GET /news/?format=api&page=105
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
    "count": 5184,
    "next": "https://app.nepalsportz.com/news/?format=api&page=106",
    "previous": "https://app.nepalsportz.com/news/?format=api&page=104",
    "results": [
            "id": 3150,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एन्फा महिला : पुलिस बराबरीमा रोकियो",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1512.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1512.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब बागमती युथ क्लबसँग बराबरीमा रोकिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिवार सम्पन्न खेलमा बागमती र पुलिस गोलरहित बराबरीमा राेकिएका हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नतिजासँगै जारी लिजमा पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ। यता, बागमती ४ अंकका साथ चौथो स्थानमा छ। एपिएफ १८ अंकका साथ शीर्ष स्थानमा। १३ अंकसहित आर्मी दोस्रो स्थानमा छ। 
            "created": "2025-01-18T16:21:27.145125+05:45",
            "news_slug": "Police-Bagmati-draw"
            "id": 3149,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1508.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1508.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकट गुमाउँदै पूरा गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बंगलादेशको लागि सादिया इस्लामले सर्वाधिक १६ रन बनाउँदा आफिया आसिमा इरान ९, कप्तान सौमिया अत्केरीले १२ रनको योगदान दिइन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता बलिङतर्फ नेपालको लागि रचना चौधरी, रिया शर्मा, सीमाना केसी र पूजा मतोले समान एक एक विकेट लिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि मलेसियाको बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुँदै ५२ रन बनाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन्। सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बंगलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै बंगलादेश समूह डी को दोस्रो स्थानमा छ। पराजित नेपाल समूहको तेस्रो स्थानमा छ।
            "created": "2025-01-18T15:19:54.456871+05:45",
            "news_slug": "Nepal-lost-with-Bangladesh-wit-5wickets"
            "id": 3148,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "आइसिसी महिला यु–१९ विश्वकप : नेपालले बंगलादेशसँगको सामना गर्दै",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/C494443C-C647-4899-A77F-09955161C480.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/C494443C-C647-4899-A77F-09955161C480.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । आइसीसी महिला यू–१९ टी–२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दै छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">युकेएम क्रिकेट ओभल, बाँगी, मलेसियामा हुने यो खेल नेपाली समय अनुसार बिहान १२:१५ बजेदेखि शुरु हुने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विश्वकपमा नेपाल समुह डी मा रहेको छ। समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन्। नेपालले पहिलो खेल आज बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दै छ। त्यस्तै तेस्रो खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मलेसियामा जनवरी १८ देखि शुरु हुने यस विश्वकपमा १६ देशले भाग लिदै छन्। विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम मलेसिया पुगेको छ।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली टिम 
पुजा महतो ९कप्तान०, सोनी पाख्रिन ९उपकप्तान० साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन्।
            "created": "2025-01-18T09:39:28.460057+05:45",
            "news_slug": "Nepal-vs-Bangladesh-icc-world-cup"
            "id": 3147,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपाल कबड्डी लिग : काठमाडौं माभरिक्सको विजयी सुरुआत",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1498.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1498.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं माभरिक्सले नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी सुरुआत गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा काठमाडौंले पोखरा लेकर्सलाई ४२–४१ ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौंले खेलको सुरुआतदेखि नै अग्रता लिएको थियो। तर, एक समय पोखरा कमब्याक गर्दै ६–८ को स्थितिमा फर्कियो। तर, काठमाडौंका कप्तान तथा घनश्याम रोक्कामगरले सुपर ट्याकल गरेसँगै पोखरासँग काठमाडौंले अग्रता दोब्बर बनायो। पोखरा खेलको १०औं मिनेट नबित्दै अलआउट भएको थियो।  पहिलो हाफमै पोखरा दुईपल्ट अलआउट हुन पुग्यो। योसँगै काठमाडौं पहिलो हाफमा १४–२५ को फराकिलो अग्रता लिन सफल भयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो हाफको मध्यतिर भने पोखरा खेलमा पुनरागमन गर्‍यो। खेल सकिन अन्तिम ६ मिनेट बाँकी रहँदा पोखरा ३२–३६ को स्थितिमा आइपुग्यो। सोही समय कप्तान घनश्यामलाई पोखराले सहजै रोक्यो। लगत्तै पोखराका रोहन श्रेष्ठले आफ्नो रेडमा तीन जनालाई आउट गर्दै खेल ३६–३६ को स्थितिमा ल्याए। त्यसपछि पोखराले काठमाडौंमाथि निरन्तर दबाबमा राख्दै खेल ४०–३८ को स्थितिमा ल्यायो। यद्यपि, घनश्यामले आफ्नो अनुभव कोर्टमा खन्याउँदै अन्तिम दुई मिनेट बाँकी रहँदा तीन खेलाडीलाई रेडमा आउट गर्दै काठमाडौंलाई पुनरागमन गराए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै काठमाडौंले पाँच अंक जोडेको छ।
            "created": "2025-01-18T05:52:42.692991+05:45",
            "news_slug": "NKL-Kathmandu-win"
            "id": 3146,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "वालिङको पोस्टमा एपिएफको १० गोल",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1495.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1495.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। विभागीय टोली एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत दोस्रो चरणमा वालिङ नगरपालिकामाथि फराकिलो जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएफले वालिङलाई १०–० ले पराजित गरेको हो। सअघि एपिएफले वालिङलाई नै ९–० ले हराएको थियो। योसँगै वालिङले फाइनल चरणमै एपिएफबाट १९ गोल खाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एपिएफको जितमा सरु लिम्बू र सविता रानामगरले समान दुई तथा प्रीति राई र रेनुका नगरकोटेले समान एक गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लगातार छैटौं जितसँगै शीर्षस्थानको एपिएफले ६ खेलमा १८ अंक पुर्‍याएको छ। वालिङ अंकविहीन छ। एपिएफलाई जित दिलाउन रश्मिकुमारी घिसिङले चार गोल गरिन्।
            "created": "2025-01-17T19:03:12.833019+05:45",
            "news_slug": "APF-defeats-Waling"
            "id": 3145,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "टाइगर कप माघ १२ देखि, विजेताले ५ लाख ८५ हजार ५५५ पाउने",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1494.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1494.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । पाँचाे संस्करणकाे टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनको विजेताले ५ लाख ८५ हजार ५५५ पाउने भएका छन्। उपविजेता २ लाख ८५ हजार ५५५ तथा तेस्रो हुनेले १ लाख ८५ हजार ५५५ पाउनेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजक टाइगर गुप्र अफ पोखराले प्रतियोगिताको बारेमा जानकारी दिएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै प्रतियोगितामा १२ टोलीको सहभागिता रहने भएकाे छ। माघ १२ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगितामा दुवैतर्फ तीन विभागीय र एक विदेशी टोलीको सहभागिता रहनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, 
गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब अमीन भारत, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, महिलातर्फ एपिएफ क्लब, न्यु डायमन्ड स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्यान्डको ट्राभल इन्क्वारी  युनाइटेड प्यासन भलिबल क्लबको सहभागिता रहनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा विधागततर्फ सर्वोत्कृष्ट खेलाडी २५ हजार ७७७, उत्कृष्ट सर्भर १० हजार ५५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार ५५५ पाउनेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड २५ लाख खर्च हुने अनुमान गरेको आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य प्रायोजकमा एनसेएल रहेको छ।
            "created": "2025-01-17T15:33:17.705156+05:45",
            "news_slug": "Tiger-cup-2081"
            "id": 3144,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "सरस्वतीले थाल्यो ‘बी’ डिभिजनको तयारी, पहिलो चरणको छनोट सम्पन्न",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1493.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1493.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ। पुन: शीर्ष डिभिजिनमा उक्लने लक्ष्य बुनेको सरस्वती युथ क्लब, कोटेश्वरले ‘बी’ डिभिजन लिगको तयारी थालेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना हुने लिग आगामी फागुन २५ गतेदेखि सुरु हुने तय छ। सरस्वती २०७६ सालमा रेलिगेसनमा पर्दै शीर्ष डिभिजनबाट घटुवा भएको थियो। २०७८ सालमा सिंगल राउन्ड रोबिनमा भएको ‘बी’ डिभिजन लिगमा सहभागिता जनाए पनि सरस्वती छैटौं स्थानबाट माथि उक्लिन सकेन। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसपल्ट शीर्ष दुईमा अटाउने लक्ष्य बोकेको सरस्वतीले बिहीबार कागेश्वरी मनोहरा ७, थापा गाउँस्थित अमरसिंह क्लब सोमतिर्थ खेल मैदानमा खुला छनोटमार्फत पहिलो चरणमा करिब ३० खेलाडी छनोट गरेको छ। सरस्वतीका टेक्निकल स्टाफ तथा फुटबल विश्लेषक नसिम सुल्तानका अनुसार एक सातासम्म चलेको छनोट प्रक्रियामा यी खेलाडी छनोट भएका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">‘हामीले करिब एक साताको प्रशिक्षणबाट धेरै सम्भावनाशील खेलाडीहरू पाएका छौं। अब दुई दिनको ब्रेकपछि अन्तिम चरणको बन्द प्रशिक्षणमा जानेछौं। यो प्रशिक्षणपछि बी डिभिजनको तयारीका लागि काठमाडौं उपत्यका बाहिर मोफसलका प्रतियोगितामा पनि सहभागी हुने योजना छ,’ उनले भने।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो दिन क्लबले भक्तपुरको रोयल नेपाल फुटसल, दिव्यश्वरी (प्लानिङ) मा फिटनेस, स्पीडलगायत अन्य शारीरिक प्रशिक्षण सत्र सञ्चालन भएको थियो। त्यसपछि सोमतिर्थ खेल मैदानमा ६ दिनसम्म १५ देखि २८ वर्ष उमेर समूहका खेलाडीहरूको प्रशिक्षण लिइएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो दिनको प्रशिक्षणमा टेक्निकल टेस्ट, ट्याक्टिकल र गेम मोडल समावेश गरिएको थियो। पहिलो चरणमा १०० भन्दा बढी खेलाडीहरूले आफ्नो नाम दर्ता गराएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टेक्निकल स्टाफ असीम अर्यालले सानोदेखि केही अनुभवी उमेर समूहका खेलाडीले पहिलो चरणको छनोटमा उत्साहजनक सहभागिता जनाएको बताए। उनी पाना नेपालका संस्थापक तथा स्ट्रिट फुटबलका ‘थ्री भी थ्री’ प्रशिक्षक पनि हुन्। ‘हामीले नयाँ टिम हुँदा पनि राम्रोसँग काम गर्न पाएका छौं। अहिले पहिलो चरणको छनोट सकिएको छ। अब दोस्रो चरणमा केही खेलाडी घटाएर पूर्ण रुपमा बी डिभिजन लिगमा केन्द्रित हुन्छौं,’ उनले भने।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, सरस्वती क्लबका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वम्यानेजर उत्तमराज भण्डारीले प्रि–सिजनका लागि मोफसलका प्रतियोगितामा सहभागी हुने बताए। ‘यो सरस्वती क्लबको ट्यालेन्ट डेभलप्मेन्ट प्रोग्रामको एउटा क्षेत्र हो। आगामी दिनमा यस्तै अन्य कार्यक्रम पनि क्लबले गर्नेछ,’ उनले भने।
            "created": "2025-01-17T10:46:25.562822+05:45",
            "news_slug": "Saraswoti-prepare-for-B-division-"
            "id": 3143,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "रियल क्वाटरफाइनलमा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1492.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1492.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । अतिरिक्त समयमा सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीबार रियालको घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा भएको खेलमा रियल ५–२ गोल अन्तरले विजयी भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दुवै टोलीले निर्धारित समयमा २–२ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रियालका लागि एन्ड्रिकले दुई तथा किलियन एमबाप्पे, भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले समान एक गोल गरे। सेल्टा भिगोेका लागि जोनाथन बम्बा र मार्कस अलन्सोले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ३७औं मिनेटमा एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो। ४८औं मिनेटमा भिनिसियसले टोलीको अग्रता दोब्बर बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीबारै सम्पन्न अन्य खेलमा रियल सोसिडाडले रायो भायकोनोविरुद्ध ३–१ र ओसुनाले एथलेटिक्स क्लब बिल्बाओविरुद्ध ३–२ को जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय गरेका छन्।
            "created": "2025-01-17T10:35:14.810606+05:45",
            "news_slug": "Real-Madrid-quarter-final"
            "id": 3142,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "डियालोको ह्याट्रिक, युनाइटेडको पुनरागमन जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1491.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1491.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । अमान्ड डियालोको सानदार प्रदर्शनप्रेरित म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा बिहीबार साउथह्याम्पटनमाथि पुनरागमन जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडको जितमा डियालोले ह्याट्रिक गरे। साउथह्याम्पटनले एक गोल उपहारस्वरुप प्राप्त गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ४२औं मिनेटमा म्यानुएल उगार्टेबाट आत्मघाती गोल हुन पुग्दा साथह्म्पटनले अग्रता लिएको थियो। तर, खेलको अन्त्यतिर डाइगोल चम्किँदा युनाइटेड विजयी भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">डियालोले ८२ र ९०औं मिनेट तथा इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे। बिहीबारै सम्पन्न अर्को खेलमा ब्राइटनले इप्सवीच टाउनमाथि २–० को जित दर्ता गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै २१ खेलमा २६ अंक जोडेको युनाइटेड १२औं स्थानमा छ। यता, पराजित साउथह्याम्पटन समान खेलबाट ६ अंकसहित पुछारमा छ।
            "created": "2025-01-17T09:41:49.795362+05:45",
            "news_slug": "Man-united-comeback-win"
            "id": 3141,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपाल कबड्डी लिग आजबाट, काठमाडौं र पोखरा भिड्ने",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1490.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1490.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता केबी साम नेपाल कबड्डी लिग(एनकेएल) शुक्रबार (आज)बाट सुरु हुँदैछ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने प्रतियोगितामा ६ टिमले सहभागिताको सहभागिता रहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै शुक्रबार हुने पहिलो तथा उद्घाटन खेलमा साँझ ६:३० बजे काठमाडौं म्याभरिक्सले पोखरा लेकर्सको सामना गर्दैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो संस्करणमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स टिम रहेका छन्।
            "created": "2025-01-17T09:18:43.479529+05:45",
            "news_slug": "NKL-starts-today"
            "id": 3140,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "विभागीय डर्बी : पुलिसविरुद्व आर्मीको जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1489.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1489.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण अन्तर्गत बिहीबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीको जितमा आत्मघाती उपहारस्वरुप प्राप्त भएको गोल नै निर्णायक बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको इन्जुरी समयमा पुलिसकी रक्षक समीक्षा घिमिरेबाट आत्मघाती गोल हुन पुगेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै जारी सिजन ६ खेलमा १३ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ। पराजित पुलिस समान खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ।
            "created": "2025-01-16T19:04:11.283222+05:45",
            "news_slug": "Army-beats-police-women-league"
            "id": 3139,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "आर्मीलाई हराउँदै पुलिसले जित्यो जय ट्रफीको उपाधि",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1487.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1487.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार पुलिसले आर्मीलाई २८ रनले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसले दिएको १०३ रनको लक्ष्य पछ्याएको आर्मी ७४ रनमा समेटियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीका लागि इम्रान शेखले २८, कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता बलिङतर्फ पुलिसका सागर ढकालले ६ र ललितनाराण राजवंशीले चार विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिस दोस्रो इनिङमा १३९ बनाएपछि आर्मीले १०३ रनको लक्ष्य प्राप्त गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">१३२-९ को स्थितीमा तेस्रो दिनको सुरुआत गरेको पुलिसले सात रन थाप्दा बाँकी एक विकेट गुमायो। पुलिसका लागि कुशल भुर्लेल ४५, दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन जोडे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीका लागि शाहब आलम र बसिर अहमदले समान पाँच विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १३३-९ को स्थितीमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो।
            "created": "2025-01-16T14:11:56.249332+05:45",
            "news_slug": "NPC-champions-of-jay-trophy-"
            "id": 3138,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "मछिन्द्रमाथि थ्री स्टारको सहज जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1486.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1486.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं  । एन्फा यु-१६ युथ लिगमा थ्री स्टार क्लबले मछिन्द्र क्लबमाथि सहज जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बुधबार भएको खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० गोलले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम र भुपेन्द्रबहादुर राउतले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ३७औं मिनेटमा सिर्जनको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो। ४४औं मिनेटमा राजले टोलीको अग्रता दोब्बर बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, भुपेन्द्रले ६३औं मिनेटमा गोल गर्दै थ्री स्टारको सहज जित पक्का गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै थ्री स्टारले चार खेलबाट १० अंक जोडेको छ। पराजित मछिन्द्रको समान खेलबाट ६ अंक छ।
            "created": "2025-01-16T12:55:28.778134+05:45",
            "news_slug": "Machhindrafc-defeated-by-TSC"
            "id": 3137,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "टोटनह्याममाथि आर्सनलको पुनरागमन जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1485.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1485.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इङग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहम हट्सपरलाई पराजित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदानमा बिहिवार भएको खेलमा आर्सनलले टोटनहमलाई २-१ गोलले पराजित गरेको हो।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्सनलको जितमा टोलीको जितमा लियान्ड्रो ट्रोसार्डले एक गोल र अर्को गोल उपहार पाएको थियो। टोटनहमका लागि सन ह्युङ मिनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टोटनहमका लागि खेलको २५औं मिनेटमा सनले गोल गरे। तर, खेलको ४०औं मिनेटमा टोटनहमका डोमेनिक सोलांकेको आत्मघाती गोलको सहयोगमा आर्सनलले खेलमा बराबरी गर्यो। खेलको ४४औं मिनेटमा ट्रोससार्डले आर्सनलको लागि निर्णायक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै २१ खेलमा ४३ अंकका साथ आर्सनल दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको लिभरपुल भन्दा आर्सनल ४ अंकले पछि छ। पराजित टोटनहम २१ खेलमा २४ अंकका साथ १३औं स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीवार नै सपन्न खेलमा न्युक्यासलले वल्भ्सलाई ३-० ले पराजित गरेको छ। लेस्टर सिटी क्रिस्टल प्यालेससँग २-० ले हार्दा एस्टन भिल्लाले एभर्टनलाई १-० ले पराजित गर्यो।
            "created": "2025-01-16T09:04:45.148400+05:45",
            "news_slug": "Tottenham-lost-arsenal-win"
            "id": 3136,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1484.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1484.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको छ।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">गएराती भएको अन्तिम  १६ को खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो। 
बार्सिलोनाको जितमा गाभी, जुलेस कोन्डे, राफिन्हा, फेरान टोरेज र लामिन यमलले एक एक गोल गरेका थिए। यता, बेटिसका लागि एक गोल भिटोर रोक्यूले गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, बार्सिलोनासहित भलेन्सिया, लेगानेज, गेटाफे र एटलेटिको म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा पुगिसकेका छन्।
            "created": "2025-01-16T08:56:26.012680+05:45",
            "news_slug": "Barcelona-into-quarterfinal-of-cops-del-rey"
            "id": 3135,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एनकेएललाई ७५ लाखको प्रायोजन",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1483.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1483.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग (एनकेएल) को लागि ‘टाइटल स्पोन्सर’ को रुपमा केबी सामलाई भित्र्याएको छ। फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता अब ‘केबी साम नेपाल कबड्डी लिग’को नामले सञ्चालन हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली कबड्डीमा हालसम्मकै सबभन्दा ठूलो प्रतियोगिताको रुपमा केबी साम एनकेएलको पहिलो संस्करण दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ, जहाँ ६ सहरका ६ वटा टिमले राउन्ड रोकिन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म प्रतिस्पर्धा गर्नेछन्। यसै प्रतियोगिताको टाइटलस स्पोन्सरको सम्झौता एक कार्यक्रमवीच वुधबार भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टाइटल स्पोन्सरको सम्झौतापत्रमा केबी साम एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमितकुमार बेगानी र केबी सामका मार्केटिङएन्ड सेल्सका प्रमुख रुपेश थापाले हस्ताक्षर गरे। एस्ट्रोनिक्स म्यानेजमेन्टले एनकेएलको लागि केबी साम आल्मुनियम उत्पादक कम्पनीसँग तीन वर्षे सम्झौता गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सम्झौताअनुसार केबी सामले बार्षिक ७५ लाख रुपिया एनकेएललाई दिनेछ। यो रकम नेपाली खेलकुद इतिहासकै चौथो ठूलो रकम हो। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट, सहिद स्मारक ए डिभिजन लिग र सूर्य नेपाल गल्फ टुरपछिको सबभन्दा ठूलो प्रायोजन हो। वीरगंजमा कारखाना रहेको केबी सामले २५ वर्षयता देशका सबै जिल्लामा आल्मुनियमको व्यवसाय गर्दै आएको छ।
एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन बेगानीले भने, ‘यो पहिलो वर्ष हो, लगानीको वर्ष हो। नेपाललमा २५–३० हजारले कबड्डी खेल्छन्। हामीसँग उच्चस्तरका खेलाडी छन्। यसले नेपालमा कबड्डीको राम्रो संभावना भएको देखाउँछ। यसैका लागि केबी सामले साथ दिएको हो।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">केबी सामका मार्केटिङएन्ड सेल्सका प्रमुख रुपेश थापाले भने, ‘पूर्वमेचीदेखि पश्चिम महाकलीसम्म केबी साम विस्तारित छ। कबड्डीमा गरिएको लगानीले कम्पनीको प्रवद्र्धनमा पनि साथ दिनेछ। त्यसैले एनकेएलमा स्पोन्सर गर्दा केबी साम र कबड्डी दुवैलाई फाइदा हुन्छ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">‘नो योर गेम्स’ 
केबी साम एनकेएलको पूर्वसन्ध्यामा वुधबारै नेपाल खेलकुद पत्रकार मञ्चले ‘नो योर गेम्स’ सञ्चालन गर्यो। उक्त कार्यक्रममा एनकेएलका टेक्निकल डिरेक्टर प्रसाद रावले कबड्डीको प्राविधिक पक्ष, नियम र प्रचलनबारे जानकारी दिएका थिए। उनी भारतको प्रो कबड्डी लिग (केपीएल) का पनि टेक्निकल डिरेक्टर हुन्। त्यस्तै अखिल नेपाल कबड्डी संघका सचिव तर्कराजज भट्टले नेपाली कबड्डीको अवस्थाबारे बताएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम रोका मगरसहित एनकेएलका केही खेलाडी प्रो कबड्डी लिगका अनुभवी छन्। उनले यो सिजनको प्रो कबड्डी लिग हरियणा स्टिलर्सबाट खेल्दै दुई साताअघि उपाधि जितेका थिए। एनकेएलमा स्वदेशी ६६ र बिदेशी १८ खेलाडी छन्। थाइल्यान्ड र बंगलादेशका ६–६, श्रीलंकाका र केन्याका ३–३ जना छन्। हरेक टिममा स्वदेशी–बिदेशी गरी १४ खेलाडी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागि छन्। राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ। उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स भिड्नेछन्।
            "created": "2025-01-15T19:17:28.338078+05:45",
            "news_slug": "NKL-76-lakh-sponser"
            "id": 3134,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "बागमतीको पोस्टमा एपिएफको आधादर्जन गोल",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/24D5B81C-D8D8-4C83-9FE4-5542A6202FD9.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/24D5B81C-D8D8-4C83-9FE4-5542A6202FD9.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली एपिएफ क्लबले एन्फा महिला लिगअन्तर्गत दोस्रो चरणको खेलमा बागमती युथ क्लबमाथि सहज जित हासिल
<span style=\"-webkit-text-size-adjust: 100%;\">गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा एपिएफले बागमतीलाई ६–० गोलले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एपिएफको जितमा रश्मीकुमारी घिसिंङ र सरु लिम्बुले समान दुई गोल गरिन्। त्यस्तै प्रीति राईको नाममा एक गोल रहँदा एक गोल एपिएफले उपहार रुपमा पायो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमै दुई गोल गरेको एपिएफले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै एपिएफले पाँच खेलमा १५ अंक जोडेको छ। यो नतिजासँगै बागमती चौथो स्थानमा यथावत रह्यो। चौथो खेलमा हार बेहोरेको बागमतीले पाँच खेलमा तीन अंक जोडेको छ।
            "created": "2025-01-15T19:09:03.107124+05:45",
            "news_slug": "APF-win-Bagmati-lost"
            "id": 3133,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "अमेरिकासँग नेपाल ५ विकेटले पराजित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/30F80150-329B-4071-95D2-2049A2A236B8.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/30F80150-329B-4071-95D2-2049A2A236B8.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । आइसिसी यू–१९ महिला विश्‍वकप अघिको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले दिएको ५९ रनको लक्ष्य अमेरिकाले १४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अमेरिकाका लागि इसानी भागेलाले २४ रन बनाइन्। नेपालकी रिया शर्माले तीन तथा कप्तान पुजा महतोले एक विकेट लिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ५८ रन बनाएको थियो। नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १२ रन बनाउँदा कप्तान पुजा महतोले १० रन बनाइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि नेपाल पहिलो अभ्यास खेलमा सोमबार वेष्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू१९ महिला टी२० विश्वकपमा समूह डी मा रहेको नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ। यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ।
            "created": "2025-01-15T12:06:51.398437+05:45",
            "news_slug": "America-won-by-5wickets"
            "id": 3131,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "लिभरपुल र नटिङघमले अंक बाँडे",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1478.webp",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1478.webp",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इङ्लिस प्रिमियर लिगमा लिग लिडर लिभरपुलले अंक बाँडेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मंगलबार भएको खेलमा नटिङघम फरेस्टसँग लिभरपुल १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिटी ग्राउन्डमा घरेलु टोली नटिङघमले अग्रता जोगाउन सकेन। खेलको आठौं मिनेटमा क्रिस उडको गोलमार्फत नटिङघमले अग्रता लिएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">डिएगो जोटाले ६६औं मिनेटमा लिभरपुलका लागि बराबरी गोल फर्काए। त्यसपछि थाप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिगअन्तर्गत मंगलबारै सम्पन्न खेलमा चेल्सीले बर्नमाउथ तथा म्यानचेस्टर सिटीले ब्रेन्टफार्डसँग समान २–२ को बराबरी खेल्दा वेस्टहम युनाइटेडले फुलहमविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै लिभरपुले २० खेलमा ४७ अंक जोडेको छ। नटिङघम २१ खेलबाट ४१ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ।
            "created": "2025-01-15T11:42:25.618445+05:45",
            "news_slug": "Liverpool-Nottingham"
            "id": 3130,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एनकेएलले कबड्डीलाई व्यावसायिक बनाउने विश्वास",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1477.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1477.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ । क्रिकेट, फुटबल र भलिबलपछाडि फ्रेन्चाइज टिमको अवधारणमा ल्याइएको एनकेएललाई लिएर यसका आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयमरेन अमितकुमार बेगानी निक्कै उत्साहित छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कबड्डी, स्क्वास, ब्याडमिन्टन, टेबलटेनिसलगायत थुप्रै खेल खेलेको अनुभव सुनाउँदै बेगानीले भने, ‘सबै खेलको मिश्रण कबड्डीमा पाइन्छ, जुन छोटो–मीठो छ । हामीले नेपाली कबड्डीको स्तरबृद्धि नगरे आकर्षण बढ्दैन । विश्वस्तरमै पुर्याउनसक्नुपर्छ । त्यसैले एनकेएललाई स्तरीय बनाउन कुनैपनि सम्झौता नगरी लगानी गरेका छौं । यसले नेपाली कबड्डीलाई व्यावसायिक बनाउनेछ ।’
क्रिकेट, फुटबल र भलिबलमा राम्रो भएजस्तै कबड्डीमा पनि एनकेएलले राम्रो पहिचान बनाउने बेगानीको विश्वास छ । कबड्डीको विकाससँगै देशको पहिचान र खेलाडीको भविष्यका लागि पनि एनकेएल आयोजनामा अगाडि बढेको उनी बताउँछन् । विराटनगरबाट उदाएको व्यावसायिक समूह ‘बेगानी ग्रुप’को नेतृत्व गरिरहेका उनले एनकेएलको पहिलो संस्करणमा तीन करोड रुपिया बढी लगानी हुने उल्लेख गर्दै लगानी फिर्ताभन्दा पनि खेलको विकासलाई जोड दिइएको बताए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">देशको तराई र पश्चिमी क्षेत्रमा लोकप्रिय रहेको खेल कबड्डीमा अनुसन्धान गरेपछि एनकेएलको तयारीमा जुटेको उल्लेख गर्दै उनले भने, ‘अनुसन्धान गर्दा नेपालमा २० हजार बढी खेलाडी पाइयो । कबड्डी काठमाडौंमा पनि खेल्छ, दक्षिण एसियामा भूगोल सुहाउँदो पनि छ । भारतमा क्रिकेटपछि सर्बाधिक हेरिने खेल कबड्डी नै हो । त्यसैले हाम्रा खेलाडीलाई त्यो स्तरमा पुर्याउने अवसर छ, जसले नेपाली टिमलाई मनैदेखि बलियो पार्नसक्छ ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">एनकेएल माघ ४ देखि १८ गतेसम्म सञ्चालन हुनेछ, जसमा ६ सहरका ६ टिले प्रतिस्पर्धा गर्दैछन् । सबै टिम बिक्री गरिएको पनि उनले बताए । प्रत्येक टिमको फ्रेन्चाइज शुल्क ३५ लाख भएको जानकारी दिएको छ । त्यस्तै, आयोजनामा तीन करोड रुपियाभन्दा बढी खर्च हुने एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयमरेन बेगानीले बताए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गत वर्ष नै एस्ट्रोनिक्स म्यानेजमेन्टले अखिल नेपाल कबड्डी संघसँग १० वर्षे सम्झौता गर्दै एनकेएल आयोजनाको अधिकार लिएको थियो । भारतका प्रो कबड्डीबाट प्राविधिक जनशक्ति ल्याएर एनकेएलमा नेपालीलाई तयार पारिएको छ । प्रो कबड्डी लिगबाट प्राविधिक निर्देशक, मेन्टर र ६ जना प्रशिक्षकले ट्रेनिङ दिइरहेका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागि छन् । राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसपाली एनकेलमा कुल १९ खेल हुनेछ । उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स भिड्नेछन् ।
            "created": "2025-01-15T09:59:57.584082+05:45",
            "news_slug": "Nil-kabbadi"