GET /news/?format=api&page=11
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4449,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=12",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=10",
"results": [
"id": 4302,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोमाञ्चक जितसँगै काठमाडौँ तेस्रो स्थानमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6339.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6339.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा शुक्रबार उषा भण्डारीको कप्तानीमा रहेको काठमाडौंले अरुना शाहीको कप्तानीमा रहेको लुम्बिनी लाभालाई ३–२ को सेटमा पराजित गरेको हो।
पहिलो २३–२५ र दोस्रो सेट २४–२६ ले पराजय व्यहोरेको काठमाडौंले बाँकी तीन खेलमा २५–१७, २५–१६, १५–६ ले रोमाञ्चक जित हासिल गर्यो।
जितसँगै काठमाडौंको ९ अंक पुगेको छ। पराजित लुम्बिनीको समान खेलबाट ६ अंकसहित प्रतियोगिता सकायो।
"created": "2025-11-14T19:43:50.814761+05:45",
"news_slug": "Kathmandu-in-third-positio"
"id": 4301,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "गाईघाटलाई हराउँदै काँक्रेविहार सेमिफाइनलमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6338.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6338.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
समूह ए बाट काँक्रेविहार १० अङ्क सहित दोस्रो भयो। काक्रेबिहारले गाईघाट फुटबल क्लबलाई ५–३ ले हरायो। सेमिफाइनलमा नव जनजागृतिले चित्लाङ एफसी तथा काक्रेबिहारले लालीगुराँस एसोसिएसन क्लबसँग खेल्ने छन्।
काँक्रेविहारका लागि अनीश घर्ती क्षेत्रीले ह्याट्रिक गरे। आशिष चापागाईँ र गणेश पुलामी मगरले थप गोल गरे। गाईघाटका पविन राईले दुई गोल गरे भने विवश श्रेष्ठले एक गोल गरे।
२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा शीर्ष ४ स्थान पाउने टोली राष्ट्रिय लिगमा प्रवेश पाएका छन्। प्रेसिडेन्ट लिगको विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ। उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ।
"created": "2025-11-14T19:17:22.548685+05:45",
"news_slug": "Ghai-ghat-defeated-by-kakrebihar"
"id": 4300,
"author": {
"id": 16,
"first_name": "Shishir",
"last_name": "Jung"
"title": "वडा ४ र १३ बिच प्रयागराज सिंह सुवाल स्मृति फुटसलको उपाधि भिडन्त",
"news_image_url": "https://app.nepalsportz.com/media/att.QgOm1vPWSAdrokH4mnlRUHCi5hTyXtYKncfhlk1Wsr0.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.QgOm1vPWSAdrokH4mnlRUHCi5hTyXtYKncfhlk1Wsr0.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा वडा ४ ले वडा ११ लाई सडन डेढमा ६–५ र पराजित गर्यो । निर्धारीत समयको खेल २–२ ले बराबरीमा सकिएको थियो । निर्धारीत समयमा वडा ४ का लागि दुवै गोल प्रसिद्ध थापा मगरले गरे । वडा ११ का लागि धने श्रेष्ठ र शंकर ध्वजले गोल गरेका थिए । सो खेलमा प्रसिद्ध म्यान अफ दि म्याच बने ।
अर्को सेमिफाइनलमा वडा १३ ले वडा ६ लाई पेनाल्टी सुटआउटमै २–१ ले पराजित गर्यो ।  निर्धारति समयको खेल १–१ ले बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको हो । निर्धारीत समयमा वडा १३ का लागि विकेश शाही र वडा ६ का लागि संयम घिमिरेले गोल गरेका थिए ।
प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।
पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए ।
"created": "2025-11-14T18:59:57.932139+05:45",
"news_slug": "Ward-4-13"
"id": 4299,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बंगलादेशसँग नेपालको बराबरी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6235.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6235.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
नेपालले रोहित चन्दको गोलले २९ औं मिनेटमा अग्रता लिएको थियो । नेपालका लागि यो रोहितका दोस्रो व्यक्तिगत गोल मात्रै हो । हाम्जाले दोस्रो हाफ सुरु हुने वित्तिकै चार मिनेटको अन्तरमा दुई गोल गरे । उनले ४६ औं मिनेटमा ‘ओभर हेड बाइसाइकल किक’ को मदतले सुन्दर र उच्च दर्जाको गोल गरे ।
हाम्जाले ५० औं मिनेटमा पेनल्टीबाट दोस्रो गोल थपे । रोहितले यसअघि सन् २०२४ मा अफगानिस्तानविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो गोल गरेका थिए । यस खेलबाट हरि खड्काले प्रशिक्षकका रूपमा नेपालका लागि डेब्यु गरेका छन् ।
"created": "2025-11-13T21:52:59.412730+05:45",
"news_slug": "Nepal-draw-with-Bangladesh-2-2"
"id": 4298,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसलमा सेमिफाइनलको समीकरण पूरा",
"news_image_url": "https://app.nepalsportz.com/media/att.cXlQ4lFUiHNYcbj2Ipbq--63rOPR_JENBlkki7ai04s.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.cXlQ4lFUiHNYcbj2Ipbq--63rOPR_JENBlkki7ai04s.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भइरकेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो क्वाटरफाइनलमा वडा नं १३ ले वडा न. २४ लाई सजिलै ५–० ले हरायो । सो खेलमा विकेश शाहीले ह्याट्रिक गरे । अन्य गोल अभय राना र आसिस कपालीको नाममा रह्यो । तीन गोल गर्ने विकेश म्यान अफ दि म्याच घोषित भए ।
दोस्रो क्वाटरफाइनलमा वडा ६ ले वडा १४ लाई १–० ले पराजित गर्यो । सो खेलमा केशव भण्डारीको गोल निर्णायक बनेको हो । केशव नै म्यान अफ दि म्याच चुनिए । तेस्रो क्वाटरफाइन वडा नं ४ ले वडा नं ३ विरुद्ध कठिन १–० को जित हात पार्यो । विक्रान्त नरसिंह रानाको गोलले वडा नं ४ विजयी भएको हो । विक्रान्तले म्यान अफ दि म्याचको पुरस्कार पाए ।
चौथो तथा अन्तिम क्वाटरफाइनलमा वडा ११ ले गत विजेता वडा १६ को चुनौती १–० ले नै समाप्त पार्यो । सो खेलमा म्यान अफ दि म्याच बनेका विराज महर्जनले गोल गरेका थिए ।
शुक्रबार पहिलो सेमिफाइनल वडा १३ र वडा १४ बिच बिहान ८ बजे र दोस्रो सेमिफाइनल वडा ४ र वडा ११ बिच बिहान ९ बजे हुनेछन् । प्रतियोगिताको समापन शनिबार हुनेछ । विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ । पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए ।
"created": "2025-11-13T17:07:33.967189+05:45",
"news_slug": "Futsal-prayag-singh"
"id": 4297,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चित्लाङ एफसी राष्ट्रिय लिगमा छनोट",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6223.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6223.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
मकवानपुरको हेटौँडास्थित गौरिटार रंगशालामा सम्पन्न समूह ‘ए’को खेलमा चित्लाङले जन जागृतिलाई २–० ले पराजित गरेको हो।
चित्लाङको जितमा विज्ञान खड्का र मदन स्याङतानले गोल गरे। विज्ञानले खेलको १३औँ र मदनले ७०औँ मिनेटमा गोल गरेका हुन्।
जितसँगै चित्लाङ यही पुस ९ बाट हुने भनिएको राष्ट्रिय लिगका लागि छनोट भएको छ। चित्लाङ राष्ट्रिय लिगमा छनोट हुने दोस्रो टिम हो। यसअघि लालिगुँरा एसोसिएसन छनोट भइसकेको छ। जारी प्रतियोगितामा चार खेलबाट सात अंक जोड्दै चित्लाङ दोस्रो स्थानमा उक्लिएको छ। सात अंक नै रहेको लालिगुँरास शीर्ष स्थानमा यथावत् छ। समान खेलबाट एक अंक रहेको जन जागृति पूछारमा छ। समान खेलबाट ६ अंकसहित विजय स्पोर्ट्स क्लब तेस्रो स्थानमा झरेको छ।
"created": "2025-11-13T15:06:29.019094+05:45",
"news_slug": "Chitlang-fc-National-league"
"id": 4296,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल र बंगलादेश खेल्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6219.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6219.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
बिहिबार ढाकामा हुने खेल नेपाली समय अनुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ।
नेपाल र बंगलादेश यसअघि भदाैमा दशरथ रंगशालामा खेलेका थिए। उक्त भेट् गाेलरहित बराबरीमा सकिएकाे थियाे। दुई खेल हुने तय भएपनि जेन्जी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो।
हरि खड्काको प्रशिक्षणमा रहेकाे नेपाली टिम बंगलादेशलाई उसैकाे मैदानमा हराउन चहान्छ। मुख्य म्याट रसले राजीनामा दिएपछि एन्फाले खड्कालाई प्रशिक्षक बनाएको हो।
यता बंगलादेश पनि घरेलु मैदानको फाइदा उठाउँदै नेपाललाई निसार बनाउने लक्ष्यमा छ। बंगलादेशले यस खेलमा भने हम्जा चौधरीलाई खेलाउँदै छ।
"created": "2025-11-13T10:31:28.872734+05:45",
"news_slug": "Nepal-Bangladesh-playing-friendly"
"id": 4295,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पोखराको पहिलो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6211.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6211.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा बुधवार सम्पन्न दिनको दोस्रो खेलमा पोखराले ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
पहिलो सेटमा पोखरा २५-२३, दोस्रो सेट २५-१३ ले आफ्नो पक्षमा पारेको पोखराले तेस्रो सेटमा पनि २५- ले जित्यो।
जितसँगै पहिलो जित हासिल गरेको पोखराको चार खेलबाट चार अंक छ। यता समान खेलबाट ९ अंक रहेको ललितपुरले भने फाईनल प्रवेशको लागि अर्को खेल कुर्नुपर्ने भएको छ। पोखरामा भएको यसअघिका तीनै खेलमा पोखरा पराजित भएको थियो।
जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारबाट काठमाडौंमा पुन: सुचारू भएको हो ।
"created": "2025-11-12T19:22:24.740385+05:45",
"news_slug": "Pokhara-first-win-volleyball-league"
"id": 4294,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चौथो खेलमा अपराजित रहँदै कर्णाली फाइनलमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6210.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6210.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न खेलमा कर्णालीले मधेशमाथि २५-१५, २५-१२ र २५-१७ ले सहज जित निकाल्यो र चौथो खेलमा पनि अपराजित यात्रा कायमै राखेको हो।
जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारबाट काठमाडौंमा सुचारू भएको हो।
यसअघि पोखरामा लिग भए पनि आन्दोलनपछि आयोजक इनफिनिटी ड्रिम्स प्रालीले आयोजना काठमाडौंमा सार्ने निर्णय गरेको थियो।
विदेशी खेलाडीबिना नै सुचारू भएको लिगमा पनि कर्णालीले आफ्नो लय जारी राख्दै जित निकाल्यो र फाइनलमा पनि पुग्यो। सुमित्रा रेग्मीको कप्तानीमा रहेको कर्णालीले निरूता ठगुन्नाको कप्तानीमा रहेको मधेश युनाइटेडमाथि ३-० सोझो सेटमा सहज जित निकाल्यो।
६ वटा फ्रेन्चाइज टोली रहेको लिगमा कर्णालीले चार खेलबाट १२ अंक बटुल्यो।
"created": "2025-11-12T19:02:38.641724+05:45",
"news_slug": "Karnali-in-final"
"id": 4293,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सुविलको ह्याट्रिकले वडा १६ क्वाटरफाइनलमा",
"news_image_url": "https://app.nepalsportz.com/media/att.SfHbS0ezqaEtZD0toPYo_jY6t_ABBs88KxCRmCdonaE.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.SfHbS0ezqaEtZD0toPYo_jY6t_ABBs88KxCRmCdonaE.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भइसकेको प्रतियोगिताअन्तर्गत बुधबार वडा १६ ले वडा २० लाई ३–० ले हरायो । सो खेलमा सुबिल श्रेष्ठले ह्याट्रिक गरे । सुबिल नै म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी वडा ११ ले वडा ५ लाई ३–१ ले पराजित गर्यो । विजयी टिमका लागि विराज महर्जनले दुई तथा शंख आलेले एक गोल गरे । विराज म्यान अफ दि म्याच चुनिए । वडा ४ ले क्वाटरफाइनलमा स्थान बनाउन वडा ८ लाई २–० ले निराश पार्यो । वडा ४ का लागि प्रसिद्ध मगर र म्यान अफ दि म्याच सुविन थापा मगरले गोल गरे । यसैगरी वडा ३ ले वडा २६ को चुनौती ३–२ ले पन्छायो । वडा ३ का लागि रोसिस्की शाही, अमृत र आर्यन शर्माले गोल गरे । अमृतले आत्मघाती गोल पनि गरेका थिए । वडा २६ का लागि नितेशले गोल गरे ।
बिहिबार पहिलो क्वाटरफाइनलमा वडा १३ ले वडा २४ को सामना गर्नेछ  । सोही दिन वडा १४ ले वडा ६, वडा ४ ले वडा ३ तथा वडा ११ ले वडा १६ विरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।
"created": "2025-11-12T18:51:28.684038+05:45",
"news_slug": "Subil-hattrick-"
"id": 4292,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ए डिभिजन लिग १२० दिनभित्र गर्ने सहमति",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6201.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6201.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यसअघि एन्फाले लिग अर्को वर्ष सार्ने निर्णय गरेपछि खेलाडीहरूले धर्ना दिएर विरोध गरेका थिए। खेलाडी संघले ‘पहिले ए डिभिजन, पछि राष्ट्रिय लिग’ माग गर्दै राष्ट्रिय लिगको प्रस्ताव अस्वीकार गरेको थियो।
एन्फा अध्यक्ष पंकज नेम्वाङले राष्ट्रिय लिग १० टिममा गर्ने तयारी भइरहेको बताए। तर खेलाडी संघका अध्यक्ष विक्रम लामाले ८८४ दिन लिग नहुँदा खेलाडी बेरोजगार भएको र राष्ट्रिय लिगमा धेरै खेलाडी वञ्चित हुने तर्क गर्दै पहिले ए डिभिजन अनिवार्य भएको बताए।
मन्त्री बब्लु गुप्ताले एन्फाले स्पष्ट मिति निर्धारित गर्नैपर्ने र क्लबसँग पनि सहमतिमा लिग टुंग्याउने बताउँदै ‘अब लम्ब्याउने स्थिति छैन’ भने।
"created": "2025-11-12T07:06:12.972109+05:45",
"news_slug": "A-division-Leage-happen-within-120-days"
"id": 4291,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोनाल्डोले अब आफ्नो अन्तिम विश्वकप खेल्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6200.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6200.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
उनी अहिले नै ४० वर्षका भइसके । त्यसैले उनको सन्यास र अबको विश्वकप उनका लागि अन्तिम हुने अपेक्षित थियो । रोनाल्डोले क्लब र आफ्नो देशका लागि ९ सय ५३ गोल गरिसकेका छन् । त्यसैले सन्यास लिंदासम्म उनले आफ्नो हजार गोल पनि पूरा गरिसक्ने अपेक्षा छ ।
रोनाल्डोले त्यस अन्तर्वार्तामा भनेका छन्, ‘अब त म ४१ वर्ष पुग्नै लागें । त्यसैले अबको विश्वकप मेरो लागि अन्तिम हुनेछ ।’ अहिले उनी साउदी अरेबियामा अल नासरका लागि खेलिरहेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा उनको गोल संख्या कीर्तिमान १ सय ४३ रहेको छ ।
म्यान्चेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्ट्सका लागि पनि खेलेका रोनाल्डोले पोर्चुगलका लागि सन् २०१६ को युरो जितेका थिए । तर उनले विश्वकपमा भने कुनै ठूलो सफलता हात पारेका छैनन् ।
"created": "2025-11-12T07:00:31.550709+05:45",
"news_slug": "Ronaldo-play-last-World-Cup"
"id": 4290,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जन जागृतिलाई पहिलो अंक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6198.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6198.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
बागमती प्रदेशको राजधानी हेटौँडामा मंगलबार सम्पन्न खेलमा विजय र जन जागृतिले १–१ गोलको बराबरीमा रोकिएका हुन्।
खेलमा जिततर्फ अग्रसर बनेको विजय अन्तिम समयमा सम्हालिन सकेन। ४१औँ एरोन थापाको गोलमा सुरुआती अग्रता बनाएको विजयले इन्जुरी समयको अन्तिम मिनेटमा गोल खान पुग्यो।
जन जागृितको लागि हरिहर बुढा मागरले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै एक अंक दिलाउन सफल भए।
यो नतिजासँगै चार खेलबाट ६ अंक जोडेको विजय समूह ए को शीर्ष स्थानमा यथावत् छ। यता एक खेल कम खेलेको जन जागृितले पहिलो अंक जोडको छ। यसअघिका दुई खेलमा पराजय ब्यहोरेको जन जागृितले यो पहिलो अंक हासिल गरेको हो।
"created": "2025-11-11T16:29:27.158643+05:45",
"news_slug": "Jana-jagriti-first-point"
"id": 4289,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रजत पदक विजेता नेपाली टोली स्वदेश फिर्ता",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6196.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6196.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
गत आइतबार सम्पन्न फाइनल खेलमा नेपाल किर्गिस्तनासँग ३–२ को सेटमा पराजित हुँदै उप–विजेतामा सिमित बनेको थियो।
रजत पदक विजेता नेपाली टिम सोमबार राति स्वदेश फर्किएको हो। नेपाली टिमलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतका पदाधिकारीले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र मालासहित स्वागत गरेका हुन्।
"created": "2025-11-11T13:19:14.739995+05:45",
"news_slug": "Volleyball-team-back-home"
"id": 4288,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाली फुटबल टोलीको विदाई",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6176.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6176.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार आयोजित एक कार्यक्रममाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीहरुले नेपाली टोलीलाई विदाई गरेका हुन्।
विदाई कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले एएफसी एसियन कप छनोटअघि बंगलादेशसँग हुने मैत्रीपूर्ण खेल खेलाडीको फिटनेसका लागि महत्वपूर्ण हुने बताए। छोटो समयको बन्द प्रशिक्षण भएपनि दुवै खेलमा राम्रो नजिता आउने उनले विश्वास व्यक्त गरे।
त्यस्तै ए डिभिजन लिगको माग गर्दै राष्ट्रिय खेलाडीहरु विरोधमा उत्रनुपर्ने अवस्था नेपाली फुटबलका लागि उचित नभएकाले सरोकारवाला सवैले यसमा ध्यान दिनुपर्ने धारणासमेत राखेका थिए।
नेपालले नोभेम्बर १३ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने त्यसपछि नोभेम्बर १८ मा एएफसी एसियन कप क्वालिफायरअन्तर्गत मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
"created": "2025-11-10T21:06:37.724050+05:45",
"news_slug": "Nepal-football-bidai"
"id": 4287,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "झापा महिला गोल्डकपको उपाधि पुलिसलाई",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6157.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6157.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
शिवसताक्षीस्थित दूधे रङशालामा साेमबार सम्पन्न प्रतिस्पर्धी खेलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै नेपालले उपाधि कब्जा गरेको हो।
उपाधिसँगै पुलिस क्लबले नगद रु १० लाख १० हजार, मेडल र ट्रफी प्राप्त गरेको छ भने उपविजयी एपिएफ फुटबल क्लबले नगद रु पाँच लाख प्राप्त गरेको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि पुलिस क्लबकी मीना देउवाले हात पारेकी छन्।
उनले प्रतियोगिता अवधिभर सात गोल गर्दै टप स्कोरर बनेर रु २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै रु एक लाख ५० हजार प्राप्त गरिन्।
प्लेयर अफ द म्याचको उपाधि पुलिस क्लबकी पूजा रानाले जितेकी छन्। यसैगरी, उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस क्लब), उत्कृष्ट डिफेन्डर मनमाया दमाई (एपिएफ क्लब), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपिएफ क्लब), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ क्लब), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस क्लब) र उदीयमान खेलाडी जेनिफर राना मगर (त्रिभुवन आर्मी क्लब) बनेकी छन्।
उत्कृष्ट विजेताहरुले जनही रु २५ हजार प्राप्त गरे। विजेता तथा उपविजेता टोलीलाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, अन्तरराष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डेलगायतले वितरण गरे।
"created": "2025-11-10T21:03:59.281123+05:45",
"news_slug": "Khapa-gold-cup-NPc-chapuons"
"id": 4286,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6174.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6174.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
उक्त तालिका अनुसार उद्घाटन खेलमा साविक विजेता जनकपुर वोल्सले काठमाडौं गुर्खाज भिड्ने भएका छन्। उक्त दिन एक खेल मात्रै रहेकाे छ भने खेल ४ बजेबाट सुरु हुनेछ। यस्तै खेल फ्लडलाइडमा हुनेछ।
दाेस्राे दिन दुई खेल हुनेछ भने तेस्राे, चाैथाे र पाँचाैँ दिन पनि समान एक खेल हुनेछ। दिनमा दुई खेल हुँदा पहिलाे खेल ११:४५ तथा दाेस्राे खेल ४ बजेबाट सुरु हुनेछ। यस सिजन पनि अघिल्लाे सिजनकाे जस्तै आठ टाेलीकाे सहभागिता रहेकाे छ।
दाेस्राे दिन चितवन राइनाेज र कर्णाली याक्स तथा बिराटनगर किंग्स र पाेखरा एभेन्जर्स भिड्नेछ।
यस्तै, प्रतियाेगिताकाे फाइनल खेल मंसिर २७ गते हुनेछ।
"created": "2025-11-10T19:50:26.269489+05:45",
"news_slug": "Npl-match-schedule-out"
"id": 4285,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जुडो टोली जापान जाँदै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6156.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6156.jpeg",
"category": [
"id": 7,
"created": "2023-02-25T05:44:03.143831+05:45",
"modified": "2023-02-25T05:44:03.143852+05:45",
"created_np": "2079-11-13T05:44:03.143865+05:45",
"modified_np": "2079-11-13T05:44:03.144117+05:45",
"name": "Martial Arts",
"slug": "martial-arts"
"season": null,
"content": "
"created": "2025-11-10T16:56:17.051385+05:45",
"news_slug": "Judo-team-heading-japan"
"id": 4284,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साविक विजेता वडा १६ को विजयी सुरुआत",
"news_image_url": "https://app.nepalsportz.com/media/att.VEyZViQ929PRkRTA6EI2zERz3o2peXELw4wjMfiAY4k.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.VEyZViQ929PRkRTA6EI2zERz3o2peXELw4wjMfiAY4k.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
अन्य खेलमा वडा २८, वडा २६ र वडा ११ ले जित हात पारे । यी तीनै खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको हो । वडा २८ ले वडा २१ लाई टाइब्रेकरमा ५–४ ले हरायो । निर्धारीत समयको खेल १–१ ले सकिएको थियो । वडा २१ का लागि रोनस महजृन र वडा २८ का लागि उदेश खड्गीले गोल गरेका थिए । सो खेलमा वडा २८ का सिरिस वज्राचार्य म्यान अफ दि म्याच बने ।
वडा २६ ले वडा ३१ लाई टाइब्रेकरमा ६–५ ले निराश बनायो । निर्धारति समयमा दुवै टिमले २–२ गोल गरेका थिए । वडा २६ का लागि म्यान अफ दि म्याच अमूल दुवै गोल गरे भने वडा ३१ का लागि दिपक लामा र दिपेन्द्रसिंह ठकुरीले गोल गरेका थिए ।
यसैगरी वडा ११ ले वडा १५ लार्इी पेनाल्टी सुटआउटमा ६–५ ले नै हरायो । वडा ११ का शंकरध्वज र वडा १५ का सञ्जीव श्रेष्ठको गोलबाट निर्धारीत समयको खेल १–१ ले बराबरीमा टुङिगएको थियो । सो खेलमा विजयी टिमका शंकरध्वजले म्यान अफ दि म्याचको पुरस्कार पाए ।
प्रतियोगिताअन्तर्गत मङगलबार प्रिक्वाटरफाइनलका चार खेल हुनेछन् । पहिलो खेलमा आयोजक वडा २३ ले वडा १३, दोस्रो खेलमा वडा १९ ले वडा २४, तेस्रो खेलमा पहिलो संस्करणको विजेता वडा १४ ले वडा २५ र चौथो खेलमा वडा ६ खेल वडा २० को सामना गर्नेछ ।
"created": "2025-11-10T16:46:50.752168+05:45",
"news_slug": "Ward-16-win-start"
"id": 4283,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अल्ट्रा रनर सुमनले हङकङमा ट्रान्सलानटाउ रेसमा प्रतिस्पर्धा गर्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6154.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6154.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
"created": "2025-11-10T16:28:53.955042+05:45",
"news_slug": "Altra-runner-suman-participant"