HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5184,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=111",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=109",
"results": [
"id": 3047,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएल फाइनल : सुदूरपश्चिमले टस जित्यो",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9787.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9787.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ। 
नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेलमा सुदुरपश्चिमले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रँदै छन्।
"created": "2024-12-21T12:22:05.229965+05:45",
"news_slug": "Sudurpaschim-won-the-todd"
"id": 3046,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9749.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9749.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको फाइनल भिडन्त आज हुँदैछ। फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदूरपश्चिम र जनकपुरले शनिबार दिउँसो १२ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भिडन्त गर्नेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराउँदै पुनः सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदूरपश्चिम भने प्रतियोगितामा चितवन राइनोज बाहेक अन्य टोलीसँग पराजयको सामना गरेको छैन्।
"created": "2024-12-21T08:25:34.795663+05:45",
"news_slug": "NPL-final-Sudurpaschim-vs-Janakpur"
"id": 3045,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपीएल : फाइनलका लागि दुबै टिम तयार",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9739.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9739.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेल अघि आयोजित पत्रकार भेटघाटमा दुबै टोलीका कप्तानले फाइनलको लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोही क्रममा जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले भोलीको खेलमा सय प्रतिशतका साथ बराबरीको टक्कर दिने बताए। उनले भने,‘हाम्रो सबै खेल राम्रो नै भएको छ। अब एउटा अन्तिम खेल बाँकी छ। त्यसामा पनि राम्रो प्रस्तुती दिने योजनामा छौँ। क्षमता र कुशलताका साथ मैदानमा उत्रिने तयारीमा छौं। परिणामको बारेमा सोचेका छैनौ। खेलमा हामी सय प्रतिशत योगदान दिने छौ, बराबरीको टक्कर दिने छौँ। खेल हारेर डिमोटिभेट हुनेभन्ने हुदैँन्। जसले जिताए पनि नेपाली लोकल खेलाडीले नै जिताउने छ भन्ने आशा छ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफ्नो तर्फबाट पूरा प्रयास गर्ने बताए। उनले भने, ‘फाइनल खेलपनि पहिला जसरी खेलेका थियौं त्यसरी नै खेल्ने छौ। फाइनल खेलको लागि विशेष योजना केही छैन। आफ्नो तर्फबाट पूरा प्रयास गर्ने हो।’ 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विजेता टोलीले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन्। त्यस्तै, उत्कृष्ट खेलाडीलाई करिब ६२ लाख रुपैयाँको ‘आमोडा एन्ड जेईको’ कार प्रदान गरिनेछ।
"created": "2024-12-20T19:00:40.683543+05:45",
"news_slug": "Npl-final-both-team-ready"
"id": 3044,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल भुटानसँग पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9708.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9708.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । युथ महिला यु–१६ अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा घरेलु टोली नेपाल भुटानसँग पराजित भएको छ। 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पहुना टोली भुटानको यु–१६ टोलीसँग नेपाल ५–१ ले पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भुटानले खेलको पहिलो हाफमै ३(० को फराकिलो अग्रता लिएको थियो। त्यस्तै दोस्रो हाफमा थप दुई गोल गर्को भुटानले एक गोल भने ब्यहोरेको थियो।
"created": "2024-12-20T17:26:23.125908+05:45",
"news_slug": "Nepal-lost-with-Bhutan"
"id": 3043,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसिया कप : नेपाल बंगलादेशसँग खेल्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/89D6679A-A934-4E35-93CA-41957E0F70DF.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/89D6679A-A934-4E35-93CA-41957E0F70DF.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपाल आज ‘सुपर चार’मा बंगलादेशसँग भिड्दै छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेल नेपाली समयअनुसार शुक्रबार बिहान ११ः४५ बजे सुरु हुने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ६ विकेटको जित निकालेको थियो। भारतसँग अंक बाँडेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँगसमेत अंक बाँडेपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ।शुक्रबारको खेलमा बंगलादेशलाई नेपालले हराए फाइनल पुग्नेछ। फाइनल खेल आइतबार बिहान हुँदैछ।
"created": "2024-12-20T09:02:19.757997+05:45",
"news_slug": "Asia-cup-Nepal-vs-bangladesh"
"id": 3042,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा, उपाधिका लागि सुदुरपश्चिमसँग भिड्ने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/85FD2270-7D09-42A5-9658-29A28D494D38.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/85FD2270-7D09-42A5-9658-29A28D494D38.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपिएल०को उपाधिका लागि सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै फाइलमा सुदुरपश्चिमसँगको भेट पक्का गरेको हो। 
कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा विकेट गुमाएर पुरा गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपुरका लागि जिमी निशामले सर्वाधिक ४५ रन बनाए। उनले १७ बलमा दुई चौका र ५ छक्का प्रहार गरे। यस्तै हर्ष ठाकेरले १७ तथा आकाश त्रिपाठीले १३ रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णालीका लागि बिपिन शर्माले तीन विकेट लिए। यस्तै कप्तान सोमपाल कामी, जिशान मक्सुद र विलियम बोसिस्टोले समान एक एक विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ओभरमा ९ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णालीको लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाउँदै ओपनर देव खनालले २४ रन बनाएर आउट भए। विलियम बोसिस्टो १४, जिसान मक्सुद र युनिस ठकुरीले समान १२ १२, चाडविक वाल्टनले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, बलिङतर्फ जनकपुरका लागि ललितनारायण राजवंशी , जिमि निसम र मोहम्मद मोहसिनले समान दुई विकेट लिए। हर्ष ठाकेर र शेर मल्लले समान एक विकेट हात पारे। 
कर्णाली एलमिनेटरमा चितवनलाई हराउँदै दोस्रो क्वालिफायमा स्थान बनाएको हो भने जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै दोस्रो क्वालिफायरमा आएको हो।
"created": "2024-12-19T16:04:48.956772+05:45",
"news_slug": "Janakpur-beats-Karnali-enters-final"
"id": 3041,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल र श्रीलंकाबीचको खेल रद्ध",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9559.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9559.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । । एसिसि यु–१९ महिला एसिया कप सुपर फोर अन्तर्गत श्रीलंका र नेपालबीचको खेल रद्ध भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मलेसियाको किन्नारा ओभलमा भएको खेल भारी बर्षको कारण खेल रद्ध भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पहिलो ओभरमा एक विकेट गुमाएर एक रन बनाएपछि खेल बर्षाको कारण रोकिएको थियो। नेपालका लागि कप्तान पूजा महतोले पहिलो ओभरको पाँचौँ बलमा विकेट लिएकी हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै नेपालले अब शुक्रबार बंगलादेशको सामना गर्नेछ।
"created": "2024-12-19T15:45:05.144046+05:45",
"news_slug": "Nepal-vs-Srilanka-match-cancelled"
"id": 3040,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जनकपुरलाई ११९ रनको लक्ष्य",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9487.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9487.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरको खेलमा जनकपुर बोल्टसलाई ११९ रनको लक्ष्य दिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनायो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णालीको लागि गुलसन झाले सर्वाधिक २५ रन बनाउँदै ओपनर देव खनालले २४ रन बनाएर आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विलियम बोसिस्टो १४, जिसान मक्सुद र युनसि ठकुरीले समान १२ रन बनाउँदा चार्डविक वाल्टन ११ रनको योग्दान दिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, बलिङतर्फ जनकपुरका लागि ललितनारायण राजवंशी, मोमहद मोहसिन र जिमि निसमले समान दुई विकेट लिए। हर्ष ठाकेर र शेर मल्लले समान एक विकेट हात पारे। 
"created": "2024-12-19T14:13:35.924148+05:45",
"news_slug": "Karnali-gave-119-runs-target-to-Janakpur"
"id": 3039,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियल मड्रिडले जित्यो अन्तर महादेशीय कप",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9463.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9463.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । स्पेनिस महारथी रियल मड्रिडले अन्तर महादेशीय कप फुटबल २०२४ को उपाधि जितेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कतारको लुसेल स्टेडियममा बुधबार राति भएको खेलमा रियलले मेक्सिकोको पाचुकालाई ३–० ले हराउँदै च्याम्पियन बनेको हो।
रियलको जितमा केलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले एक एक गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ३७औं मिनेटमा एम्बाप्पेले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए। पहिलो हाफमा १–० को अग्रता बनाएको रियलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो। 
"created": "2024-12-19T09:15:07.650784+05:45",
"news_slug": "Real-Madrid-won-intercontinental-cup"
"id": 3038,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएल : फाइनल प्रवेशको लागि कर्णाली र जनकपुर भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/B02A3288-652C-48B2-B3B7-A54851C01C01.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/B02A3288-652C-48B2-B3B7-A54851C01C01.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्ट्स भिड्दै छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौका हो। यो खेल बिहीबार दिउँसो १२३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम फाइनलका पुगिसकेको छ। दोस्रो क्वालिफायर विजेता टोलीसँग सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। 
दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्न लागेका कर्णाली र जनकपुरको यो दोस्रो भेट हो। लिग चरणको खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले हराएको थियो। 
"created": "2024-12-19T09:02:16.800011+05:45",
"news_slug": "NPL-Karnali-Janakpur-playing-for-final"
"id": 3037,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसिया कप : नेपाल श्रीलंकासँग भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/FC5E116F-11D2-4034-85F6-603D60FD27F4.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/FC5E116F-11D2-4034-85F6-603D60FD27F4.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । महिला यु–१९ एसिया कप क्रिकेटमा नेपालले आज (बिहिवार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकाल्दै सुपर चारमा पुगेको नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल नेपाली समयअनुसार बिहीबार बिहान ११ः४५ बजे सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एक खेल अगाडि नै सुपर चारमा पुगेको नेपालले समूह चरणको अन्तिम खेलमा भने भारतसँग अंक बाँडेको थियो। मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइरहेको भारतले ३.१ ओभरमा विकेट नगुमाई २८ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो। खेल रोकिएपछि भारत र नेपालले एकएक अंक बाँडेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बन्दै सुपर चारमा पुगेका हुन्। समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए। एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन्। पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिएका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुपर चारको अर्को प्रतिस्पर्धामा नेपाल शुक्रबार बंगलादेशसँग भिड्नेछ। सुपर चारका शीर्ष दुई टिमले फाइनल खेल्नेछन्। फाइनल भिडन्त आइतबार बिहान हुनेछ।
"created": "2024-12-19T08:18:58.493726+05:45",
"news_slug": "Nepal-Srilanka-Asia-cup"
"id": 3036,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएलः जनकपुरलाई हराउँदै सुदुरपश्चिम फाइनलमा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/E2A6BFE9-6FB4-4395-9CFC-0233E02D437B.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/E2A6BFE9-6FB4-4395-9CFC-0233E02D437B.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठामाडौं । सुदुरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदुरपश्चिमले जनकपुरलाई आठ विकेटले पराजित गर्दै पहिलो संस्करणको एनपिएलको फाइनलमा स्थान पक्का गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदुरपश्चिमका लागि ओपनर बिनोद भण्डारीले अर्धसतकीय पारी खेले। उनले ५५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए। यस्तै अर्का ओपनर सेफ जैब २१ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३२ रन बनाएर आउट भए । सुदुरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २५ रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महतोले समान एक एक विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो। जनकपुरका लागि जिमि निशामले सर्वाधिक ४५ रन बनाए। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै शुभ कंसाकारले २६, लाहिरु मिलान्था र हर्ष ठाकेरले समान १२ १२, तथा कप्तान आसिफ शेख र अर्निको यादवले समान ११ ११ रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बलिङमा सुदुरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। सेफ जैबले दुई तथा स्कट कुग्गेलिन र अभिनाष बोहोराले एक एक विकेट लिए। <span style=\"-webkit-text-size-adjust: 100%;\">पराजित जनकपुरले बिहिबार कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। उक्त खेलको विजेताले फाइनलमा सुदुरपश्चिकसँग उपाधिका लागि खेल्नेछन्। 
"created": "2024-12-18T16:33:38.608510+05:45",
"news_slug": "Sudurpaschim-in-final-of-N"
"id": 3035,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9323.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9323.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णालीले दिएको १७६ रनको विशाल लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवनका लागि ब्याटिङतर्फ रबि बोपराले अर्धशतकीय पारी खेले। उनले ३४ बलमा ५३ रन बनाएर आउट भए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, कप्तान कुशल मल्ल २१, विपिन रावल १८, ल्युक बेन्केनस्टेनले १७ रन बनाए। आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, कर्णालीका लागि बलिङतर्फ जयकिसन कोल्सावालाले तीन विकेट लिँदा कप्तान सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट हात पारे।<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णालीका लागि ब्याटिङतर्फ ओपन जयकिसन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतकीय पारी खेले। ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरेका कोल्सावाला ५३ रनमा आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विलियम बोसिस्टाले ५२ रन बनाउँदा, चार्डविक वाल्टन २३ बलमा ४६ रनमा अविजित रहे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ओपनर रित गौतम र गुलसन झा शून्य रनमा आउट भए भने जिसन मक्सुदले १४ रनको योग्दान गरे। यस्तै, देव खनाल तीन रनमा आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, बलिङतर्फ चितवनका लागि सोहेल तनबिरले दुई विकेट लिँदा शरद भेषवाकर, कप्तान कुशल मल्ल, रबि बोपाराले समान एक एक विकेट हात पारे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">हारसँग चितवन बाहिरिएको छ भने कर्णालीले दोस्रो क्वालिफायर खेल्ने भएको छ। उसले सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच पराजित हुने टोलीसँग बिहिवार खेल्नेछ।
"created": "2024-12-18T12:43:39.065942+05:45",
"news_slug": "Karnali-beats-Chitwan-"
"id": 3034,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चितवनलाई कर्णालीले दियो १७६ रनको लक्ष्य",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9287.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9287.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत एलिमिनेटरको खेलमा चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनायो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस खेलको विजेताले दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ। 
"created": "2024-12-18T10:54:50.962666+05:45",
"news_slug": "Karnali-gave-176-runs-target-to-Chitwan"
"id": 3033,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भिनिसियसले जिते 'द बेस्ट' अवार्ड",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9286.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9286.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । रियल मड्रिडका ब्राजिलियन फवार्ड भिनिसियस जुनियर २०२४ को फिफाको उत्कृष्ट खेलाडी घोषित भएका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कतारको दोहामा मंगलबार राति आयोजित कार्यक्रममा फिफाको बार्षिक अवार्डको घोषणा गरिएको हो। फिफा अवार्डका लागि फिफा सदस्य राष्ट्रका कप्तान, प्रशिक्षक, पत्रकार र फ्यानहरुले मतदान गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुरुषतर्फ भिनिसियस जुनियरले द बेस्ट अवार्ड जिते भने महिला तर्फ ऐताना बोनमतिले द बेस्ट अवार्ड जितेकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भिनिसियस्ले ४८ अंक पाएका थिए भने दोस्रो स्थानमा रहेका स्पेनका रोड्रीले ४३ र तेस्रो स्थानमा रहेका इङल्याण्डका जुडे बेलिङघमले ३७ अंक प्राप्त गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै अर्जेन्टिनाका एमिलियानो मार्टिनेजले पुरुषतर्फ उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन् भने महिला तर्फ अमेरिकन अलिसा नाहेहरले उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी र अमेरिकी महिला टिमकी प्रशिक्षक इमा हायेजले उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन्।
"created": "2024-12-18T09:39:34.994367+05:45",
"news_slug": "Vinicius-junior-won-fifa-best"
"id": 3032,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एपिएलको विजेताले १ करोड १० लाख",
"news_image_url": "https://cdn.nepalsportz.com/media/4D7DCA6A-BD75-49C2-B75C-0E7526F0CB94.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/4D7DCA6A-BD75-49C2-B75C-0E7526F0CB94_JgHWTob.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s1\" style=\"font-family: UICTFontTextStyleEmphasizedBody; font-weight: bold;\">नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशी घोषणा गरेको छ।<span class=\"s2\" style=\"font-family: UICTFontTextStyleBody;\"> <span class=\"s1\" style=\"font-family: UICTFontTextStyleEmphasizedBody; font-weight: bold;\">नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ती निकाल्दै जानकारी दिएको हो।<span class=\"s2\" style=\"font-family: UICTFontTextStyleBody;\">एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्नेछ।
<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s2\" style=\"font-family: UICTFontTextStyleBody;\">यस पुरस्कार अहिले सम्मको नेपाली खेलकुदमा विजेता टोलीले पाउने ठूलो राशि हो। यस एपिएलको उत्कृष्ट नेपाली खेलाडीले कार पाउनेछ।
<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s2\" style=\"font-family: UICTFontTextStyleBody;\">सुदुरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र चितवन राइनोजले प्ले अफमा स्थान बनाएका छन्।
<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s2\" style=\"font-family: UICTFontTextStyleBody;\">यस्तै प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरले प्रतिस्पर्धा गर्नेछन्। यो खेलको विजेताले सिधैं फाइनलमा स्थान पक्का गर्नेछ। हार ब्यहोर्ने टोलीले पनि दोस्रो क्वालिफायरको मौका पाउनेछ।
<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s2\" style=\"font-family: UICTFontTextStyleBody;\">चितवन र कर्णालीबीच पनि बुधबारै इलिमिनेटर राउन्डमा प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीको सामना गर्नेछ।
<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s2\" style=\"font-family: UICTFontTextStyleBody;\">इलिमिनेटरमा हार्ने टोलीको भने एनपिएल यात्रा सकिने छ।
<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s2\" style=\"font-family: UICTFontTextStyleBody;\">बिहीबार हुने दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि पहिलो क्वालिफायर विजेतासँग प्रतिस्पर्धा गर्नेछ प्रतितयोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ।
"created": "2024-12-17T20:51:23.923218+05:45",
"news_slug": "Npl-winner-get-1-core-10-lakh"
"id": 3031,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "महिला लिगः पहिलो खेलमा आर्मी र बागमती भिड्ने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9281.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9281.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत दोस्रो चरणको खेल तालिका सार्वजनिक भएकाे छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सार्वजनिक गरेकाे हाे। उक्त तालिका अनुसार पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती युवा क्लको सामना गर्नेछ। यो खेल पुस १८ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो चरणबाट तीन विभागीय टोली नेपाल एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लबसहित वालिङ नगरपालिका र कोशी प्रदेशले सुपर लिगमा स्थान बनाएका थिए। तर कोशीले नाम फिर्ता लिएका करण बगमती युवा क्लबलाई मौका दिइएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुपर लिगबाट शीर्ष चार टोली प्ले अफका लागि छनोट हुनेछन्। शीर्ष दुई टोली पहिलो क्वालिफायर तथा तेस्रो र चौथो स्थान हासिल गर्ने टोली इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो क्वालिफायर विजेताले सिधै फाइनलमा स्थान बनाउने छ। पराजित टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो क्वालिफायर विजेताले उपाधिका लागि पहिलो क्वालिफायर विजेताको सामना गर्नेछ। प्लेअफदेखिका सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो चरणको खेल तालिकाः
"created": "2024-12-17T09:58:10.467620+05:45",
"news_slug": "Women-league-army-Bagmati"
"id": 3030,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मैत्रीपूर्ण खेलका लागि यु-१९ टोली घोषणा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9280.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9280.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । भुटानसँग हुने मैत्रीपूर्ण खेलका लागि यु-१९ महिला फु६बल टोली घोषणा भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार २३ सदस्यीय टोली घोषणा गरेकाे हाे। नेपालले पुस ९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटानसँग प्रतिस्पर्धा गर्ने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली टोली
गोलकिपरः लिला जोशी, करुण बूढाथोकी सुजाता तामाङ
रक्षकः सेमिहाङ्मा लिम्बु, सीता रोकाया, गंगा रोकाया, रोजिता विष्ट, सिम्रन राई, सरिताकुमारी नाथ, माया मास्के
मिडफिल्डरः झुमा विश्वकर्मा, विर्सना चौधरी, सुशीला केसी, भावना परियार, रेविका नेपाली, पुनम चेम्जोङ
फरवार्डः कुसुम खतिवडा, समीक्षा मगर, सजिना स्याङ्तान, लिला चन्द, सुक्रिया मिया, वर्षा ओली, पूर्णिमा राई
"created": "2024-12-17T09:26:43.558667+05:45",
"news_slug": "Nepal-vs-Bhutan"
"id": 3029,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएलको प्लेअफ समीकरण पूरा",
"news_image_file": "https://app.nepalsportz.com/media/4D7DCA6A-BD75-49C2-B75C-0E7526F0CB94.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफ समीकरण पूरा भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार लिग चरणको लिग चरणका खेल सकिएसँग प्लेअफमा पुग्ने चारै टोली तय भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">हारका बाबजुद कर्णाली याक्सले प्लेअफमा स्थान पाक्का गर्दा काठमाडौं गुर्खाज भने प्रतयिोगिताबाट बाहिरिएको छ। यसअघि नै जनकपुर बोल्ट्स, सुदूरपश्चिम र चितवन राइनोजले प्ले अफमा स्थान बनाइसकेका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदूरपश्चिम सात खेलमा ६ जित र एक हारसहित १२ अंक जोडेर शीर्ष स्थामा रह्यो। दोस्रो स्थानको जनकपुरले पाँच जित र दुई हारको नतिजासहित १० अंक जोड्यो।
चितवन, कर्णाली र काठमाडौंले समान चार जित र तीन हारको नतिजासहित समान आठ अंक जोडे। तर नेटरनरेटमा आगाडि हुँदा चितवनले तेस्रो र कर्णाली चौथो स्थानमा रहे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इलिमिनेटरमा हार्ने टोलीको भने एनपिएल यात्रा सकिने छ।
"created": "2024-12-16T16:29:35.707463+05:45",
"news_slug": "Npl-play-off"
"id": 3028,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पाकिस्तानमाथि नेपालको एतिहासिक जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9271.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9271.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपालले एसिसी महिला यु–१९ एसिया कपमा पाकिस्तानमाथि ऐतिहासिक जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मलेसियाको बायोमास क्रिकेट मैदानमा पाकिस्तान सोमबार भएको खेलमा नेपालले ६ विकेटको जित हासिल गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले कुनै पनि स्तरमा पहिलो पटक पाकिस्तानलाई हराएको हो। पकस्तिानले दिएको १०५ रनको लक्ष्य नेपालले ९।१ ओभरमा चार विकेट युमाएर पूरा गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि कप्तान पूजा महतोले ४७ बलमा तीन चौकाको मद्दतले अविजित ४७ रनको योगदान गरिन्। यसैगरी सोनी पाख्रिले १३, सिमान केसीले अविजित १२ र सान प्रविनले १० रन बनाइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाकिस्तानका लागि फतिमा खान र क्वारातुलियनले समान एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो।
पाकिस्तानका लागि कोमल खानल ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३ र जोफिशान अयाजले १२ रन बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए। 
"created": "2024-12-16T15:12:29.078070+05:45",
"news_slug": "Nepal-beats-Pakistan-womenu19"