{"count":5182,"next":"https://app.nepalsportz.com/news/?format=json&page=91","previous":"https://app.nepalsportz.com/news/?format=json&page=89","results":[{"id":3451,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"क्यानडा विश्वकपमा छनोट","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0939.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0939.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । क्यानडा २०२६ मा हुने आइसीसी टी-२० विश्वकपका लागि छनाेट भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानडा अमेरिकी क्षेत्रबाट टी-२० विश्वकपमा छनाेट भएको हो। अमेरिकी छनाेट खेलिरहेको क्यानडाले छनौट खेलमा लगातार पाँच जित हासिल गर्दै शीर्ष स्थानमा रहेर विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अमेरिका र वेस्टइन्डिज भने २०२४ को विश्वकपमा शीर्ष ७ भित्र परेकाले स्वत: विश्वकपमा छनौट भएका छन्। २०२६ को पुरुष क्रिकेटको टी-२० विश्वकप भारत र श्रीलंकामा हुँदैछ।
","created":"2025-06-23T07:30:21.009147+05:45","news_slug":"Canada-in-T20-world-cup"},{"id":3450,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सरकार र एनओसी मिलेर ‘गाइडलाइन’ बनाउन प्रस्ताव","news_image_url":"https://app.nepalsportz.com/media/att.fMRuGjJhC20NjtoixmGcfIvlHSaiKG3fAvSVrY_Ps_8.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.fMRuGjJhC20NjtoixmGcfIvlHSaiKG3fAvSVrY_Ps_8.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ, असार ८ गते ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुदमा अहिले देखिएको विवादलाई समाप्त पार्न सरकार र एनओसी मिलेर एउटा स्पष्ट गाइडलाइन कोर्ने प्रस्ताव अगाडि सारेका छन्।  
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले ओलम्पिक दिवसको अवसरमा आइतबार ओलम्पिकमा नेपालको सहभागिता विषयमा आयोजना गरेको ‘’स्पोर्ट्स डायलग’  एनओसी अध्यक्ष श्रेष्ठले सो प्रस्ताव राखेका हुन् । 
उनले भने – नेपाली खेलकुदको समस्या सदाका लागि समाधान गर्ने हो भने  सरकार र ओलम्पिक कमिटी बसेर गाइडलाइन तयार गरौँ । खेलकुद मन्त्रालय, राखेप, ओलम्पिक कमिटी र राष्ट्रिय खेल संघहरुले गर्ने कामको स्पष्ट खाका बनाउँ। यसो भएमा प्रत्येक निकायको कर्तव्य र जिम्मेवारी स्पष्ट हुनेछ। कसैको कोही प्रति आग्रह पुर्वाग्रह हुनेछैन। 
गत पुसमा एनओसीको नयाँ निर्वाचन भएयता सरकार र एनओसीबिच दुरी बढेको छ। श्रेष्ठले खेलकुद विकास ऐनलाई अटेरी गर्दै निर्वाचन गराएको आरोप लगाएको सरकारले एनओसीको कार्यालयमा ताला लगाएको छ। 
यद्यपि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले भने सो निर्वाचनलाई मान्यता दिइसकेको छ।
श्रेष्ठले हालको विवादलाई असमझदारी भन्दै समाधान गर्न एनओसीले हद सम्मको लचकता अपनाउन सक्ने बताए। भने, - “द्वन्द्व भएसम्म खेलकुदको विकास हुन सक्दैन, त्यसैले चाँडै यसको समाधान हुनुपर्छ । नेपाली खेलकुद र खेलाडीको विकास र उत्थानका लागि एनओसी कति झुक्नुपर्ने हो त्यत्ति झुक्न तयार छ”
स्पोर्ट्स डायलगमा राष्ट्रिय खेल संघको प्रतिनिधित्व गरेका नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले राखेप र ओलम्पिक कमिटीको द्वन्द्वले संघहरु ‘स्यान्डविच’ भइरहेको बताउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा अन्तर्राष्ट्रिय खेल कानुन नै मान्नुपर्ने जुन नेपाल ओलम्पिक कमिटीबाट मात्र सम्भव भएको बताए । 
उनले यो भइरहेको ‘जुँगाको लडाईँ’ त्याग्नुपर्ने र यो द्वन्द्वले खेल संघ मारमा परेको जिकिर गर्दै भने – “यसकै प्रतिफल संघहरु विघटन भएका छन् । कति संघमा बजेट कटौती भएको अवस्था छ । जुन पक्कै राम्रो कुरा होइन। ”
यसैगरी ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले राखेप, ओलम्पिक कमिटी सबैबाट खेलाडीहरुले माया रहेको तर विवादले खेलाडीहरु मारमा परेको बताइन्। 
उनले ओलम्पियन भनेर चिनिनुभन्दा पनि ओलम्पिक पदकधारी भनेर चिनिनका लागि अनुकूल वातावरणको तयारी गर्नुपर्ने भनाइ राखिन्। उनले ओलम्पिकमा पदक जित्नु भन्दा अगाडि ओलम्पिकमा छनोट कसरी हुने भन्ने बिषयमा खेल निकाय केन्द्रीत हुनुपर्ने बताइन्।
यसैगरी एनएसजेफका अध्यक्ष निरञ्जन अधिकारीले मञ्चको समन्वयमा सरकार र ओलम्पिक कमिटबिचको विवाद सल्टाउन एनओसीले यस कार्यक्रममा लचिलो भएर अगाडि बढ्न तयार भएको विषयको स्वागत गर्दै मञ्चले खेलकुद मन्त्रालय र राखेपसँग पनि यस्ता डायलग कार्यक्रम गरी विवाद अन्त्य गर्न पहल गर्ने बताए ।
","created":"2025-06-23T07:24:48.048830+05:45","news_slug":"Gov-noc-jointly"},{"id":3449,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"कप्तान विपिन र प्रसिद्धको उत्कृष्ट प्रदर्शनमा नेपालको विजयी सुरुआत","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0934.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0934.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। कप्तन विपिनप्रसार शर्मा र ब्याटर प्रसिद्ध जैसीको शानदार प्रदर्शनप्रेरित नेपालले एसिसी यु-१६ इस्ट जोन कपमा विजयी सुरुआत गरेको छ।
मलेसियाको वाइएसडी युकेएम ओभलमा आइतबार सम्पन्न खेलमा साविक विजेता नेपालले ६ विकेटको सहज जित दर्ता गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिंगापुरले प्रस्तु गरेको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि प्रशिद्ध जैसीले ९७ बलमा पाँच चौकाको मद्दतले अविजित ५५ रनको योगदान गरे। यसैगरी रौनक श्रीवास्तवले ४० रन बनाए।
तेस्रो विकेटका लागि प्रसिद्ध र रौनकले ६३ रनको साझेदारी गरे। सिंगापुरका लागि आकाश तेजाले तीन तथा युभान पाण्डेले एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको योगफल तयार पारेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले चार, सचिन भट्टले तीन तथा अभय यादव र सुभम खनालले समान एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब नेपालले मंगलबार जापानको समान गर्नेछ।
","created":"2025-06-22T14:10:48.714233+05:45","news_slug":"Biotin-prasidha-good-performance"},{"id":3448,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"इन्टर मिलानको कठिन जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0929.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0929.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। भ्यालेन्टिन कार्बोनीले अन्तिम समयकाे निर्णायक गोलमा इन्टर मिलानले फिफा क्लब विश्वकपको खेलमा कठिन जित दर्ता गरेकाे छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार बिहानको खेलमा उरावा रेड डायमन्ड्सविरुद्ध मिलान २–१ ले विजयी भएकाे हाे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मिलानलाई जित दिलाउन भालेन्टाईन कार्बोनीले गरेको गोल निर्णायक भएको थियो।खेलको ११औँ मिनेटमा रिओमा वाटानाबले गरेको गोलबाट उरवा रेडले अग्रता लिए पनि खेलको ७८औँ मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै खेल बराबरी गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै इन्टर मिलान समूह ‘ई’ को शीर्ष स्थानमा पुगेको छ। यसअघि मोन्टेरेसँग १–१ को बराबरी खेलेको इन्टरले अब अर्को खेल अर्जेन्टिनी क्लब रिभर प्लेटविरुद्ध बुधबार खेल्नेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उरावाले भने अब बुधबार सीएफ मोन्टेरेविरुद्धको अन्तिम खेल खेल्नेछ। योसँगै जापानी क्लबको समूह चरण पार गर्ने सम्भावना समाप्त भएको छ।
","created":"2025-06-22T09:39:05.829297+05:45","news_slug":"Inter-Milan-win"},{"id":3447,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"मामेलोडी सनडाउन्समाथि डोर्टमण्डको जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0928.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0928.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । जर्मनी क्लब बोरुसिया डोर्टमण्डले दक्षिण अफ्रिकी क्लब मामेलोडी सनडाउन्स एफसीमाथि विजयी हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार राति भएको खेलमा डोर्टमण्डले ४–३ ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">डोर्टमण्डको जितमा फेलिक्स मेका, सेरहोउ गुइरासी र जोब बेलिङघमले एक एक गोल गरे भने एक गोल सनडाउन्सका खुलिसो मुडाउले आत्मघाती गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै सनडाउन्सका लागि लुकास रिबेरियो कोस्टा, इकराम रेयनर्स र लेबो मोथिबाले एक एक गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै डोर्टमण्डको दुई खेलबाट ४ अंकसहित समुह एफको दोस्रो स्थानमा छ भने सनडाउन्स समान खेलबाट ३ अंकसहित तेस्रो स्थानमा छ।
","created":"2025-06-22T09:13:33.993116+05:45","news_slug":"Dortmound-win-club-world-cup"},{"id":3446,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"प्रथम बिदुर मेयर कप अन्तर वडा टि-२० प्रतियोगिताको उपाधि वडा नम्बर-३ ले जितेको छ।","news_image_url":"https://app.nepalsportz.com/media/att.3DxPX65qcqQX7kQhI79b2hL4idamd7ldnsxo8iD-uug.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.3DxPX65qcqQX7kQhI79b2hL4idamd7ldnsxo8iD-uug.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">नुवाकोट स्थित पिपलटार क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बर-३ ले वडा नम्बर-४ लाई १०५ रनको विशाल अन्तरले पराजित गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितको लागि १८९ रनको लक्ष्य पछ्याएको वडा नम्बर-४ ले १८. ४ ओभरमा ८३ रनमा सबै विकेट गुमायो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">वडा नम्बर-४ को ब्याटिंगमा किशोर अर्यालले सर्वाधिक २५ रन बनाए भने विकास लामिछानेले १८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">वडा नम्बर-३ का बलर सुरज ओझाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै २१ रन खर्चिए। बिधान खतिवडा र निरञ्जन थापाले २/२ विकेट तथा दिनेश सुबेदीले १ विकेट लिए।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस अघि टस जितेर ब्याटिंग गरेको वडा नम्बर-३ ले २० ओभरमा ८ विकेट क्षेतीमा १८८ रन बनाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">वडा नम्बर-३ का ब्याटर मन्जित थपलियाले अविजित ९४ रनको योगदान दिए। प्लेयर अफ द फाइनल घोषित उनले ५५ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। राजेश रिजालले ४७ रन बनाए। वडा नम्बर-४ का बलर संजित तिवारी र किशोर अर्यालले २/२ विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उपाधि सहित विजेता वडा नम्बर-३ ले ५० हजार रुपैयाँ तथा उपविजेता वडा नम्बर-४ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतीयोगीताको उत्कृस्ट खेलाडी वडा नम्बर-४ का विकास लामिछानेले घोषित भए जसले १० हजार रुपैयाँ पाए। उत्कृस्ट बलर वडा नम्बर-७ का हरिहर सुबेदी तथा उत्कृस्ट ब्याटर वडा नम्बर-३ का दिनेश सुबेदी, उदयमान खेलाडीको अवार्ड वडा नम्ब -३ का सुरज ओझाले जिते। तिन विधाका उत्कृस्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी रोशन विश्वकर्मालाई नुवाकोट क्रिकेट एसोसिएसनले समापन कार्यक्रममा सम्मानित गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विजेता खेलाडीहरुलाई बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पुरस्कृत गर्नु भएको थियो।
","created":"2025-06-22T07:32:16.028631+05:45","news_slug":"First-bidur-mayor-cup"},{"id":3445,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"फ्लामेन्गोसँग चेल्सीको हार","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0919.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0919.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । फिफा क्लब विश्वकपमा प्रिमियर लिग क्लब चेल्सी ब्राजिलियन क्लब फ्लामेन्गोसँग पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शुक्रबार राति भएकाे समुह डी अन्तर्गतको खेलमा फ्लामेन्गोले चेल्सीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">फ्लामेन्गोको जितमा ब्रुनो हेनरिक, डानिलो र वाल्लास यानले एक एक गोल गरे। त्यस्तै चेल्सीका लागि एक गोल पेड्रो नेटोले गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ६८औँ मिनेटमा निकोलस ज्याक्सनले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै समुह डी मा फ्लामेन्गोको २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ। चेल्सी समान खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ।          
","created":"2025-06-21T08:23:49.110019+05:45","news_slug":"Chelsea-lost-CWC"},{"id":3444,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"अन्तिम खेलमा नेपाल ३४ रनले पराजित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0918.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0918.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ। स्कटल्यान्डले नेपाललाई ३४ रनले पराजित गरेको हो।  
स्कटल्यान्डले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १५९ रन मात्र बनाउन सक्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि रुपेश सिंहले अविजित ४३ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ३४, कप्तान रोहित पौडेलले २७, आसिफ सेखले १४, भीम सार्कीले १२ रन बनाए। 
बलिङमा स्कटल्यान्डका क्रिस ग्रिभ्सले सर्वाधिक ३ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले २७ रन खर्चिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १९२ रन बनाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">स्कटल्यान्डका लागि जर्ज मुनसीले सर्बाधिक ७८ रन बनाएका थिए भने ब्राण्डन म्याकुलनले ४२ रन बनाएका थिए। त्यस्तै माइकल लिस्कले अविजित २६ रन बनाए भने म्याथ्यु क्रसले १७ रन बनाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका कुशल भुर्तेलले २ विकेट लिए भने रुपेश सिंह, ललित राजबंशी र सन्दीप लामिछानेले एक एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">योसँगै नेपालले मध्यम प्रदर्शन गर्दै सिरिज सक्काएको छ। घरेलु टोली र नेदरल्यान्ड्सविरुद्ध समान १ खेलमा जित हात पार्दा समान १ खेलमा हार बेहोर्नुपर्‍यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिरिजमा सहभागी ३ वटै टोलीले समान २ जित हात पारे।
","created":"2025-06-21T08:12:16.059114+05:45","news_slug":"Nepal-lost-with-Scotland"},{"id":3443,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग भदौमा हुने","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0915.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0915.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग भदौमा हुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आयोजक इन्फिनिटी ड्रिम्स प्रालीले शुक्रबार लिग भदौ २० देखि २८ गतेसम्म हुने जानकारी दिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो संस्करणको उपाधि कर्णाली यश्विसले अपराजित रहँदै जितेको थियो। कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई ३–२ को संघर्षपूर्ण सेटमा पराजित गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो संस्करणमा ६ वटा टिमको सहभागिता रहेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो संस्करणमा काठमाडौं, ललितपुर, मधेश, चितवन, गण्डकी र कर्णालीको टिमले प्रतिस्पर्धा गर्नेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल भलिबल संघ र इन्फिनिटी ड्रीम्स प्रालिबीच एभरेस्ट महिला भलिबल लिग आयोजना गर्न २०८१ असारमा ७ वर्षका लागि सम्झौता भएको थियो।
","created":"2025-06-20T17:45:07.607963+05:45","news_slug":"2-Everest-volleyball"},{"id":3442,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"बागमती प्रदेश बिच महिला रग्बी सुकुटेमा हुने","news_image_url":"https://app.nepalsportz.com/media/att.jq4iyGhpz0WFx0dlNYnEK5A5F3X3pLKGO5oXxbnTh8Y.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.jq4iyGhpz0WFx0dlNYnEK5A5F3X3pLKGO5oXxbnTh8Y.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। प्रथम बागमती बिच रग्बी महिला प्रतियोगिता असार ८ गतेदेखि सुरु हुने भएको छ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल रग्बी संघले अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा प्रतियोगिता गर्न लागेको हो। संघका प्रवक्ता तथा कोषाध्यक्ष दीपक अधिकारीका अनुसार प्रतियोगिता असार ८ र ९ गते हुन्छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बागमति प्रदेश खेलकुद विकास परिषद् साथै राष्ट्रिय खेलकुद परिषद्को सहयोग र बागमति प्रदेश रग्बी संघको व्यवस्थापनमा सिन्धुपाल्चोक जिल्लास्थित सुकुटेमा नेपालमा नै पहिलो पटक प्रतियोगिता हुन लागेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा कर्णाली, बागमती र मधेश प्रदेशले सहभागिता जनाउने छन्। यस्तै, राष्ट्रिय स्तरका गोर्खाली रग्बी क्लब, नेपाल महिला रग्बी क्लब र सिन्धुपाल्चोक रग्बी क्लब गरी कुल ६ वटा महिला टिमको सहभागितामा जनाउने छन्। यस प्रतियोगिता लिगको आधारमा खेलाइनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको अनुमानित लागत  १३ लाख रूपैयाँ रहेको छ।
","created":"2025-06-20T17:38:06.295059+05:45","news_slug":"Bagmati-province-rugby"},{"id":3441,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"यु–१६ टोलीको विदाइ","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0913.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0913.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। एसिसी यु–१६ इस्ट जोन कप खेल्ने टोलीको विदाइ गरिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार विदाइ गरेको हो। नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा प्रतियोगिता खेल्दैछ। टोलीको कप्तानी भने शूर्यान्सु कोइरालाले गर्ने छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मलेसियामा हुने प्रतियोगिता आजदेखि सुरु हुँदैछ। नेपाल साबिकको विजेता हो। सन् २०२३ मा भएको अन्तिम संस्करणमा नेपालले मलेसियालाई पराजित गर्दै उपाधि हासिल गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीबारदेखि ६ जुलाईसम्म हुने यस संस्करणमा यी दुईबाहेक भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, सिंगापुर र थाइल्यान्डले सहभागिता जनाउने छन्। यी सबै खेल सेलान्गोर टर्फ क्लब, केटिजे ओभल र युएसडी– युकेएम ओभलमा हुनेछ।
","created":"2025-06-20T17:06:49.328336+05:45","news_slug":"U16-team-farewell-mulpani"},{"id":3440,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"प्रतीक्षालाई पहिलोपल्ट समेट्दै नेपाली टोली घोषणा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0912.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0912.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। पहिलोपल्ट प्रतीक्षा चौधरीलाई समेट्दै उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्ने नेपालले २३ सदस्सीय टोली घोषणा गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार अञ्जिला तुम्बाप्पो सुब्वाको कप्तानीमा टोली घोषणा गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले टोलीमा मिडफिल्डर सुष्मा तामाङलाई बाहिर राखेका छन्। यस्तै, विभागीय टोली नेपाल एपिएफ क्लबकी रक्षक प्रतीक्षालाई टोलीमा समेटेका छन्। उनले उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेको छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">छनोट प्रतियोगिताको समूह ‘एफ’मा रहेको नेपालले उज्वेकिस्तानको तास्केन्दमा घरेलु टोलीसँगै लाओस र श्रीलंकासँग खेल्दैछ।
<p style=\"padding: 0px; margin-bottom: 1.5rem; font-size: 1.125rem; font-family: gilroy-regular; color: rgb(84, 96, 99); -webkit-text-size-adjust: 100%;\"><span style=\"padding: 0px; margin: 0px;\">नेपाली टिम :
<p style=\"padding: 0px; margin-bottom: 1.5rem; font-size: 1.125rem; font-family: gilroy-regular; color: rgb(84, 96, 99); -webkit-text-size-adjust: 100%;\">गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अन्जना राना मगर
<p style=\"padding: 0px; margin-bottom: 1.5rem; font-size: 1.125rem; font-family: gilroy-regular; color: rgb(84, 96, 99); -webkit-text-size-adjust: 100%;\">डिफेन्डर : गीता राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाइ, प्रतीक्षा चौधरी, विमला विक, पुजा राना, अमृता जैशी
<p style=\"padding: 0px; margin-bottom: 1.5rem; font-size: 1.125rem; font-family: gilroy-regular; color: rgb(84, 96, 99); -webkit-text-size-adjust: 100%;\">मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोट, प्रिती राई, सरु लिम्बू, सविता रानामगर, सरस्वती हमाल
<p style=\"padding: 0px; margin-bottom: 1.5rem; font-size: 1.125rem; font-family: gilroy-regular; color: rgb(84, 96, 99); -webkit-text-size-adjust: 100%;\">फरवार्ड : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल
","created":"2025-06-20T15:08:55.863629+05:45","news_slug":"Nepal-women-team-squad-announced"},{"id":3439,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"थ्री स्टार रेलिगेसनमा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0907.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0907.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल कमिटीले बिहीबार दुई वर्षदेखि रहेको मुद्धामा निर्णय गरेपछि नेपाली फुटबलमा छुट्टै पहिचान बनाएकाे थ्री स्टार क्लबले शीर्ष डिभिजनको हैसियत गुमाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दुई वर्षअघि सम्पन्न शहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा जावलाखेल युथ क्लबविरुद्धको विवादास्पद खेलको नतिजा १–० ले पक्षमा पार्दै थ्री स्टारले रेलिगेसनको सम्भावना टारेको थियो। तर, सोही नतिजाका कारण रेलिगेसनमा परेको सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले उक्त खेलमा थ्री स्टारले अवैधानिक खेलाडी मैदान उतारेको भन्दै उजुरी गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">थ्री स्टार र जावलाखेलबीचको खेलमा भिसा सकिइसकेका दुई विदेशी खेलाडी पिटर सेगुन र अजय मार्टिन्सलाई खेलाएको भन्दै एपिएफले उजुरी गरेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एपिएफले भिसा सकिएका खेलाडी प्रतियोगिताको नियमावली, नेपालको कानुन र फिफाको नियमअनुसार पनि खेलाउन नपाउने जिकिर गर्दै त्यस्ता अवैधानिक खेलाडी खेलाए सम्बन्धित टिम ३–० को नतिजामा पराजित हुने नियमअनुसार कार्वाही गर्न एन्फामा दुई वर्षअघि ०८० जेठ २८ गते उजुरी गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उक्त उजुरीमाथि एन्फाको अनुशासन समितिले केही महिनाअघि निर्णय गर्दै थ्री स्टारले खेलाएका खेलाडी अवैधानिक भएको पुष्टी गरेको थियो। तर अवैधानिक खेलाडी खेलाएवापत अनुशासन समितिले थ्री स्टार क्लब र सम्बन्धित खेलाडीलाई नगद जरिवाना मात्र गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अनुशासन समितिको उक्त निर्णयमा असहमति जनाउँदै थ्री स्टार र एपिएफ दुवैले अपिल गरेका थिए। जसमा अपिल कमिटीले अवैधानिक खेलाडी खेलाएवापत थ्री स्टार उक्त खेलमा ३–० को नतिजामा पराजित भएको जनाएकाे छ।
","created":"2025-06-20T10:52:03.589519+05:45","news_slug":"Three-star-relegated"},{"id":3438,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"मड्रिडको सहज जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0906.png","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0906.png","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ। स्पेनीस क्लब एटलेटिको मड्रिडले फिफा क्लब विश्वकप अन्तर्गत अमेरिकी क्लब सियाटल साउन्डर्समाथि सहज जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहिवार राति भएको खेलमा एटलेटिकोले सियाटललाई ३-१ ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एटलेटिकोलाई जित दिलाउन पाब्लो बारिओसले २ गोल गरे भने एक्सेल विसलले एक गोल थपे। त्यस्तै सियाटल साउन्डर्सका लागि अल्बर्ट रुस्नाकले एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै एटलेटिकोले २ खेलबाट ३ अंक जोडेको छ। यता, सियाटलले भने जित विहिन छ।
","created":"2025-06-20T10:44:23.323364+05:45","news_slug":"Atletico-win"},{"id":3437,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पोर्टोविरुद्ध मियामीको जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0905.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0905.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ। फिफा क्लब विश्वकपमा पोर्चुगलको क्लब पोर्टोविरुद्ध इन्टर मियामीले जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहिवार राति भएको खेलमा मियामीले पोर्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">१-० गोलले पछि परेको इन्टर मियामीले खेलमा पुनरागमन गर्दै जित हासिल गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पोर्टोले सामु अघेहोवाको पेनाल्टी गोलसँगै खेलको आठौँ मिनेटमा सुरुआती अग्रता लिएको थियो तर, मियामीले खेलको ४७औँ मिनेटमा टेलास्को सेगोभिया र ५४औँ मिनेटमा लियोनेल मेस्सीको गोलमा २-१ को अग्रता लिँदै खेल जितेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसँगै समुह ए मा रहेको मियामीको २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा छ। यस समुहमा ब्राजिलियन क्लब पाल्मेइराज २ खेलमा ४ अंकसहित नै शीर्ष स्थानमा रहेको छ। त्यस्तै पोर्टो र अल अहलीको २/२ खेलमा १/१ अंकसहित तेस्रो र चौथो स्थानमा छन्।
","created":"2025-06-20T08:37:32.665501+05:45","news_slug":"Miami-won-porto-lost"},{"id":3436,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेदरल्यान्ड्समाथि नेपाल ६ विकेटले विजयी","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0902.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0902.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपालले स्कटल्यान्डमा जारी टी–२० त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा २ विकेटले पराजय बेहोरेको नेपालले सोही टोलीविरुद्ध बिहीबार ६ विकेटको जित निकाल्दै बदला लिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ४ विकेट गुमाइ १८० रन बनाएको हो। नेपाललाई जित दिलाउन कुशल नायक बने। उनले ५१ बलमा ६ चौकासहित ६५ रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">९.४ ओभरमा ४४ रन बनाउँदा जीवनदान पाएका थिए। विक्रमजित सिंहको बलमा नोहा क्रोसले उनको क्याच छुटाए। त्यसपछि उनले २१ रन आफ्नो व्यक्तिगत खातामा थपेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कुशल उनले ५० रन बनाउन ३८ बल खेले। यसक्रममा उनले ६ चौका प्रहार गरे। कुशल टी-२० आईमा नेपाली टोलीबाट सर्वाधिक ११ अर्धशतक प्रहार गर्ने खेलाडी पनि बनेका छन्। उनले ३५ बलमा अर्धशतक प्रहार गरेका थिए। उनलाई ९ अर्धशतकसहित दीपेन्द्रसिंह ऐरीले पछ्याइरहेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भीम सार्की २७, आसिफ शेख ७ र कप्तान रोहितकुमार पौडेल ५ रनमा आउट हुँदा आरिफ ३९ रनमा रिटायर्ड हट भए। दीपेन्द्र १६ र लोकेश बम १२  रनमा अविजित रहे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेदरल्यान्ड्सका बेन फ्लेचर, आर्यन दत्त, ज्याक लिओन र रोएलफ भ्यान डेरले समान एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको योगफल खडा गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका करण केसीले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ४० रन खर्चिए। ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान १ विकेट आफ्नो नाममा लेखाए।
यसअघि स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको नेपाल लगातारको जितसँगै ४ साथ शीर्ष स्थानमा समेत उक्लिन सफल भएको छ। नेपालले अंक तालिकामा नेदरल्यान्ड्स भने जितमा ह्याट्रिक गर्न चुकेको छ। नेपालभन्दा एक खेल बढी (४) खेलेको नेदरल्यान्ड्सको पनि समान ४ अंक नै छ।<span style=\"-webkit-text-size-adjust: 100%;\">
","created":"2025-06-20T05:26:46.125338+05:45","news_slug":"Nepal-win-Netherlands-by-6-wickets"},{"id":3435,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"टी–२० आईमा कुशलको ११औं अर्धशतक","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0899.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0899.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। ओपनर कुशल भुर्तेलले टी–२० आईमा १२‍औं अर्धशतक पूरा गरेका छन्।
स्कटल्यान्डमा जारी टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा उनले अर्को अर्धशतक प्रहार गरेका हुन्। उनले ५० रन बनाउन ३८ बल खेले। यसक्रममा उनले ६ चौका प्रहार गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कुशल नेपाली टोलीबाट सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी हुन्। उनलाई १० अर्धशतकसहित दीपेन्द्रसिंह ऐरीले पछ्याइरहेका छन्।
","created":"2025-06-19T22:31:37.970588+05:45","news_slug":"Kushal-Bhurtel-11-half-centuries"},{"id":3434,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपाललाई नेदरल्यान्ड्सले दियो १७५ रनको लक्ष्य","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0896.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0896.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ। नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित टी–२० त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले नेपाललाई १७५ रनको लक्ष्य दिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेदरल्यान्ड्सका ओपनर लेभिटले सर्वाधिक ८६ रन बनाए। ५३ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे। सकिब जुल्फिकर १४
रनमा आउट हुँदा रोएलफ भ्यान डेर ३६ र आर्यन दत्त १७ रनमा अविजित रहे। अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा नेदरल्यान्ड्स ठूलो लक्ष्य दिनबाट चुक्यो। 
","created":"2025-06-19T21:32:34.013029+05:45","news_slug":"Netherland-gave-175-target"},{"id":3433,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सिएमए पुरुषोत्तम  सिलवालको चेसमा एकल अग्रता","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0895.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0895.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">५ असार, काठमाडौँ। <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ  महानगरपालिका वडा नं २७ को आयोजनामा सञ्चालन भइरहेको श्रीमती मंगलादेवी सिंह स्मृति फिडेे रेटिङ बुद्धिचाल प्रतियोगिता अन्तर्गत दोस्रो दिन पाँच चरणको खेल सम्पन्न  भएका छन्। 
दोस्रो संस्करणको बुद्धिचाल स्पर्धामा काठमाडौँका युवा खेलाडी सीएम पुरुषोत्तम सिलवाल सबै प्रतिद्वन्दीलाई पराजित गर्दै पूर्ण ५ अंकका साथ एकल अग्रता हासिल गर्न सफल भएका छन्। 
गत महिना श्रीलंकामा सम्पन्न वेस्टर्न एसियन एमेच्योर चेस प्रतिस्पर्धामा नेपाललाई रजत पदक दिलाएका उदियमान खेलाडी सीएम पुरुषोत्तमले क्रमशः हार्दिक पन्त, रामकृष्ण महर्जन, महेन्द्रकुमार साम्बा हाम्फे, शैलेन्द्र न्यौपाने र सीएम नवीन तण्डुकारलाई पराजित गरेका छन्।
प्रतिस्पर्धामा तीनजना खेलाडीहरूले समान ४.५ अङ्क जोडेर संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन्। जसमा मकवानपुरका एफएम क्षितिज भण्डारी, झापाका प्रकाशचन्द्र नेपाल र ललितपुरका सुरज महर्जनले पुरुषोत्तम लाई पछ्याइरहेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्षितिजले पाँचौँ चरणमा प्रकाशचन्द्रसँग बराबरी खेले भने चौथो चरणको खेलमा खोटाङका धिरेन राई र तेस्रो चरणमा काठमाडौका कुशल बेलबासे माथी जित निकाले।
पाँचौँ चरण बराबरी खेलेका प्रकाशले तेस्रो र चौथो चरणमा स्याङ्जाका सुशील सुवेदी र काठमाडौका जनार्दन श्रेष्ठलाई पराजित गरेका छन्।
यसैगरी ललितपुरका सुरज महर्जनले तेस्रो, चौथो र पाँचौं चरणमा क्रमशः अशोकमोहन श्रेष्ठ, सन्देश श्रेष्ठ र कमल श्रेष्ठलाई पराजित गरेका छन्।
ज्याठा स्थित अन्नपूर्ण उच्च माविको सभा हलमा भइरहेको प्रतियोगितामा काठमाडौँका जनार्दन श्रेष्ठ, सीएम नवीन तण्डुकार, खोटाङका धिरेन राई, काभ्रेका राहुल चौप्रधान, दोलखाका आशिष फुयाल, झापाका राजन सुवेदी र काठमाडौँकै सीएम भगवती प्रसाद शर्माले समान ४-४ अङ्क बटुलेर संयुक्त तेस्रो स्थानमा उभिन सफल भएका छन्।
त्यस्तै महिला तर्फ भर्खरै सम्पन्न भएको नेशनल जुनियर विजेता रिया श्रेष्ठले ३ अंक जोडेर अग्रता लिएका छन् । रियासँगै समान ३ अङ्क प्राप्त गर्नेमा प्रतिमा बास्कोटा, शान्ति धिमाल र ओमन नेशनल च्याम्पियन सिन्दिरा जोशी रहेकी छिन् ।
स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म हुने प्रतियोगितामा विजेताले २५ हजार, उपविजेताले २० हजार र तृतीय स्थान प्राप्त गर्ने खेलाडीले १५ हजार नगद पुरस्कार हात पार्ने छन् । प्रतियोगितामा कूल नगद पुरस्कार १ लाख ४५ हजार रहेको छ।
","created":"2025-06-19T20:30:10.264025+05:45","news_slug":"CMA-pursottam-silwal-ahead"},{"id":3432,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0893.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0893.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">काठमाडौं, असार ५ः एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्। समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै करियरकै उपाधि जितेका हुन्। राहुलले आज ५–अन्डर ६७ को स्कोर गरे। 
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">राहुलले यो सिजनको दोस्रो उपाधि जिते। यसअघि उनले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए। 
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">समग्रमा १९–अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए। उनले आज ८–अन्डर ६४ को स्कोर गरे। प्रोतर्फ पहिलो भएका उनले नगद ३ लाख प्राप्त गरे। एमेच्योर सदभाव आचार्य समग्रमा १८–अन्डर २ सय ७० को स्कोरमा तेस्रो भए। उनले आज ५–अन्डर ६७ को स्कोर बनाए। उनी एमेच्योरतर्फ दोस्रो भए। 
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">साबिक विजेता सुबाश तामाङ समग्रमा १५–अन्डर २ सय ७३ सहित चौथो भए। उनले आज इभन–पार ७२ स्कोर गरे। प्रो तर्फ उनी दोस्रो हुँदा नगद १ लाख ८५ हजार प्राप्त गरे। भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४–अन्डर २ सय ७४ सहित पाँचौं स्थानमा रहे। उनले आज ६–अन्डर ६६ को उत्कृष्ट स्कोर गरे। एमेच्योरतर्फ उनी तेस्रो भए। 
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">धरानका प्रो निरज तामाङले आज १–ओभर ७३ स्कोर गरे। समग्रमा १०–अन्डर २ सय ७८ सहित छैटौं भए। प्रो तर्फ तेस्रो भएका उनले १ लाख २५ हजार नगद हात पारे। उनी आगामी सिजनको नम्बर एक खेलाडी बनेका छन्। उनले यो सिजन तीन उपाधि सहित सर्वाधिक ८ लाख ६७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्दै अर्डर अफ मेरिटमा पहिलो भए।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">दिनेश प्रजापति समग्रमा ९–अन्डर २ सय ७९ को स्कोरमा सातौं भए। उनले आज २–अन्डर ७० स्कोर गरे। प्रो तर्फ चौथो हुँदै नगद १ लाख ५ हजार प्राप्त गरे। शुक्र बहादुर राई समग्रमा ८–अन्डर २ सय ८० सहित आठौं भए। आज ५–अन्डर ६७ स्कोर गरे। प्रो तर्फ पाँचौं भएका उनले नगद ९२ हजार हात पारे। 
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">समग्रमा ३–अन्डर २ सय ८५ को स्कोरमा प्रो सञ्जय लामा र एमेच्योर वाङ्चेन ढोन्डुपले संयुक्तरुपमा नवौं स्थान बाँडे। सञ्जयले इभन–पार ७२ र वाङ्चेनले २–अन्डर ७० मा आजको खेल सकाए। प्रो तर्फ छैटौं भएका सञ्जयले ८४ हजार प्राप्त गरे। यस्तै रवि खड्का, धन बहादुर थापा, जयराम श्रेष्ठ र तोरण विक्रम शाही प्रो तर्फ उत्कृष्ट दशमा रहे। <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">तेस्रो दिनका लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगी रहित ५–अन्डर ३१ स्कोर गरे। उनले पहिलो, तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। ११औं र १२औं होलमा पनि एक–एक सट बचाउँदा २३–अन्डरमा स्कोर पुर्याइसकेका थिए। तर ४–पारको १४औं होलमा डबल बोगी खेप्दा ब्याक नाइन इभन–पार ३६ मा सकाए। 
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">भुवन नगरकोटीले तेस्रो होलमा इगलको सफलता प्राप्त गरे। चौथो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दे फ्रन्ट नाइन ५–अन्डर ३१ मा सकाए। यसपछि ११औं, १२औं, १५औं र १७औं होलमा एक–एक सट बचाए। १४ औं होलको बोगीले ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे। 
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">सदभावले फ्रन्ट नाइनमा इभन–पार ३६ खेले। तेस्रो होलमा डबल बोगी खेपे। छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले। यसपछि १२औं होलमा इगलको सफलता प्राप्त गर्दा ११औं, १४औं र १५औं होलको बर्डीले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए। 
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">बिजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि कुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे। 
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">एनपिजिएद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको थियो। जहाँ ३७ प्रो र १८ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागीता जनाएका थिए।
","created":"2025-06-19T19:00:19.783235+05:45","news_slug":"Surya-Nepal-premier-gulf"}]}