HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5184,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=110",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=108",
"results": [
"id": 3068,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जय ट्रफीको खेल तालिका सार्वजनिक",
"news_image_url": "https://cdn.nepalsportz.com/media/0FEE79E5-D51A-402B-9151-BDC1962397A1_WpJQoNh.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/0FEE79E5-D51A-402B-9151-BDC1962397A1_WpJQoNh.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने ‘जय ट्रफी पुरुष एलिट कप’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश २१ पुषमा प्रतिस्पर्धा गर्ने छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानले पहिलो पटक आयोजना गर्न लागेको रातो बलले खेलिने ‘जय ट्रफी’ इलाइट कप दुईदिवसीय प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हाे। खेलहरु जनकपुर र पर्सामा हुनेछन् जसमा प्रधानमन्त्री कपको सेमीफाइनल पुगेका चार टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश सहभागी हुनेछन्। प्रतियोगिता आगामी माघ ३ गतेसम्म हुनेछ।
"created": "2024-12-27T05:59:50.140916+05:45",
"news_slug": "Jay-trophy-resumes"
"id": 3067,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "थ्री स्टारको यु–१६ टोलीलाई सिल्भर रेको प्रायोजन",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0237_seRHpRu.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0237_seRHpRu.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने यु–१६ लिगका लागि थ्री स्टार क्लबले अस्ट्रेलियाको सिल्भर रे रिअल्टीले प्रायोजन पाएको छ।
थ्री स्टारले बिहीबार सामाजिक संजालमार्फत प्रायोजन सम्झौता भएको जानकारी दिएको हो।
क्लबका अध्यक्ष ज्ञानबहादुर शाक्य र सिल्भर रेका निर्देशक अरुण तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरे। तिवारी थ्री स्टारको अधिकारीक फ्यान क्लब ‘वि आर स्टार्स’ का पूर्व अध्यक्ष पनि हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्लबले सम्झौता लगत्तै प्रतियोगितामा प्रयोग गर्ने जर्सी पनि सार्वजनिक गरेको छ। क्लबले ‘ए’ डिभिजनमा डेब्यू गर्दाको जर्सीप्रेरित डिजाइन यस पटक यु–१६ लिगमा प्रयोग गर्ने भएको छ।
"created": "2024-12-27T05:55:24.425907+05:45",
"news_slug": "Three-star-u-16"
"id": 3066,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "हाल्यान्ड पेनाल्टीमा चुक्दा सिटी रोकियो",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0235_pmYVzX9.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0235_pmYVzX9.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एर्लिङ हाल्यान्ड पेनाल्टीमा चुक्दा म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर अन्तर्गत १८औं साताकाे खेलमा रोकिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदान इत्तिहाद रंगशालामा बिहीबार भएको खेलमा सिटी एभर्टनसँग १–१ को बराबरीमा रोकिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिटीका लागि बर्नान्डो सिल्भा र एभर्टनका लागि लिम्यान एनडिआयीले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १४औं मिनेटमा सिल्भाको गोलमार्फत सिटीले अग्रता लिएको थियो तर, ३६औं मिनेटमा एनडिआयीले एभर्टनका लागि बराबरी गोल फर्काए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">हाल्यान्ड पेनाल्टीमा चुक्दा सिटीले ५३औं मिनेटमा अग्रता लिने अवसर गुमायो। उनको प्रहारलाई एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले बचाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसपछि बाँकी समय थप गोल नहुँदा सिटी अंक बाँड्न बाध्य भयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नतिजासँगै १८ खेलबाट २८ अंक जोडेको सिटी छैटौं स्थानमा छ। एभर्टन १७ खेलबाट १७ अंकका साथ १५औं स्थानमा छ।
"created": "2024-12-27T04:35:35.724718+05:45",
"news_slug": "City-draw"
"id": 3064,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अल इफुटबल लिग हुने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0213.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0213.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">९ पुस, काठमाडौं । अल इफुटबल इस्पोर्ट्स प्रालीको आयोजनामा इफुटबल इस्पोर्ट्स लिग आयोजना हुने भएको छ । 
आयोजकले मंगलबार भक्तपुरका पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही पुस २१ गतेदेखि सुरु हुने जानकारी गराएको हो । 
पछिल्लो समयमा नेपालमा इस्पोर्ट्सको बढ्दो क्रेसलाई मध्यनजर गर्दै पहिलो पटक इफुटबल आयोजना गर्न लागेको आयोजक संस्थाका सागर घिमिरेले जानकारी दिए ।
प्रतियोगितामा ५० देखि ६० खेलाडीको सहभागिताको अपेक्षा रहेको घिमिरेले जानकारी दिए । 
प्रतियोगिता च्याम्पियन्स लिग फर्म्याटमा आयोजना गरिनेछ । ‘लिग चरण देखि क्वाटरपाइनलसम्मका खेलहरु घरबाटै अनलाइनमा खेलाइनेछ । सेमिफाइनल र फाइनल खेल भौतिक रुपमा गर्नेछौं ।’
अन्तिम चरणको खेल एक दिन सञ्चालन हुने सागर घिमिरेले बताए । 
प्रतियोगिताको लागि ५०० दर्ता शूल्क तोकिएको छ । यस्तै प्रतियोगिताको कूल पुरस्कार राशी १ लाख रहेको छ ।
यस प्रतियोगिताबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने र आर्थिक रुपमा समेत खेलाडीलाई फाइदा पुग्ने आयोजकको विश्वास छ ।
"created": "2024-12-24T21:11:13.923425+05:45",
"news_slug": "All-e-football-league-"
"id": 3063,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लुम्बिनी कप फागुन १९ देखि",
"news_image_url": "https://cdn.nepalsportz.com/media/19D6F8B5-5041-4361-8533-1969A89B95BF.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/19D6F8B5-5041-4361-8533-1969A89B95BF.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालगन्ज । लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ गतेदेखि नेपागन्जमा हुने भएको छ। अन्तरालको आयोजना र बाँके जिल्ला फुटवल संघको सहकार्यमा नेपालगन्ज स्थित महेन्द्र रंगशालामा हुने उक्त फुटवलमा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अखिल नेपाल फुटवल संघ (एन्फा)ले आयोजकलाई सोमवार पत्र मार्फत लुम्बिनी कप महिला फुटबल संचालनकोलागि २०८१ फागुन १९ देखि २९ गतेको समय दिएको बाँके जिल्ला फुटवल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरु आउने विश्वास व्यक्त गर्दै अध्यक्ष शाहीले बाँके जिल्ला फुटबल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस अघि गत मंसिर १६ गते नेपाली महिला फुटवल राष्ट्रिय टिमकी पहिलो क्याप्टेन रमा सिंह र वर्तमान क्याप्टेन एन्जिला तुम्वापो सुव्वाले संयुक्त रुपमा राजधानी काठमाण्डौंमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका थिए। लोगोमा शान्तिका अग्रदुत भगवान गौतमवुद्ध र महिला फुटबल खेलाडीको इमेज राखिएको छ भने नेपाली राष्ट्रिय झण्डाको रङ्ग नीलो र सिम्रिक रातो प्रयोग गरिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सो अवसरमा दुवै क्याप्टेनले खुशी व्यक्त गर्दै प्रतियोगिता महिला फुटबलको विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए।आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले एन्फालाई विशेष धन्यवाद दिंदै बाँके जिल्ला फुटबल संघ र अन्तरालको संयुक्त प्रयासवाट लुम्बिनी कपले साकार रुप लिन लागेको बताए। ‘लुम्बिनी कप महिला फुटबल पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट वन्ने निश्चित छ’ – शाहले भने – ‘फुटबल मात्रै होइन, पश्चिम नेपालकै पर्यटन विकासमा समेत यो कोशेढुंगा बन्नेछ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता सफल पार्न बाँके र लुम्बिनी प्रदेशका सरोकारवाला सवैलाई हार्दिक अपिल गर्दछौं – अन्तरालका शाहले भनेका छन्।
"created": "2024-12-24T21:07:36.505522+05:45",
"news_slug": "Lumbini-cup-2081"
"id": 3062,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनभीएलको लोगो सार्वजनिक, ६ टोली सहभागि हुने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0207.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0207.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">केडिया ग्रुपले मंगलबार काठमाडौंमा आयाेजना गरेको एक कार्यक्रमकाबीच युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गरेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">‘उचाइको नयाँ उडान’ स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने छ। ९ दिनसम्म चल्ने लिगमा कुल १६ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ।
"created": "2024-12-24T20:11:58.478116+05:45",
"news_slug": "NVA-league-logo-revel-"
"id": 3061,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पुलिस च्याम्पियन",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0184.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0184.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगको उपाधि जितेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार भएको खेलमा पुलिसले चर्च ब्वाइज युनाइलाई २–१ ले हराएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसको जितमा विक्रम गौतम र कप्तान सुवास बमले एक एक गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विक्रमले खेलको २८ सकेन्डमै गोल गर्दै पुलिसलाई सुरूआती लिएको थियो। ४३औं मिनेटमा कप्तान सुवास बमले अर्को गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए।तर, दोस्रो हनफको इन्जुरी समयमा निमा पाख्रिले गरेको गोल चर्च ब्वाइजलाई सान्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै शीर्ष स्थानको पुलिसले २१ खेलबाट ४८ अंक जोडेको छ। एक खेलअगाबै पुलिस च्याम्पियन बनेको हो।
"created": "2024-12-24T18:29:16.480377+05:45",
"news_slug": "Nepal-police-win-Lalit-u-18-"
"id": 3060,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप बुधबार देखि",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0183.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0183.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
 <span style=\"-webkit-text-size-adjust: 100%;\">९ पौष, ललितपुर ।
 नेपाल बुद्धिचाल महासंघको पूर्व घोषित अन्तिम क्यालेण्डरी राष्ट्रिय प्रतियोगिता अन्तर्गत क्लब टिम चेस च्याम्पियनसिप ललितपुरको च्यासल स्थित तुल्सीलाल प्रतिष्ठानमा बुधबार देखि शुरु हुने भएको छ। 
नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भोलि देखि लिग चरणका खेल शुरु हुने ७ औं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत महासंघले जानकारी गराएका छन्। 
नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारका अनुसार विश्व बुद्धिचाल महासंघ (फिडे) को तत्त्वावधानमा सञ्चालन हुने प्रतियोगिताको फिडे ईभेण्ट कोड ३९१८७३ रहेको छ। खेल क्लासिकल स्टाण्डर्ड ९० मिनेट ३० सेकेण्ड ईन्क्रिजमेण्टको हुनेछ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन दोलखा चेस होम्स सहित आयोजक ललितपुर स्पोर्ट्स क्लब , ललितपुर महानगरपालिका, पूर्व विजेता थापाथली चेस पार्क, दोलखा जिल्ला बुद्धिचाल संघ , काठमाडौं चेस क्लब, महालक्ष्मी नगरपालिका ललितपुर , कास्की जिल्ला बुद्धिचाल संघ, कोशी प्रदेश बुद्धिचाल संघ रहेका छन्। 
यसैगरी गोदावरी नगरपालिका ललितपुर, भक्तपुर जिल्ला बुद्धिचाल संघ , पुल्चोक इन्जिनियरिङ कलेज, मध्यपुर ठिमी चेस एशोसियशन, बुकास डटकम कुमारीपाटी, सुदुरपश्चिम प्रदेश संघ, डाइनामिक चेस क्लब लहान, पेभेलियन चेस एकेडेमी, हिमालयन चेस एकेडेमी A, माउन्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब र हिमालयन चेस एकेडेमी B गरि कूल २० सहभागी चेस टोलिको नाम दर्ता भइसकेको जानकारी गराएका छन्।
क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगितामा हरेक टोलिवाट ५ जना खेलाडी र एक जना टिम ब्यबस्थापक रहने छ। अन्तर्राष्ट्रिय फर्म्याटमा खेलाइने प्रतिस्पर्धामा ३ जना खुल्ला तर्फका शीर्ष खेलाडी, एक जना महिला वा युवा १६ वर्षका खेलाडीले सामूहिक स्पर्धा गर्ने छन् भने एक जना खेलाडी रिजर्भ रहनेछ। 
प्रतियोगिता जम्मा ७ चरणको लिग खेल सञ्चालन हुनेछ । लिग खेलवाट शीर्ष ४ टोलि सेमिफाइनलका लाग छनौट हुनेछन्। सेमिफाइनल जित्ने २ टोलिले फाइनल खेल्ने छन्। जसका विजेताले पुरस्कार रकम नगद २ लाख सहित आकर्षक ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 
यस्तै उप विजेता टिमले नगद १ लाख २० हजार हात पार्नेछन्। प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टिमले नगद ६० हजार , चौथो टिमले ४० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गर्ने हरेक बोर्डका ५ जना खेलाडीले नगद १० हजार सान्त्वना पुरस्कार हात पार्नेछ। कूल नगद पुरस्कार ४ लाख ७० हजार रहेको छ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले महासंघले पूर्व घोषणा गरेका राष्ट्रिय प्रतियोगिताहरु सम्पन्न गरिसकेको बताएका छन्। पूर्व घोषित राष्ट्रिय ब्लिट्ज , राष्ट्रिय रापिड, राष्ट्रिय सिनियर, राष्ट्रिय एमेच्योर, उमेर समूहका सबै राष्ट्रिय खेल ,९ औं महिला राष्ट्रिय च्याम्पियन, १४ औ राष्ट्रिय प्रतियोगिता सकिसकेको छ। यो राष्ट्रिय टिम पनि सम्पन्न हुने चरणमा रहेको बताउदै आगामी जनवरी देखि नयाँ क्यालेण्डरमा खेल सञ्चालन गरिने जानकारी गराएका छन्। 
अध्यक्ष महर्जनले टिम खेल मार्फत खेलाडीहरुलाई व्यवसायीक खेल तर्फ अग्रसर गर्ने प्रयास गरेको बताउदै राम्रा खेलाडीले अक्सन कै शैलीमा पारिश्रमिक पाउन सफल भएको बताए। महर्जनले थप्दै भने गत संस्करणको विजेता लाई रसियामा भएको एशियन सिटिज् चेस च्याम्पियनसिपमा सहभागी गराएका थियौं भने यस पटकको विजेताले 2025 मा हुने एशियन सिटिज् टिम च्याम्पियनसिप खेल्ने 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आज भएको पत्रकार सम्मेलनमा तुल्सीलाल प्रतिष्ठानका अध्यक्ष एवं पूर्व खेलकुदमन्त्री गोपाल शाक्य, महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकार, अन्तर्राष्ट्रिय प्रमुख निर्णायक यज्ञप्रसाद पन्त, फिडे आर्विटर सोराज ताम्राकार, फिडे वर्डकप खेलेका एफएम रुपेश जैसवाल लगायतको उपस्थिति रहेको थियो।
"created": "2024-12-24T16:55:33.516372+05:45",
"news_slug": "National-chess-champion-ship"
"id": 3059,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अलराउन्डर मल्लले आइएलटि टी-२० लिग खेल्ने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0182.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0182.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्ललाई डेजर्ट भाइपर्सले युएईको टी-२० फ्रेञ्चाइज लिग आइएलटीको तेस्रो सिजनका लागि अनुबन्ध गरेको छ।
नेदरल्यान्ड्सका अलराउन्डर बास डे लिडेको स्थानमा भाइपर्सले उनलाई अनुबन्ध गरे हो। 
बायाँ हाते ब्याट्सम्यान तथा स्पिन बलर मल्ल गत शनिबार सम्पन्न पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलमा चितवन राइनोजको नेत्तृत्व गरेका थिए। उनको नेतृत्वमा चितवन प्लेअफ सम्मको यात्रा तय गरेको थियो।
मल्ल टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि पाँचौं सर्वाधिक रन बनाउने खेलाडी हुन्। उने ४७ खेलमा ९१७ रन बनाएका छन्।
सन् २०२३ को एसियाली खेलकुदमा मंगोलियाविरुद्ध उनले नटआउट १३७ रन बनाएका थिए।
"created": "2024-12-24T16:43:29.834961+05:45",
"news_slug": "Kushalmalla-"
"id": 3058,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एरिका र कुशललाई रेडियन्ट रिडर्सको सम्मान",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0181.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0181.jpeg",
"category": [
"id": 7,
"created": "2023-02-25T05:44:03.143831+05:45",
"modified": "2023-02-25T05:44:03.143852+05:45",
"created_np": "2079-11-13T05:44:03.143865+05:45",
"modified_np": "2079-11-13T05:44:03.144117+05:45",
"name": "Martial Arts",
"slug": "martial-arts"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले करातेका एरिका गुरुङ र कुशल श्रेष्ठलाई मंगलबार नगदसहित सम्मान गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको रेडियन्ट रिडर्सको वार्षिक खेलकुद दिवसका अवसरमा दुवैलाई सम्मान गरिएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले दोसल्ला ओढ्याउनुका साथै नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एरिकाले आफ्नो खेल करियरमा विश्व च्याम्पियनसिपसहित समग्रमा छ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन्। विश्व च्याम्पियनसिप बाहेक एरिकाले पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र १ कांस्य गरी ८ पदक जितेकी छन्। सबै प्रतियोगितामा पदक जित्दा कुशलनै एरिकाको प्रशिक्षक थिए। 
कुशल दसौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पनि हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले विद्यालयले खेलकुद गतिविधिलाई प्राथमिकता दिएकोमा खुशी व्यक्त गर्दै खेल क्षेत्र अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई पहिचान गराउन सक्ने महत्वपूर्ण माध्यम भएको बताए।
संस्थापक प्रिन्सिपल ढुंगानाले विस्तारै नेपालमा पनि खेलकुदमै लागेर जीवीकोपार्जन गर्न सक्ने अवस्था बन्दै गएको धारणा व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षासंगै अत्तिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएको बताए ।वार्षिक खेलकुद दिवसका अवसरमा फुटबल, कराते, क्रिकेट, जिम्न्याष्टिक, टग अफ वारलगायत विविध गतिविधि भएको थियो।
"created": "2024-12-24T16:05:27.680978+05:45",
"news_slug": "Erica-kushal-honoured"
"id": 3057,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इन्टर मिलना विजयी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0178.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0178.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलान विजयी भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार रातति भएको खेलमा मिलानले कोमोलाई २–० ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इन्टरको जितमा कारिओस औगुस्टो र मार्कस थुरामले समान एक गोल गरे। दुबै गोल दोस्रो हाफमा सम्भव भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै इन्टरले शीर्ष स्थानको अक दूरी घटाएको छ। एक खेल कम खेलेको इन्टर ३७ अकसहित तेस्रो स्थानमा छ। १७ खेल खेलेको एटलान्टा ४०अंकसहित शीर्ष स्थान र नापोली ३८ अंकसहित दोस्रो स्थानमा छन्।
"created": "2024-12-24T09:19:03.730813+05:45",
"news_slug": "Inter-Milan-win-"
"id": 3056,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आर्मी, मछिन्द्र र संकटा विजयी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0176.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0176.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सोमबार तीन खेल सम्पन्न भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको दिनको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि ४–१ को सहज जित दर्ता गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीलाई जित दिलाउन भुवन कामीले दुई गोल गर्दा रविन घले र रोहित श्रेष्ठले समान एक गोल गरे। यता, सातदोबाटोका लागि तेन्जिङ तामाङले गोल फर्काए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै २० खेलमा १८ अंक जोडेको आर्मी १०औं स्थानमा छ। पराजित सातदोबाटो समान खेलबाट ११ अंकका साथ पुछारमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, दिनको दोस्रो खेलमा मछिन्द्र क्लबले चर्च ब्वइज युनाइटेडमाथि २–१ को रोमाञ्चक हासिल गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मछिन्द्रलाई जित दिलाउन रोनिक रानामगर र उत्तरबहादुर बुढाथोकीले गोल गरे। यता, चर्च ब्वाइजका लागि सन्दीप थाडामगरले गोलको गोल सान्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको २३औं मिनेटमा रोनिकको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै २० खेलमा ३४ अंक जोडेको मछिन्द्र चौथो स्थानमा छ। पराजित चर्च ब्वाइज समान खेलबाट २२ अंकका साथ नवौं स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दिनको अन्तिम तथा तेस्रो खेलमा संकटा क्लबले एफसी खुमलटारविरुद्ध ७-० को सहज जित दर्ता गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा संकटालाई जित दिलाउन दिलन लिम्बु र कृष्णबहादुर आलेले समान दुई तथा अनिश थापामगर, एकराज विश्वकर्मा र आदित्य चौधरीले समान एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १९औं मिनेटमा दिलनको गोलमार्फत संकटाले अग्रता लिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै २० खेलमा ३९ अंक जोडेको संकटा तेस्रो स्थानमा छ। पराजित खुमलटार समान खेलबाट ११ अंकका साथ ११औं स्थानमा छ।
"created": "2024-12-24T07:18:53.168297+05:45",
"news_slug": "Army-Machhindra-Sankata-win"
"id": 3055,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनएनआईपीए स्पोर्ट्स अवार्ड अर्को साता",
"news_image_url": "https://cdn.nepalsportz.com/media/FF0BD417-7207-4F30-9B8A-29786F65D403.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/FF0BD417-7207-4F30-9B8A-29786F65D403.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएनआईपीए स्पोर्ट्स अवार्डको १९औं संस्करण पुस २० गते काठमाडौंको ताकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिर हातामा हुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अवार्ड आयोजनाका लागि तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरे। विभिन्न विधामा ३६ जनालाई अवार्ड प्रदान गरिने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलबाट त्यत्तिनै संख्यामै खेलाडीलाई पुरस्कृत गरिने छ। सम्बन्धित खेल संघको सिफारिसमा सम्मानित हुने खेलाडीले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यिनै २९ खेलाडीबाट समान १÷१ पुरुष÷महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित समान १–१ लाख नगदबाट सम्मान गरिने छ। समान १–१ पुरुष÷महिला खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मानसहित जनही ५० हजार नगद प्रदान गरिने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व र एनएनआईपीए खेल पत्रकारिता पुरस्कार स्वरुप १–१ जनालाई जनही ३५ हजार नगदबाट सम्मान गरिने छ। एक वर्ष उत्कृष्ट पारा खेलाडी सम्मानवापत १५ हजार नगद पुरस्कार प्रदान गरिने छ।
"created": "2024-12-24T07:10:55.019315+05:45",
"news_slug": "NNIP-award"
"id": 3054,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियलको महत्वपूर्ण जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0169.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0169.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल मड्रिडले महत्वपूर्ण जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार राति भएको खेलमा रियलले सेभियालाई ४(२ गोल अन्तरले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रियलको जितमा किलीयन एम्बाप्पे, फेडेरिको भालभर्डे, रोड्रीगो र ब्राहिम डियाजले एक एक गोल गरे। यता, सेभियाका लागि इसाक रोमेरो र डोडी लुकेबाकीले गरेको गोल सान्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै रियल ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ। रियलको १८ खेलमा ४० अंक भएको छ र शीर्ष स्थानमा रहेको एटलेटिको मड्रिडभन्दा एक अंकले पछि छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, बार्सिलोना भने एक खेल बढी खेलेर १९ खेलमा ३८ अंकसहित तेस्रो स्थानमा झरेको छ। सेभियाको भने १८ खेलमा २२ अंक रहेको छ।
"created": "2024-12-23T10:09:39.642313+05:45",
"news_slug": "Real-crucial-win"
"id": 3053,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "झापा कपः उपाधिका लागि एनआरटी र चर्च ब्वाइज भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0168.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0168.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । प्रथम झापा कपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले प्रतिस्पर्धा गदैछन्। 
फाइनलअघि आइतबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टिमले उपाधि जित्ने दाबी गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चर्च ब्वाइज र एनआरटी १० दिनपछि पुनः उपाधिका लागि भिड्दै छन्। इलाम गोल्डकपपछि उनीहरु झापा कपको फाइनलमा खेल्दै छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इलाम गोल्डकपमा चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै एनआरटी च्याम्पियन बनेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन्।
"created": "2024-12-23T08:44:24.777009+05:45",
"news_slug": "Jhapa-good-cup"
"id": 3052,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "यू–१९ महिला क्रिकेट टोली स्वदेश फिर्ता",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0166.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0166.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपरसम्मको यात्रा तय गरेको नेपाली टोली आइतबार स्वदेश फर्किएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">गत शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो खेलमा बंगलादेशसँग नौ विकेटले पराजित भएसँगै प्रतियोगितामा नेपाल क्रिकेट टोली स्वदेश फर्किएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">स्वदेश फर्किएको नेपाली टोली आइतबार अपरान्ह्र काठमाडौं आइपुगेको हो। काठमाडौं आइपुगेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक महेशप्रसाद रिजालले महिला यु–१९ क्रिकेट टोलीले राम्रो प्रदर्शन गरेको बताए। उनले आगामी दिनमा यो टोलीले अहिलेको भन्दा राम्रो प्रदर्शन गरेर नेपाललाई चिनाउने आशा व्यक्त गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले भने, ‘जति राम्रो गर्नुपथ्र्यो त्यो गर्न सकिएन। तर पाकिस्तान जस्तो बलियो टिमसँग जित्नु नै हाम्रो लागि राम्रो प्लस पोइन्ट हो। अपेक्षा गरे अनुसार राम्रो नतिजा ल्याएको छ। तर आगामी दिनमा यो टोलीले अहिलेको भन्दा राम्रो प्रदर्शन गरेर क्रिकेटमा नेपाललाई चिनाउने छ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">एसिया कपमा नेपाल समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेको थियो। नेपालले समूह ‘बी’ को उपविजेता र बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा स्थान बनाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग वर्षाका कारण अंक बाँडेको थियो्। सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले श्रीलंकासँग अंक बाँड्नुपरेको थियो।
"created": "2024-12-22T23:07:18.279822+05:45",
"news_slug": "Nepal-u19-cricket-back-home"
"id": 3051,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भुटानसँग बराबरीमा रोकियो नेपाल",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0112.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0112.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । यु–१९ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भुटानसँग बराबरीमा रोकियो छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा नेपाल १–१ गोलको बराबरीमा रोकिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ गोलरहितमा सकिएको थियो। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै सुशिला केसीले नेपाललाई अग्रता दिलाइन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलमा १–० गोलले पछि परेको भुटानका लागि फुन्ट्शो छोडेनले ८०औं मिनेटमा बराबरी गोल फर्काइन्। त्यसपछि बाँकी समय थप गोल नहुँदा खेल १–१ गोलको बराबरीमा सकियो।
"created": "2024-12-22T17:06:48.137731+05:45",
"news_slug": "Nepal-Bhutan-u19-draw"
"id": 3050,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएल : दीपेन्द्रले जिते कार, ललितलाई मोटरसाइकल",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0039.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0039.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले कार पुरस्कार पाएका छन्।
सुदूरपश्चिम रोयल्सका कप्तान ऐरीले ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ–फाइभ डीएलक्स कार पाएका हुन्। 
सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका ऐरीले प्रतियोगिताभर कुल २२७ रन बनाएका थिए। उनले बलिङतर्फ ९ विकेटसमेत लिएका थिए।
यस्तै, प्रतियोगिताको उत्कृष्ट बलर घोषित हुँदै जनकपुर बोल्ट्सका ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन्। ललितले पाँच लाख पुरस्कार पनि प्राप्त गरे। उनले १० खेलमा १७ विकेट लिए। सुदूरपश्चिमका स्कट कुगेलेइन पनि समान १७ विकेट लिएका थिए।
सुदूरपश्चिमका सैफ जैब प्लेयर अफ दि टुर्नामेन्ट भए। प्रतियोगिताभर २७५ रन र १२ विकेट लिएका उनले पाँच लाख रुपैयाँ पाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लाहिरु मिलान्थताले म्याक्स फोर अफ टुर्नामेन्टको अवार्ड प्राप्त गरे। उनले दुई लाख रुपैयाँ पुरस्कार पाए। जनकपुर बोल्ट्सका जिम्मी निशम बेस्ट ब्याटर बने। उनले पनि दुई लाख रुपैयाँ नगद पाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">१६ वर्षीय कर्णाली याक्सका खेलाडी विपिन शर्माले उदीयमान खेलाडी घोषित भए। उनले कर्णालीलाई प्लेअफमा पुर्याउन १३ विकेट लिएका थिए। उनले ५० हजार रुपैयाँ नगद र प्रेजिडेन्सियल कलेजमा दश लाखको छात्रवृत्ति प्राप्त गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै जनकपुर एनपिएल च्याम्पियन बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एनपीएल च्याम्पियन जनकपुरले एक करोड १० लाख रुपैयाँ र उपविजेता बनेको सुदूरपश्चिमले ५० लाख पुरस्कार प्राप्त गरे।
"created": "2024-12-22T06:21:35.020887+05:45",
"news_slug": "Dipendra-won-car-Lalit-won-bike"
"id": 3049,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सुदुरपश्चिमलाई हराउँदै जनकपुरले जित्यो एनपिएलको उपाधि",
"news_image_url": "https://cdn.nepalsportz.com/media/9CEFE489-E962-47BB-ADF7-E9E47B0E9D2A.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/9CEFE489-E962-47BB-ADF7-E9E47B0E9D2A.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार त्रिवि क्रिकेट मैदानमा सम्भान्न फाइनल खेलमा सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो। जनकपुरले सुदुरपश्चिमलाई ५ विकेटले पराजित गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले शानदार ब्याटिङ गरे। उनले सर्वाधिक ८७ रन बनाए। ४९ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर आसिफ शेखले १९ बलमा ४ चौका र दुई छक्का प्रहार गर्दै ३३ रन बनाए। हर्ष ठाकेरले ३० रन अविजित रहे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदुरपश्चिमका लागि सेफ जैब, इशान पाण्डेय, कप्तान दिपेन्द्र सिंह एैरी र स्कटले समान एक एक विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदुपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदुरपश्चिमका लागि ओपनर बिनोद भण्डारी र सेफ जैबले राम्रो सुरुवात गरेका थिए। उनीहरुले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरे। अर्धसतक प्रहार गरेका जैब ६९ रन बनाएर आउट भए। उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">भण्डारीले ३१ बलमा एक चौका र तीन छक्काको मद्दतमा ४१ रन बनाए। यस्तै ब्राण्डन म्याकमुलेन र हरमित सिंहले समान १४ १४ रन बनाए। स्कट कुगेलिनले १३ रन बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरीले ८ रन बनाएर आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान तीन तीन विकेट लिए। यस्तै जिमी निशाम र ललित राजवंशीले समान एक एक विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उपाधिसँगै जनकपुरले ट्रफीसहित रु एक करोड १० लाख प्राप्त गरेको छ भने उपविजेता सुदुरपश्चिमले रु ५१ लाख प्राप्त गरेको छ। साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन्।
"created": "2024-12-21T16:03:50.447917+05:45",
"news_slug": "Janakpur-champions-of-NpL"
"id": 3048,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जनकपुरलाई सुदूरपश्चिमले दियो १८५ रनको लक्ष्य",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9815.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9815.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । सुदुरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलमा जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदुपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनायो।
सुदुरपश्चिमका लागि ओपनर बिनोद भण्डारी र सेफ जैबले राम्रो सुरुवात गरे। उनीहरुले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अर्धसतक प्रहार गरेका जैब ६९ रन बनाएर आउट भए। उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। भण्डारीले ३१ बलमा एक चौका र तीन छक्काको मद्दतमा ४१ रन बनाए। यस्तै ब्राण्डन म्याकमुलेन र हरमित सिंहले समान १४ रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कप्तान दिपेन्द्र सिह एैरी सात बलमा ९ रन बनाएर क्याच आउट भए। आरिफ शेख शून्य रनमा आउट हुँदा स्कट कुगेलिन १३ रन बनाए।।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान तीन विकेट लिँदा, जिमी निशाम र ललित राजवंशीले समान एक एक विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उपाधि विजेताले ट्रफीसहित एक करोड १० लाख र उपविजेताले ५१ लाख प्राप्त गर्नेछन्। साथै तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख प्राप्त गर्नेछन्।
"created": "2024-12-21T14:16:01.023057+05:45",
"news_slug": "Sudurpaschim-Target-184-to-Janakpur-bolts"