HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4509,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=107",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=105",
"results": [
"id": 2437,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफ यु–२० च्याम्पियनसिपका लागि सबै टोली तयार",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9288.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9288_vuVgG4n.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "<p style=\"margin-bottom: 1rem; font-size: 17.6px; caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); -webkit-text-size-adjust: 100%; font-family: mukta !important;\"><span style=\"font-size: 1.1rem !important;\">काठमाडौं । आइतबार सुरु हुने साफ यु–२० च्याम्पियनसिपका लागि ६ वटै सहभागी टोली तयार रहेको जनाएका छन्। <br style=\"font-size: 1.1rem !important;\">
<p style=\"margin-bottom: 1rem; font-size: 17.6px; caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); -webkit-text-size-adjust: 100%; font-family: mukta !important;\"><span style=\"font-size: 1.1rem !important;\">शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालसहित ६ टोलीका कप्तान र प्रशिक्षकले प्रतियोगिताका लागि तयारी पूरा भएको बताएका हुन्। <br style=\"font-size: 1.1rem !important;\">
<p style=\"margin-bottom: 1rem; font-size: 17.6px; caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); -webkit-text-size-adjust: 100%; font-family: mukta !important;\"><span style=\"font-size: 1.1rem !important;\">उद्घाटन खेलमा नेपालले श्रीलंकासँग खेल्नेछ। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ।<br style=\"font-size: 1.1rem !important;\">
<p style=\"margin-bottom: 1rem; font-size: 17.6px; caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); -webkit-text-size-adjust: 100%; font-family: mukta !important;\"><span style=\"font-size: 1.1rem !important;\">प्रतियोगितामा पाकिस्तानबाहेक दक्षिण एसियाका (सार्क)मा आवद्ध ६ देश सहभागी छन्। प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय भएपनि एएफसी च्यालेन्ज कप प्लेअफ अन्तर्गत नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसीबीच भएको खेलपछि मैदानको अवस्था राम्रो नभएको भन्दै उद्टनसहित समूह चरणको खेलहरु एन्फा कम्प्लेक्समा गर्न लागिएको छ।<br style=\"font-size: 1.1rem !important;\">
<p style=\"margin-bottom: 1rem; font-size: 17.6px; caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); -webkit-text-size-adjust: 100%; font-family: mukta !important;\"><span style=\"font-size: 1.1rem !important;\">सोही क्रममा नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टिममा अघिल्लो वर्षका खेलाडीहरु, ए डिभिजन लिग खेलेका खेलाडीहरु रहेको भन्दै परिणाम राम्रो आउने आशा गरेको बताए। यस्तै, उनले प्रशिक्षणका लागि धेरै समय पाएको र मेहेनत गरेर टिमलाई तयार पारेको पनि बताए।<br style=\"font-size: 1.1rem !important;\">
<p style=\"margin-bottom: 1rem; font-size: 17.6px; caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); -webkit-text-size-adjust: 100%; font-family: mukta !important;\"> <span style=\"font-size: 1.1rem !important;\">उनले भने, ‘हामीले ४०–४५ दिन एन्फा कम्प्लेक्सकै ग्राउन्डमा तयारी गर्न पायौं। बर्षाले खासै असर गरेन र यही मैदानमा हाम्रो खेल हुने भयो। हाम्रो लागि धेरै राम्रो कुरा हो। खेलाडीहरुका लागि अलिकति फाइदा हुन्छ जस्तो लागेको छ। अघिल्लो वर्षका खेलाडीहरु पनि समावेश गरिएको छ। ए डिभिजन लिग खेलेका खेलाडीहरु पनि छन्। धेरै मेहेनत गरेका छौ र यसपालीको टिम राम्रो नै भएको छ जस्तो लाग्छ।’
<p style=\"margin-bottom: 1rem; font-size: 17.6px; caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); -webkit-text-size-adjust: 100%; font-family: mukta !important;\"><span style=\"font-size: 1.1rem !important;\">यस्तै, नेपालका कप्तान कुशल देउवाले पनि टिम पूर्ण रुपमा तयार रहेको भन्दै च्याम्पियानसिप जित्ने लक्ष्य र सोचका साथ आएको बताए।
"created": "2024-08-17T16:50:23.175948+05:45",
"news_slug": "Saff-u20"
"id": 2436,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफ यु–२० च्याम्पियनसिपका लागि सबै टोली तयार",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9288_aUF8hfM.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आइतबार सुरु हुने साफ यु–२० च्याम्पियनसिपका लागि ६ वटै सहभागी टोली तयार रहेको जनाएका छन्। 
"created": "2024-08-17T16:45:39.670105+05:45",
"news_slug": "Saff-u19-ready"
"id": 2435,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालमा आइसिसी यु–१९ विश्वकप छनोटको आयोजना हुने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9284.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9284.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपालले आइसिसी यु१९ पुरुष विश्वकप एशिया छनोट २०२५ आयोजना गर्ने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">छनोट प्रतियोगिता अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी हुनेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको विजेताले २०२६ मा आयोजना हुने आईसीसी यु–१९ पुरुष क्रिकेट विश्वकपमा स्थान बनाउने छन्।
"created": "2024-08-17T13:33:29.795129+05:45",
"news_slug": "Nepal-to-host-icc-u19-qualifier"
"id": 2434,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9283.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9283.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गएराति ओल्ड ट्राफोर्डमा सम्पन्न नयाँ सिजनमा पहिलो खेलमा फुल्हमलाई १–० गोलले हराउँदै युनाइटेडले सुखद सुरुवात गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">युनाइटेडको जितमा जोशुआ जिर्कजीले एक गोल गरेका थिए। उनी हालसालै युनाइटेडमा आबद्ध भएका नेदरल्याण्ड्सका फरवार्ड हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले खेलको ८७औँ मिनेटमा गरेको गोल नै युनाइटेडको जितका लागि निर्णायक बनेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसँगै म्यानचेस्टर युनाइटेडले पहिलो खेलबाटै तीन अंक जोडेको छ। फुल्हमले भने पहिलो खेलमै हार बेहोरेको छ। यसपटक प्रिमियर लिगमा बढुवा भएका लेस्टर सिटी, इपस्विप टाउन र साउथह्याम्पटनसहित २० टोली सहभागी छन्।
"created": "2024-08-17T09:17:50.141415+05:45",
"news_slug": "Manchester-United-win-Fulham"
"id": 2433,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एभरेस्ट भलिबल लिग : सहभागी टोलीका खेलाडी सार्वजनिक",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9279.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9279.webp",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । पहिलो फ्रेन्चाइज अवधारणबाट हुन लागेको एभरेस्ट महिला भलिबल लिगमा सहभागी टिमले आफ्नो खेलाडीको नाम सार्वजनिक गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इन्फिनिटी ड्रिम्स प्रालिले शुक्रबार ६ फ्रेन्चाइजीका मुख्य प्रशिक्षकहरूको बैठकमा भएको ड्राफ र समझदारीका आधारमा टोलीमा रहने खेलाडीको सूची सार्वजनिक गरेको जानकारी दिएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलोपटक हुन लागेको यस लिगमा प्रत्योक टोलीमा ए का एक, बीका चार र सी ग्रेडका तीन जना खेलाडीलाई वर्गिकरण गरिएको छ। एक जना भने ट्यान्ड हन्टबाट समावेश गरिने आयोजकले जनाएको छ।
"created": "2024-08-16T20:04:02.592694+05:45",
"news_slug": "Everest-volleyball-league-player-squad"
"id": 2432,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सरकारले भलिबल टोलीलाई जनही तीन लाख प्रदान गर्ने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9276.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9276.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काभा वुमन्स नेसन्स लिगको उपविजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नेपाल सरकारले नगद पुरस्कार प्रदान गर्ने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीलाई जनही ३ लाख, प्रशिक्षकलाई २ लाख तथा सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई जनही १ लाख २० हजार प्रदान गर्ने भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा तथा खेलकुद मन्त्रालयमार्फत पुरस्कारका लागि सिफारिस गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">साउन १७ देखि २३ सम्म त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा सम्पन्न प्रतियोगिताको फाइनलमा भारतसँग ३-२ को सेटमा पराजित हुँदा नेपाल उपविजेता बनेको थियो।
"created": "2024-08-16T19:31:45.200336+05:45",
"news_slug": "Nepal-volleyball-player-get-lakh"
"id": 2431,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफ यू-२० च्याम्पियनसिपका समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9275.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9275.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आगामी आइतबारबाट सुरु हुने साफ यू–२० च्याम्पियनसिपका समूहचरणका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै हुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि यो प्रतियोगिता दशरथ रंगशालामा हुने तय थियो। तर, मैदान हिलाम्मे भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताको दुई दिनअघि भेन्यु परिवर्तन भएको जानकारी दिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पठाएको म्याच कमिस्नर अब्दुल हमिद अब्दुल गफरले शुक्रबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान निरीक्षण गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">माल्दिभ्सका गफरलाई साफले बिहीबार राति मैदान निरीक्षण गर्न नेपाल पठाएको हो। उनले मैदानको गुणस्तर राम्रो नभएको र समूहचरणका खेल दशरथ रंगशालामा खेलाउन नमिल्ने रिपोर्ट साफलाई दिएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">साफले उक्त रिपोर्ट अध्ययन गरेर समूहचरणका खेल एन्फा कम्प्लेक्समा सार्न अनुमति दिएको हो। अब खेल एन्फा कम्प्लेक्सको टर्फमा हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले उद्घाटन खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
"created": "2024-08-16T19:09:36.403509+05:45",
"news_slug": "All-group-stage-match-play-in-ANFA-complex"
"id": 2430,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेदरल्याण्ड्ससँग अमेरिका पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9273.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9273.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आईसीसी विश्वकप लिग–२ सिरिजमा अमेरिका नेदरल्याण्ड्ससँग पराजित भएको छ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">२३८ रनको लक्ष्य पछ्याएको अमेरिका १९ रनले पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिका २३८ रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिङ लाइन नचल्दा ४९.५ ओभरमा २१८ रनमा अल आउट भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अमेरिकाको लागि मिलिन्द कुमारले सर्वाधिक ६९ रन बनाए। उसका लागि स्मित पटेल ३८, आरोन जोन्स ४७, शयान जहाजिँगर २० र शाल्डी भान २१ रनमा आउट भए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेदरल्यान्ड्सका भिभियन किंग्मा तीन, अर्यान दत्त, पाउल भान मिर्केन र शरिज अहमदले दुई÷दुई विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुरुमा ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले ५५ बलमा ६ चौकासहित सर्वाधिक ६५ रन बनाए। विक्रमजित सिंहले ५९, म्याक्स ओडाउड ४९ रन बनाए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न अमेरिकाका मिलिन्द कुमारले २, जसदीप सिंह र स्टिभन टेलरले १–१ विकेट लिए।
"created": "2024-08-16T12:52:43.737974+05:45",
"news_slug": "Netherlands-america-cwc2"
"id": 2429,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफ खेल्न भुटानको टोली नेपाल आइपुग्यो",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9272.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9272.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साफ यु–२० च्याम्पियनसिप खेल्नका भुटानको यु-२० राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता आगामी आइतबारदेखि सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भुटानको टोलीले सोमबार साबिक विजेता भाारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">भुटान रहेको समूह ‘बी’ मा माल्दिभ्स पनि छ। यो समूहबाट शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछ।
"created": "2024-08-16T11:21:27.056540+05:45",
"news_slug": "Bhutan-arrived-for-Saff"
"id": 2428,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "राखेप र एन्फाबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतीका लागि छलफल",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9267.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9267.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतीका विषयमा बुधबार छलफल भएको छ । मैदान स्तरोन्नतीका लागि लाग्ने समय, वजेटलगायतका विषयमा दुई पक्षबीच त्रिपुरेश्वरस्थित राखेपमा प्रारम्भिक छलफल भएको हो ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">सो अवसरमा सदस्य–सचिव घिसिङले मैदानको स्तरोन्नती गर्न लाग्ने समय सीमा, बजेटलगायतका विषयमा चासो व्यक्त गर्दै सो कार्यका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नु पर्नेमा जोड दिए ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">‘दशरथ रंगशालाको मैदान स्तरोन्नती गर्न कति समय लाग्छ ? कति बजेट लाग्छ ? प्रारम्भिक खाका तयार गरी पेश गर्नु होला ।’ सदस्य–सचिव घिसिङले चासो व्यक्त गर्दै भने– ‘समय सीमा तोकेर प्रारम्भिक खाका तयार गर्नु होला । त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतीका लागि गम्भीर भएर पहल गर्नु आवश्यक छ । बजेटका कारण कुनै पनि हालतमा रोकिनु हुँदैन ।’
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">यो विषयमा राखेपले आइतबारै एन्फालाई पत्रचार पनि गरिसकेको छ । अध्यक्ष नेम्वाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्ने गरी गरी स्तरवृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरे ।
"created": "2024-08-15T18:23:18.242073+05:45",
"news_slug": "NSC-ANFA-talks-about-dasharath-stadium"
"id": 2427,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफको लागि माल्दिभ्सको टोली काठमाडौँमा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9264.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9264.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साफ यु–२० च्याम्पियनसिपको लागि मल्दिभ्सको राष्ट्रिय फुटबल टिम नेपाल आइपुगेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">भदौ दुई गते (आइतबार)देखि सुरु हुने साफको लागि मल्दिभ्सको बिहिवार काठमाडौँ आइपुगेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">माल्दिभ्सको टोलीले बुधबार भुटानसँग खल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। माल्दिभ्स र भुटान रहेको समूह ‘बी’ मा साबिक विजेता भारत पनि रहेको छ। यो समूहबाट शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दुई वर्षअघि भारतमा भएको प्रतियोगिता सिंगल राउन्ड रोबिनमा खेलाइएको थियो। पाँच टोली सहभागी प्रतियोगितामा माल्दिभ्स चौथो स्थानमा रहँदै बाहिरिएको थियो।
"created": "2024-08-15T14:18:47.681996+05:45",
"news_slug": "Maldives-u20-arrived-Kathmandu"
"id": 2426,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालको लक्ष्य उपाधि जित्ने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/032BAC32-CAF3-4D29-9384-400721796963.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/032BAC32-CAF3-4D29-9384-400721796963.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपाली यु–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घरेलु मैदानको फाइदा उठाउँदै साफ यु–२० टोली उपाधि जित्ने लक्ष्य रहेको बताएका छन्। नेपालले उद्घाटन खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल र श्रीलंका रहेको समूह ‘ए’ मा बंगलादेश पनि छ। अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भुटान छन्। ‘टिमको तयारी राम्रो भइरहेको छ। यसपल्ट चर्च ब्वाइज युनाइटेडसँग तीन र आर्मीसँग अभ्यास खेल खेल्न पायौं। जसको कारण टिमको तालमेल पनि राम्रो भएको छ। हाम्रो १२औं खेलाडी भनेको दर्शक हो। घरेलु मैदानमा दर्शको उपस्थितिले नतिजा आफ्नो पक्षमा पार्न सफल हुन्छौं,’ उनले भने। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको तयारीका लागि करिब एक महिना टोलीले समय पाएको थियो। त्यो समय आफूलाई पर्याप्त रहेको उनले बताए। जसको कारण टोलीको आत्मबल बढेको उनको भनाइ थियो। यद्यपि, विपक्षी टोलीलाई कमजोर नमानेको उनले बताए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">‘प्रतियोगितामा सहभागी अन्य टोलीले के कस्तो छ भन्दा पनि सबै टिमले आ–आफ्नो तरिकाबाट प्रशिक्षण गरेको हुन्छ। आफ्नै तरिकाबाट गेम प्लानिङ गरेको हुन्छ। त्यसैले को कस्तो छ त्यसै भन्न सकिन्न। हाम्रो लक्ष्य भनेको यो प्रतियोगिताको ट्रफी घरमै राख्ने हो,’ उनले सुनाए।
"created": "2024-08-15T14:00:29.790604+05:45",
"news_slug": "Nepal-target-champions"
"id": 2425,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एम्बापेको डेब्यु गोल, रियललाई कीर्तिमानी छैटौंपटक सुपर कपको उपाधि",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9247.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9247.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले रियलका लागि आफ्नो डेब्यु खेलमै गोल गरेपछि स्पेनिस महारथि रियल मड्रिडले कीर्तिमानी छैटौंपटक युईएफए सुपर कपको उपाधि जितेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार राति सम्पन्न फाइनल खेलमा रियलले इटालियन सिरी ए क्लब एटलान्टालाई २–० गोलले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">रियलेको जितमा एमबाप्पेसँगै फेडे भाल्भेर्डेले गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै रियलले कीर्तिमानी छैटौंपटक सुपर कपको उपाधि जित्न सफल भएको छ। यसअघि रियलले सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा उपाधि जितेको थियो । बार्सिलोनाले पाँचपटक उपाधि जितेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियलका लागि खेलको ५९औँ मिनेटमा भाल्भेर्दोले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">६८औँ मिनेटमा डेब्यु खेल खेलेका एम्बापेले गोल गर्दै रियलको २–० को जित पक्का गरे। गत जुलाई एकमा मात्रै रियलमा आएका एम्बापेले आफ्नो पहिलो खेलमै गोल गर्दै रियलबाट पहिलो उपाधि समेत जितेका छन्।
"created": "2024-08-15T05:45:21.677990+05:45",
"news_slug": "Real-Madrid-Mbape-goal-in-debut-match"
"id": 2424,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोनाल्डोको गोलमा अल नासर साउदी सुपर कपको फाइनलमा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9246.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9246.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । कप्तान क्रिस्टियानो रोनाल्डोको एक गोल र एक असिस्टको सहयोगमा अल नासर साउदी सुपर कपको फाइनलमा पुगेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार राति सम्पन्न खेलमा अल तावौनमाथि अल नासरले २–० को सहज जित हासिल गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अल नासरको जितमा कपतान क्रिस्टियानो रोनाल्डोले एक गोल गर्दा अर्को गोल आयमन याह्याले गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको आठौँ मिनेटमा रोनाल्डोको पासमा यमनले गोल गर्दै नासरलाई पहिलो हाफ भरि १–० को अग्रता दिलाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो हाफको ५७औँ मिनेटमा रोनाल्डोले गोल गर्दै नासरलाई २–० को अग्रता दिलाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसपछि बाँकी समय थप गोल नहुँदा नासर २–० ले विजयी भयो। जितसँगै अल नासर फाइनलमा प्रवेश गरेको छ। अब उसले उपाधिका लागि आगामी शुक्रबार अल हिलालसँग खेल्नेछ।
"created": "2024-08-15T05:39:10.645609+05:45",
"news_slug": "Ronaldo-gaol-alnaser-win"
"id": 2423,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ २८ मा हुने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9240.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9240.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक बर्ष आयोजना गर्ने २१औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०८० को मिति तय भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार काठमाडौं आयोजित सम्झौता हस्ताक्षर तथा मिति घोषणा कार्यक्रम बोल्दै मञ्चका महासचिव प्रज्वल ओली जानकारी दिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, मञ्चले गत बर्षको तुलनामा पुरस्कार राशि पनि बढाएको महासचिव ओलीले बताए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस बर्ष पनि मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता रहनेछ। यस बर्ष पनि १० विधा समावेश गरिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">२०५२ सालमा स्थापना भएको एनएसजेएफले २०६० सालदेखि निरन्तर रूपमा अवार्ड कार्यक्रम गर्दै आएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने उदेश्यका साथ यसको सुरुआत भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसपाली एनएसजेएफले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस, एसिया) को कंग्रेस पनि आयोजना गर्नेछ। एनएसजेएफ एआइपिएस एसियाको सदस्य हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">स्पोटर्स अवार्ड कार्यक्रमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने अभियानस्वरुप अवार्डको पूर्वसन्ध्यामा एआइपिएस एसिया कंग्रेस पनि आयोजना गर्न लागिको एनएसजेएफले बताएको छ। उक्त कंग्रेस भदौ २५ देखि २८ सम्म हुनेछ। कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारहरुको उपस्थिति रहनेछ।
"created": "2024-08-14T17:01:44.887397+05:45",
"news_slug": "NSJF-pulsar-award"
"id": 2422,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लिग कप : इन्टर मियामी अन्तिम १६ बाट बाहिरियो",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9239.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9239.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इन्टर मियामी लिग कपको अन्तिम १६ बाट बाहिरिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार बिहान सम्पन्न खेलमा मियामी कोलम्बससँग ३–२ ले पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मियामीको लागि खेलको १०औँ मिनेटमा माटिज रोजासले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमा १–० को अग्रता बनाएको मियामीका लागि ६२औँ मिनेटमा डिअगो गोमेजले गोल गर्दै २–० को अग्रता दिलाए। तर, ६७औँ मिनेटमा क्रिष्टियन रामिरेजले गोल गर्दै खेल २–१ को अबस्थामा ल्याए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">६९औँ मिनेटमा कोलम्बसको लागि डिअगो रोसीले गोल गर्दा खेल २–२ को बराबरी अबस्थामा आयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसपछि ८०औँ मिनेटमा पुन रोसीले गोल गरेपछि कोलम्बस खेलमा २–३ को जित दिलाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस खेलमा घाइते भएपछि कप्तान लियोनल मेस्सी मैदान फर्किएका छैनन्। लुइस स्वारेज पूरा समय खेलेपनि गोलविहिन भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कोलम्बस क्रूसँग पराजित भएसँगै इन्टर मियामी लिग कपको अन्तिम १६ बाट बाहिरिएको छ।
"created": "2024-08-14T12:38:11.365294+05:45",
"news_slug": "Inter-miami-league-cup"
"id": 2421,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "डुरान्ड कपमा आर्मीको सान्त्वना जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9224.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9224.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । डुरान्ड कपमा नेपालको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सान्त्वना जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जवाहरलाल नेहरु रंगशालामा मंगलबार आर्मीले समूह चरणको अन्तिम खेलमा रांगदाजित युनाइटेमाथि २–० को जित हासिल गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मी जितमा दुवै गोल जिलेस्पीजंग कार्कीले गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको २१औं मिनेटमा जिलेस्पीको गोलमार्फत आर्मीले अग्रता लिएको थियो। ५७औं मिनेटमा उनैले पेनाल्टीमा व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">समूह ‘एफ’ रहेको आर्मी पहिलो खेलमा सिलोङ लाजोङ १–० र दोस्रो खेलमा गोवा एफसीसँग २–१ ले पराजित भएको थियो।
"created": "2024-08-14T05:46:56.486447+05:45",
"news_slug": "Army-won-durand-cup"
"id": 2420,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चर्च ब्वाइजलाई हराउँदै पारो अघिल्लो चरणमा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9085.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9085.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोट अन्तर्गत भुटानको पारो एफसीविरुद्ध नेपालको चर्च ब्वाइज युनाइटेसँग पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा चर्च ब्वाइज पारोसँग २-१ गोलले पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पारोको जितमा किंगा वाङचुक र विलियम ओपोकुले गोल गरे। यता, चर्च ब्वाइजका लागि लाकेन लिम्बूले गरेको पहिलो गोल सान्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ३८औं मिनेटमा लाकेन लिम्बूको गोलमा सुरुआती अग्रता बनाएको चर्च ब्वाइजले उक्त अग्रता दुई मिनेट पनि टिकाउन सकेन।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पोरोका लागि किंगा वाङचुकले ४०औं मिनेट गोल गर्दै खेल १-१ को बराबरी अबस्थामा ल्याए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पारोका लागि विलियम ओपोकुले ६७औं मिनेटमा गोल गर्दै खेलमा १-२ को अग्रता दिलाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसपछि बाँकी समय थप गोल नहुँदा पारो विजयी भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">योसँगै चर्च ब्वाइज यस छनोट चरणबाट बाहिरिएको छ भने, पारो अघिल्लो चरणमा प्रवेश गरेको छ।
"created": "2024-08-13T20:03:21.330417+05:45",
"news_slug": "Paro-fc-win"
"id": 2419,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चर्च ब्वाइज र पारो एफसी भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8987.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8987.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोटमा चर्च ब्वाइज युनाइटेडले भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेस्वस्थित दशरथ रंगशालामा मंगलबार (आज) हुने यी दुई टोलीबीचको खेल साझाँ ६ बजेबाट सुरु हुनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रोपटक नेपाल आएको पारो एफसी यसपटक भने चर्चमाथि विजयी निकाल्ने दाउँमा रहेको छ। अघिल्लो वर्ष पारो पहिलो राउन्डमा मच्छिन्द्र फुटबल क्लबलसँग ३–२ गोल अन्तरले पराजित भएको थियो। यस्तै चर्च पनि घरेलु मैदानमा पारोलाई हराउँने योजनामा रहेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिंगल लेग नकआउट फर्म्याटमा हुने खेलको विजेता प्रतियोगिताको समूह चरणका लागि छनोट हुनेछ। समूह चरणका खेलहरू अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एन्ड अवे’ का आधारमा हुनेछन्।
"created": "2024-08-13T09:54:59.098143+05:45",
"news_slug": "Church-boys-vs-paro-fc"
"id": 2418,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "क्रिकेट टोली भारत प्रस्थान",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8959.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8959.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटको छनोट रोडम्यापका रूपमा लिइएको लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो। टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण गर्ने क्यानले जनाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सेप्टेम्बरमा नेपालले क्यानडासँगै र ओमानबीच शृंखला खेल्न लागेको हो। लिग–२ यो दोस्रो शृंखला हो। यसअघि नेपालले एसिसी मेन्स प्रिमियर कपको तयारी गुजरातको वापीमा गरेको थियो। त्यतिखेर गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग नेपालले एसएमएस फ्रेन्डसिप कप ट्वान्टी–२० प्रतियोगिता पनि खेलेको थियो।
"created": "2024-08-12T10:54:03.368224+05:45",
"news_slug": "Cricket-team-India-flying"