्वस्तिश्री गुरुकुल स्कुलले सिनियर ब्वाइज, जुनियर गर्ल्स र जुनियर ब्वाईजमा स्वर्ण र सिनियर ब्वाईजमा थप एक कास्य सहित उत्कृष्ट प्रर्दशन गर्न सफल भएको हो। \r\n\r\n२५ मिटर फ्रि स्टायलमा खेलाईएको उक्त प्रतियोगितामा सिनियर ब्वाईज तर्फ स्वस्तिश्री गुरुकुलका आलज रञ्जितले निर्धारित दुरी १५.०६ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जित्न सफल भए। सोही विधामा ओमेगा ईन्टरनेशनलका एरिक कर्माचार्य दोस्रो र स्वस्तिश्रीका कृत्ज्ञ कोजु तेस्रो भए। \r\n\r\nसोही विधाको गर्लस तर्फ राजश्री गुरुकुलकी दिव्यानी श्रेष्ठ स्वर्ण पदक चुम्न सफल भईन्। उनले निर्धारित दुरी १८.०६ सेकेण्डमा पुरा गर्दै पहिलो भईन्। उक्त विधामा संस्कृत ईन्टरनेशनलकी प्रिन्सा कार्की दोस्रो र सेन्ट मेरिजकी युत्सा श्रेष्ठले तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो । \r\n\r\nप्रतियोगिताको जुनियर ब्वाईजमा पनि स्वस्तीश्री गुरुकुलका आर्थव महर्जन १६.३९ सेकेण्डमा निर्धारित दुरी पारगर्दै स्वर्ण पदक जित्न सफल भए। जुनियर ब्वाईजमा समृर्द्धी स्कुलका दिव्यांशु प्रजापती दोस्रो र पिनाकल स्कोलर्स स्कुलका रियाज अधिकारी तेस्रो भए। \r\nयता जुनियर गर्लसमा पनि स्वस्तीश्री गुरुकुलकी एजला रन्जित स्वर्ण पदक जित्न सफल भईन् । उनले निर्धारित दुरी १७.०५ सेकेण्डमा पुरा गरिन्। उक्त स्पर्धामा सेन्ट मेरिजकी श्रेयशी श्रेष्ठ दोस्रो र मल्पी सिटिकी साध्वी थापा तेस्रो भईन्। \r\nप्रतियोगितका विजेता खेलाडीहरुलाई टुसाल मल्टिभेन्यू प्रालीका एमडी दिपेन्द्र थापाले मेडल ट्रफी र सम्मान पत्र दिएर पुरस्कृत गरे ।\r\nएक दिने प्रतियोगितामा ४० विद्यालयका ६३ ब्वाईज र २८ गर्ल्स गरी जम्मा ९१ जनाले प्रतिस्पर्धा गरेका थिए । \r\n\r\nकार्यक्रममा टुसाल मल्टि भेन्यूका अध्यक्ष विजय सापकोटा, प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरी महर्जन, विशिष्ठ अतिथि नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठको उपस्थिति रहेको थियो। \r\nत्यस्तै, विशेष अतिथिहरूमा तारकेश्वर नगरपालिका–८ वडाध्यक्ष श्यामकृष्ण सापकोटा र वर्ल्ड अक्वाटिक टेक्निकल अफिसियल विष्णु खड्काको उपस्थिति रहेको थियो।
"created": "2024-09-19T16:50:40.014980+05:45",
"news_slug": "SWIMMINGCOMPETITION"
"id": 2646,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "वडा २६ टाइब्रेकरमा विजयी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1474.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1474.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा र वडा नं १२, वडा नं ५, वडा नं २६ र वडा नं ३२ ले जित हासिल गरेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लैनचौर फुटसल मैदानमा बिहिबार भएको पहिलो खेलमा वडा १२ ले वडा २ लाई २–१ ले हरायो। विजयी टिमका लागि दिकेश शाही र मनोज महर्जनले गोल गरे। वडा २ का सुजल रसकले गरेको गोल सान्त्वना मात्र बन्यो। सो खेलमा वडा १२ का राज शाही म्यान अफ दि म्याच घोषित भए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो खेलमा वडा ५ ले वडा १७ लाई ३–० ले सजिलै पराजित गर्यो। राकेश श्रेष्ठ, अखिलेश कार्की र सुजित प्रजापतिको गोलले वडा ५ विजयी भएको हो। सो खेलमा सुजित म्यान अफ दि म्याच भए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">तेस्रो खेलमा वडा २६ ले टाइब्रेकरमा वडा ४ लाई २–१ ले हरायो। निर्धारीत समयको खेल १–१ ले बारबरमिा सकिएपछि पेनाल्टी सुटआउटमा जितहारको निर्णय गरिएको हो। निर्धारीत समयमा वडा ४ का असिम गुरुङ र वडा २६ का प्रशान्त रजकले गोल गरेका थियो। प्रशान्त म्यान अफ दि म्याच पनि चुनिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चौथो खेलमा प्रताप शाक्यको गोल निर्णायक बनेपछि वडा ३२ ले वडा १८ लाई १–० ले निराश बनायो। प्रतापले नै म्यान अफ दि म्याचको पुरस्कार पाए।
"created": "2024-09-19T14:50:53.996060+05:45",
"news_slug": "Ward-no-26"
"id": 2645,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "युनाइटेडसँग रोकियो मेस्सी आवद्ध मियामी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1473.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1473.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । मेजर लिग सकर (एमएलएस) मा लियोनल मेस्सी आबद्ध क्लब इन्टर मियामी बराबरीमा रोकिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहिवार बिहान सम्पन्न खेलमा मियामी एटलान्टा युनाइटेडसँग २–२ गोलको बराबरीमा रोकिएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाहुना टोली मियामीले खेलमा सुरुआती अग्रता बनाएको थियो। खेलको २९औँ मिनेटमा डेभिड रुइजले गोल गर्दै मियामीका लागि सुरुआती अग्रता दिलाएका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">५६औँ मिनेटमा घरेलु टोलीका लागि साबा लोझ्निडेजले गोल गर्दै खेल १–१ बराबरी अवस्थामा ल्याए। ५९औँ मिनेटमा लियोनार्दो काम्पानाले गोल गर्दै पुन मिलानलाई २–१ को अग्रता दिलाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">८४औँ मिनेटमा एलेक्सरी मिरानचुकले गोल गरेपछि खेल २–२ को अवस्थामा आयो। त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाँडे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस खेलमा कप्तान लियोनल मेस्सी ६१औँ मिनेटमा मैदान प्रवेश गरेका थिए।
"created": "2024-09-19T12:47:22.771422+05:45",
"news_slug": "Miami-draw-united"
"id": 2644,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एन्फाले अझै पेश गरेन कार्ययोजना",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1471.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1471.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">काठमाडौं, असोज ३ गते ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">दशरथ रंगशालाको फुटबल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले माग गरेको अनुमानित लागत, समयावधी सहितको कार्ययोजना अखिल नेपाल फुटबल संघ (एन्फा) ले अझै पेश गरेको छैन्। साउन अन्तिममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीबीच भएको छलफलमा १५ दिन भित्र एन्फाले परामर्शदाताको सुझाव अनुसार कार्ययोजना पेश गर्ने सहमती भएको थियो । सहमती अनुसार एन्फाले पन्ध्र दिन भित्र अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरि फुटबल मैदानलाई स्तरोन्नती गर्न कार्ययोजना पेश गर्नु पर्ने थियो । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">छलफल भएको एक महिना विति सक्दा पनि कार्य योजना पेश नगरेको भन्दै राखेपले फेरी ध्यानाकर्षण गराउन पत्राचार गरेको छ । सात दिन भित्र लागत, आवश्यक पर्ने समयावधीसहितको कार्ययोजना पेश गर्न पुन पत्राचार गरिएको राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जानकारी दिएका छन् ।
"created": "2024-09-19T10:37:34.781052+05:45",
"news_slug": "ANFA-"
"id": 2643,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ललितपुर क्विन्सले शनिवार ट्यालेन्ट हन्ट गर्ने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/238D699C-4B43-4A99-BC59-F46AF00E2D75.png",
"news_image_file": "https://app.nepalsportz.com/media/238D699C-4B43-4A99-BC59-F46AF00E2D75.png",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">एभरेष्ट महिला भलिबल लिग (इडब्लूभिएल)को टोली ललितपुर क्विन्सले असोज ५ गते ट्यालेन्ट हन्ट गर्ने भएको छ । जावलाखेल स्थित जावलाखेल भलिबल तालिम केन्द्रमा अपरान्ह <span dir=\"ltr\" style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">१२ बजे<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"> देखि ट्यालेन्ट हन्ट सुरु हुने छ । 
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">क्लबका मुख्य प्रशिक्षक उत्सव खड्का लगायत व्यवस्थापकीय टोलीले उक्त कार्यक्रम बाट एक जना उत्कृष्ट खेलाडी छनोट गर्ने छ । छनोट हुने खेलाडीले आगामी असोज १४ गते देखि १९ गते सम्म काठमाडौँ स्थित दशरथ रङ्गशालाको कभर्ड हलमा हुने पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछ। कुनै पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएको खेलाडी मात्रै ट्यालेन्ट हन्टमा सहभागी हुनु योग्य हुने छ ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">इडब्लूभिएलको नियमावली अनुसार सहभागी टोलीमा १२ खेलाडी समावेश हुने छ । जसमध्ये ८ जना आयोजकले ड्राफ्ट मार्फत हरेक टोलीलाई उपलब्ध गराएको छ भने ३ विदेशी र १ ट्यालेन्ट हन्ट मार्फत छनोट गर्नु पर्ने छ
"created": "2024-09-19T10:25:51.487749+05:45",
"news_slug": "Lalitpur-queen-talent-hunt"
"id": 2642,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जिरोनामाथि पिएसजीको जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1468.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1468.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युईएफए च्याम्पियन्स लिगमा जिरोनालाई पराजित गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार राति भएको खेलमा जिरोनाबाट अन्तिम मिनेटमा आत्माघाति गोल हुँदा पिएसजीले महत्वपूर्ण तीन अंक जोड्यो। बराबरीतर्फ उन्मुख खेलमा ९०औं मिनेटमा गोल भएको हो। पौलो गाजानिगाले आफ्नै पोष्टमा गोल गरेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">च्याम्पियन्स लिगमा डेब्यु गरेको जिरोना ला लिगा सिजन २०२३–०२४ मा सानदार प्रदर्शन पछि च्याम्पियन्स लिगको लागि छनोट भएको हो।
"created": "2024-09-19T08:37:50.408321+05:45",
"news_slug": "PSG-win-over-girona"