HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5185,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=114",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=112",
"results": [
"id": 2985,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6792.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6792.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो पहिलो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रन बनाएपछि जनकपुरले १४२ रनको लक्ष्य पाएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णालीका लागि गुलसन झाले सर्वाधिक ३६ रन बनाए। उनले २७ बलको सामना गर्दै एक चौका र तीन छक्का प्रहार गरे। यस्तै २२ बलमा दुई चौका र दुई छक्का प्रहार गरेका गर्जुन ३३ रनमा आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कप्तान सोमपाल कामीले १३ बलकाे सामना गर्दै २९ रनमा अविजित रहे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शिखर धवानले १४ बलमा तीन चौकाको सहयोगमा १४ रन बनाएर आउट भए। बाबर आयतले १२ रन बनाउँदा चाडविक वाल्टनले रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, कर्णालीको ब्याटिङ क्रम धोस्त पार्ने क्रममा जनपुरका लागि बलिङतर्फ मोहम्मद मोहसिनले दुई विकेट लिए। यस्तै, ललित राजवंशी, किशोर महतो, जिमि निसम र हर्ष थाकरले समान एक एक विकेट हात पारे।
"created": "2024-12-02T15:05:56.128962+05:45",
"news_slug": "Karnali-gave-142-target-to-Janakpur"
"id": 2983,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "काठमाडौंमाथि चितवनको जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6714.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6714.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पराजित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा सोमबार भएको दिनकाे पहिलो खेलमा चितवनले काठमाडौंलाई पाँच विकेटले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा ११४ रन बनाएर पूरा गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवनको लाति ब्याटिङतर्फ सन्तोष कर्कीले सर्वाधिक २८ रन बनाए। लुक बेन्केनस्टेइनले २२ रन जोडे। उनले १७ बलमा दुई चौका र एक छक्का प्रहार गरे। कप्तान कुशल मल्ल र रबी बोपाराले समान ११ रन बनाए। 
ओपनर हसन इशाखिल १२ रन बनाउँदा शरद भेषवाकर ११ रनमा अविजित रहे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, बलिङतर्फ काठमाडौंका लागि साहव आलमले तीन तथा डान डाउथवेट र जेरार्ड इरास्मसले समान एक एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हरेर पहिले ब्याटिङ गरेको काठमाडौं २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो। 
"created": "2024-12-02T12:32:57.502365+05:45",
"news_slug": "Kathmandu-defeated-by-Chitwan"
"id": 2982,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चितवनलाई काठमाडौंको ११२ रनको सामान्य लक्ष्य",
"news_image_url": "https://cdn.nepalsportz.com/media/468762312_1061122452696151_7922613310231995320_n.jpg",
"news_image_file": "https://app.nepalsportz.com/media/468762312_1061122452696151_7922613310231995320_n.jpg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<font color=\"#000000\" style=\"background-color: rgb(255, 255, 255);\"><span style=\"white-space: pre-wrap; caret-color: rgb(226, 229, 233); font-family: system-ui, -apple-system, BlinkMacSystemFont, ".SFNSText-Regular", sans-serif; font-size: 15px;\">काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गर्खाजले चितवन राइनोजलाई ११२ रनको सामान्य लक्ष्य दिएको छ।\r\n\r\nत्रिवि क्रिकेट मैदानमा टस हरेर पहिले ब्याटिङ गरेको काठमाडौं २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनायो। \r\n\r\nकाठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाए। उनले ४१ बलमा एक चौका प्रहार गरे। माइकल लेभिट २५ रनमा आउट भए भने डान डाउथवेटले १९ रनमा अविजित रहे। शंकर रानाले १६ रन बनाए। कप्तान करन केसी, भिम सार्की र साहव सालम एक रनमा आउट भए।\r\n\r\nखराब सुरुआत गरेको काठमाडौंले पहिलो विकेटको रुपमा स्टेफन स्किनाजीलाई दुई रनमा गुमाएको थियो। उनि दोस्रो ओभरको पहिलो बलमा सोहेल तन्वीरबाट आउट भए। \r\n\r\nचितवनाका लागि बलिङतर्फ सोहेल तन्वीरले चार ओरभमा २१ रन खर्चिएर पाँच विकेट लिए। कप्तान कुशल मल्ल, अमरसिंह राउटेला, लुक बेन्केनस्टेइन र रिजन ढकालले समान एक एक विकेट हात परे। \r\n\r\nयस्तै दोस्रो खेलमा जनकपुर वोल्ट्सले कर्णली याक्सको सामना गर्ने छ। <span style=\"white-space: pre-wrap; caret-color: rgb(226, 229, 233); font-family: system-ui, -apple-system, BlinkMacSystemFont, ".SFNSText-Regular", sans-serif; font-size: 15px;\">\r\n<br class=\"Apple-interchange-newline\" style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0);\">
"created": "2024-12-02T11:02:45.419505+05:45",
"news_slug": "Kathmandu-gave-chitwan-112"
"id": 2981,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसिया कप : नेपालको लगातार दोस्रो हार",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6641.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6641.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । यूएईमा जारी यु–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दुबई इन्टरनेशनल क्रिकैट स्टेडियममा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले दिएको १४२ रनको सामानय लक्ष्य बंगलादेशले २८.४ ओभरमा भरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बंगलादेशको जितमा लागि जवाज अबरारले सर्वाधिक ५९ रन बनाए। कप्तान मोहम्म्द हाकिम तमिमल ५१ रन बनाए भने मोहम्मद फरिरदले १३ रन बनाए।ण्
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, नेपालका लागि युवराज खत्रीले चार र कप्तान हेमन्त धामीले एक विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४५।४ ओभरमा सबै विकेट गुमाएर १४१ रनमा समेटिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए। विकेट किपर उतम मगरले २९ रन बनाउँदा अभिषेक तिवारीले पनि २९ रन बनाएका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बंगालदेशको लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान दुई विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो। यो सँग नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना सकिएको छ। 
"created": "2024-12-01T17:36:12.560489+05:45",
"news_slug": "Nepal-lost-with-Bangladesh"
"id": 2980,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6639.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6639.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ, मंसिर १६ः नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेललाई स्वागत गरेको छ । हिल्टन काठमाडौँमा आज (आइतबार) आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्स लगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरु पनि उपस्थित रहेका थिए । यो साझेदारीले लुम्बिनी लायन्स क्लबको आगामी सिजनमा थप ऊर्जा र उत्साह भर्ने अपेक्षा गरिएको छ ।
उक्त कार्यक्रममा मुख्य प्रायोजन सम्बन्धमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले हस्ताक्षर गरेका छन् । साथै कार्यक्रममा लुम्बिनी लायन्सले एनपीएलमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो ।
यस सहकार्यबारे बोल्दै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सीले भन्नुभयो, “एनसेलजस्तो अन्तर्राष्ट्रिय स्तरको एवम् नेपालकै अग्रणी निजी दूरसञ्चार सेवा प्रदायकसँग मुख्य प्रायोजकको रूपमा जोडिन पाउँदा हामी अत्यन्त आभारी छौँ । यो सहकार्यले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पु¥याउने कुरामा हामी विश्वस्त छौँ । एनसेल जस्तो प्रतिष्ठित ब्रान्डको समर्थनले हाम्रो टोलीलाई अझ सशक्त बनाउनेछ र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउनेछ ।” 
लुम्बिनी लायन्ससँगको सहकार्यका बारेमा उत्साह प्रकट गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भन्नुभयो, “हामी नेपाली क्रिकेट र युवा प्रतिभाको विकासमा सधैं प्रतिबद्ध रहँदै आएका छाँै र यो सहकार्य त्यसको एक ज्वलन्त उदाहरण हो । लुम्बिनी लायन्स क्लबसँगको यो साझेदारीले हाम्रो यस प्रतिबद्धतालाई अझ मजबुत बनाउने विश्वास गरेका छौं । ‘हामी तपाईंकै लागि’ भन्ने हाम्रो थिममा आधारित रही नेपाली क्रिकेट जगतलाई थप उचाइमा पु¥याउने उद्देश्यका साथ लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हामी खेलकुदको विकास, युवा सशक्तीकरण र सामाजिक एकतामा योगदान गर्दै नयाँ उचाइमा पुग्न चाहन्छौँ ।” 
यस क्रिकेट महोत्सवलाई सामाजिक कार्यसँग जोड्दै एनसेल फाउन्डेसनले हालै मात्र एनपीएल हानिने प्रत्येक चौका बराबर ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई चार वटा एजुकेशनल किट प्रदान गर्ने घोषणा गरेको थियो । एनसेलले लामो समयदेखि नेपाली समुदायको विकास र सशक्तीकरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ । लुम्बिनी लायन्स क्लबको मुख्य प्रायोजकको रूपमा यो सहकार्यले नेपाली खेलकुदको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने, नेपाली क्रिकेटको विकास गर्ने र युवा प्रतिभाको प्रोत्साहनमा ठोस योगदान पु¥याउने विश्वास लिइएको छ ।
यो एनपीएलमा लुम्बिनी लायन्सको पहिलो खेल बुधबार हुँदैछ । हिजोदेखि शुरु भएको यस एनपिएल पौष ६ गतेसम्म कीर्तिपुरस्थित टी.यू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ । यो प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । टिम संख्याको सहभागिता र खेलको हिसावले पनि ठूलो भएकोलेयो एनपीएलले अत्यधिक लोकप्रियता प्राप्त गरेको छ ।
"created": "2024-12-01T16:46:45.391656+05:45",
"news_slug": "Ncell-title-sponsor-of-Lumbini"
"id": 2979,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6638.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6638.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालगन्ज । आगामी फागुन अन्तिम साता नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने भएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप आयोजना गर्ने भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली राष्ट्रिय महिला फुटबल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध, महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको नीलो र सिम्रिक रातो रङ्ग समेटिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">फागुनको अन्तिम साता नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका ८ टिमको सहभागीता रहनेछ। महिला फुटबलको विकासमा प्रतियोगिता महत्वपुर्ण सावित हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले । उनले भने `लुम्विनी कप नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता हुनेछ। आगामी वर्षहरुमा सार्क देशका अन्य टिम पनि आमन्त्रण गर्नेछौं।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पश्चिम नेपालको गौरवको रुपमा शुरु गर्न लागिएको लुम्बिनी कपलाई सफल पार्न सवैलाई सहकार्यको लागि शाहले अपिल गरे। अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताले महिला खेलाडीलाई नयाँ अवसर सिर्जना गर्ने बताए। प्रतियोगितालाई सफल बनाउन एन्फाले सहयोग गर्ने उनले बताए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालगन्जमा राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुनु खुशीको कुरा भएको कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले बताइन्। उनले भनिन्, ‘लुम्बिनी कप नेपाली महिला फुटबल खेलाडीको लागि राम्रो अवसर हो। यसले फुटबल खेलमा आउन चाहने नयाँ पुस्तालाई प्रेरणा र हौसला दिन्छ। देशका अन्य ठाउँमा पनि यस्ता प्रतियोगिता आयोजना भयो भने नेपाली महिला फुटबललाई अवश्य पनि फाइदा पुग्नेछ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली महिला टिमको पहिलो कप्तान रमा सिंहले प्रतियोगितालाई सफलताको शुभकामना दिइन्। उनले भनिन् - ‘नेपालमा महिला फुटबल शुरु भएको चार दशकपछि निजी क्षेत्रबाट राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुनु निकै प्रसंशनीय छ।´ कप्तान सिंहले थप्नुभयो -यसले निरन्तरता पाओस्। सरकारको मात्रै भर नपरेर निजी क्षेत्रबाट पनि फुटबलको विकासमा पहल हुन जरुरी छ।’
"created": "2024-12-01T16:31:11.623119+05:45",
"news_slug": "Lumbini-cup-womens-football"
"id": 2978,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लस पलमाससँग शीर्ष स्थानको बार्सिलोना पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6635.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6635.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । स्पेनिस ला लिगामा शीर्ष बार्सिलोना पराजित भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार राति भएको खेलमा लास पलमाससँग बार्सिलोना २–१ गोलले पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लस पलमासको जितमा सान्द्रो रामिरेज र फाबियो सिल्भाले एक एक गोल गरे, भने बार्सिलोनाका लागि एक गोल राफिन्हाले गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो बार्सिलोनाको यस सिजनको ला लिगामा तेस्रो हार हो। बार्सिलोनाको १५ खेलमा ३४ अंक रहेको छ र लिगमा शीर्ष स्थानमा छ। त्यस्तै लस पलमासको यो जितपछि १५ खेलमा १५ अंकसहित १४औं स्थानमा रहेको छ।
"created": "2024-12-01T08:58:03.604399+05:45",
"news_slug": "Las-palma-beats-Barcelona"
"id": 2977,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भ्याली पब्लिकको तीन टोली सेमिफाइनलमा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6634.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6634.jpeg",
"category": [
"id": 5,
"created": "2023-02-08T17:13:44.783701+05:45",
"modified": "2023-02-08T17:13:44.783720+05:45",
"created_np": "2079-10-25T17:13:44.783733+05:45",
"modified_np": "2079-10-25T17:13:44.783977+05:45",
"name": "Basketball",
"slug": "Basket-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आयोजक भ्याली पब्लिकको तीन टोली १८ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार भ्याली पब्लिकको सिनियर र जुनियर ब्वाइज टोली सेमिफाइनलमा पुग्यो । यसअघि सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ सेमिफाइनलमा पुगेको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिनियर ब्वाइजमा भ्याली पब्लिकले जिनियस वल्र्डलाई ४५–२९, टीआईएले किङडमलाई ६३–४७, गोल्डेनपिकले गेटवेलाई ६४–५५ र ग्रिनल्यान्डले एलआरआईलाई ५८–२३ ले पराजित गरी सेमिफाइनलमा पुगे । भ्याली पब्लिकका सुनिल पौडेलले २०, टीआईएका कृष ओलीले १९, गोल्डेनपिकका विजय तामाङले २५ र ग्रिनल्यान्डका प्रवीण गुरुङले १७ अंक जोडे ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जुनियर ब्वाइजमा भ्याली पब्लिकले हिमरश्मिलाई ३८–१९, त्रिज्योतिले ग्रिनल्यान्डलाई ३१–१८, एन्जल्स हार्टले सत्यसाइलाई ३५–२९ र गोल्डेनपिकले किङडमलाई ३९–२८ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । भ्याली पब्लिकका अशोक विश्वकर्माले २२, त्रिज्योतिका फिन्जु शेर्पाले १२, एन्जल्स हार्टका रुपेश पौडेलले २१ र गोल्डेनपिकका अनमोल राईले १२ स्कोर गरे ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिनियर गल्र्समा टीआईएले भ्याली पब्लिक ‘बी’ लाई २१–१६ तथा एलआरआईले हिमरश्मिलाई ९–७ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए । टीआईएकी अर्जिला शाहीले ९ तथा एलआरआईकी रिदम भुजेलले ३ अंक बटुले । भ्याली पब्लिक ‘ए’ संगै ग्रिनल्यान्डले पनि यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
"created": "2024-12-01T06:19:37.320808+05:45",
"news_slug": "Valley-public"
"id": 2976,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपीएल : विराटनगरमाथि जनकपुरको जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6579.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6579.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । जनकपुर वोल्टसले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुआत गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई ८ विकेटले हराउँदै जनकपुरले विजयी सुरुआत गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विराटनगरले दिएको १२८ रनको लक्ष्य पछाएको जनकपुरले १५.३ ओभरमा मात्र दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपुरको जितमा लाहिरु मिलानथाले ७५ रनको अर्धशतकीय पारी खेले। उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, हर्ष थाकेर २९ रन अविजित रहे। त्यसअघि ओपनर अनिल शाहले पाँच रन बनाउँदा अर्का ओपनर आशिफ शेख शून्य रनमा आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विराटनगरका लागि प्रतिश जिसि र क्रिस सोलले समान एक एक विकेट हात पारे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्सले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विराटनगरका लागि माटिन गुपटेल सर्वाधिक ५५ रन बनाए। उनले ४३ बलमा ७ चौका र १ छकका प्रहार गरे। लोकेश बम ५ रन बनाउँदै आउट भएका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै अकिब इलयास १५ र निकोलस किर्तोन ९, बसिर अहमद ७, सन्दीप ७ प्रतिश जिसि २ रन बनाएर आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपुरको लागि ललति राजवशिले ३ विकेट लिए भने, किशेर महत र हर्ष थाकरले समान २र२ विकेट लिए। मोहमद मोहिसनले १ विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै जनकपुरले पहिलो खेलमै दुई अंक जोडेको छ।
"created": "2024-11-30T15:48:10.314240+05:45",
"news_slug": "Janakpur-bolts-won"
"id": 2975,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जनकपुरलाई विराटनगरले दियो १२८ रनको लक्ष्य",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6514.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6514.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विराटनगर किङ्सले जनकपुर बोल्टस्लाई १२८ रनको लक्ष्य दिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपुरको लागि ललति राजवशिले ३ विकेट लिए भने, किशेर महत र हर्ष थाकरले समान २/२ विकेट लिए। मोहमद मोहिसनले १ विकेट लिए।
"created": "2024-11-30T14:09:10.137768+05:45",
"news_slug": "Biratnagar-got-128-runs"
"id": 2974,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएलको उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6496.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6496.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो। आजको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ।
जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन्। त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन्। उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपुरले एनपिएलको उपाधि जित्ने लक्ष्यका साथ न्यूजिल्यान्डका चर्चित खेलाडीदेखि पाकिस्तान र अमेकिाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ। जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ग्ल्याण्डका अलराउण्डर बेन माइक छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन्। विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन्। विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन्। 
"created": "2024-11-30T07:39:17.047124+05:45",
"news_slug": "Npl-Janakpur-vs-biratnagar"
"id": 2973,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "काठमाडौंमा काभा पुरुष भलिबल च्याम्पियनसिप हुने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6462_ZnQ63MG.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6462_ZnQ63MG.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल भलिबल संघको आयोजना एवं सेन्ट्रल एशियन भलिबल संघको संयोजनमा पहिलो पटक काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप आयोजना हुने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">भलिबल संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मंसिर २२ गते देखि २९ गतेसम्म काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप आयोजना गरेर नेपालबाट नै पहिलोपटक थालनी गर्न लागेको जानकारी दिएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा इरानबाट चादौर मालो क्लव, भारतबाट क्यालीकट हिरोज, मालदिभ्सबाट एचडीसी क्लव, नेपालबाट गण्डकी प्रदेश र हेल्प नेपाल स्पोटर्स क्लब गरि पाँच टीमको सहभागिता रहनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भलिबल खेलको माध्यमबाट खेलको वृहत्तर विकास गर्नको लागि काभा पुरुष भलिवल क्लब च्याम्पियनसिप पनि नेपालबाट नै शुरुवात गर्ने जमर्को गरेको संघले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न करिव एक करोड खर्च हुने संघको अनुमान रहेको छ।
"created": "2024-11-29T20:51:42.238295+05:45",
"news_slug": "Kathmandu-2024-cava-club-volley"
"id": 2972,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रुवेनको नेतृत्वमा युनाइटेडको पहिलो जीत",
"news_image_url": "https://cdn.nepalsportz.com/media/3074BFF7-1412-4922-AE0D-12C15D930518.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/3074BFF7-1412-4922-AE0D-12C15D930518.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नवनियुक्त प्रशिक्षक रुवेन एमोरिमको प्रशिक्षण्मा म्यान्चेस्टर युनाइटेडले पहिलो जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीबार राति भएको युरोपियन युरोपा लिगमा युनाइटेडले बोडो ग्लिम्टलाई ३–२ ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ओल्ड ट्राफोर्डमा युनाइटेडको जीतमा रास्मुस हुजोउन्डले दुई तथा एलेजान्ड्रो गर्नाचोले एक गोल गरे। पहिलो हाफमै चार गोल भएपछि खेल निकै प्रतिस्पर्धात्मक भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको पहिलो मिनेटमै गर्नाचोले युनाटेडलाई अग्रता बनाएका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जीतसँगै पाँच खेलबाट दोस्रो जितसहित ९ अंक जोडेको युनाइटेड १२औँ स्थानमा छ। पराजित टोली सात अंकसहित १९औं स्थानमा छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">रुवेन आफ्नो डेब्यु खेलमा प्रिमियर लिगमा इपस्विच टावनसँग १–१ को बराबरीमा रोकिएका थिए।
"created": "2024-11-29T11:19:24.169270+05:45",
"news_slug": "Ruben-Manu-win"
"id": 2971,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लिभरपुलसँग हार्यो रियल मड्रिड",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6431.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6431.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । साविक विजेता रियल मड्रिड युइएफए च्याम्पियन्स लिग अन्तर्गत प्रिमियर लिग क्ल लिभरपुलसँग पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको खेलमा रियल लिभरपुलसँग २–० ले पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिभरपुलको जितमा एलेक्सिस म्याक अलेस्टर र कोडी गाक्पोले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै लिभरपुल च्याम्पियन्स लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलले पाँच खेलमा सबै खेल जितेर १५ अंक जोडेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, पराजित रियल मड्रिडको भने यस सिजनको च्याम्पियन्स लिगमा यो तेस्रो हार हो। पाँच खेलबाट मात्र ६ अंक रहेको रियल २४औँ स्थानमा छ।
"created": "2024-11-28T09:15:30.279361+05:45",
"news_slug": "Liverpool-defeats-real-Madrid"
"id": 2970,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ई-प्लानेट नेशनल हाइस्कुल क्रिकेट च्याम्पियनसिप हुने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6427.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6427.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । हाइपयती इभेन्ट्स र ई-प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा 'ई-प्लानेट नेशनल हाइस्कुल क्रिकेट च्याम्पियनसिप-२०८१' आयोजना हुने भएको छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताका छनोट खेलहरू पुस ३ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ । छनोट चरणपछि प्रत्येक प्रदेशका विजेता टोलीलाई फाइनल चरणको प्रतियोगितामा सहभागी गराइने छ । फाइनल चरणको प्रतियोगिता माघ ९ देखि १२ गतेसम्म काठमाडौँमा आयोजना हुनेछ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले भाग लिने पाउने आयोजकले जनाएको छ । प्रदेशस्तरीय प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कारका अतिरिक्त अन्तिम चरणको प्रतियोगिता खेल्ने अवसर पनि पाउने छ । फाइनल चरणको प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कारसहित च्याम्पियन्स ट्रफी हात पार्ने आयोजकले जनाएको छ । फाइनल चरणको प्रतियोगिताको उप-विजेता टोलीले भने ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">फाइनल चरणको प्रतियोगितामा विभिन्न चार विधामा सर्वोत्कृष्ट घोषित हुने खेलाडीलाई पनि जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । छनोट र फाइनल चरणको प्रतियोगितामा गरी कुल ५७ टोलीको प्रतिस्पर्धा रहने बताइएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">छनोट प्रतियोगिताहरू इटहरी, जनकपुर, बुटवल, पोखरा, सुर्खेतको वीरेन्द्रनगर, धनगढी र काठमाडौँमा सम्पन्न हुनेछन् ।
"created": "2024-11-27T19:44:55.299950+05:45",
"news_slug": "R-planet-nationaly"
"id": 2969,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णाली याक्सबाट खेल्न आइपुगे वाल्टन",
"news_image_url": "https://cdn.nepalsportz.com/media/E23BD13D-8839-45DA-800A-60E03DE0957D.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/E23BD13D-8839-45DA-800A-60E03DE0957D.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन नेपाल आइपुगेका छन् । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">मङ्गलबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका उनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">सन् २०१४ मा अकल्यान्डमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध डेब्यु गरेको वाल्टनले १९ टी-२०आई खेल खेलेका छन् । जसमा दुई सय २५ रन बनाएका छन् । त्यस्तै, २ टेष्ट र ९ एकदिवसीय खेले खेलेका छन् ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपिएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेष्ट खेलिसकेका चादविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । युथ एम्बेस्डरमा सिसन बानियाँ छन्। प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदै छ । कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुरसँग खेल्नेछ
"created": "2024-11-27T10:01:24.775689+05:45",
"news_slug": "Walton-in-ktm"
"id": 2968,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णाली याक्सबाट खेल्न आइपुगे बाबर हायत",
"news_image_url": "https://cdn.nepalsportz.com/media/71581B97-6D4D-4A99-8E45-39B27BA8736F.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/71581B97-6D4D-4A99-8E45-39B27BA8736F.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">मङ्गलबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका उनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह-मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">३२ वर्षीय बाबरले हङकङको लागि ७९ टी-२० आई खेलमा एक हजार ९ सय १० रन बनाएका छन् । उनको स्ट्राइक रेट १३२.२७ छ । हङकङका लागि उनले दुई सतक र १० अर्धसतक बनाएका छन् । उनले सन् २०२४ मै नेपालविरुद्ध नै एक सय १० रन बनाएका थिए । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपिएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेष्ट खेलिसकेका चादविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । युथ एम्बेस्डरमा सिसन बानियाँ छन्। हस्पिटालिटी पार्टनरमा होटल हिल्टन रहेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदै छ । कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुरसँग खेल्नेछ ।
"created": "2024-11-27T09:56:05.020699+05:45",
"news_slug": "Karnali-yaks-babar"
"id": 2967,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सिटी फेयनोर्डसँग रोकियो",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6382.png",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6382.png",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग अन्तर्गत डच क्लब फेयनोर्डसँग बराबरीमा राकिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटी र फेयनोर्ड ३–३ गोलको बराबरीमा रोकिएका हुन्। 
P<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलमा ३–० ले पछि परेको फेयनोर्डले सानदार पुनरागमन गर्दै सिटीलाई बराबरीमा रोकेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिटीका लागि इर्लिंग हालाण्डले दुई गोल गरेका थिए भने इके गुनडोगानले एक गोल गरे। त्यस्तै फेयनोर्डका लागि अनिस हाड मोउसा, सान्टीआगो गिमेनेज र डेभिड हानकोले एक एक गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बराबरीसँगै पाँच खेलबाट सिटीले आठ अंक जोडेर १५औँ स्थानमा छ। यता फेयनोर्ड समान खेलबाट सात अंकसहति २०औँ स्थानमा छ।
"created": "2024-11-27T09:37:52.628878+05:45",
"news_slug": "City-draw-with-feyenoord"
"id": 2966,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बार्सिलोनाको सहज जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6381.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6381.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा सहज जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदान ओलम्पिक लुइस कम्पनिजमा मंगलबार भएको खेलमा बार्सिलोनाले ब्रेस्टलाई ३–० ले पराजित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बार्सिलोनाको जितमा लेवान्डोवस्कीले दुई र ड्यानी ओल्मोले एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १०औँ मिनेटमा लेवान्डोवस्कीको पेनाल्टी गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो। ६६औँ मिनेटमा ओल्मोले टोलीको अग्रता दोब्बर बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इन्जुरी समयमा लेवान्डोवस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै पाँच खेलमा १२ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ। पहिलो पराजय ब्यहोरेको ब्रेस्ट समान खेलबाट १० अंकका साथ नवौं स्थानमा छ।
"created": "2024-11-27T09:22:04.646725+05:45",
"news_slug": "Barcelona-won-Brest-lost"
"id": 2965,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपीएलको युट्युब प्रशारण अधिकार डिश मिडिया नेटवर्कलाई",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6373.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6373.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरुको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले पाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दर्शकहरूले एनपीएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्। यसका साथै, प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्नेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ।
"created": "2024-11-26T19:20:46.546800+05:45",
"news_slug": "NPL-YouTube-live-DishHome"