GET /news/?format=api&page=116
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
    "count": 5185,
    "next": "https://app.nepalsportz.com/news/?format=api&page=117",
    "previous": "https://app.nepalsportz.com/news/?format=api&page=115",
    "results": [
            "id": 2923,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "हालान्डको ह्याट्रिक, नर्वे शीर्ष स्थानमा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6107.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6107.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । स्टार फरवार्ड एर्लिङ हालान्डको ह्याट्रिकसँगै नर्वे युइएफए नेसन्स लिगको समूह  ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उलेभालमा आइतबार राति भएको खेलमा नर्वेले काजाखास्तानलाई ५–० ले पराजित गरेको हो। 
 <span style=\"-webkit-text-size-adjust: 100%;\">हालान्डले खेलको २३ र ३७औँ मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">४१औँ मिनेटमा सोर्लोथले अर्को गोल थपेपछि नर्वेले ३–० को अग्रता बनायो। ७१औँ मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे। योसँगै हालान्ड सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले आफ्नो गोल संख्या सातमा पुर्‍याएका छन्। यस्तै, उनले नेसन्स लिगमा आफ्नो कुल गोल संख्या १९ पुर्याएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसपछि ६७औं मिनेटमा एन्टोनियो नुसाले अर्को गोल थप्दै नर्वेलाई ५–० को सहज जीत जित दिलाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै ६ खेलबाट १३ अंक जाडेको नर्वे समूह ‘बी’ को तीनमा शीर्ष स्थानमा उक्लिएको छ। 
            "created": "2024-11-18T08:18:46.020402+05:45",
            "news_slug": "Haland-hattrick-norway-win"
            "id": 2922,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "काठमाडौं गुर्खाजको जर्सी सार्वजनिक, इन्दु एम्बेसडर",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/0DF7084A-A9C4-427C-A272-7313594780B7.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/0DF7084A-A9C4-427C-A272-7313594780B7.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\"> <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज क्लब ‘काठमाडौं गुर्खाज’ले आज प्रतियोगिताको जर्सी र टाइटल स्पोन्सर सार्वजनिक गरेको छ।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">फ्रेन्चाइज टाेलीले आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच गरेर जर्सी सार्वजनिक गरेको हो। साथै काठमाडौंले यो वर्षको लागि क्रिकेट एम्बेसडरमा राष्ट्रिय महिला क्रिकेटकी कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बेसडर बनाएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">गुर्खाजले इन्दुलाई एक वर्षका लागि क्रिकेट एम्बेसडर बनाएको हो। एम्बेसडर इन्दुसँगै क्लबको मालिक शृंखला खतिवडा र मार्की खेलाडी करण केसीले आजै जर्सी सार्वजनिक गरेका हुन्।
            "created": "2024-11-18T06:54:11.324172+05:45",
            "news_slug": "Indu-brand-ambassador-Kathmandu-gurkhas"
            "id": 2921,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेदरल्यान्ड्सको सहज जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6100.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6100.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सहज जीत हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार राति घरेलु मैदान जोहान क्रुफ एरिनामा सम्पन्न खेलमा हंगेरीलाई ४–० ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेदरल्यान्ड्सको जितमा वाउट वेगहोर्सट, कोडी गाक्पो र डेन्जल डम्फ्रिज र ट्युन कुपमाइनर्सले समान एक एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको २१औँ मिनेटमा वेगहोर्सटको पेनाल्टी गोलमार्फत नेदरल्यान्ड्सले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा गाक्पोले पेनाल्टी मार्फत नै टोलीको अग्रता दोब्बर बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">डम्फ्रिजले ६४औँ मिनेटमा टोलीका लागि तेस्रो गोल गरे। निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा कुपमाइनर्सले गोल गर्दै नेदरल्यान्ड्सलाई ४–० को फराकिलो जित दिलाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै पाँच खेलमा ८ अंक जोडेको नेदरल्यान्ड्स लिग ‘ए’ समूह–३ को दोस्रो स्थानमा छ। पराजित हंगेरी समान खेलबाट चार अंकका साथ तेस्रो स्थानमा छ।
            "created": "2024-11-17T09:54:08.979607+05:45",
            "news_slug": "Netherlands-win-Hungary"
            "id": 2920,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "जर्मनी नेसन्स लिगको क्वाटरफाइनलमा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6099.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6099.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । जर्मनी युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">युरोपा पार्क स्टेडियन शनिबार राति भएको खेलमा घरेलु टोली जर्मनीले बोसनिया र हर्जगोभिनालाई ७–० ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जर्मनीको जितमा फ्लोरियन विर्ट्ज र टिम क्लेनडिएन्स्टले दुई दुई गोल गरे। यस्तै जमाल मुसियाला, काई हाभर्ट्ज र लेरोय सानेको नाममा एक एक गोल रह्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमा तीन गोल गरेको जर्मनीले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसँगै समुह ३ मा जर्मनीको ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा छ।
            "created": "2024-11-17T08:20:05.471003+05:45",
            "news_slug": "Germany-in-quarter-final"
            "id": 2919,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "अफगानिस्तानमाथि नेपालको जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6088.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6088.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ताजिकिस्तानमा रहेको नेपाली टोलीले आफ्नो दोस्रो मैत्रिपूर्ण खेलमा अफगानिस्तानलाई २–० ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालको जितमा <span style=\"-webkit-text-size-adjust: 100%;\">जिलेस्पी<span style=\"font-weight: 600; letter-spacing: -0.02em; -webkit-text-size-adjust: 100%;\"> जंग कार्की र रोहित चन्दले गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले दोस्रो हाफमा सानदार पूनरागमन गर्दै जित हासिल गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि पहिलो मैत्रिपूर्ण खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोलले पराजित भएको थियो। 
            "created": "2024-11-16T20:50:19.208462+05:45",
            "news_slug": "Nepal-won-Afghanistan-lost"
            "id": 2918,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपाल र अफगानिस्तान भिड्दै",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6086.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6086.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । नेपालले आज (शनिबार) अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अफगानिस्तानको सामना गर्दै छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ताजिकिस्तानस्थित डुशानबे सेन्ट्रल स्टेडियममा यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">फिफा वरियता १५१औँ स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ। जसमा तीन खेलमा जित हासिल गरेको छ भने बराबरी तथा एक खेलमा हार बेहोरेको छ। २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक खेल्दै छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली २३ सदस्यीय नेपाली टिम 
किरण कुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार, अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन, रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ, जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी ।
            "created": "2024-11-16T09:31:53.172026+05:45",
            "news_slug": "Nepal-Afghanistan-play-friendly"
            "id": 2917,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "पोर्चुगलको सहज जितमा रोनाल्डोको दुई गोल",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6085.webp",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6085.webp",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले युइएफए नेसन्स लिग अन्तर्गतको खेलमा पोल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शुक्रबार राति भएको खेलमा पोर्चुगलले पोल्याण्डलाई ५–१ गोल अन्तरले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई, रफाएल लिआओ, ब्रुनो फर्नानडेज र पेड्रो नेटोले एक एक गोल गरे। यता, पोल्याण्डका लागि डोमिनिक मार्कजुकले गरेको गोल सान्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ गोलरहति बराबरी खेलेको पोर्चुगलले दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै पाँच गोल गर्दा एक गोल ब्यहोरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जीतसँगै पोर्चुगलले समुह ए कोमा ५ खेलमा १३ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेको छ। पराजित पोल्याण्डको भने ५ खेलमा ४ अंक छ र समुहमा तेस्रो स्थानमा रहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब पोर्चुगलले नेसन्स लिगको समुह चरणको अन्तिम खेलमा नोभेम्बर १९ मा क्रोसियासँग खेल्ने तालिका रहेको छ। सोहि दिन पोल्याण्डले भने स्कटल्याण्डको सामना गर्ने छ।
            "created": "2024-11-16T09:14:23.581053+05:45",
            "news_slug": "Portugal-win-Ronaldo-2goals"
            "id": 2916,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "उषालाई भाटभटेनीद्वारा १० लाख रुपैयाँको प्रायोजन",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6081.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6081.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्रान्ड एम्बासडर नियुक्त भएकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">महाराजगन्जस्थित आफ्नै भवनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत भाटभटेनीले भलिबलकी स्टार खेलाडी उषालाई आगामी एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्रान्ड एम्बासडर घोषणा गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सो अवसरमा खेलपोसाक कम्पनी टी टेन स्पोर्ट्सले पनि उषालाई ब्रान्ड एम्बासडर घोषणा ग¥यो। कार्यक्रममा भाटभटेनी सुपर मार्केटका डाइरेक्टर कल्याण गुरुङ, टी टेनका हेड अफ बिजनेस डेपलभमेन्ट आलोकजंग जोशी र भलिबल खेलाडीबीच त्रिपक्षीय सम्झौता भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भाटभटेनीले सम्झौताअनुरूप उषालाई १० लाख रूपैयाँ दिने भएको छ। उनले हरेक महिना ८३ हजार तीन सय ३३ रूपैयाँ प्राप्त गर्ने भाटभटेनीले जनाएको छ। टी टेनले भने पाँच लाख रुपैयाँ प्रदान गर्ने भएको छ। सो अवसरमा भाटभटेनी सुपर मार्केटका डाइरेक्टर गुरुङले नेपालको महिला भलिबल फ्रेन्चाइज लिगमा पनि टोली खरिद गर्दै महिला भलिबलको विकासमा काम गर्न तयार रहेको बताए।
            "created": "2024-11-16T05:33:31.132661+05:45",
            "news_slug": "Usha-bhandari-sponsor-by-bhatbhareni-"
            "id": 2915,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एनपीएल स्टार स्पोर्टसबाट प्रत्यक्ष प्रशारण हुने",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6054.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6054.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलहरु स्टार स्पोर्टस नेटवर्कमार्फत प्रत्यक्ष प्रशारण हुने भएका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने यस प्रतियोगिता आगामी मंसिर १५ गतेदेखि सुरु हुँदै छ।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच बोर्डकास्टिङका लागि स्टार स्पोर्टसलाई जिम्मेवारी दिएको बताएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै क्यानका सचिव पारस खड्काले ५ वर्षका लागि सिद्धार्थ बैंकसँग सम्झौता गरेको बताए। अब प्रतियोगिताको नाम सिद्धार्थ बैंक एनपीएल हुने छ। 
            "created": "2024-11-15T18:39:22.400792+05:45",
            "news_slug": "Npl-star-sports"
            "id": 2914,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एनपिएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/1950957E-3C2B-4226-91AD-E7DF816E1592.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/1950957E-3C2B-4226-91AD-E7DF816E1592.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Aptos, Aptos_EmbeddedFont, Aptos_MSFontService, Calibri, Helvetica, sans-serif;\">नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौं म्यारीयट होटेलसँग सम्झौता गरेको छ । विहीबार रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म्यारीयटका सेल्स एण्ड मार्केटिङ विभागका क्लस्टर डाइरेक्टर विपुल कम्बोजले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।<br style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Aptos, Aptos_EmbeddedFont, Aptos_MSFontService, Calibri, Helvetica, sans-serif;\"><br style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Aptos, Aptos_EmbeddedFont, Aptos_MSFontService, Calibri, Helvetica, sans-serif;\"><span style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Aptos, Aptos_EmbeddedFont, Aptos_MSFontService, Calibri, Helvetica, sans-serif;\">खड्काले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी व्यक्त गरे । 'नेपालमा पछिल्लो समय पर्यटनको सम्भावनालाई मध्यजर गर्दै होटलमा लगानी गर्ने वातावरण बन्दै गइरहेको छ । म्यारियटजस्तो विश्वकै अग्रणी संस्थाले नेपाली क्रिकेटको सम्भाव्यतालाई मध्यनजर गर्दै क्रिकेट र नेपालीकाे नयाँ ब्रान्ड एनपिएलमा गरेको लगानी स्वागतयोग्य छ । फ्रेन्चाइज क्लबहरुमा सबैभन्दा धेरै लोकप्रिय भएको सुदुरश्चिमाञ्चल रोयल्सले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी छौं,' खड्काले भने ।<br style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Aptos, Aptos_EmbeddedFont, Aptos_MSFontService, Calibri, Helvetica, sans-serif;\"><br style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Aptos, Aptos_EmbeddedFont, Aptos_MSFontService, Calibri, Helvetica, sans-serif;\"><span style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Aptos, Aptos_EmbeddedFont, Aptos_MSFontService, Calibri, Helvetica, sans-serif;\">कम्बोजले एनपिएलका लागि उत्साहित रहेको बताए । 'हामी सुदुरपश्चिम रोयल्सलाई स्वागत गर्न पाउँदा उत्साहित छौं । टोलीलाई उत्कृष्ट खेलका लागि शुभकामना दिन चाहन्छौं,' उनले भने ।<br style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Aptos, Aptos_EmbeddedFont, Aptos_MSFontService, Calibri, Helvetica, sans-serif;\"><br style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Aptos, Aptos_EmbeddedFont, Aptos_MSFontService, Calibri, Helvetica, sans-serif;\"><span style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Aptos, Aptos_EmbeddedFont, Aptos_MSFontService, Calibri, Helvetica, sans-serif;\">क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । यसका लागि सुदुरपश्चिमले ४ विदेशी खेलाडी पनि अनुबन्ध गरिसकेको छ । टोलीको मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा हुनुहुन्छ । टोलीको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी हुनुहुन्छ ।<br style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Aptos, Aptos_EmbeddedFont, Aptos_MSFontService, Calibri, Helvetica, sans-serif;\"><br style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Aptos, Aptos_EmbeddedFont, Aptos_MSFontService, Calibri, Helvetica, sans-serif;\"><span style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Aptos, Aptos_EmbeddedFont, Aptos_MSFontService, Calibri, Helvetica, sans-serif;\">हाम्रो टोली - दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई)
            "created": "2024-11-15T12:17:27.331041+05:45",
            "news_slug": "Hyatt-Sudurpaschim-mou"
            "id": 2913,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "बेल्जियममाथि इटालीको जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6048.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6048.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इटालीले युइएफए नेसन्स लिग विजयी हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शुक्रबार विहान सम्पन्न लिग वान ग्रुप २ को खेलमा इटालीले बेल्जियममाथि १–० गोलको जित हासिल गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ११औं मिनेटमा इटालीका लागि सान्ड्रो टोनालीले निर्णायक गोल गरेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै युइएफए नेसन्स लिगको समूह चरणमा अपराजित रहेको इटालीको १३ अंक रहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यही समूहमा रहेको फ्रान्स र इजरायलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो बराबरीसँगै फ्रान्स पनि १० अंकका साथ क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो। अब अन्तिम खेलमा फ्रान्स र इटाली आमने सामने हुने छन्। 
            "created": "2024-11-15T08:57:02.906166+05:45",
            "news_slug": "Italy-defeats-Belgium"
            "id": 2912,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "पाराग्वेसँग हार्‍यो अर्जेन्टिना",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6047.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6047.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा पाराग्वेसँग पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदान डिफेनसोर्स डेल चेको रंगशालामा शुक्रबार बिहान भएको खेलमा पाहुना टोली अर्जेन्टिना २–१ गोलले पराजित भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाराग्वेको जितमा एन्टोनियो सानाब्रिया र ओमर एल्डरेटेले गोल गरे। यता अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गरेको गोल सान्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ११औँ मिनेटमा मार्टिनेजको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो। तर, आठ मिनेटपछि नै सानाब्रियाले पाराग्वेलाई बराबरीमा ल्याए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एल्डरेटेले ४७औँ मिनेटमा गोल गर्दै पाराग्वेलाई २–१ ले अगाडि बढाए। त्यसपछि थप गोल निस्कन नसक्दा गराग्वे विजयी भयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">हारका बाबजुद ११ खेलबाट २२ अंक जोडेको अर्जेन्टिना शीर्षस्थानमा कायम छ। यता, विजयी पाराग्वे समान खेलबाट १६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ। 
            "created": "2024-11-15T08:23:42.649634+05:45",
            "news_slug": "Argentina-lost-Paraguay-win"
            "id": 2911,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "ब्राजिल बराबरीमा रोकियो",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6045.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6045.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । ब्राजिल फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा बराबरीमा रोकिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मोनुमेन्टल डी माटुरिन रंगशालामा शुक्रबार घरेलु टोली भेने भेनेजुएलासँग ब्राजिल १–१ को बराबरीमा रोकिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ब्राजिलका लागि राफिन्हा र भेनेजुएलाका लागि टेलेस्को सेगोभियाले गोल गरे।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको४३औं मिनेटमा राफिन्हालले गोल गर्दै पाहुना टोली ब्राजिलले अग्रता दिलाएका थियो। ४६औं मिनेटमा सेगोभियाले भेनेजुएललाई बराबरीमा ल्याए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भिनिसियस जुनियर पेनाल्टीमा चुक्दा ब्राजिलले ६२औं मिनेटमा अग्रता लिने सुनौलो अवसर गुमायो। अन्तिम समयमा एलेक्सजेन्डर गोन्जालेजले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि भेनेजुएला १० खेलाडीमा समेटिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो बराबरीसँगै ११ खेलबाट १७ अंक जोडेको ब्राजिल तेस्रो स्थानमा छ। यता, भेनेजुएला समान खेलबाट १२ अंकका साथ सातौं स्थानमा छ।
            "created": "2024-11-15T08:06:17.341331+05:45",
            "news_slug": "Brazil-draw"
            "id": 2910,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "आइसिसी महिला यू–१९ विश्वकपमा छनोट भएको नेपाली टोलीलाई भव्य स्वागत",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6029_pWKd04O.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6029_pWKd04O.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आइसिसी महिला यू–१९ विश्वकपमा छनोट भएको नेपाली यू–१९ महिला क्रिकेट टिम स्वदेश फिर्ता भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">युएईमा भएको आइसीसी महिला विश्वकप छनोट प्रतियोगिता जितेको नेपाली टोली विहीबार राति आइपुगेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिभुवन विमानस्थलमा नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बाजागाजासहित स्वागत गर्नका लागि राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यान उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत पदाधिकारी र सदस्यहरु पुगेका थिए। 
            "created": "2024-11-14T21:49:57.088256+05:45",
            "news_slug": "Nepal-u19-women-cricket"
            "id": 2909,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "यु–१९ महिला टोलीलाई पुरस्कार रकमको घोषणा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6018.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6018.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आईसिसी यु–१९ महिला विश्वकपमा छनोट गराउन सफल टिमलाई नगदसहित सम्मान गर्ने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानले विश्वकपमा नेपाललाई पुर्याउन सफल खेलाडी तथा टिम अफिसियल्सहरुलाई नगदसहित सम्मान गर्ने लागेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीवार एक विज्ञप्ती जारी गर्दै विश्वकपमा छनोट गराउन सफल खेलाडीलाई जनही २ लाख ५० हजार तथा टिम अफिसियल्सहरुलाई जनही १ लाख ५० हजारसहित सम्मान गर्ने क्यानले बताएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार जित्नै पर्ने खेलमा युएईलाई पराजित गर्दै अर्को वर्ष मलेसियामा आयोजना हुने यु–१९ महिला विश्वकपमा नेपालले पहिलो पटक स्थान बनाएको हो।
            "created": "2024-11-14T18:06:55.692081+05:45",
            "news_slug": "U19-to-get-prize-money"
            "id": 2908,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "कर्णाली याक्समा भारतका ओपनर शिखर धवन",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6015.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6015.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गरायो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र धवनसँगै भारतका लागि कार्यवहाक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सह–मालिक गृहेन्द्र घिमिरेको उपस्थिति थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनक दत्त खनालले खुसी ब्यक्त गरे । उनले नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धी रहेको बताए । ‘विश्व क्रिकेटकै चर्चित खेलाडीलाई नेपाली क्रिकेटमा समावेश गर्न पाउँदा सिंगो कर्णाली याक्स टिम नै खुसी छौं । यो हाम्रो र नेपाली क्रिकेटको लागि ठूलो उपलब्धी हो’ खनालले भने, ‘धवनको आगमनले कर्णाली  याक्सलाई मात्रै नभएर नेपाली क्रिकेट र नेपाली खेलाडीलाई फाइदा पुग्ने विश्वास छ ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">भारतका लागि कार्यवहाक राजदूत थापाले शिखर धवनलाई कर्णाली याक्समार्फत नेपालमा भित्राउनु पर्यटन प्रवद्र्धनको लागि सुखद् सन्देश रहेको बताए । ‘शिखर धवनलाई भित्राउँदै पर्यटन प्रवद्र्धनमा कर्णाली याक्सले सुखद् सुरुवात गरेको छ,’ थापाले भने ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णाली याक्समा अनुबन्ध भएका धवनले भारतको लागि ३२ टेष्टमा दुई हजार तीन सय १३ रन बनाएका छन् । १६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् । त्यस्तै, ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सह–मालिक गृहेन्द्र घिमिरेले ठूलो आर्थिक चुनौतीबीच धवनलाई अनुबन्ध गर्न सफल भएको बताए ।  ‘आर्थिक चुनौतीको बीच विश्व क्रिकेटकै प्रसिद्ध खेलाडी शिखर धवनलाई आगामी लिगको लागि अनुबन्ध गरेका छौं,’ घिमिरेले भने, ‘उनको आगमनसँगै नेपाली क्रिकेट र कर्णाली याक्सले सफलता हात पार्ने आशा गरेका छौं ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन् । ‘कर्णाली याक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ । यो लिग खेल्न म निकै उत्साहित छु,’ धवनले भने ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्राएको हो । यसअघि वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएल खेल्ने पक्का भइसकेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्रगतिका बलर सोमपाल कामी छन् । यस्तै टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट  अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । त्यस्तै टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल रहेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।
            "created": "2024-11-14T08:33:55.155308+05:45",
            "news_slug": "Shikhar-dawan-in-Karnali"
            "id": 2907,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "ताजिकिस्तानसँग नेपाल पराजित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6013.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6013.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । घरेलु टोली ताजिकिस्तानले मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सेन्ट्रल स्टेडियम, डुसान्बेमा बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पाहुना टोली नेपाल ४–० गोलले पराजित भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ताजिकिस्तानका शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान दुई गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमा दुई गोल ब्यहोरेको नेपालले दोस्रो हाफमा थप एक गोल ब्यहोरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले अब शनिबार अफगानिस्तानसँग दोस्रो खेल खेल्नेछ।
            "created": "2024-11-13T21:01:56.598308+05:45",
            "news_slug": "Nepal-lost-Tajikistan-win"
            "id": 2906,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "युएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6012.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6012.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ । घरेलु टोली युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले आईसिसी यु–१९ महिला विश्वकपका लागि छनोट भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">युएईको अजमानमा बुधवार भएको खेलमा नेपालले युएईमाथि ८ विकेटको जित हात पार्दै विश्वकपमा स्थान बनाएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलोपटक विश्वकपमा स्थान बनाएको हो। सन् २०२३ मा भएको विश्वकपमा नेपालले छनोट चरण पार गर्न सकेको थिएन।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालको जितमा ओपनर साना प्रविनले सर्वाधिक ३५ तथा कप्तान पुजा महतोले १८ रन जोडिन्। ओपनर साबित्री धामीले १२ तथा सोनी पाख्रीनले नटआउट १३ रन जोडिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विश्वकप २०२५ जनवरी १८ देखि २ फेब्रुअरीसम्म मलेसियामा आयोजना हुदैछ। नेपाल विश्वकपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विश्वकपमा नेपालको पहिलो खेल १८ जनवरीमा बंगलादेशविरुद्ध रहेको छ।
            "created": "2024-11-13T18:13:43.644977+05:45",
            "news_slug": "Uae-defeated-by-Nepal-in-u19-world-cup"
            "id": 2905,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "Watch live match Nepal vs Tajikistan",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6011.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6011.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
Watch Live Nepal vs Tajikistan International Friendly 
<h5 class=\"fw-bold m-0\" style=\"font-family: mukta, sans-serif; line-height: 1.2; font-size: 1.25rem; caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); -webkit-text-size-adjust: 100%; margin: 0px !important; font-weight: 700 !important;\">नेपाल र ताजकिस्तानको खेल हेर्नुहोस् 
<a href=\"https://www.youtube.com/live/dXN7eFGh2Ns?si=06t-HPHCwo4L8GsN\" target=\"_blank\">Click here to watch live 
            "created": "2024-11-13T15:00:27.060035+05:45",
            "news_slug": "watch-live-match-nepal-vs-tajikistan"
            "id": 2904,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "रजत विजेता बडीबिल्डर सनम मूलगुठी स्वदेश फिर्ता",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6010.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6010.jpeg",
            "category": [
                    "id": 7,
                    "created": "2023-02-25T05:44:03.143831+05:45",
                    "modified": "2023-02-25T05:44:03.143852+05:45",
                    "created_np": "2079-11-13T05:44:03.143865+05:45",
                    "modified_np": "2079-11-13T05:44:03.144117+05:45",
                    "name": "Martial Arts",
                    "slug": "martial-arts"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । माल्दिभ्समा सम्पन्न पन्ध्रौं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला बडीबिल्डर सनम मूलगुठी स्वदेश फर्किएकी छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पन्ध्रौं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा सहभागि भएर उनी आज बुधबार दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले वुमन्स वान पिस स्विमसुट १६५ सेन्टिमिटर विधामा दोस्रो स्थान हात पारेकी थिइन्। १९ जनाले यस इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । गत वर्ष सनमले ५५ औं एसियन बडीविल्डिङ तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्। उनी एसियनमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन्। सन् २०१८ मा मिस भक्तपुर घोषित उनी दुई वर्ष प्लेयर अफ द इयर चुनिसकेकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मूलगुठीले खेलबाटै विश्वमा नेपाललाई चिनाउने काम गरिरहेको भएपनि सरकारले आफूहरुका लागि केही नगरेको गुनासो गरिन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">‘हामीलाई पनि राज्यले हेरिदेओस् भन्ने लाग्छ। हामीले पनि त खेलेरै विश्वमा देशलाई चिनाइरहेका छौं। दुर्भाग्य नेपालले नै हामीलाई चिन्दैन। यही दुखेसो छ,’ उनले भनिन्। 
            "created": "2024-11-13T14:46:03.597097+05:45",
            "news_slug": "Bodybuilding"