GET /news/?format=api&page=107
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
    "count": 5184,
    "next": "https://app.nepalsportz.com/news/?format=api&page=108",
    "previous": "https://app.nepalsportz.com/news/?format=api&page=106",
    "results": [
            "id": 3108,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "दसौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0912.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0912.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालय बुधबार उद्घाटन गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सचिवालयको औपचारिक उद्घाटन गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दशौं राष्ट्रिय खेलकुदको कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन त्रिपुरेश्वरस्थित राखेपको कार्यालय भवनको दोश्रो तलामा सचिवालय सञ्चालनमा ल्याइएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मन्त्री चौधरीले आवश्यक पूर्वाधार अभावले दशौं राष्ट्रिय खेलकुदका केही खेल प्रतिस्पर्धा नेपालगञ्ज र काठमाडौंमा पनि हुन सक्ने बताउदै अधिकांश खेल कर्णालीमै हुने स्पष्ट पारे । उनले कर्णाली प्रदेशको खेल पूर्वाधार, बाटो र होटल लगायतका अवस्थाबारे पनि निरीक्षण भैरहेको बताए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मन्त्री चौधरीले आगामी माघ ३ गते बस्ने राखेपको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुदका बारे थप छलफल हुने बताए। उनले दशौं राष्ट्रिय खेलकुद भब्य, सभ्य र उत्कृष्ट हुने बताए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">राखेपका सदस्य–सचिव टंकलाल घिसिङले देश संघीय संरचनामा गएपछि राष्ट्रिय खेलकुद आयोजना पनि संघीय संरचनामा हुँदै गएको उल्लेख गर्दै यसपल्ट प्रदेशका खेलकुद निकायलाई अझ धेरै जिम्मेवारी दिने बताए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सदस्य–सचिव घिसिङले प्रदेशको पहिचान झल्किने किसिमले खेलाडीले लगाउने पोशाकसँगै यातायात व्यवस्थापन गर्ने जिम्मेवारी पनि प्रदेशलाई नै दिइने स्पष्ट पारे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सदस्य–सचिव घिसिङले दसौं राष्ट्रिय सचिवालय उद्घाटन पहिलो चरणको काम मात्र भएको बताउदै कुन खेल कहाँ हुने, कहिले हुने, कहिले सकिने, पुरस्कार कति हुने, उद्घाटन÷समापन कसरी हुनेलगायतका विषय क्रमैसंग समयमै सार्वजनिक गर्ने बताए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गत मंसिर २१ गते बसेको राखेपको ११८ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो।
            "created": "2025-01-09T13:25:09.233016+05:45",
            "news_slug": "NSC"
            "id": 3107,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "बार्सिलोना सुपर कोपाको फाइनल प्रवेश",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0911.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0911.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कोपाको फाइनल प्रवेश गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्टस सिटीमा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा एट्लेटिक बिल्बाओमाथि २-० को सहज जित निकाल्दै बार्सिलोना फाइनलमा प्रवेश गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बार्सिलोनाको जितमा गाभी र लामिन यामलले गोल गरे। खेलको १७औं मिनेटमा गाभीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो। यामलले ५२औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै बार्सिलोनाले अब उपाधिका लागि रियाल मड्रिड र मायोर्काबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
            "created": "2025-01-09T09:28:06.448552+05:45",
            "news_slug": "Barcelona-super-cops-final"
            "id": 3106,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "महिला लिगः  एपिएफ र पुलिस भिड्दै",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/864914B1-5794-4035-BA7E-7D997C91D61F.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/864914B1-5794-4035-BA7E-7D997C91D61F.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एन्फा महिला लिगको दोस्रो चरणमा बिहीबार विभागीय डर्बीअन्तर्गत एपिएफले नेपाल पुलिस क्लबको सामना गर्दैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा यी दुई टिमबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जारी लिगमा ३ खेलमा २ जित र १ बराबरी खेलेको आर्मी शीर्ष स्थानमा र पुलिस दोस्रो स्थानमा छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शीर्ष स्थानमा रहँदै प्ले अफमा पुग्नका लागि दुवै टोली जितको लक्ष्यका साथ मैदान उत्रनेछन्। दाबेदार एपिएफ शीर्ष स्थानमा रहँदै अन्तिम चरणमा पुगेको थियो।
            "created": "2025-01-09T09:22:49.871689+05:45",
            "news_slug": "Apf-Npc-women-league"
            "id": 3105,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "साफ च्याम्पियनसिप अब ‘होम अर अवे’ फर्माटमा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0906.webp",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0906.webp",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनसिप ‘होम अर अवे’ पद्धतिमा हुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौंमा बुधबार बसेको साफ कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले च्याम्पियनसिप यही जुन १५ देखि जुलाई २५ सम्म आयोजना गर्ने तय पनि गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसैगरी प्रतियोगिता अब प्रत्येक दुई वर्षमा हुने भएको छ। ‘हामी च्याम्पियनसिपलाई होम अर अवे पद्धतिमा आयोजना गर्ने प्रयासमा छौं। तर, कुनै समस्या आएमा यस वर्ष भने प्रतियोगिता विगतको जस्तै हुनेछ,’ साफका महासचिव अनवरुल हकले बैठकपछि भने।
<span style=\"-webkit-text-size-adjust: 100%;\">हालसम्म च्याम्पियनसिपको १४ संस्करण सम्पन्न भइसकेका छन्। तर कुनै पनि ‘होम अर अवे’ पद्धतिमा भएका छैनन्।
            "created": "2025-01-09T06:16:52.783330+05:45",
            "news_slug": "Saff-home-away-format"
            "id": 3104,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "वालिङको पोस्टमा आर्मीको १२ गोल",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0905.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0905.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकामाथि फराकिलो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बुधबार भएको खेलमा आर्मीले वालिङलाई १२-० ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीको जितमा विमला चौधरीले चार, चन्द्रा भण्डारीले तीन, सपना लामा र अञ्जना थुलुङ राईले समान दुई तथा विमला विकले एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको २३ औं मिनेटमा चन्द्राको गोलमार्फत आर्मीले अग्रता लिएको थियो दुई मिनेटपछि नै सपनाले टोलीको अग्रता दोब्बर बनाइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै आर्मीले तीन खेलमा सात अंक जोडेको छ। तीनै खेलमा पराजित वालिङ अकंविहिन छ।
            "created": "2025-01-08T19:26:41.898752+05:45",
            "news_slug": "Waling-lost-with-army"
            "id": 3103,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "आर्मीको पोस्टमा थ्री स्टारले गर्यो १० गोल",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/CCFF4358-E921-4B0F-AA24-01761DF086CB.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/CCFF4358-E921-4B0F-AA24-01761DF086CB.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। थ्री स्टार क्लबले एन्फा यु-१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि फराकिलो जित हासिल गरेको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बुधबार भएको खेलमा थ्रीस्टारले आर्मी १०-० गोल अन्तरले पराजीत गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ र रोहन बम्जनले ह्याट्रिक पूरा गरे। यसैगरी पूर्ण श्रेष्ठले दुई तथा भुपेन्द्रबहादुर रावत र जोंगसेन खेन्चो काजीले समान एक गोल थपे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १०औं मिनेटमा भुपेन्द्रको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै थ्रीस्टारले दुई खेलमा चार अंक जोडेको छ। दुवै खेलमा पराजित आर्मी अंकविहिन छ।
पहिलो खेलमा थ्री स्टार एपिएफसँग गोलरिहत बराबरीमा रोकिदा आर्मीले नेपाल पुलिस क्लबसँग ७-० को हार बेहोरेको थियो।
            "created": "2025-01-08T15:32:49.599207+05:45",
            "news_slug": "Three-star-defeats-army-u16"
            "id": 3102,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एन्फा यू-१६ : एपिएफ विजयी",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0808.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0808.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । विभागिय टोली नेपाल एपिएफ क्लबले एन्फा यू-१६ युथ लिगमा पहिलो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बुधबार भएको पहिलो खेल एपिएफले सातदोबाटो युथ क्लबमाथि २-१ गोलको संघर्षपुर्ण जित निकालेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अविनाष वाइबाको गोलमा एपिएफले अग्रता लिँदा बिकेन खत्रीले आत्माघाति गोल गरेपछि सातदोबाटो खेलमा फर्किएको थियो। त्यसपछि कप्तान तेन्जिङ शेर्पाले गोल गरेपछि एपिएफ विजयी भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि एपिएफ पहिलो खेलमा थ्री स्टार क्लबसँग बराबरीमा रोकिएको थियो। यता सातदोबाटो भने पहिलो खेलमा फ्रेन्ड्स क्लब कुपन्डोलसँग पराजित भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै एपिएफको दुई खेलबाट चार अंक रहेको छ। सातदोबाटोले समान खेल खेल्दा अंक जोड्न सकेको छैन्।
            "created": "2025-01-08T12:54:14.342846+05:45",
            "news_slug": "ANFA-u16-league-AP-Win"
            "id": 3101,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "आर्सनल पराजित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0807.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0807.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं ।  इङ्लिस फुटबल कारबाओ कपअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा घरेलु मैदानमै आर्सनल पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्सनल न्युक्यासल युनाइटेडसँग २-० ले पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">न्युक्यासललाई जित दिलाउन एलेक्सजेन्डर इसाक र एन्थोनी गोर्डनले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ३७औं मिनेटमा इसाकको गोलमार्फत न्युक्यासलले अग्रता लिएको थियो। ५७औं मिनेटमा गोर्डनले टोलीको अग्रता दोब्बर बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब दोस्रो लेग न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा फेब्रुअरी ५ मा हुनेछ।
            "created": "2025-01-08T09:38:08.075747+05:45",
            "news_slug": "Arsenal-lost-EPL"
            "id": 3100,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपाल कबड्डी लिग खेल्न थाइल्यान्डबाट ६ खेलाडी आइपुगे",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0806.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0806.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित नेपाल कबड्डी लिग (एनकेएल) खेल्न थाइल्यान्डबाट ६ खेलाडी मंगलबार काठमाडौं आइपुगेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विराटनगर ब्यान्डिट्सले रत्तनाकोन योत्ससुङनोएन र नोफाडोन पोन्ताइसोनलाई भित्राएको हो। तानोङसाक श्रेइरा र चायफोन कामुनी जनकपुर नाइट्समा आबद्ध भएका छन्। त्यस्तै, रोएनग्रोम चातुरोनफाइसन र साहरात फेतचुईले काठमान्डु माभरिक्सबाट एनकेएल खेल्दैछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित बेगानीकाअनुसार यसअघि नै बंगलादेश र केन्याबाट पाँच खेलाडी तथा भारतबाट दुई प्रशिक्षक आइसकेका छन्। बिदेशी १७ खेलाडीमध्ये ६ खेलाडी पनि चाँडै आइपुग्ने उनले बताए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि हुने एनकेएलको पहिलो सिजन सुरु हुनेछ। फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले खेल्दैछन्।
            "created": "2025-01-07T21:23:24.137752+05:45",
            "news_slug": "Kabaddi-league-nepal"
            "id": 3099,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "बागमतीमाथि पुलिसको जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0739.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0739.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा बागमती युवा क्लबमाथि दोस्रो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मंगलबार भएको खेलमा पुलिसले बागमतीलाई २-० ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसको जितमा निरु थापा र पूजा रानाले गोल गरे। खेलको नवौं मिनेटमा निरुको गोलमार्फत पुलिसले अग्रता लिएको थियो। निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा पूजाले गोल गर्दै पुलिसको जित पक्का गरिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँग तीन खेलमा सात अंक जोडेको पुलिस शीर्षस्थानमा उक्लिएको छ। तीनै खेलमा पराजित बागमती अंकविहिन छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसले यसअघि वाालिङ नगरपालिकालाई ५-० ले पराजित गरेको थियो भने आर्मीसँग गोलरहित बराबरी खेलेको थियो। बागमती आर्मीसँग २-० र एपिएफसँग ५-१ ले पराजित भएको थियो।
            "created": "2025-01-07T18:01:05.505988+05:45",
            "news_slug": "Npc-won-over-Bagmati"
            "id": 3098,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0667.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0667.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल तथा एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गर्नुभएको छ ।
युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गत कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिप, फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको बीसौँ एसियाली कराँते च्याप्यियनसिफमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार प्रदान गरिएको छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भूटानको थिम्पुमा भएको कावा बीच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरियो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेल क्षेबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गौरव वृद्धिमा महत्वपूर्ण योगदान दिएकामा उहाँहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले विजेतालाई बधाई दिँदै हिम्मत लियो भने खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल लिएर प्रतियोगितामा लाग्न आग्रह गर्दै खेलमा टिम स्पिरिट र कम्बिनेसन महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपाली खेलको सर्वत्र उन्नति र प्रगति होस् भन्ने आग्रह गर्दै त्यसका लागि लाग्न आग्रह गर्नुभयो ।
I<span style=\"-webkit-text-size-adjust: 100%;\">युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भई पुरस्कार दिन बाँकी अन्य खेलाडीहरुको विवरण चाँडो पठाइदिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आएको जानकारी दिनुभयो ।
            "created": "2025-01-07T12:27:45.808086+05:45",
            "news_slug": "International-medal-winner-honoured"
            "id": 3097,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "डिपोर्टिभा मिनेरामाथि रियालको सहज जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0666.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0666.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । चौथो डिभिजनको क्लब डिपोर्टिभा मिनेराविरुद्ध ५–० को सानदार जित हासिल गर्दै रियाल मड्रिड स्पेनिस कोपा डेल रेको अघिल्लो चरणमा प्रवेश गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मिनेराको घरेलु मैदान कार्टागोनोभा रंगशालामा रियाललाई जित दिलाउन आर्दा गुलेरले दुई तथा फेडेरिको भाल्भर्डे, एडुआर्डो कामाभिंगा र लुका मोड्रिचले समान एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको पाँचौं मिनेटमा भाल्भर्डेको गोलमार्फत रियालले अग्रता लिएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै रियाल मड्रिड अन्तिम १६ मा प्रवेश गरेको छ। 
            "created": "2025-01-07T11:43:51.856924+05:45",
            "news_slug": "Real-Madrid-won-diportiva"
            "id": 3096,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एसी मिलानले जित्यो सुपरकोपाको उपाधि",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0665.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0665.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । एसी मिलानले इटालियन सुपरकोपाको उपाधि जितेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार राति भएको फाइनल खेलमा इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गर्दै मिलानले सुपरकोपाको उपाधि जितेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एसी मिलानको जितमा थियो हर्नानडेज, क्रिस्टियन पुलासिक र टामी अब्राहीमले एक एक गोल गरेका थिए। इन्टरका लागि लाउतारो मार्टिनेज र मेहदी तारेमीले एक एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एसी मिलानले योसहित आठ पटक सुपरकोपाको उपाधि जितेको छ। त्यस्तै इन्टरले पनि ८ पटक र युभेन्टसले सबैभन्दा बढी ९ पटक सुपरकोपाको उपाधि जितेका छन्।
            "created": "2025-01-07T11:25:22.669567+05:45",
            "news_slug": "Ac-Milan-won-super-cup"
            "id": 3095,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "प्रधानमन्त्री कप : उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0663.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0663.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेश भिड्ने भएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघ ९क्यान० ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेल माघ १ गते विहान ९ बजे फाप्ला क्रिकेट मैदानमा सुरु हुनेछ। सोही दिन दिउँसो १ बजे विभागीय टोली नेपाल एपिएफ क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेश र एपिएफ छन्। यसैगरी समूह ‘बी’ मा बागमती, मधेश, कोशी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, आर्मीले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउँदैछ। समूह चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन्। यसैगरी समूह ‘बी’ मा तेस्रो र चौथो स्थानमा रहेने टोली प्लेअफमा आमने सामने हुनेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुपर चारमा पनि एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन्। प्रतियोगिताको फाइनल माग १२ गते हुनेछ।
            "created": "2025-01-07T11:16:20.299484+05:45",
            "news_slug": "Pm-cup-2081"
            "id": 3094,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "रश्मी चम्किँदा वालिङमाथि एपिएफको सानदार जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/B877F628-F864-4E7D-B254-701241AF88F4.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/B877F628-F864-4E7D-B254-701241AF88F4.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । रश्मीकुमारी घिसिङको सानदार प्रदर्शनप्रेरित एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा वालिङ नगरपालिकामाथि सानदार जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सोमबार भएको खेलमा एपिएफ ९–० गोलले विजयी भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एपिएफको जितमा रश्मीले चार गोल गर्दा गीता राना र सरु लिम्बुले समान दुई र अनिता केसीले एक गोल थपिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको तेस्रो मिनेटमै रश्मीको गोलमार्फत एपिएफले सुरुआती अग्रता लिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जारी लिगमा लगातार दोस्रो जितसँगै ६ अंक जोडेको एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। लगातार दोस्रो पराजय बेहोरेको वालिङ पुछारमा छ।
            "created": "2025-01-06T18:28:26.246425+05:45",
            "news_slug": "APF-rashmi-beats-waling"
            "id": 3093,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "खुमलटारमाथि संकटाको जित, एपिएफ र थ्री स्टारले अंक बाँडे",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0633.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0633.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एन्फा यु–१६ युथ लिगमा संकटा फुटबल क्लबले विजयी हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सोमबार भएको खेलमा संकटाले एफसी खुमलटारमाथि ४–१ को सहज जित निकालेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">संकटाको सहज जितमा पेम्बाले ह्याट्रिक गर्दा एल्सन राईको नाममा एक गोल रह्यो। खुमलटारका लागि सूर्य थापामगरले गोल फर्काए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको आठौं मिनेटमा एल्सनको गोलमार्फत संकटाले अग्रता लिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै सुखद सुरुआत गरेको संकटाले तीन अंक जोडेको छ। खुमलटारले हारबाट प्रतियोगिता सुरु गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सामबारै सम्पन्न पहिलो खेलमा थ्री स्टार क्लब र विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले गोलरहित बराबरी खेलका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नतिजासँगै दुवै टोलीले एक एक अंक बाँडेका छन्।
            "created": "2025-01-06T17:23:22.416022+05:45",
            "news_slug": "ANFA-U-18-matches"
            "id": 3092,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "वेस्टहममाथि म्यानचेस्टर सिटी सहज जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0529.webp",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0529.webp",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले वेस्ट हमलाई ४–१ गोल अन्तरले पराजित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिटीको जितमा एर्लिङ हाल्यान्डले दुई गोल गरे। फिल फोडेनले एक गोल गर्दा अर्को एक गोल आत्माघाति उपहार पाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लगातार दोस्रो जितपछि सिटी २० खेलबाट ३४ अंकसहित छैटौं स्थानमा उक्लिएको छ। वेष्टहम २३ अंकसहित १३औं स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खराब लयबाट गुज्रिरहेको सिटीले २०२५ मा पुनरागमन गर्दै लगातार २ खेल जितेको हो। 
            "created": "2025-01-05T09:45:00.494935+05:45",
            "news_slug": "City-beats-west-ham-"
            "id": 3091,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "किंग्स क्रिकेट एकेडेमीलाई स्युचाटार क्रिकेट लिगको उपाधि",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0525.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0525.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
  <span style=\"-webkit-text-size-adjust: 100%;\">स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन क्रिकेट प्रतियोगिताको उपाधि किंग्स क्रिकेट एकेडेमीले जितेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाण्डौ स्युचाटार स्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा आज सम्पन्न फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि जित्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उपाधि जित्न ५९ रनको लक्ष्य पाएको किंग्सले ९. २ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। किंग्सका ओपनर आश्रय बस्नेतले सर्वाधिक २६ रन बनाए जो प्लेयर अफ द फाइनल पनि घोषित भए। यस्तै प्रदिप चन्दले १७, प्रसिद्ध श्रेष्ठले अविजित ८ तथा नरेन्द्र चन्दले अविजित ६ रन बनाए। ओपनरद्वय आश्रय र प्रदिपले ४० रनको साझेदारी गर्दै जितको आधार तयार गरे। ग्रेट हिमालयका नितेश कुमार र सन्दिप पराजुलीले १/१ विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस अघि टस जितेर ब्याटिंग गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले निर्धारित १० ओभरमा ५ विकेट क्षेतीमा ५८ रन बनायो। उसको लागि सक्षम बस्ताकोटीले सर्वाधिक १७ रन बनाए। रुपेश श्रीवास्तवले १२, सरोज खत्रीले अविजित ९ रन बनाए। किंग्सको बलिंगमा आश्रय अधिकारी र प्रसिद्ध श्रेष्ठले १/१ विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उपाधि सहित किंग्स क्रिकेट एकेडेमीले १ लाख रुपैयाँ पायो। उपविजेता ग्रेट हिमालयले ४० हजार रुपैयाँ पायो। प्लेयर अफ द सिरिज घोषित टिम बिडीएमएसका निरज भट्ट घोषित भए जसले १० हजार रुपैयाँ पाए। यस्तै उत्कृस्ट बलर पनि निरजनै घोषित भए भने उत्कृस्ट ब्याटर टिम बिडीएसका जतिन थापा घोषित भए। उत्कृस्ट ब्याटर र बलरले समान ५ हजार रुपैयाँ पाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उपाधि विजेता खेलाडीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य ध्यान गोविन्द रन्जितले पुरस्कार प्रदान गर्नु भयो। पुरस्कार वितरण समारोहमा ओलम्पिक कमिटिका महासचिव राजीव श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रिय सदस्य नानु बास्तोला, नेपाली कांग्रेसका नेता श्याम कृष्ण खड्का लगायतको उपस्थिति रहेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">तारकेश्वर युथ क्लबको आयोजनामा ८ दिन संचालित प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">समापन कार्यक्रममा बोल्दै प्रतियोगिताका निर्देशक संजय अधिकारीले प्रतियोगिता उत्साहजनक रुपमा सम्पन्न भएको र आगामी वर्ष यो भन्दा अझ भव्य बनाउने वचनवद्धता व्यक्त गर्नु भयो।
            "created": "2025-01-04T16:34:53.614709+05:45",
            "news_slug": "Kings-cricket-academy-champions"
            "id": 3090,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "काठमाडौं क्रिकेट एकेडेमी सञ्चालमा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0524.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0524.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेलमा  सुविधा सम्पन्न क्रिकेट एकेडेमी सञ्चालनमा आएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौंको उत्तरी भेगमा करिब १० रोपनी क्षेत्रफलमा काठमाडौं क्रिकेट एकेडेमी (केसिए) सञ्चालनमा आएको हो । व्यवसायी तथा क्रिकेटप्रेमी सबिन कार्कीले तीन करोड लगानीमा इन्डोर र आउट ट्रेनिङ ग्राउन्डसहित एकेडेमी सञ्चालनमा ल्याएका हुन् । 
गत साउन १ गतेदेखि निर्माण थालेको एकेडेमी यसै पुसबाट सञ्चालनमा आएको एकेडेमीका प्रबन्ध निर्देशकसमेत रहेका सबिन कार्कीले बताए । पाँच वटा पिच, बलिङ मेसिन, बलरले फ्याँक्ने बलको स्पिड मापन गर्ने (स्पिडो मिटर), जिम हल र प्रतियोगिता खेल्न मिल्ने क्रिकेट मैदानसहित सुविधासम्पन्न एकेडेमी सञ्चालनमा ल्याइएको हो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एकेडेमीमा बनेका पाँच वटा पिचको फरकफरक विशेषता पनि रहेको छ । दुई वटा रातोमाटोको टर्प पिच छन् । नेपालमा २०÷२१ वर्षदेखि पिच बनाउन काम गरिरहेका क्युरेटर अजय पाण्डेले पिच निर्माण गरेका हुन् । माटोको टेस्ट गरेर मात्र पिचमा राखिएको अनुभवी क्युरेटर अरुण पाण्डेले जानकारी दिए ।  
काठमाडौं क्रिकेट एकेडेमी (केसिए) का प्रबन्ध निर्देशक कार्कीले नेपालकै सबैभन्दा ठूलो (३३ हजार स्क्वायर फिट) को अन्तर्राष्ट्रियस्तरको आउट डोर प्राक्टिस टर्प पिच पनि रहेको बताएका छन् । फास्ट बलरका लागि पर्याप्त रन अप पुग्ने स्पेसहित पिच तयार पारिएको छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">‘फास्ट बलर र स्पिनर उत्पादन गर्नका लागि फरकफरक पिच निर्माण गरेका छौं । पिचहरू बनाउँदा अन्तर्राष्ट्रिय मापदण्ड ध्यान दिएका छौं । यहाँ राष्ट्रिय टोलीका खेलाडीले पनि खेल्न सक्छन् । राष्ट्रिय टोलीका खेलाडीलाई निशुल्क अभ्यास गर्न दिन्छौं । जिल्ला र प्रदेशका खेलाडीका लागि पनि विशेष सुविधा दिनेछौं,’केसिएका प्रबन्ध निर्देशक कार्कीले भने । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">राष्ट्रिय टोलीमा काम गरिसकेका अनुभवी सामजङ्ग थापा र मञ्जुर खाँ आलमलगायत पाँच जना प्रशिक्षकले प्रशिक्षण दिनेछन् । चर्चित प्रशिक्षकलाई भित्राउने तयारी पनि गरिरहेको एकेडेमीका सञ्चालक कार्कीले बताएका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">हाल एकेडेमीमा अहिले ५० जनाले क्रिकेट सिकिरहेका छन् । प्रबन्ध निर्देशक कार्कीले एकेडेमीबाट सिकेर राष्ट्रिय खेलाडी बन्ने सपना लिएका खेलाडीका लागि आफ्नो एकेडेमी राम्रो माध्यम रहेको विश्वास व्यक्त गरे । एकेडेमीले होस्टेलको व्यवस्थासहित आवश्यक परेको खण्डमा विदेशी प्रशिक्षक पनि भित्राउने लक्ष्य राखेको छ । ‘ग्रासरुट क्रिकेटको विकास गर्न आवश्यक र पर्याप्त सुविधासहित एकेडेमी निर्माण गरेका छौं । यो एकेडेमीले नेपालको क्रिकेट विकासमा एउटा इट्टा थप्ने विश्वास लिएका छौं । सानै उमेरदेखि क्रिकेट खेल्न चाहना राख्नेका लागि पर्याप्त सेवासुविधासहित एकेडेमी खोलेका छौं,’उनले भने ।
            "created": "2025-01-03T20:49:41.585731+05:45",
            "news_slug": "Kathmandu-cricket-academy"
            "id": 3089,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "वालिङमाथि पुलिसको सहज जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0459.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0459.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एन्फा महिला सुपर लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा पुलिसले शुक्रबार आफ्नो पहिलो खेलमा वालिङ नगरपालिकामाथि ५–० को फराकिलो जित हासिल गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसको जितमा अनुष्का शर्मा र सम्झना लावतीले समान दुई गोल गर्दा एक गोल पूजा रानाको नाममा रह्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको आठौं मिनेटमा गोलकिपर राधिका ओली मैदानबाट बाहिरिएकी थिइन्। उनको स्थानमा आइन् दोस्रो रोजाईकी गोलकिपर अस्मिता रनपालले पोस्ट समालेकी थिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यता पराजित वालिङ पुछारमा झरेको छ।
            "created": "2025-01-03T18:29:23.829504+05:45",
            "news_slug": "Npc-win-waling-lost"