HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4507,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=104",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=102",
"results": [
"id": 2497,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/64F33801-A8A8-4276-A1E2-071E08237510.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/64F33801-A8A8-4276-A1E2-071E08237510.jpeg",
"category": [
"id": 7,
"created": "2023-02-25T05:44:03.143831+05:45",
"modified": "2023-02-25T05:44:03.143852+05:45",
"created_np": "2079-11-13T05:44:03.143865+05:45",
"modified_np": "2079-11-13T05:44:03.144117+05:45",
"name": "Martial Arts",
"slug": "martial-arts"
"season": null,
"content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">नेपाली मुँवाथाईका सफल खेलाडी गुणराज रुचाल बैदेशिक प्रशिक्षणका लागि बुधबार अस्ट्रेलियाको पर्थ जाने भएका छन् । एक महिने प्रशिक्षणका दौरान गुणराजले अस्ट्रेलियामा हुने प्रतियोगितामा पनि सहभागिता जनाउने छन् । 
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">उनलाई यो अवसर लिजेन्ड्स एकेडेमी पर्थले प्रदान गरेको हो । निःशुल्क प्रशिक्षणका साथै उनको सम्पूर्ण खर्च पनि लिजेन्ड्सले नै व्यहोर्ने बताइएको छ ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले गुणराजलाई पाएको अवसरलाई भरपुर सदुपयोग गर्न सुझाउदै मंगलबार बिदाइ गरे ।
<span style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\">अन्तर्राष्ट्रिय प्रतियोगितामा गुणराजले हासिल गरेको सबै भन्दा ठूलो उपलब्धी गत मार्च १९ मा थाइल्यान्डमा भएको १९ औं विश्व मुवाँथाइ च्याम्पियनसिपअन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जित्नु हो । विश्व च्याम्पियनसिपको सेमी प्रोमा यो उपलब्धी हासिल गर्ने उनी पहिलो नेपाली मुवाँथाई खेलाडी हुन् ।
"created": "2024-08-28T06:20:47.329264+05:45",
"news_slug": "Gunraj-fly-Australia"
"id": 2495,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आईसीसीको अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9959.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9959.webp",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाह निर्वाचित भएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अक्टोबर २०१९ देखि बीसीसीआईको सचिव र जनवरी २०२१ देखि एसियाली क्रिकेट काउन्सिल (एसीसी)को अध्यक्षको जिम्मेवारी सम्हालेका शाहले डिसेम्बर १, २०२४ बाट आईसीसी अध्यक्षका रूपमा कार्यकाल सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">वर्तमान आईसीसी अध्यक्ष न्युजिल्यान्डका ग्रेग बार्कलेको कार्यकाल नोभेम्बर ३० मा सकिँदै छ। उनले यो पद लगातार दोस्रोपटक सम्हालेका हुन्। तर हालै उनले तेस्रो कार्यकालको दौडमा सहभागी नहुने बताएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">निर्वाचित भएपछि शाहले आईसीसी टोली र सदस्य राष्ट्रहरूका साथमा क्रिकेटलाई विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने आफ्नो धारण व्यक्त गरे।
"created": "2024-08-28T06:08:50.791683+05:45",
"news_slug": "Jay-shah-icc"
"id": 2494,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "\"सी जी जी फाईट नाईट\" सम्पन्न",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9957.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9957.jpeg",
"category": [
"id": 7,
"created": "2023-02-25T05:44:03.143831+05:45",
"modified": "2023-02-25T05:44:03.143852+05:45",
"created_np": "2079-11-13T05:44:03.143865+05:45",
"modified_np": "2079-11-13T05:44:03.144117+05:45",
"name": "Martial Arts",
"slug": "martial-arts"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">सीजीजी स्पोर्ट्स हबको पहिलो प्रतियोगिताको रुपमा \"फाईट नाईट\" आईतबार सम्पन्न भएको छ। प्रतियोगिता मा १४ खेल भएका थिए जसमा ४५ केजी तौल समुहमा फाईट प्रोमोशनका रोशन शेर्पा बिजय भए भने, ५२ के जी तौल समुहमा स्वीट साईन्सका भिभिन मल्ल, ४५ केजी तौल समूह को छात्रा तर्फ भारतकी रेन्शि सिंहा, ४५ केजी तौल समूह महिला तर्फ सी जि जी कि डेकी शेर्पा, ५४ देखि ५७ केजी क्याच्वेत तौल समूह तर्फ़ एच तु ओ का अप्रिल मगर, ६० केजी पुरुष तौल समूह सम्म सी जि जी का ओम लामा, ६० केजी पुरुष तौल समूह तर्फ़ भारतको गोल्डेन बक्सिङ्ग एकेडेमीका लिकित राम, ९० केजी पुरुष तौल समुह सम्म तर्फ़ सी जी जी का धेन्दुप गुरुङ, ८० केजी तौल समुह मा सी जी जी का रिजोन रुम्बा, साढे ६३ केजी तौल समूहमा सी जी जी का निकेश गुरुङ, ७५-८० के जी पुरुष तौल समुहमा एच तु ओ का बिनिश राई, महिला ६० के जी क्याचवेट फाईट प्रोमोसनका सांगे स्यान्ग्बो, ७१-७५ केजी तौल समुह मा कासा बक्सिङ्गका जेइम्स तामाङ्ग, ६० केजी क्याच्वेत पुरष तौल समूह तर्फ़ एच तु ओ का छेवाङ्ग तामाग बिजयी भएका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको बिशेष सहयोगीको रुपमा नेपाल बक्सिङ्ग माहासंघ रहेको थियो भने प्रतिगोतिमा २ देशका ३० खेलाडीले सहभागिता जनाएका थिए । नेपालबाट सीगीगी, एच तुओ, फाईट प्रोमोशन, थानकोट बक्सिङ्ग क्लब, बोक्समान्दु, बोशिगाउँ स्पोर्ट्स क्लब, स्वीट साईन्स क्लबका बक्सरहरुले सहभागिता जनाएका थिए भने भारतका दुई बक्सिङ्ग क्लबहरु एसएम बक्सिङ्ग एकेडेमी, गोल्डेन बक्सिङ्ग एकेडेमीले सहभागिता जनाएका थिए ।
"created": "2024-08-28T05:57:06.108080+05:45",
"news_slug": "CGG-fight-night"
"id": 2493,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "दारी ग्याङ फुटसल भदौ दोस्रो साता",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9954.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9954.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । दारी ग्याङ फुटसल प्रतियोगिता भदौ दोस्रो साता हुने भएको छ। सामाजिक क्षेत्रमा सक्रिय युवाहरूको समूह दारी ग्याङले प्रतियोगिता भदौ १४ र १५ गते काठमाडौंको कान्तिपुर फुटसल एन्ड ट्रेनिङ सेन्टर बूढानीलकण्ठमा आयोजना हुने जानकारी दिएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा यसपल्ट राष्ट्रिय फुटबल तथा फुटसल लिगको ए डिभिजन खेलेका खेलाडीहरूले भाग लिन नपाउने नियम बनाइएको छ। यस प्रतियोगितामा देशभरिबाट ३२ टोलीले प्रतियोगितामा भाग लिने आयोजक दारी ग्याङले जानकारी दिएको छ। ३२ वटै टोलीले दारी ग्याङ फुटसल व्यवस्थापन समितिको नियमानुसार आआफ्नो टोली पनि दर्ता गराइसकेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता पहिलो दिन १४ गते लिग चरणअन्तर्गतका ३२ टोलीको ४८ वटा खेलहरू हुनेछ। जसबाट १६ टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको दोस्रो दिन १५ गते नकआउट चरणमा १६ वटा टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विजेता ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ पाउने छन्। प्रतियोगिता अवधिभरिको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र शीर्ष गोलकर्तालाई पाँच हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ।
"created": "2024-08-27T19:24:32.997047+05:45",
"news_slug": "Dari-gyang-futsal"
"id": 2492,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफको फाइनल पनि एन्फामै हुने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9886.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9886.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । साफ यु–२० च्याम्पियनसिपको फाइनल खेल पनि अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेसमै हुने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको थियो। फाइनलमा नेपाल र बंगलादेश बुधबार भिड्दै छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लगातारको वर्षा र दशरथ रंगशालाको भिजेको आउटफिल्डलाई मध्यनजर गर्दै फाइनल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारिएको एन्फाले जनाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">‘म्याच कमिशनर र रेफ्रीको यो निर्णय गरेपछि खेल सारिएको हो,’ एन्फाले भनेको छ। फाइनल खेल भन दिउँसो २स्३० बजे सुरु हुने छ।
"created": "2024-08-27T10:33:24.353096+05:45",
"news_slug": "Saff-u19-final-in-ANFA-complex"
"id": 2491,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "युभेन्टसको लगातार दोस्रो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9885.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9885.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टसले लगातार दोस्रो जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार राति भएको खेलमा युभेन्टसले भेरोनालाई ३–० गोल अन्तरले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">युभेन्टसको जितमा डुआन भालोभिकले २ गोल गर्दा निकोलो साभोनाले एक गोल थपेका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">भेरोनाको मैदानमा पाहुना टोली युभेन्टसले २८औं मिनेटमा अग्रता लिएको थियो। भालोभिकले केनन एल्डिजको पासमा गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">३९औं मिनेटमा निकोलो साभोनाले स्यामुएल जर्मेन तासिफुन्डाको पासमा गोल गरेपछि पहिलो हाफमा युभेन्टस २–० ले अघि रहेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">५३औं मिनेटमा भालोभिकले पेनाल्टीमा गोल गरेपछि युभेन्टस ३–० को अग्रता बनाउन सफल भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इटालियन सिरी ए कै अर्को खेलमा काग्लीअरी र कोमोले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
"created": "2024-08-27T10:28:15.207700+05:45",
"news_slug": "Juventus-won-second-game"
"id": 2490,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफ यु–२० : भारतलाई हराउँदै बंगलादेश फाइनलमा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9877.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9877.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । साविक विजेता भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बंगलादेश साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा बंगलादेशले भारतलाई पेनाल्टीमा ४–३ ले पाखा लगाएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि विजेताको टुङ्गो पेनाल्टीबाट गरिएको थियो। पेनाल्टीमा बंगलादेशले बाजी मार्यो
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब बंगलादेशले आगामी बुधबार उपाधिका लागि नेपालसँग खेल्नेछ।
"created": "2024-08-26T17:56:59.292117+05:45",
"news_slug": "Bangladesh-final-Saff-u20"
"id": 2489,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियलको पहिलो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9874.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9874.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत भल्लाडोलिडलाई पराजित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भल्लाडोलिडलाई ३–० गोल अन्तरले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रियल म्याड्रिडको जितमा फेडेरिको भाल्भेर्डे, ब्राहिम डियाज र एन्ड्रीकले एक एक गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको रियल म्याड्रिडको यो पहिलो जित हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै २ खेलबाट रियल म्याड्रिडको ४ अंक भएको छ। त्यस्तै भल्लाडोलिडको भने २ खेलमा ३ अंक रहेको छ।
"created": "2024-08-26T10:54:10.927087+05:45",
"news_slug": "Real-Madrid-first-win-laliga"
"id": 2488,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "डेब्यु खेलमै रेखाको गोल",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9872.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9872.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपालकी फरवार्ड रेखा पौडेलले एएफसी महिला च्याम्पियन्स लिगको डेब्यु खेलमै गोल गरेकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गत महिना युएईको शीर्ष महिला लिग क्लब अबुधाबी काउन्ट्री क्लबमा आबद्ध भएकी रेखाले डेब्यु खेलमै गोल गरेकी हुन्। योसँगै रेखा एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार भएको समूहचरणको पहिलो खेलमा अबुधाबीले लाओसको योङ एलिफेन्ट्ससमाथि २–१ को जित निकाल्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले आफ्नो टोली अबुधाबी कन्ट्री क्लबका लागि ४६औं मिनेटमा दोस्रो गोल गरिन्। जितसँगै समूह ‘ए’ मा रहेको अबुधाबीले तीन अंक जोडेको छ। अबुधाबीले अब म्यानमारको म्यावाडी एफसीसँग २८ अगस्ट र साउदी अरबको अल नासर एफसीसँग ३१ अगस्टमा खेल्ने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार नै भएको समूह ‘सी’ को पहिलो खेलमा विभागीय टोली एपिएफ क्लब उज्वेकिस्तानको पिएफसी नासाफसँग एपिएफ १–० ले पराजित भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एसियाली फुटबल महासंघ (एएफसी)ले नयाँ स्वरूपमा पहिलोपल्ट महिला च्याम्पियन्स लिग आयोजना गरेको हो। समूह ‘सी’ रहेको एपिएफले दोस्रो खेल घरेलु टोली सवा एफएसँग खेल्नेछ।
"created": "2024-08-26T10:50:23.110503+05:45",
"news_slug": "Rekha-scores-goal-debut"
"id": 2487,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लिभरपुलको लगातार दोस्रो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9870.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9870.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार राति घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै २ खेलबाट ६ अंक बनाएको लिभरपुल तालिकाको चौथो स्थानमा छ। ब्रेन्टफोर्डको भने पहिलो हार हो। उसको तालिकामा ३ अंकमात्रै छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिभरपुलको जितमा लुइस डियाज र मोहमद सलाहले एक एक गोल गरेका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १३ औं मिनेटमा डियाजले डिएगो जोटाको पासमा गोल गर्दै अग्रता दिलाए। ७० औं मिनेटमा सलाहले डियाजको पासमा गोल गरेपछि लिभरपुल २–० ले विजयी भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले वुल्भ्सलाई ६–२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
"created": "2024-08-26T10:42:08.538054+05:45",
"news_slug": "Liverpool-won-EPL"
"id": 2486,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एभरेस्ट महिला भलिबल लिगको मिति घोषणा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9839.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9839.webp",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
 काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको मिति घोषणा भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आयोजक इन्फिनिटी ड्रीम्स प्रालीले पहिलो संस्करण आगामी असोज १४ देखि १९ गतेसम्म हुने जनाकारी गराएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको सबै खेल त्रिपुरेस्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालन हुनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै लिगको तयारी तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ। यसपटक ६ फ्रेन्चाइजहरू भलिबल टीम काठमाडौं, ललितपुर, मधेश, गण्डकी, चितवन र कर्णालीले सहभागिता जनाउने छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टिम मधेश
निरुता ठगुन्ना ‘ए’, पुजा थारु ‘बि’, संगम महतो ‘बि’, शान्ति तामाङ ‘बि’, हिरा केसी ‘सी’, आशिक क्षेत्री ‘सी’, एलिशा मानन्धर ‘सी’
प्रशिक्षक : भरत यादव
<span style=\"-webkit-text-size-adjust: 100%;\">टिम काठमाडौं
उषा भण्डारी ‘ए’, आरती सुवेदी ‘बि’, कोपिला राना ‘बि’, कमला पुन ‘बि’, उषा विष्ट ‘बि’, निशा महर ‘सी’, वसन्ती साउद ‘सी’, रश्मिता दुरा ‘सी’
प्रशिक्षक : जगदीश प्रसाद भट्ट
टिम ललितपुर
सलिना श्रेष्ठ ‘ए’, पुनम चन्द ‘बि’, कामना विष्ट ‘बि’, सफिया पुन ‘बि’, निशा चौधरी ‘बि’, अनुषा चौधरी ‘सी’, नेहा चौधरी ‘सी’, भावना तामाङ ‘सी’
प्रशिक्षक: उत्सव खड्का
चितवन शक्ति
अरुणा शाही ‘ए’, सलिना बुढा मगर ‘बि’, जेनिशा विश्वकर्मा ‘बि’, एन्जिला प्रधान ‘बि’, सुनिता खड्का ‘बि’, भावना डाँगी ‘सी’, वाल्मिका आचार्य ‘सी’, सरस्वती कट्टेल’सी’
प्रशिक्षक : अर्जुन घिमिरे
टिम गण्डकी
सरस्वती चौधरी ‘ए’, प्रगति नाथ ‘बि’, लक्ष्मी चन्द ‘बि’, रिमा कुँवर ‘बि’, कविता भट्ट ‘बि’, आरति चौधरी ‘सी’, स्नेहा ठगुन्ना ‘सी’, सरस्वती जैशी ‘सी’
प्रशिक्षक : रुपेश कुमार विष्ट
टिम कर्णाली
सुमित्रा रेग्मी ‘ए’, मिना सुनार ‘बि’, मनिषा चौधरी ‘बि’, यमुना रसाइली ‘बि’, सुनिता राई ‘बि’, सृष्टि खड्गी ‘सी’, गरिमा बोहोरा ‘सी’, पशुपति बोहोरा ‘सी’
प्रशिक्षक : कुमार राई
"created": "2024-08-25T17:40:08.660748+05:45",
"news_slug": "Everest-women-volleyball-date-moment"
"id": 2485,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पेनाल्टीमा भुटानलाई हराउँदै नेपाल फाइनलमा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9838.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9838.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
काठमाडौँ । पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालको जितमा गोलकिपर जियारथ शेखले पेनाल्टी सुटआउटमा भुटानका दुई खेलाडीको प्रहार बचाउँदै नेपाललाई साफ यु–२० च्याम्पियनसिपको उपाधिनजिक पुर्याएका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">निर्धारित समयमा दुबै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६औं मिनेटमा जेत्सुइन दोर्जीले गोल गर्दै भुटानलाई सुरुआती अग्रता दिलाएका थिए। तर, निर्धारित समय सकिन १२ मिनेट बाँकी रहँदा नीराजन धामीले नेपाललाई खेलमा फर्काए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले लछु थापाको हुक पासलाई हेडिङमार्फत गोल गरेका थिए। जारी प्रतियोगितामा उनको यो दोस्रो गोल हो। समूहचरणमा उनले श्रीलंकाविरुद्ध निर्णायक गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब नेपालले उपाधिका लागि बुधबार भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ। यी दुईबीचको खेल सोमबार हुनेछ।
"created": "2024-08-25T17:15:00.987775+05:45",
"news_slug": "Nepal-defeats-Bhutan-penalties"
"id": 2484,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल र भुटानबीचको खेल पेनाल्टीमा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9836.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9836.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपाल र भुटानबीचको विजेता पेनाल्टीबाट हुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्स जारी निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ५६औं मिनेटमा भुटानका लागि जेत्सुएन दोर्जीले गोल गर्दै खेलमा १-० को अग्रता दिलाएका थिए। तर, नेपालका लागि ७७औं मिनेटमा निराजन धामीले गोल गर्दै खेल १-१ गोलको बराबरी अबस्थामा ल्याए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब खेलको विजेता पेनाल्टी सुटआउटबाट हुनेछ।
"created": "2024-08-25T16:54:07.612724+05:45",
"news_slug": "Nepal-Bhutan-penalty-"
"id": 2483,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफ यु-२० : पहिलो हाफमा नेपाल र भुटानको बराबरी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9835.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9835.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपाल र भुटानले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सम्पन्न पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">तुलनात्मक रुपमा पाहुना टोली भुटानविरुद्ध बल पोजिसनमा पकड जमाएको नेपालले गोलका लागि धेरै अवसर सिर्जना गरेपनि उक्त अवसरलाई गोलमा परिणत गर्न भने सकेन।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल समूह ए को विजेता भन्दै सेमिफाइनलमा स्थान बनाएको हो भने भुटान समूह बी को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो।
"created": "2024-08-25T15:58:04.789339+05:45",
"news_slug": "Draw-Nepal-Bhutan-firsthalf"
"id": 2482,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मुख्य प्रशिक्षकमा भट्ट र योन्जन नियुक्ती",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9834.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9834.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"id": 7,
"created": "2023-02-25T05:44:03.143831+05:45",
"modified": "2023-02-25T05:44:03.143852+05:45",
"created_np": "2079-11-13T05:44:03.143865+05:45",
"modified_np": "2079-11-13T05:44:03.144117+05:45",
"name": "Martial Arts",
"slug": "martial-arts"
"season": null,
"content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">काठमाडौं, भदौ ९ गते,<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">राष्ट्रिय खेलकुद परिषद्ले भलिवल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्ती गरेको छ । तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिईएको हो । २०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव बरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यस अघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए । 
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">यस्तै भलिवलको मुख्य प्रशिक्षकमा जगदीस भट्ट नियुक्त भएका छन् । २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका भट्ट १८ बर्ष देखि राष्ट्रिय भलिवल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास भए पछि भट्टलाई जिम्मेवारी दिईएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले जानकारी दिनुभयो । 
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दुबै जनालाई मुख्य प्रशिक्षमा नियुक्ती दिएको हो । 
"created": "2024-08-25T15:53:32.531245+05:45",
"news_slug": "Bhatta-yonjan-coach"
"id": 2481,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "केकेएम एनआरटी अन्तर विद्यालय टेबलटेनिस मंगलबारदेखि हुने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9833.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9833.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । न्युरोड टिम (एनआरटी) को आयोजना हुने केकेएम एनआरटी अन्तर बिद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगिता मंगलबार ११-१३ गते बिहिवारसम्म हुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आयोजक टिमले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा सहभागी हुन पोखरा, धरान लगायत ४३ बिद्यालयबाट १९२ जना बिद्यार्थीहरुले सहभागिता जनाउने छन्। जसमा १३६ जना पुरुष र ५७ जना महिला बिद्यार्थीहरुले नाम दर्ता गराइसकेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा विजेताले ब्वाइज र गर्ल्स सिंगल यू-१६ प्रथम २० हजार, दोस्रो १० हजार र तेस्रो दुई जनाले ५ हजार पाउनेछन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै ब्वाइज र गर्ल्स सिंगल यू-१२ प्रथम २०, दोस्रो १० र तेस्रो हुने दुई जनाले ५ हजार पाउनेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको लागि सात लाख बजेटको ब्यबस्था गरेको आयोजकले जनाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्लबले ९०औं बार्षीकोत्सब मनाउने सिलसिलामा यस प्रतियोगिताको आयोजना गरिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको सबै खेल नेपाल स्पोर्ट्सको फेसबुक पेज र युट्युब च्यानलबाट हुनेछ।
"created": "2024-08-25T15:15:16.920415+05:45",
"news_slug": "Net-table-tennis"
"id": 2480,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "स्वरेजको दुई गोलमा मियामी विजयी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9832.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9832.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । लुइस स्वरेजको दुई गोल प्रेरित अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले सिनसिनाटीलाई पराजित गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार विहान सम्पन्न खेलमा इन्टर मियामीले सिनसिनाटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">स्वरेजले खेलको पहिलो र छैटौं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमै २–० को अग्रता बनाएको मियामीले दोस्रो हाफमा थप गोल भने गर्न सकेन। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलमा इन्टर मियामीले टोमस एविल्सले खेलको ४२औं मिनेटमा रातो कार्ड पाएपछि इन्टर मियामी १० खेलाडीमा सिमित भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै इन्टर मियामीको २६ खेलमा ५६ अंक भएको छ र एमएलएसको इस्टर्न कन्फेरेन्सको शिर्ष स्थानमा रहेको छ। त्यस्तै, सिनसिनाटीको २६ खेलमा ४८ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।
"created": "2024-08-25T10:29:54.968355+05:45",
"news_slug": "Inter-Miami-surez-goal"
"id": 2479,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आर्सनलको लगातार दोस्रो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9831.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9831.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनल लगातार दोस्रो जित दर्ता गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्सनलको जितमा लियोनार्दो ट्रोसान्ड र थोमस पार्टेले एक एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्सनलले खेलको ६७औं मिनेटमा अग्रता लिएको थियो। ट्रोसान्डले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसको १० मिनेटपछि पार्टेले गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो। त्यसपछि दुवैतर्फबाट थप गोल नभएपछि आर्सनल २–० को नतिजा निकाल्न सफल भयो। यो जितसँगै आर्सनलले २ खेलबाट ६ अंक जोडेको छ भने पराजित एस्टनले समान खेलबाट ३ अंकमात्रै बनाएको छ।
"created": "2024-08-25T09:40:43.219533+05:45",
"news_slug": "Arsenal-win-Aston-Villa"
"id": 2478,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बार्सिलोनाको लगातार दोस्रो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9830.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9830.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । स्पेनिस ला लिगमा बार्सिलोनाले लगातार दोस्रो हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिलबाओलाई २–१ गोल अन्तरले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बार्सिलोनाको जितमा लामिन यामल र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे। यता, बिलबाओको ओहिन सानसेटले पेनाल्टीमा गोल फर्काए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको २४ औं मिनेटमा यामलले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। तर, ४३ औं मिनेटमा एथ्लेटिकका लागि पेनाल्टीमा सानसेटले १–१ बराबरी गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमा एक एकको बराबरी खेलेको बार्सिलोनाको लागि ७५ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोना २–१ ले विजयी भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जारी लिगमा बार्सिलोनाको यो लगातार दोस्रो जित हो भने एथ्लेटिक बिलबाओले पहिलो हार बेहोरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ला लिगाकै अन्य खेलमा रियल सोसिडाडले इस्पानियोललाई १–० गोल अन्तरले पराजित गर्दा गेटाफेर भ्यालेन्सियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। त्यसैगरी ओसासुनाले मालोर्कालाई १–० गोल अन्तरले स्तब्ध बनाएको छ।
"created": "2024-08-25T09:36:40.497070+05:45",
"news_slug": "Barcelona-second-win"
"id": 2477,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफ यु–२० : फाइनल प्रवेशका लागि नेपाल र भुटान भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/3A65A040-7CBC-4E3D-A90D-D143F698C74A.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/3A65A040-7CBC-4E3D-A90D-D143F698C74A.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\"> <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल समूह ए का दुवै खेल जितेर समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका हो भने भुटान समूह बी को उपविजेता बन्दै समिफाइनलमा पुगेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो सेमिफाइनल खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ। प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ।
"created": "2024-08-25T09:32:45.342177+05:45",
"news_slug": "Nepal-Bhutan-semifinal"