HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5185,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=126",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=124",
"results": [
"id": 2742,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बार्सिलोनाको सहज जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2383.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2383.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । स्पेनिस महारथी बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग अन्तर्गत स्विस क्लब योङ ब्वायजमाथि सहज जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गएराती सम्पन्न खेलमा बार्सिलोनाले योङ ब्वायजलाई ५–० गोल अन्तरले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरेका थिए भने राफिन्हा र इनिगो मार्टिनेजले एक एक गोल गरे। त्यस्तै एक गोल योङब्वायजका मोहमद अलि कामाराले आत्मघाती गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि पहिलो खेलमा हार बेहोरेको बार्सिलोनाको यस सिजनको च्याम्पियन्स लिगमा यो पहिलो जित हो। यता, योङ ब्वायजले भने लगातार दोस्रो हार बेहोरेको छ।
"created": "2024-10-02T09:18:34.576243+05:45",
"news_slug": "Barcelona-win-over-young-boys"
"id": 2741,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नीजि क्षेत्रलाई क्रिकेटमा जोड्नु सुखद् सन्देशः कर्णाली याक्स निर्देशक गृहेन्द्र घिमिरे",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2382.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2382.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नीजि क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद् सन्देश भएको बताएका छन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा एक कार्यक्रम गर्दै नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी ८ क्लबको मालिक सार्वजनिक गरेको थियो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कार्यक्रममा बोल्दै कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले भने, ‘नीजि क्षेत्रलाई खेलसँग जोड्ने काम गरेकोमा क्यानलाई बधाई दिन चाहन्छु । यो सुखद् सन्देश हो । अब, नेपाली क्रिकेटले विकासमा ठूलो फड्को मार्नेछ ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले सोमबार मात्रै टिम नाम, लोगो र प्रशिक्षक सार्वजनिक गरेको थियो । कर्णालीको प्रतिनिधित्व गर्ने याक टिमको लोगोमा समावेश गरिएको छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, टिमको प्रशिक्षकमा पूर्व कप्तान तथा नेपाली राष्ट्रिय ‘ए’ टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई नियुक्ती गरिएको छ । मल्ल कर्णाली याक्सका टिम निर्देशन पनि हुन् । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सको मार्कीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कार्मी रहेका छन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरले नेपाली खेलकुद भन्दैबित्तिकै ओलम्पियन दीपक विष्ट, संगिना वैद्यसँगै पूर्व कप्तान पारस खड्का तथा पछिल्लो समय पलेशा गोवर्धन र एरिका गुरुङ जस्ता खेलाडीमा नाम सधै चर्चामा आउने बताउँदै अबका दिनमा एनपिएल पनि जोडिएको बताए । ‘हामीले खेलकुद भन्नेबित्तिकै सधै दीपक विष्ट, संगिना वैद्यसँगै पूर्व कप्तान पारस खड्का तथा पछिल्लो समय पलेशा गोवर्धन र एरिका गुरुङ जस्ता खेलाडीमा नाम सुन्छौं । अब, क्यानले संसारको ध्यान नेपाल प्रिमियर लिगमार्फत तान्न सफल भएको छ ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">निर्देशक घिमिरेले कर्णाली याक्सको लागि स्पोन्सर खोज्दै जाँदा नेपाली क्रिकेटको प्रशंसा अत्याधिक पाएको सुनाउँदै नेपाली क्रिकेटको भविष्य उज्वल रहेको प्रष्ट पारेका छन् । ‘नीजि क्षेत्रले भविष्यमा नेपाली क्रिकेटलाई माथिल्लो स्तरमा पुर्याउन योगदान सुरु गरिसकेका छन् । यहाँ प्रतियोगिता सबैले जित्न खेल्छन् । कस्ले जित्छ थाहा हुँदैन । सबैले राम्रो प्रतिस्पर्धा गर्नेमा विश्वस्त छु ।’
"created": "2024-10-02T08:41:21.852179+05:45",
"news_slug": "Karnali-yaks"
"id": 2740,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "क्यानडासँग नेपाल फेरि पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2381.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2381.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल घरेलु टिम क्यानडासँग त्रिकोणात्मक टी–२० श्रृंखलामा नेपाल चार विकेटले पराजित भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">किंग सिटीमा नेपालले दिएको १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानडाका लागि साद बिन जाफर ३३ रनमा अविजित रहे। यस्तै, निकोलस किर्तोनले २६, दिलप्रित बाजवा २५, हर्ष ठाकेरले १९ र नवनित धालिवालले १२ रनको योगदान दिँदा रविन्द्रपाल सिंह २० रनमा अविजित रहे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि सन्दिप लामिछाने र ललित राजवंशीले समान २–२ तथा सोमपाल कामीले १ विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि अनिल साहले सर्वाधिक ४१ रनको योगदान दिए। यस्तै, आसिफ शेखले ३० रन जोड्दा गुल्सन झा २३ रनमा अविजित रहे। कुशल भुर्तेलले १३, दीपेन्द्रसिंह ऐरी १२, करण केसीले ८ तथा कप्तान रोहित पौडेल र कुशल मल्ल समान ४–४ रन जोडे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानडाका लागि हर्ष ठाकेरले २ तथा प्रविन कुमार, अखिल कुमार, डिलोन हेलिगर र साद बिन जाफरले समान १–१ विकेट लिए।
"created": "2024-10-02T08:34:41.605784+05:45",
"news_slug": "Nepal-lost-Canada-win-t20i"
"id": 2739,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बागमती ई स्पोर्ट्स च्याम्पियनसिप भरतपुरमा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2380.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2380.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बागमती ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप चितवनको भरतपुरमा आयोजना हुने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ई स्पोर्ट्स संघ नेपाल (ईशान) को वार्षिक क्यालेन्डर अनुसार बागमती च्याम्पियनसिप कात्तिक ९ र १० गते भरतपुरमा सञ्चालन गर्ने निर्णय भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बागमती च्याम्पियनसिपमा पब्जी मोबाईल, मोबाईल लिजेण्ड्स, अनर अफ किंंग्स र ई फुटबल गरी चार खेललाई समावेश गरिएको छ। खेलाडी दर्ता मंगलबारबाट सुरु भएको आयोजक संस्था ई स्पोर्ट्स संघ नेपालले जनाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा नेपालभरबाट खेलाडी र टिमले सहभागी हुन पाउने ईशानका सचिव आशिष दाहालले जानकारी दिए। दशैं लगत्तै छनोट खेल र कात्तिक ९ र १० मा ल्यान ईभेन्ट सञ्चालन गर्ने तालिका रहेको दाहालले बताए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताका च्याम्पियन टिम र खेलाडीले ईशानको राष्ट्रिय च्याम्पियनसिपको फाइनल चरणमा स्थान बनाउनेछन्।
"created": "2024-10-02T06:38:08.158666+05:45",
"news_slug": "Bagmati-e-sports-"
"id": 2738,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "काठमाडौंको पहिलो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2378.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2378.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा काठमाडौंले चितवन शक्तिलाई ३–१ को सेटमा पराजित गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो सेट २१–२५ ले गुमाएको काठमाडौंले त्यसपछिका तीन सेट २५–१०, २५–२२, २५–१७ ले आफ्नो पक्षमा पार्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै काठमाडौंले दुई खेलमा तीन अंक जोडेको छ। पहिलो पराजय ब्यहोरेको चितवनको पनि समान खेलबाट तीन अंक नै छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो खेलमा काठमाडौं ललितपुर क्विन्ससँग ३–१ को सेटमा पराजित हुँदा चितवनले गण्डकी थन्डर्सललाई ३–१ कै सेटमा हराएको थियो।
"created": "2024-10-02T05:59:17.593259+05:45",
"news_slug": "Kathmandu-first-win"
"id": 2737,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "गण्डकीमाथि कर्णालीको रोमाञ्चक",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2377.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2377.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एसभिसले गण्डकी थन्डर्समाथि रोमाञ्चक जित निकालेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो सफलता प्राप्त गर्ने क्रममा कर्णाली एसभिसले उत्कृष्ट पुनरागमन गर्दै गण्डकीमाथि ३–२ को जित निकालेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुदमा परिषद् (राखेप) कभर्डहलमा जारी लिगमा गण्डकी थन्डर्सले सेटमा अग्रता जोगाउन नसक्दा लगातार दोस्रो हार सामना गर्नुपर्यो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सरस्वती चौधरीको कप्तानीमा रहेको गण्डकीले पहिलो सेट २५–१५ ले जितेको थियो। तर, कर्णाली लयमा फर्कियो। कर्णालीले दोस्रो सेट २५–२२ ले रोमाञ्चक जित निकाल्दै बराबरी गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ग्रिसकी अपोजिट हिटर एथानासिया लिएगकी चम्किएपछि कर्णालीले तेस्रो सेट पनि जित्यो। तेस्रो सेट कर्णालीले २५–१७ ले जितेको थियो। तर, चौथो सेटमा कर्णाली डिफेन्ससँगै तालमेल बिगार्यो। त्यसको फाइदा लिँदै गण्डकीले चौथो सेट २५–१९ ले आफ्नो बनायो। यससँगै सेटमा २–२ को बराबरी भएपछि खेल लागि पाँचौँ तथा निर्णायक सेटमा धकेलियो। यो सेटमा कर्णाली एसभिसले सुरुआतदेखि नै दबाब बनाउँदा १०–५ को अग्रता बनायो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">तर, गण्डकीले पटकपटक पुनरागम गर्ने संकेत गरे पनि सफल हुन सकेन। यो सेट पनि कर्णाली १५–१२ ले आफ्नो बनाउँदै रोमाञ्चक जित निकाल्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै कर्णाली एसभिसले दुई खेलबाट पाँच अंक बटुल्यो। दोस्रो खेलमा हारका बाबजुद गण्डकी थन्डर्सले एक अंक बटुलेको छ। यसअघि, पहिलो दिन ललितपुर क्विन्स र चितवन शक्तिले पनि समान एक खेलमा जित निकालेका छन्।
"created": "2024-10-02T05:44:56.937012+05:45",
"news_slug": "Karnali-win-Gandaki-lost"
"id": 2736,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चितवन राईनोजको लोगो सार्वजनिक",
"news_image_url": "https://cdn.nepalsportz.com/media/C36683E3-F52A-4581-B8A1-F710AE42F986.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/C36683E3-F52A-4581-B8A1-F710AE42F986.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टिम चितवन राईनोजको लोगो सार्वजनीक गरिएको छ । चितवन मेडिकल कलेज स्वामित्वको चितवन राईनोजले मंगलबार टिमको लोगो सार्वजनीक गरेको हो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवन राष्ट्रिय निकुञ्जमा पाईने एक सिङ्गे गैडा र जैविक विविधतालाई लोगोमा झल्काईएको छ । लोगोले चितवनको ह्दयको प्रतिनिधित्व गर्ने र चितवनको समृद्धि र वैभव झल्काउने राजसी गैडा र जैविक विविधतालाई प्राथमिकतमा राखिएको टिमले जनाएको छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवन राईनोजले मैदान उत्रदा आफ्नो समुदायको भावनालाई साथमा लिएर हरेक खेलमा आफ्नो उत्कृष्टताका लागि प्रयास गर्ने बताएको छ । टिमले यस रोमाञ्चक यात्रामा जोडिन, क्रिकेटको माध्यमबाट एकसाथ उत्सव मनाउन र आफ्नो आधारभुमीलाई सम्मान गर्दै एउटा महान लक्ष्यका साथ अघि बढ्न सम्पुर्णमा अपिल समेत गरेको छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवन राईनोजका प्रबन्ध निर्देशक आयुश न्यौपानेले खेलकुद र स्वास्थ्यलाई एक साथ जोड्दै नेपालको क्रिकेट विकासमा योगदान गर्न चाहेको बताएका छन् । ‘लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका छौं । खेलकुदलाई स्वास्थ्यसँग जोड्दै क्रिकेट विकासमा योगदान गर्ने हाम्रो लक्ष्य हो ।’ उनले भनेका छन् ।
"created": "2024-10-01T12:15:34.709101+05:45",
"news_slug": "Chitwan-rhinos-logo"
"id": 2735,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल र क्यानडा भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2360.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2360.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । टी–२० आई त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानडाको किंग सिटीमा खेलाइने खेल आज राति ९:४५ बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको घरेलु टोली नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनामा छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ओमानलाई ३७ रनले हराएको नेपाल सिरिजमा दोस्रो जित निकाल्ने दाउमा छ। उता सिरिजको तेस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको क्यानडा नेपालमाथि जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिकोणात्मक सिरिजमा समान २ खेल खेलेको नेपाल एक खेलमा जित र एक खेलमा हार व्यहोर्दै २ अंक छ।
"created": "2024-10-01T09:21:15.841962+05:45",
"news_slug": "Nepal-Canada-t20i"
"id": 2733,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोनाल्डो र मानेको गोलमा अल नासर विजयी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2358.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2358.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एएफसी च्याम्पियन्स लिग अनतर्गत अल नासरले पहिलो जित निकालेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार राति भएको खेलमा अल नासरले अल रायनलाई २–१ ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अल नासरको जितमा साडियो माने र रोनाल्डोले गोल गरे। यता, अल रायनको लागि एक गोल रोजर गुइडेसले फर्काए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नासरको घरेलु मैदानमा मानेले पहिलो हाफको इन्जुरी समय अग्रता सुरुआती अग्रता दिलाए। ७६औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गर्दै २–० को अग्रता दिलाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">८७औं मिनेटमा रोजरले गोल गरेपनि अल रायन खेलमा फर्कन सकेन।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै दुई खेलबाट चार अंक जोडेको अल नासर तेस्रो स्थानमा छ। अल रायनले भने यो लगातार दोस्रो हार हो।
"created": "2024-10-01T08:56:11.667796+05:45",
"news_slug": "Ronaldo-mane-scores"
"id": 2732,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णलीको विजयी सुरुआत",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2351.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2351.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । कर्णली यश्विजले एभरेस्ट महिला भलिबल लिगमा विजयी सुरुआत गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप कभर्डहलमा कर्णलीले सोमबार भएको दोस्रो खेलमा खेलमा मधेषलाई ३–१ को सेटमा पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको कर्णलीले दोस्रो सेट भने २५–२५ ले जित्यो। त्यसपछि तेस्रो सेट २६–२८ ले गुमाएको कर्णलीले चौथो सेट २५–११ ले आफ्नो पक्षमा पार्दै ३ अंक जोड्यो।
"created": "2024-10-01T08:35:16.821208+05:45",
"news_slug": "Karnali-wins"
"id": 2731,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सुजन साफ यु–१७ च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2357.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2357.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s1\" style=\"font-family: UICTFontTextStyleBody;\">नेपालका सुजन डंगोल साफ यु–१७ च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता बनेका छन्। सुजनले श्रीलंकाविरुद्ध ह्याटिक र भुटानविरुद्ध एक गोल गरेका थिए। 
<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s1\" style=\"font-family: UICTFontTextStyleBody;\">नेपाल पहिलो खेल पाकिस्तानसंग पराजितऊएको थियो । <span class=\"Apple-converted-space\"> श्रीलंका र भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेका थियो। 
<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s1\" style=\"font-family: UICTFontTextStyleBody;\">सेमिफाइनलमा भारतसँग ४–२ ले पराजित हुँदै नेपाल बाहिरिएको थियो।
"created": "2024-10-01T08:00:04.801910+05:45",
"news_slug": "Sujan-top-scorer-Saff-u17-"
"id": 2730,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बंगलादेशलाई हराउँदै भारत च्याम्पियन",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2356.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2356.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । भारतले साफ यु–१७ च्याम्पियनसिपको उपाधि जितेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालमा भारतले बंगलादेशलाई ३–० ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">भारतको जितमा मोहम्मद कैफ र मोहम्मद अर्बादले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ५८औं मिनेटमा कैफको गोलमार्फत भारतले अग्रता लिएको थियो। इन्जुरी समयमा अर्बादले गोल गर्दै भारतलाई च्याम्पियन बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सेमिफाइनलमा भारतले नेपाल तथा बंगलादेशले पाकिस्तानलाई पराजित गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा नेपालका सुजन डंगोल उच्च गोलकर्ता बने। उनले प्रतियोगिताका ४ खेलमा १ ह्याट्रिकसहित ४ गोल गरे।
"created": "2024-10-01T06:23:21.633475+05:45",
"news_slug": "Indian-u17-champion"
"id": 2729,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ललितपुरको विजयी सुरुआत",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2334.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2334.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिगमा विजयी सुरुआत गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा ललितपुरले सोमबार भएको उद्घाटन खेलमा काठमाडौं स्पाइकर्सलाई ३–१ को सेटमा पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट भने २१–२५ ले गुमायो। त्यसपछि लगातार दुई सेट २५–२१, २५–१९ ले आफ्नो पक्षमा पार्दै ३ अंक जोड्यो।
"created": "2024-09-30T20:21:16.691392+05:45",
"news_slug": "Lalitpur-win"
"id": 2728,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सुदूरपश्चिमको नाम र लोगो सार्वजनिक",
"news_image_url": "https://cdn.nepalsportz.com/media/46B0505B-B9A3-4ACA-A5D7-FF99DF510C68.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/46B0505B-B9A3-4ACA-A5D7-FF99DF510C68.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो सार्वजिनक गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टोलीको नाम सुदूरपश्चिम रोयल्स रहनेछ भने मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदूरपश्चिम रोयल्सको स्वामित्व एम्पायर स्पोट्स म्याजमेन्ट प्रालिसँग छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुने एपिएफमा ८ टोलीको सहभागिता जनाउने छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा सुदूरपश्चिमसहित काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, विराटनगर जनकपुर, कर्णालीका टोलीले प्रतिस्पर्धा गर्नेछन्।
"created": "2024-09-30T15:06:15.942815+05:45",
"news_slug": "Sudurpaschim-name-logo-reveal"
"id": 2727,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ब्रान्ड लजिकले ६ करोडमा लियो एनपीएलको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2330.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2330.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ। क्यानले बोलकबोल मार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स’ आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस सम्झौतासंगै ब्रान्ड लजिकको सहकार्यमा नेपाल प्रिमियर लिगलाई थप व्यवस्थित र दिगो बनाउने अपेक्षा गरिएको छ। कम्पनीले खेलको प्रचार-प्रसार व्यवस्थापन देखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ। सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन, र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रसारणसँगै प्रायोजनको व्यवस्थापन
अब ब्रान्ड लजिकले नेपाल प्रिमियर लिगका खेलहरूलाई देशभर र अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्ने अधिकार पाएको छ। साथै, विभिन्न प्रायोजन अवसरहरूलाई समन्वय गर्दै लिगको आर्थिक पक्षलाई थप मजबुत बनाउन काम गर्नेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सम्झौतासँगै ब्रान्ड लजिकले अब लिगको सम्पूर्ण ब्रान्डिङ र प्रचार-प्रसारको जिम्मेवारी लिएको ब्रान्ड लजिकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रोशन निरौलाले जानकारी दिए। उनले भने, “क्रिकेट मेरो सानैदेखिको प्रिय खेल हो। मैले बाल्यकालमा जसरी क्रिकेट खेल्न र हेर्न मन पराउँथे, आज त्यही खेलसँग हाम्रो कम्पनीलाई जोड्न पाउँदा उत्साहित छु। नेपाल प्रिमियर लिगलाई अझ राम्रो बनाउन र विश्वस्तरमा पुर्याउन सक्ने जिम्मेवारी पाउँदा मलाई गर्व लागेको छ।\"
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले थपे, \"नेपाल प्रिमियर लिग केवल एउटा लिग होइन, यो नेपाली क्रिकेटको भविष्य हो। म आशा गर्छु कि नेपाली खेलप्रेमीहरूले यसलाई मन पराउनु हुनेछ, र हामी सबै मिलेर यो लिगलाई अझै उच्च स्थानमा पुर्याउनेछौं।\"
<span style=\"-webkit-text-size-adjust: 100%;\">रचनात्मक काम गर्दै आएको ब्रान्ड लजिकले आफ्नो सिर्जनात्मकता, नवीन सोच र उत्कृष्ट कार्यान्वयन क्षमताका कारण विज्ञापन तथा मार्केटिङ क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ।
"created": "2024-09-30T14:38:25.842313+05:45",
"news_slug": "Brand-logic-npl"
"id": 2726,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एभरेस्ट भलिबल लिगको पहिलो संस्करण आजदेखि , काठमाडौं र ललितपुर भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2328.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2328.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । पहिलो पटक हुन लागेको फ्रेन्चाइज भलिबल प्रतियोगिता वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) आजदेखि हुँदैछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबारबाट त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सुरु हुँदैछ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं स्पाइकर्सले ललितपुर क्विन्सको सामना गर्नेछ। खेल दिउँसो ३ः४५ मा सुरु हुनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै दिनको दोस्रो खेलमा मधेश युनाइटेड र कर्णाली यसभिसले ५ः४५ बजे एकअर्कासँग प्रतिस्पर्धा गर्दा ७ः४५ मा सुरु हुने तेस्रो खेलमा चितवन शक्ति र गण्डकी थन्डर्स आमनेसामने हुनेछन्।
"created": "2024-09-30T10:29:30.230526+05:45",
"news_slug": "Everest-league-volleyball-"
"id": 2725,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चितवन शक्तिबाट खेल्ने विदेशी खेलाडी नेपाल आइपुगे ।",
"news_image_url": "https://cdn.nepalsportz.com/media/E1000709-18E6-4971-A669-4A5BCB8A5147.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/E1000709-18E6-4971-A669-4A5BCB8A5147.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s1\" style=\"font-family: UICTFontTextStyleBody;\">चितवन शक्तिबाट एभ्रेष्ट वुमन्स भलिबल लिग(इडब्ल्यूभिएल) खेल्ने तीन जना विदेशी खेलाडी नेपाल आईपुगेका छन् । 
<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s1\" style=\"font-family: UICTFontTextStyleBody;\">चितवनबाट खेल्ने २ भारतीय खेलाडी केपी अनुश्री र सुर्य सरसुरी तथा रसियाबाट आएकी अन्ना डिमित्रीभा शुक्रबार नेपाल आइपुगेका हुन् । 
<p class=\"p2\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; min-height: 26px; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span style=\"font-family: UICTFontTextStyleBody;\">चितवन शक्तिका लागि केपी अनुश्री र अन्ना डिभित्रीभा स्पाइकरको रुपमा खेल्नेछन् । त्यस्तै, सुर्याले मिडलब्लकरको पोजिसनमा खेल्नेछिन् । 
<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s1\" style=\"font-family: UICTFontTextStyleBody;\">असोज १४ देखि १९ गतेसम्म हुने <span class=\"Apple-converted-space\"> वुमन्स भलिबल लिगको खेलको टिकट खल्ती डिजिटल एपबाट लिन सक्नुहुनेछ । 
<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s1\" style=\"font-family: UICTFontTextStyleBody;\">चितवन शक्तिले प्रतियोगिताको पहिलो खेल गण्डकी थन्र्डससँग सोमबार साँझ ७ः४५मा दशरथ रंगशालामा खेल्ने छ हुनेछ । 
"created": "2024-09-30T09:10:34.099890+05:45",
"news_slug": "Chitwan-shakti-three-foreign-player-arrived"
"id": 2724,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल ३७ रनले विजयी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2324.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2324.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । ओमानमाथि नेपालले जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार राति सम्पन्न क्यानडा त्रिकोणात्मक टी२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको ओमान १९.१ ओभरमा अल आउट हुँदै १३९ रन मात्र बनाउन सक्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ओमानका लागि शोएब खानले सर्बाधिक ४५ रन बनाए भने राफिउल्ल्हले ३३ रन बनाएका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, नेपाली बलर करण केसीले ३ विकेट लिएका थिए भने कुशल भुर्तेल र गुलशन झाले २(२ विकेट लिएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि गुलशन झाले सर्बाधिक ४० रन बनाए भने कुशल मल्लले ३०, अनिल शाह र आसिफ सेखले २७(२७, कुशल भुर्तेलले २० तथा दिपेन्द्र सिंह ऐरीले ५ बलमा १८ रन बनाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिरिजमा दोस्रो खेलमा नेपालको यो पहिलो जित हो। यसअघि नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले सिरिजमा अर्को खेल मंगलबार क्यानडासँग र बुधबार ओमानसँग खेल्ने छ।
"created": "2024-09-30T09:00:41.740656+05:45",
"news_slug": "Nepal-wom-by-37-runs"
"id": 2723,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसिया सेभेन्स रग्बीका लागि नेपाली टोलीको घोषणा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2323.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2323.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं, असोज १३ । नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरेको छ । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताका लागि रग्बी संघले आइतबार महिला र पुरुष टोलीको घोषणा गरेको रग्बी संघका महासचिव गोविन्द घिमिरेले जनाएका छन् ।
महिलातर्फ आशा कुँसार, पुनम भुजेल श्रेष्ठ, सुस्मिता क्षेत्री, अनु शेर्पा, विशाका मार्किन राई, रोजिना पोखरेल, विनिता शाही ठकुरी, सुजा राई, मनीषा थापा मगर, कमला राई र सिर्जना राई टोलीमा परेका छन् । संगिता घिसिङ, सावित्री पुर्जा, सिर्जना छन्त्याल र अप्सरा कार्कीलाई वैकल्पिकमा राखिएको छ ।
पुरुषतर्फ विवेश बासु, सविन महत, क्याल्भिन जोशी, विराट श्रेष्ठ, यदु अधिकारी, निरोज कार्की, विक्रम पुरी, नवीनबहादुर मगर, गणेश बानियाँ, रोहन डंगोल, विजय खड्का र कपिल ठकुरी टोलीमा समेटिएका छन् । विनोदबहादुर शाही, मशेष सुनार, सञ्जय अधिकारी र प्रमेश चौधरी वैकल्पिकको सूचीमा छन् ।
प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता पहिलोपल्ट हुन लागेको हो । यस प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टोलीले पछिल्लो तीन महिनादेखि पोखरामा तयारी गरिरहेका छन् । एसिया रग्बी सेभेन्स २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ ।
"created": "2024-09-30T08:51:11.655801+05:45",
"news_slug": "Rugby-squad-announced"
"id": 2722,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लिभरपुल शीर्ष स्थानमा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2320.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2320.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा वल्भ्सलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिवार वल्भ्सको घरेलु मैदानमा भएको खेलमा लिभरपुल २–१ ले विजयी भयो। लिभरपुलको जितमा इब्राहिम कोनट र मोहम्मद सलाहले समान १ गोल गरे। घरेलु टोली वल्भ्सका लागि भने रायन एन्ट नुरीले १ गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिभरपुलले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै अग्रता लिएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा इब्राहिमले लिभरपुलका लागि गोल गरेका थिए । घरेलु टोलीका लागि ५६औं मिनेटमा रायनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। लिभरपुलका लागि ६१औं मिनेटमा सलाहले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै लिभरपुललाई जित दिलाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">छैटौ जितसँगै १५ अंक जोड्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। साबिकको विजेता म्यानचेस्टर सिटीलाई दोस्रो स्थानमा धकेल्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो। सिटीको ६ खेलबाट १४ अंक रहेको छ। पराजित वल्भ्स ६ खेलबाट १ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ।
"created": "2024-09-29T12:32:03.267030+05:45",
"news_slug": "Liverpool-top-in-the-table"