GET /news/?format=api&page=108
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
    "count": 4510,
    "next": "https://app.nepalsportz.com/news/?format=api&page=109",
    "previous": "https://app.nepalsportz.com/news/?format=api&page=107",
    "results": [
            "id": 2398,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "काभा भलिबल : श्रीलंकालाई हराउँदै इरान तेस्रो",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8818.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8818.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा इरानले तेस्रो स्थान हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार इरानले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो।  
<span style=\"-webkit-text-size-adjust: 100%;\"> इरानले पहिलो सेट २२-२५, दोस्रो सेट २६-२८ र अन्तिम सेट १७-२५ ले आफ्नो पक्षमा पार्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">इरान सेमिफाइनलमा नेपाल र श्रीलंका भारतसँग पराजित हुँदै तेस्रो स्थानको लागि भेट पक्का गरेका हुन्।
            "created": "2024-08-07T16:19:56.948455+05:45",
            "news_slug": "Iran-defeats-Srilanka"
            "id": 2397,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एसी मिलानसँग बार्सिलोनाको हार",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8816.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8816.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । प्रि–सिजनको क्लब मैत्रिपुर्ण खेलमा बार्सिलोना इटालियन सिरी 'ए' क्लब एसी मिलानसँग पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार बिहान सम्पन्न खेलमा मिलानले ला लिगा क्लब बार्सिलोनालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो। 
 <span style=\"-webkit-text-size-adjust: 100%;\">पेनाल्टीमा बार्सिलोनको तीन खेलाडीले गोल गर्दा मिलानकाल लागि चार खेलाडीले गोल गर्न सफल भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि खेलको १०औँ मिनेटमा लुका जोभिस र १५औँ मिनेटमा क्रिश्चियन पुलिसिकले गोल गर्दै मिलानलाई २–० को अग्रता दिलाए। तर, बार्सिलोनाको लागि २२औँ र ५८औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेल २–२ को बराबरी अबस्थामा ल्याए।
            "created": "2024-08-07T12:33:26.234261+05:45",
            "news_slug": "Ac-Milan-defeats-Barcelona"
            "id": 2396,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "रियलको मड्रिड विजयी",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8815.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8815.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नयाँ सिजनअघिको क्लब मैत्रिपुर्ण खेलमा रियल मड्रिड विजयी भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार बिहान भएको खेलमा रियलले इङ्लिस प्रिमियर लिग क्लब चेल्सीलाई २–१ ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">रियलको जितमा लुकास भाजक्वेज र ब्राहिम डियाजले गोल गरे। यता, चेल्सीका लागि नोनी मडुकेले गरेको गोल सान्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १९औं मिनेटमा लुकास भाजक्वेजले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए। २७औं मिनेटमा ब्राहिम डियाजले अग्रता दोब्बर बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">३९औं मिनेटमा नोनी मडुकेले गोल गरेपनि चेल्सीलाई जिताउन सकेनन्। त्यसपछि बाँकी समय थप गोल नहुँदा रियल विजयी भयो।
            "created": "2024-08-07T11:04:30.061644+05:45",
            "news_slug": "Real-Madrid-win-chelsea"
            "id": 2395,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "काभा भलिबल : उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8813.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8813.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधिका लागि आज भारत र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल र भारतको फाइनल भिडन्त बुधबार साँझ ५ बजे सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारतसँगको भिडन्त पक्का गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले लिग चरणमा भएको इरानसँगको पराजयको बदला सेमिफाइनलमा लिएको हो। लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो।
समूह चरणको नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उक्त भेटको पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो। खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट मा नेपालले भारतलाई २५–१७ ले पाखा लगाएको थियो। चौथो सेट १८–२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५–१३ ले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">समूह चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल उपाधि उचाल्ने लक्ष्यका साथ फाइनल भिडन्तका लागि मैदान उत्रने छ।
            "created": "2024-08-07T09:30:49.156441+05:45",
            "news_slug": "Cava-volleyball-final-"
            "id": 2394,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "यु-१८ युथ लिग : चर्च ब्वाइज र थ्री स्टार विजयी",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8625.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8625.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । ललित स्मृति एन्फा यु-१८ युथ लिगमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेड विजयी भएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा थ्री स्टारले सादोबाटो युथ क्लबमाथि ३-० को जित हासिल गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">थ्री स्टारको जितमा सनिल स्याङताङ, रोमन श्रेष्ठ र चित्रबहादुर नेपालीले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै थ्री स्टारले सात खेलमा १० अंक जोडेको छ। पाँचौं हार ब्यहोरेको सातदोबाटोको समान खेलबाट चार अंक छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको आठौं मिनेटमा सनिलको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो। १४औं मिनेटमा रोमनले टोलीको अग्रता दोब्बर बनाए।चित्रले ५७औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई सहज जित दिलाए । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै अर्को खेलमा चर्च ब्वाइज युनाइटेड एफसी खुमलटारमाथि २-१ को को जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चर्च ब्वाइजको जितमा सन्दीप ठाडामगर र आभास रोकाले गोल गरे। यता खुमलटारका लागि एलिक श्रेष्ठले गरेको गोल सान्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै चर्च ब्वाइजले सात खेलमा १३ अंक जोडेको छ। छैटौं हार ब्यहोरेको खुमलटारको समान खेलबाट तीन अंक छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ५०औं मिनेटमा सन्दीपको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो। उक्त गोल गरेको सात मिनेटपछि नै एलिकले खुमलटारलाई बराबरीमा ल्याए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसपछि इन्जुरी समयमा आभासले गोल गर्दै खुमलटारलाई जित दिलाए।
            "created": "2024-08-06T21:55:00.008460+05:45",
            "news_slug": "Church-boys"
            "id": 2393,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "काभा भलिबल : नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8593.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8593.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इरानलाई हराउँदै आयोजक  नेपाल काभा महिला नेसन्स भलिबल लिगको फाइनल प्रवेश गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार नेपालले इरानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">योसँगै नेपालले उपाधिका लागि अब भारतसँग खेल्ने भएको छ। मंगलबार नै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत उपाधिनजिक पुगेको थियो। नेपालले बुधबार उपाधिका लागि भारतको सामना गर्नेछ। इरानले तेस्रो स्थानका लागि श्रीलंकाको सामना गर्नेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले सेमिफाइनलमा इरानविरुद्ध खेल २५-२१, २८-२६, २५-२० ले आफ्नो पक्षमा पर्‍यो।
            "created": "2024-08-06T20:46:08.822019+05:45",
            "news_slug": "Nepal-India-play-in-final"
            "id": 2392,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "श्रीलंकालाई हराउँदै भारत फाइनलमा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8590.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8590.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । श्रीलंकालाई ३-० को सेटमा पराजित गर्दै भारत काठमाडौं जारी काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न खेलमा भारतले श्रीलंकाविरुद्ध पहिलो सेट १५-२५, दोस्रो सेट १६-२५ र तेस्रो सेट २३-२५ ले आफ्नो पक्षमा पार्न सफल भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, भारतले उपाधिका लागि नेपाल र इरानबीचको विजेतासँग बुधबार फाइनल खेल्नेछ। नेपाल इरानबीचको आजै ५:१५ बजेबाट सुरु हुनेछ।
            "created": "2024-08-06T16:32:02.597514+05:45",
            "news_slug": "India-into-final"
            "id": 2391,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "काभा भलिबल : फाइनल प्रवेशका लागि नेपाल र इरान भिड्दै",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8589.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8589.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिग २०२४ को फाइनल प्रवेशका लागि आज (मंगलबार) नेपालले इरानको सामना गर्दैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा नेपाल र इरानबीचको खेल ५:१५ बजेबाट सुरु हुनेछ। यस्तै अर्को सेमिफाइनलमा भारतले श्रीलंकाको सामना गर्नेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। यो मंगलबार खेल ३ बजेबाट सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार सम्पन्न पहिलो खेलमा भारतले श्रीलंकालाई सोझो हराएसँगै नेपालले सेमिफाइनलमा इरानसँग खेल्न पक्का भएको थियो। यता, लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को हराउँदै लिगमा दोस्रो स्थान हासिल गर्यो। नेपालले तेस्रो स्थानमा रहेको इरान प्रतिद्वन्दी पायो।
            "created": "2024-08-06T07:50:39.180202+05:45",
            "news_slug": "Nepal-vs-Iran-today-semifinal"
            "id": 2390,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "खेलकुद क्षेत्रमा धेरै सम्भावना छ, भविष्यमा राजनीतिज्ञहरूका लागि पनि यो मन्त्रालय रोजाईमा पर्ने तवरबाट काम गर्नेछु- खेलकुदमन्त्री चौधरी",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8584.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8584.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने उल्लेख गर्दै भविष्यमा राजनीतिज्ञहरूका लागि पनि यो मन्त्रालय रोजाईमा पर्ने तवरबाट काम गर्ने बताएका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार आयोजना गरेको बधाई तथा अन्तरक्रिया कार्यक्रमका अवसरमा मन्त्री चौधरीले खेलकुद क्षेत्रमा धेरै सम्भावना रहेको र आफ्नो कार्यकालमा यसको विकास गर्ने धारणा राखेका हुन् । साथै भविष्यमा हरेक राजनीतिज्ञको रोजाइमा युवा तथा खेलकुद मन्त्रालय पर्ने किसिमले काम गर्ने मन्त्री चौधरीले योजना सुनाए । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित मञ्चमा नै आयोजित कार्यक्रममा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी, पूर्वअध्यक्ष एवम् एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी र मञ्चका महासचिव प्रज्जल ओलीले मन्त्री चौधरीलाई स्वागत तथा बधाई दिएका थिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सो अवसरमा मन्त्री चौधरीले नेपाली खेलाडीको पलायन रोक्न उनीहरूलाई राम्रो रोजगारीको अवसर दिनुपर्ने औंल्याए । उनले भलिबल खेल्दा विभिन्न संस्थानको प्रतिनिधित्व गरेर खेल्ने गरे पनि अहिले त्यो अवस्था नरहेको उल्लेख गरे । अहिले विभागीय टोलीमा मात्र छन् र खेलाडीहरूलाई राम्रो अवसर दिने सके पलायन हुनबाट रोक्न सक्ने मन्त्री चौधरीको भनाइ छ । आफ्नो कार्यकालमा खेलकुद क्षेत्र विवादरहित बनाउने मुख्य लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री चौधरीले ऐननियम अनुरूप नै आफू अगाडि बढ्ने बताए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलकुद क्षेत्रमा आफू केही योगदान गर्ने उद्देश्यले आएको मन्त्री चौधरी बताउँछन् ।त्यसैले खेलकुदको कार्यकारी निकायमा जुनसुकै व्यक्ति भए पनि ऐनअनुसार काम गरे आफ्नो सहयोग रहेन उनको लक्ष्य छ । उनले पूर्वमन्त्रीहरूले गरेका राम्रा काम भए त्यसलाई आफूले पनि निरन्तरता दिने बताएका छन् । नेपाली खेलकुद क्षेत्र एउटा व्यक्ति ४०÷५० वर्षसम्म एउटै पद अध्यक्ष या महासचिव पदमा बसिरहेको अवस्था पनि रहेको मन्त्री चौधरीले उल्लेख गरे । अब त्यो अवस्था हटाउने प्रयासमा आफू रहेको उनले बताए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मन्त्री चौधरीले एउटै मानिस जहिल्यै त्यही पदमा बसिरहनुको अर्थ केही खराब काम पनि भैरहेको संका गर्नुपर्ने पर्याप्त ठाउँ रहेको धारणा राखे । आगामी दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै हुने गरी अहिले काम भैरहेको मन्त्री चौधरीले प्रष्ट पारेका छन् । खेलकुद यसपटक खेलकुद व्यवस्थित र सबै टेन्डर प्रक्रिया अपनाएर हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । अहिले ३६ वटा खेल राष्ट्रिय खेलकुदमा खेलाइने तयारी भैरहेको बताए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आयोजक प्रदेश कर्णालीसँग पनि त्यहाँको भौतिक अवस्थाबारे जानकारी लिने काम भैरहेको उहाँले बताए । राष्ट्रिय खेलकुद आयोेजनाका लागि अब झन्डै ९० दिन बाँकी रहेको र आफूले व्यवस्थित तवरबाट खेल आयोजना गर्नेगरी योजना बनाउन आफू मातहतका निकायलाई निर्देशन दिएको मन्त्री चौधरीले उल्लेख गरेका छन् । यस पटक पनि पूर्वाधार अभावमा कर्णाली प्रदेशमा २४ खेल मात्र खेलाइने उनले संकेत गरेका छन् ।
            "created": "2024-08-05T20:52:16.981875+05:45",
            "news_slug": "Nsc"
            "id": 2389,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "माल्दिभ्सविरुद्ध नेपाल ३–० को सेटमा विजयी",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8396.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8396.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । काभा वुमन्स नेसन्स लिगमा नेपालले मल्दिभ्सलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सोमबार भएको लिगचरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। 
नेपालले पहिलो सेटमा २५–८ को सहज जित हासिल गरेको थियो। दोस्रो सेटमा भने माल्दिभ्सले नेपालसामु चुनौती पेस गर्‍यो। यद्यपि, उक्त सेट २५–१९ आफ्नो पक्षमा पार्न नेपाल सफल भयो। तेस्रो सेट पनि नेपालले २५–१८ ले आफ्नो पक्षमा पार्दै तीन अंक जोड्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">योसँगै नेपालले लिगचरणमा तेस्रो भएको इरानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा भने भारत र श्रीलंका भिड्ने छन्। भारत लिग चरणमा शीर्ष स्थानमा रह्यो भने श्रीलंकाले चौथो स्थानमा रहेर अन्तिम चारमा स्थान पक्का गर्‍यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">भारत एक हार र तीन जितसहित १० अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्यो। नेपालले समान खेलबाट ८ अंक जोड्यो। इरानले सात अंक जोड्यो भने श्रीलंका चार अंकसहित सेमिफाइनल पुग्यो।
            "created": "2024-08-05T17:20:51.150865+05:45",
            "news_slug": "Nepal-win"
            "id": 2388,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "पारो एफसीसँग खेल्ने यस्तो चर्च ब्वाइजको टोली",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8394.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8394.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि टोली घोषणा गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्लबले अनन्त तामाङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले दशरथ रंगशालामा साउन २९ गते भुटानको पारो एफसीको सामना गर्दैछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चर्च ब्वाइजको टोली
गोलकिपर : दीप कार्की, टिकेन्द्र थापा, रेम्बो चौधरी
डिफेन्डर: छिरिङ लामा, एकराज बुढाथोकी, ओमोलाजा करीम, सौभाग्य राई, अनन्त तामाङ, योगेश गुरुङ, सनिश श्रेष्ठ
मिडफिल्डर: अरिक विष्ट, पिटर बन्द, सन्तोष खत्री, विवेक पौडेल, रोहन कार्की, लकेन लिम्बु, मनिष झार्ग मगर
फरवार्ड: अन्जन विष्ट, मोसेस ट्वम, निरज चौधरी, आयुष घलान, सञ्जीव विष्ट, आदित्य शाक्य
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा रमेश दंगाल छन्।
            "created": "2024-08-05T09:32:56.758996+05:45",
            "news_slug": "Church-boys-squad"
            "id": 2387,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "ग्लोबल टी–२० : भ्यानकुभरको पहिलो जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8393.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8393.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । भ्यानकुभर नाइट्सले ग्लोबल टी–२० क्यानाडा क्रिकेट लिगमा पहिलो जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार बिहान सम्पन्न खेलमा भ्यानकुभरले मन्ट्रियल टाइगर्सलाई पाँच विकेटले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टाइगर्सले दिएको ११० रनको लक्ष्य पछ्याएको भ्यानकुभरले आठ बल बाँकी रहँदा पाँच विकेट गुमाएर ११३ रन बनायो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भ्यानकुभरका रिजा हेन्ड्रिक्स ३९, कप्तान उस्मान ख्वाज ३१ र रिचि बेरिंगटन १७ रनमा आउट हुँदा ड्वेन प्रिटोरियस पाँच रनमा अविजित रहे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टाइगर्सका अजमातुल्लाह उमरजाई र ग्रेहार्ड इरास्मसले समान दुई विकेट लिए। कोर्बिन बोशको नाममा एक विकेट रह्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको टाइगर्सले निर्धारित १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टाइगर्सका अजमातुल्लाह उमरजाई ३०, शेर्फेन रदरफोर्ड २२ र टिम सेफर्ट १० रनमा आउट हुँदा कलिम साना ११ रनमा अविजित रहे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">भ्यानकुभरमा मोहम्मद अमिरले सर्वाधिक तीन विकेट लिए। ड्वेन प्रिटोरियस, हर्ष ठाकर र सन्दीप लामिछानेले समान दुई विकेट लिए। ऋषिभ जोशीको नाममा एक विकेट रह्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै अंक तालिकाको पुछारमा रहेको भ्यानकुभरले तीन अंक जोडेको छ। टाइगर्सले भने शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। पाँच खेलबाट सात अंक जोडेको टाइगर्स दोस्रो स्थानमा छ।
            "created": "2024-08-05T09:29:44.069796+05:45",
            "news_slug": "Vancouver-first-win"
            "id": 2386,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "इरानसँग नेपाल पराजित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8391.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8391.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपाल पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न दोस्रो खेलमा नेपाल इरानसँग ३-२ को सेटमा पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इरानसँग नेपाल २५-१६, १६-२५, २५-२३, १५-२५ र पाँचौं सेटमा १५-१३ ले पराजित भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो पराजयसँग नेपालले जारी प्रतियोगितामा पहिलो हार ब्यहोरेको छ। तीन खेलबाट नेपालको ६ अंक भएको छ। चार खेल खेलेको इरानको सात अंक भएको छ।
            "created": "2024-08-04T21:15:06.523575+05:45",
            "news_slug": "Nepal-lost-with-irant"
            "id": 2385,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "श्रीलंकाको पहिलो जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8388.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8388.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा श्रीलंकाले पहिलो जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार श्रीलंकाले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित हासिल गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">श्रीलंकाले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसँगै श्रीलंकाले जारी प्रतियोगितामा तीन खेलबाट चार अंक जोडेको छ। तीनै खेलमा पराजित माल्दिभ्स अंकविहिन छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">श्रीलंका यसअघि नेपालसँग ३–० र इरानसँग ३–२ सेटमा पराजित भएको थियो। यता, माल्दिभ्स भारत र इरानसँग समान ३–० को सेटमा पराजित भएको थियो।
            "created": "2024-08-04T16:44:30.678370+05:45",
            "news_slug": "Sri-Lanka-first-win-cava-volleyball"
            "id": 2384,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "विज्ञानको ह्याट्रिकमा एनआरटी विजयी",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8387.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8387.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । ललित स्मृति एन्फा यु–१८ युथ लिग अन्तर्गत सातौँ चरणको खेलमा विज्ञान खड्काले ह्याट्रिक गरेको खेलमा न्युरो टिम एनआरटीले विभागिय टोली त्रिभुवन आर्मीमाथि जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न दिनको पहिलो खेलमा एनआरटीले आर्मीमाथि ४–२ गोलको जित निकालेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एनआरटीको जितमा विज्ञान खड्काले ह्याट्रिक पूरा गर्दा सन्तोष गोग्बाले एक गोल थपे। यता, आर्मीको लागि भुवन कामी, अनुभव पुरीले गरेको गोल सान्त्वना बन्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै एनआरटीले जारी लिगमा सात खेलबाट १६ अंक जोडेको छ। एनआरटको यो पाँच खेलमा जित हो। पराजित आर्मी समान खेलबाट चार अंकसहित १०औँ स्थानमा रहेको छ।
            "created": "2024-08-04T16:41:10.172633+05:45",
            "news_slug": "Bigjyan-hattrick-nrt-win"
            "id": 2383,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "काभा बिच भलिबलको विजेता र उपविजेता टोली स्वदेश फिर्ता",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8386.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8386.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । भुटानमा सम्पन्न सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) बिच भलिबल च्याम्पियनसिपको विजेता तथा उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली टोली आइतबार बिहान काठमाडौं आइपुगेको हो। टोलीदलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, उपाध्यक्ष भरत शाह, महिला राष्ट्रिय टोलीका प्रशिक्षक जगदिश भट्ट लगायतले स्वातग गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार सम्पन्न भएको प्रतियोगितामा नेपाल महिलतर्फ विजेता र पुरुषतर्फ उपविजेता बनेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">महिलातर्फ फाइनलमा नेपालले उज्वेकिस्तान ‘ए’ लाई २–० को सोझो सेटमा पराजित गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कमला पुन र मनिषा चौधरीको जोडी २१–१७, २१–१४ ले विजयी भयो। गत संस्करणमा कमलाले कोपिला उप्रेतीसँग मिलेर रजत पदक जितेकी थिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुरुषतर्फको फाइनलमा भने मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी माल्दिभ्ससँग २–० को सोझो सेटमा पराजित भयो।
            "created": "2024-08-04T15:03:30.200493+05:45",
            "news_slug": "Cava-beach-volleyball-player-back-home"
            "id": 2382,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "बार्सिलोनासँग रियल मड्रिड पराजित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8383.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8383.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । क्ल्ब मैत्रीपुर्ण खेलमा रियल मड्रिड बार्सिलोनासँग पराजित भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अमेरिकाको मेटलाइफ स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा रियल बार्सिलोनासाग २–१ गोलले पराजित भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बार्सिलोनाको जितमा पाउ भिक्टरले दुबै गोल गरे। यता, रियलका लागि निको पाजले गरेको गोल सान्त्वना बन्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ४२औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले उपल्बध गराएको पासमा पाउलले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए। पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाको लागि ५४औँ मिनेटमा पुनस् पाउलले गोल गर्दै २–० को अग्रता दिलाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">दुई शून्यले पछि परेर निकै दबाबमा परेको रियलका लागि खेलको ८२औँ मिनेटमा निकोले गोल गरदै खेल २–१ को अबस्थामा ल्याए। त्यसपछि बाँकी समय थप गोल नहुँदा बार्सिलोना विजयी भयो।
            "created": "2024-08-04T11:58:59.070571+05:45",
            "news_slug": "Barcelona-beats-Real-Madrid"
            "id": 2381,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "काभा भलिबल : नेपाल र इरान भिड्दै",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8381.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8381.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल आफ्नो अपराजित यात्रा कायमै राख्न चाहान्छ। शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला टोली उच्च मनोबलमा छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">इरान भने घरेलु टोली नेपाललाई स्तब्ध पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लने लक्ष्यसहित मैदान प्रवेश गर्नेछ। लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। एक खेल बढी खेलेको इरान पनि ५ अंकमा तेस्रो स्थानमा छ। समान ३ खेल खेलेको भारत ७ अंकमा तालिकाको शीर्ष स्थानमा छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">२ खेलबाट १ अंक बनाएको श्रीलंका चौथो र त्यति नै खेलबाट अंक विहिन मालदिभ्स भने अंक तालिकाको पुछारमा छ। नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई सोझो सेटमा पाखा लगाएको थियो। दोस्रो खेलमा भने शनिबार भारतलाई ३–१ को सेटमा हराएको थियो। इरानले भने शनिबार नै भएको खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएको थियो। श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको इरानले भारतविरुद्ध भने ३–१ को सेटमा पराजित भएको थियो।
            "created": "2024-08-04T11:53:05.258624+05:45",
            "news_slug": "Nepal-vs-Iran-today"
            "id": 2380,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "काभा बिच भलिबल : महिलातर्फ नेपाल च्याम्पियन",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8351.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8351.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काभा बिच भलिबल च्याम्पियनसिपमा महिलातर्फ नेपाल च्याम्पियन बनेको छ भने पुरुषतर्फ दोस्रो भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार सम्पन्न फाइनलमा नेपालले उज्वेकिस्तान ‘ए’ लाई २-० को सोझो सेटमा पराजित गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कमला पुन र मनिषा चौधरीको जोडी २१-१७,२१-१४ ले विजयी भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता भर अपराजित नेपालले सेमिफाइनलमा उज्वेकिस्तानकै ‘बी’ टोलीलाई २-० को सोझो सेटमा हराएको थियो। त्यसअघि नेपालले उज्वेकिस्तान, आयोजक भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, पुरुषतर्फको फाइनलमा नेपाल पराजित भएको छ। नेपाल माल्दिभ्ससँग २-० को सोझो सेटमा पराजित भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले खेल १९-२१, १७-२१ ले गुमायो। यो जोडी बंलादेशमा सम्पन्न गत संस्करणमा पनि उपविजेता बनेको थियो।
            "created": "2024-08-03T20:27:33.735688+05:45",
            "news_slug": "Cava-beach-volleyball-women-Nepal-champion"
            "id": 2379,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "भारतमाथि नेपालको ऐतिहासिक जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8350.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8350.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत नेपालले भारतमाथि ऐतिहासिक जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न खेलमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले पहिलो सेट २५–१८, दोस्रो सेट १२–२५, २५–१७, १८–२५, १५-१३ ले पराजित गर्दै ऐतिहासिक जित निकाल्न सफल भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसँगै जारी लिगमा नेपालले २ अंक हासिल गरेको छ भने भारतले एक अंक हासिल गरेको छ। नेपालको २ खेलमा ५ अंक भएको छ भने भारतको ३ खेलमा ७ अंक भएको छ।
            "created": "2024-08-03T20:20:36.823343+05:45",
            "news_slug": "Nepal-won-vs-India"