{"count":5179,"next":"https://app.nepalsportz.com/news/?format=json&page=53","previous":"https://app.nepalsportz.com/news/?format=json&page=51","results":[{"id":4212,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपाल युएईसँग पराजित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_5918.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_5918.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
बिहीबार युएईमा सम्पन्न खेलमा युएईले  नेपाललाई ५ विकेटले पराजित गरेको हो।
२३४ रनको मध्यम लक्ष्य पछ्याएको युएईले ओभरमा ५ विकेट गुमाउँदै २३७ रन बनायो।
जितसँगै अंक तालिकाको पुछारमा रहेको युएईलाई केही राहत मिलेको छ। युएईले १८ खेलबाट ८ अंक पुर्‍याएको छ। जारी भ्रमणमा नेपालको यो दोस्रो हार हो। यसअघि अमेरिकासँग नेपाल १०६ रनले पराजित भएको थियो।  समान खेलबाट १२ अंक रहेको नेपाल सातौं स्थानमा यथावत् छ।
युएईलाई जित दिलाउन आर्यान्श शर्माले ९८ रनको उत्कृष्ट इनिङ्स खेले। ९८ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे। उनलाई लेग स्पिनर सन्दीप लामिछानेले शतक बनाउनबाट बञ्चित गरे।
यद्यपि, सन्दीपको उक्त क्याच एन्ड बोल्डबाट युएईलाई कुनै असर परेन। अलिशान शराफुले २६ बलमा ६ चौका र ३ छक्कासहित ४५ रन बनाइदिसकेका थिए।
उनीबाहेक मोहम्मद वासिम २६, कप्तान राहुल चोपरा १५, हर्षित कौशिक १३ रनमा आउट भए। यता, धुर्व पराशर १६ र जाहिद अली ११ रनमा अविजित रहन सफल भए।
नेपालका सन्दीपले सर्वाधिक दुई विकेट लिए। उनले आफ्नो १० ओभरमा ३४ रन खर्चिए। करण केसी र दीपेन्द्रसिंह ऐरीको नाममा समान १ विकेट रह्यो।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो।
नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक १०९ रन बनाए। १३० बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
","created":"2025-10-30T18:48:04.081302+05:45","news_slug":"Nepal-defeated-by-uAe"},{"id":4211,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य","news_image_url":"https://app.nepalsportz.com/media/IMG_5917.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_5917.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेकाे नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाए २३३ रन बनाएकाे हाे।
नेपालका लागि कप्तना राेहितकुमार पाैडेलले १०९ रनकाे याेग्दान गरे। उनले १३० बलमा ५ चाैका र २ छक्का प्रहार गरे। उनले ३ वर्ष ७ महिनापछि शतक प्रहार गरेका हुन्। उनले १२६ बलमा पाँच चाैका र एक छक्काकाे सहयाेगमा शतक प्रहार गरेका हुन्।
उनको करिअरको दोस्रो शतक हो। यसअघि उनले २५ मार्च २०२२ मा कीर्तिपुरमा भएको खेलमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनको इनिङ्स खेलेका थिए।त्यसको ३ वर्ष ७ महिना ५ दिनपछि उनले पुन: आफ्नो ब्याटमार्फत शतक बनाएका हुन्।
यस्तै, ओपनर आसिफ शेखले ३५, आरिफ शेख २७, उपकप्तान दिपेन्द्र सिंक एैरी २३ रन बनाउँदा साेमपाल कामीले रन बनाए। युवा अलराउन्डर शुन्य रनमा पेबेलियम फर्किँदा ओपनर कुशल भर्तेलले ७ रन बनाए।
करण केसी १३, सन्दीप लामिछाने र भिम सार्कीले तीन रन बनाए।
यता युएईका लागि जाहिद अलीले सर्वाधिक चार विकेट लिँदा जुनैद सिद्दिकीले तीन हात पारे। यस सिरिजकाे पहिलाे खेलमा नेपाल अमेरिकासँग पराजित भएकाे थियाे।
नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने युएईले अमेरिकासँग ४ विकेटको हार बेहोरेको थियो।
नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १५ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ।
विश्वकप लिग-२ मा १२ अंकसहित नेपाल सातौं स्थानमा छ। युएईको ६ अंक छ।
","created":"2025-10-30T15:11:53.305846+05:45","news_slug":"Nepal-gave-234-target"},{"id":4210,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"युएईविरुद्ध कप्तना रोहितको शतक","news_image_url":"https://app.nepalsportz.com/media/IMG_5916.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_5916.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत शारजहा क्रिकेट रंगशालामा घरेलु टोलीविरुद्ध भइरहेको खेलमा उनले ३ वर्ष ७ महिनापछि शतक प्रहार गरेका हुन्। उनले १२६ बलमा पाँच चाैका र एक छक्काकाे सहयाेगमा शतक प्रहार गरेका हुन्।
उनको करिअरको दोस्रो शतक हो। यसअघि उनले २५ मार्च २०२२ मा कीर्तिपुरमा भएको खेलमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनको इनिङ्स खेलेका गिए।
त्यसको ३ वर्ष ७ महिना ५ दिनपछि उनले पुन: आफ्नो ब्याटमार्फत शतक बनाएका हुन्।
","created":"2025-10-30T14:53:05.820177+05:45","news_slug":"Captain-Rohit-can"},{"id":4209,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"म्याट रसले दिए राजीनामा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_5915.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_5915.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
उनले तीन दिन अगाडि नै राजीनामा दिएका हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले पनि राजीनामा दिएको पुष्टि गरे। ‘के कारण भनेर पछि खुलाउँला। तर, उहाँले राजीनामा दिइसक्नु भएको छ,’ उनले भने।
अस्ट्रेलियन प्रशिक्षक रस गत फागुनमा मात्रै मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्। उनीसँग एन्फाले १ वर्षको सम्झौता गरेको थियो।
उनको प्रशिक्षणमा नेपालले ७ अन्तर्राष्ट्रिय खेल खेलेको  थियो। जसमा एक मात्र जित हात परेको थियो भने २ बराबरी र ४ खेलमा हार बेहोरेको थियो।
","created":"2025-10-30T09:24:19.540930+05:45","news_slug":"Matt-Ross-resigns"},{"id":4208,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"दक्षिण अफ्रिका फाइनलमा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_5914.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_5914.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
बुधबार सम्पन्न सेमिफाइनल खेलमा इङल्याण्डलाई १२५ रनले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो।
अफ्रिकाले दिएको ३२० रनको लक्ष्य पछाएको इङल्याण्ड ४२.३ ओभरमा अल आउट हुँदै १९४ रन मात्र बनाएको थियो।
३२० को लक्ष्य पछ्याउँदै, इङ्गल्याण्डको सुरुवात खराब रह्याे। टोलीले केवल एक रनमा तीन विकेट गुमायो। एमी जोन्स, ट्यामी ब्यूमोन्ट र हेदर नाइट सबै रन नबनाइ फर्किए। इनिङ्सको पहिलो ओभरमा मारिजान क्यापले एमी र नाइटलाई बोल्ड गरिन् भने अर्को ओभरमा अयाबोङ्गा खाकाले ब्युमोन्टलाई विकेटकिपर सिनोलो जाफ्टाको हातबाट क्याच गराइन्।
त्यसपछि नेट स्काइभर–ब्रन्ट (६४) र एलिस क्याप्सी (५०) ले चौथो विकेटको लागि १०५ रन जोडे। उनीहरूले टोलीलाई लयमा राख्ने प्रयास गरे, तर २३औं ओभरमा सुन लुसले क्याप्सीलाई नाडाइन डे क्लार्कको हातबाट क्याच गराएर साझेदारी तोडिन्। क्याप्सीले ७१ बलमा ६ चौका प्रहार गरिन्। त्यसपछि कापले स्काइभर–ब्रन्टलाई विकेटकिपर जाफ्टाको हातबाट क्याच गराइन्। त्यसपछि इङ्ल्यान्डको बाँकी आशा समाप्त भयो। ब्रन्टले ७६ बलमा छ चौका र एक छक्का प्रहार गरिन्। कापले सोफिया डङ्कली (०२) र चार्ली डीन (००) लाई पनि आउट गर्दै आफ्नो पाँच विकेट पूरा गरिन्। नाडाइन डे क्लार्कले दुई विकेट लिए र लिन्सी स्मिथ (२७) लाई सुन लुसको हातबाट क्याच गराएपछि दक्षिण अफ्रिकाको जित सुनिश्चित भएको थियो।
खेलमा पाँच विकेट लिएर, मारिजान क्यापले एउटा महत्वपूर्ण उपलब्धि हासिल गरिन्। उनी एकदिवसीय विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनिन्। उनले ४४ विकेट लिइन्, जुन यसअघि पूर्व भारतीय बलर झुलन गोस्वामीको नाममा रहेको रेकर्ड थियो। उनले ३४ इनिङमा ४३ विकेट लिएकी थिइन् ।
त्यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले कप्तान लाउरा वोलभारडटको १६९ रनको शतकीय पारीको सहयोगले ५० ओभरमा ७ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो।
अब दक्षिण अफ्रीकाले फाइनलमा भारत र अस्ट्रेलियाबीचको बिजेतासँग आगामी आइतबार खेल्ने छ।
","created":"2025-10-30T09:13:43.770791+05:45","news_slug":"South-Africa-final"},{"id":4207,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"लिग-२: नेपाल र युएई भिड्दै","news_image_url":"https://app.nepalsportz.com/media/IMG_5912.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_5912.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने याे खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ।
यस सिरिजमा नेपाल र युएई दुवै आफ्नाे पहिलाे खेलमा अमेरिकासँग पराजित भएका थिए। नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने युएईले अमेरिकासँग ४ विकेटको हार बेहोरेको थियो।
नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १५ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ।
विश्वकप लिग-२ मा १२ अंकसहित नेपाल सातौं स्थानमा छ। युएईको ६ अंक छ।
","created":"2025-10-30T08:34:18.991813+05:45","news_slug":"Nepal-uae-cwc2"},{"id":4206,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"फियोरेन्टिना इन्टरसामु कमजोर","news_image_url":"https://app.nepalsportz.com/media/IMG_5911.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_5911.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
यो जितपछि इन्टरको नौ खेलका १८ अंक भएको छ । खराव लयबाट गुज्रिरहेको फियोरेन्टिनाको भने नौ खेलबाट चार अंक मात्र छ र १९ औं स्थानमा कमजोर स्थितिमा छ ।
सानसिरोमा भएको खेलमा हाकान चाहालोलु ६६ र ८८ औं मिनेटमा दुई गोल गरे । अर्को गोल पिटर सुचिचले ७१ औं मिनेटमा गरे ।
अन्य खेलमा क्रेमोन्सले जेनोआलाई २–० ले हरायो भने बोलोग्ना र टुरिनोले गोलरहित बराबरीमा चित्त बुझाए ।
","created":"2025-10-30T06:51:22.303112+05:45","news_slug":"Fiorentina-inter-Milan"},{"id":4205,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"न्युकासलको प्रतिद्वन्द्वी फुलहम","news_image_url":"https://app.nepalsportz.com/media/IMG_5910.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_5910.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
अन्य अन्तिम आठको खेलमा आर्सनलले प्यालेस, चेल्सीले कार्डिफ तथा सिटीले ब्रेन्टफोर्डको सामना गर्नेछन् । त्यसमध्ये कार्डिफ मात्रै इंग्लिस प्रिमियर लिग बाहिरको टिम रहेको छ ।
बुधबार नै भएका अन्तिम १६ का खेलमा न्युकासलले टोटनहमलाई २–० ले पराजित गरेको थियो । यस्तै आर्सनलले ब्राइटनलाई २–०, क्रिस्टल प्यालेसले लिभरपुललाई ३–०, म्यानचेस्टर सिटीले स्वान्सीलाई ३–१ र चेल्सीले उल्भ्सलाई ४–३ ले हरायो ।
","created":"2025-10-30T06:19:31.572275+05:45","news_slug":"New-castle-face-Fulham"},{"id":4204,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"टाइब्रेकरमा नेपालले भारतलाई हरायो","news_image_url":"https://app.nepalsportz.com/media/att.ZFJmZij9FyzSW7skqWBgFZK-aWz-0lgjVMXmvkYOEmE.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.ZFJmZij9FyzSW7skqWBgFZK-aWz-0lgjVMXmvkYOEmE.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
सम्भावित टाइब्रेकरकै लागि सब्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेकी अञ्जनाले भारतका दुई प्रहार रोकिन् । भारतको एक अर्को प्रहार बाहिरिएको थियो । नेपालका तर्फबाट गोल गर्नेमा सविता रानागमर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल रहे ।
कप्तानको भूमिकामा रहेकी अनिता वस्नेत गोल गर्न चुकिन र उनको प्रहार भने बाहिरिएको थियो । त्यस अगाडि सिक्किमको पाल्जोर स्टेडियममा भएको खेलमा भारतले सौम्या गुगुलोथको गोलले पहिलो हाफको ३० औं मिनेटमा अग्रता लिएको थियो ।
पहिलो हाफको इन्ज्युरी समयमा अनिताको कर्नर प्रहारलाई रश्मिकुमारी घिसिङले हेड गर्दै बललाई पोस्टका दिशा दिएकी हुन् ।
","created":"2025-10-29T19:20:38.027199+05:45","news_slug":"Penalty-Nepal-won"},{"id":4203,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपाल र भारत बिच खेल हेर्नुहोस","news_image_url":"https://app.nepalsportz.com/media/att.hEyH0jaon0TAekW0usH6sH5NhymYFuluVilqefedQaA.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.hEyH0jaon0TAekW0usH6sH5NhymYFuluVilqefedQaA.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
","created":"2025-10-29T17:04:57.753235+05:45","news_slug":"Friendly-Nepal-India-match-now"},{"id":4202,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"अल–नासर किङ्स कपको अन्तिम १६ बाट बाहिरियो","news_image_url":"https://app.nepalsportz.com/media/IMG_5869.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_5869.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
‍रोनाल्डोको नासर करिम बेन्जेमाको अल–इत्तिहादसँग २–१ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
१५औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै अल–इत्तिहादलाई अग्रता दिलाए। अल–नासरले ३०औं मिनेटमा रोनाल्डोले बाँया तर्फबाट दिएको पास डिबक्सभित्र पाउँदै एन्जेलोले गोल गरे। तर, पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा हुसेम आउआरले गोल गर्दै इत्तिहादलाई फेरि अग्रता दिलाए।
दोस्रो हाफको सुरुआतमै अल–इत्तिहादका अहमद अल–जुलैदान रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। त्यसपछि उनीहरूलाई बाँकी समय १० जना खेलाडीले खेल्नुपर्‍यो।
त्यसपछि बाँकी समय थप गाेल नहुँदा नासर पराजित हुन पुग्यो।
","created":"2025-10-29T09:25:19.543890+05:45","news_slug":"Al-nassr-out-of-kings-cup"},{"id":4201,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपाल र भारत भिड्दै","news_image_url":"https://app.nepalsportz.com/media/IMG_5808.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_5808_UVZC01Z.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
सिक्किमको पाल्जोर रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ। यो खेलले फिफा अन्तर्राष्ट्रिय मान्यता भने पाएको छैन।
नेपाल र भारत दुई दिनको अन्तरमा दोस्रो पटक आमने सामने हुँदैछन्। यसअघि सोमबार सिलोङमा सम्पन्न त्रीदेशीय मैत्रीपूर्ण खेलमा कप्तान सावित्रा भण्डारीको दुई गोलमा नेपाल २-१ ले विजयी भएको थियो। बुधबारको खेलमा भने सावित्रा उपलब्ध हुने छैनन्।
उनी व्यावसायीक फुटबलका लागि अस्ट्रेलिया फर्किइसकेकी छन्। यसैगरी  मिडफिल्डर प्रीति राई र गोलकिपर अञ्जिाल तुम्बापो सुब्बाले पनि आजको खेल गुमाउने भएका छन्।
","created":"2025-10-29T07:52:38.220056+05:45","news_slug":"Nepal-India-playing-today-in-sikkim"},{"id":4200,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"मिलानको बराबरीमा नेपोलीलाई थप फाइदा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_5864.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_5864.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
अर्को खेलमा मिलानले एटलान्टासँग १–१ को बराबरी खेल्यो । नेपोलीको नौ खेलबाट २१ अंक भएको छ भने मिलान समान खेलबाट १८ अंकमा रह्यो । अब त अरू टिमसामु पनि मिलानलाई उछिन्ने अवसर हुनेछ ।
स्टाडियो भिआ डेल मारेमा प्राप्त जितमा नेपोलीका लागि आन्द्रे फ्रान्कले ६९ औं मिनेटमा एक मात्र गोल गरे । अर्कोतर्फ गेविस स्टेडियममा भने मिलानले चौथो मिनेट सामुएल रिकीको गोलले अग्रता लिएको थियो ।
एडेमोला लकुमनले ३५ औं मिनेटमा एटलान्टाका लागि बराबरी गोल फर्काए । एटलान्टा यस सिजन लिगमा एक मात्र अपराजित टिम हो, तर उसले नौ खेलमा सात बराबरी खेलिसकेको छ ।
","created":"2025-10-29T07:28:37.578044+05:45","news_slug":"Ac-Milan-draw-atlanta"},{"id":4199,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एसियन कप छनोट : फेरि नेपालले घरेलु खेल गुमायो","news_image_url":"https://app.nepalsportz.com/media/IMG_5863.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_5863.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
एएफसीले सुरक्षा र व्यवस्थापकीय कारण देखाउँदै खेल स्थल परिवर्तन गरी आगामी १८ नोभेम्बरमा हुने खेल क्वालालम्पुरको बुकीत जालिल रंगशालामा सारिएको जनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय खेल अब मलेसियाको घरेलु मैदानमा हुनेछ। समूह ‘एफ’ मा अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको नेपालका लागि यो खेल थप कठिन बन्नेछ भने मलेसियाका लागि फाइदाजनक मानिएको छ।
नेपालले यसअघि भियतना र लाओसँग पनि उसैकाे मैदानमा गएर खेलेको थियो।
","created":"2025-10-29T07:21:38.597695+05:45","news_slug":"Asian-cup-qualifier-Nepal-stadium-not-fit-to-play"},{"id":4198,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सावित्रा, अन्जिला र प्रीतिले भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल गुमाउने","news_image_url":"https://app.nepalsportz.com/media/F31AD23D-9012-4F43-AAEA-7E329E744800.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/F31AD23D-9012-4F43-AAEA-7E329E744800.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
नेपालले बुधबार भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ। तर, फिफा विन्डोमा दुई खेलले मात्रै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ। नेपाल पहिलो खेलमा इरानसँग ३–० ले पराजित भएको थियो। दोस्रो खेलमा भने भारतलाई २–१ ले पाखा लगाएको थियो। उक्त जितमा साम्बाले नै दुवै गोल गरेकी हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार बुधबार हुने खेल अनौपचारिक रहने छ। त्यसैले साम्बा अस्ट्रेलिया फर्किएकी छन्। उनले सामाजिक सञ्जालमार्फत अन्तिम खेलका लागि टोलीलाई शुभकामनासमेत दिइसकेकी छन्।
यस्तै प्रीति पनि भारतबाट जोर्डन प्रस्थान गर्नेछिन्। उनी अल–इत्तिहाद क्लबमा अनुबन्ध छिन्।
","created":"2025-10-28T16:15:08.431312+05:45","news_slug":"Samba-priti-Anjila-will-miss-the-game"},{"id":4197,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"कर्णाली याक्स र एसियन पेन्ट्सबीच सम्झौता","news_image_url":"https://app.nepalsportz.com/media/cfbb525e-d5d3-471e-a404-e3ee33663615.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/cfbb525e-d5d3-471e-a404-e3ee33663615.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
यो सम्झौता दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि हो । सम्झौता कार्यक्रममा एसियन पेन्ट्सको तर्फबाट मार्केटिङ सहायक प्रवन्धक अङ्किता श्रेष्ठको पनि  उपस्थिति रहेको थियो ।
निर्देशक घिमिरेलेपेन्ट्ससङ जिडिदा जोदिदा खुसी भएको बताउदै दोस्रो सस्करणको तयार रहेको बताए । \"एसियन पेन्ट्सलाई जोड्न पाउँद खुसी छौँ । दोस्रो सिजनको लागि हामी तयार छौ ।'
एसियन पेन्ट्स नेपाल नेपालका अन्तर्राष्ट्रिय पेन्टहरु उत्पादन गर्ने एक प्रमुख उत्पादक हो  । एसियन पेन्ट्सका उत्पादनहरु नेपालमा सबैभन्दा बढी रुचाइएको छ । एसियन पेन्ट्सले आफ्नो बजार एसियासँगै अफ्रिका, मिडल इष्ट, साउथ प्यासिफिक र साउथ प्यासिफिकमा पनि बिस्तार गरेको छ ।
यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौको होटल याक एण्ड यति, नेबिको र प्लम्बर पाइप्ससँग सम्झौता गरेको छ ।
कर्णाली याक्सले ट्रफी टुर कर्णाली प्रदेशका विभिन्न शहर, धार्मिक स्थल र पर्यटकीय क्षेत्रमा २ नोभेम्बर र ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा आयोजना गर्दैछ ।
२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।
दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको  कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
यस्तै, कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको हो । वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।
","created":"2025-10-28T15:51:04.192187+05:45","news_slug":"Katmali-asianpaints"},{"id":4196,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एटलेटिकोको चोट बिर्साउने जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_5856.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_5856.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
युरोपेली च्याम्पियन्स लिगमा पछिल्लो साता आर्सनलको हातबाट एटलेटिको ४–० ले हारेको थियो । तर बेटिसमाथिको अहिलेको जितले उसलाई धेरै राहत दिनेछ । एटलेटिकोले यो सिजन क्लिन सिट राखेको पनि यो दोस्रो खेल मात्रै हो ।
यो जितसँगै डिएगो सिमोनीको टिम अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । यो जितले उसको १० खेलबाट १९ अंक भएको छ । बेटिस भने १६ अंकमा छैटौं स्थानमा रह्यो ।
खेलको दुवै गोल पहिलो हाफमा भएका थिए र ती गिलियानो सिमोनी तथा एलेक्स बेनाको नाममा रह्यो । सिमोनीले तेस्रो मिनेटमै गोलको खाता खोले भने बेनाले इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरे ।
","created":"2025-10-28T07:16:55.425497+05:45","news_slug":"Atletico-win-"},{"id":4195,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"भारतमाथि नेपालको शानदार जित","news_image_url":"https://app.nepalsportz.com/media/att.ukGUSwwR6OsfWCcAGv8aOsXikcYaEIk-WcBbICoJi6M.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.ukGUSwwR6OsfWCcAGv8aOsXikcYaEIk-WcBbICoJi6M.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
इरानले उपाधिका लागि भारत र नेपालविरुद्धको दुवै खेल जितेको थियो । सिलोङको जवाहरलाल नेहरु स्टेडियममा सावित्राले दोस्रो मिनेटमा पहिलो गोल गरिन् । दीपा शाहीको लामो पासमा उनले गोलको खाता खोलेकी हुन् । उनले ६२ औं मिनेटमा फ्रि–किकबाट उत्कृष्ट दोस्रो गोल गरिन् ।
यससँगै भारतविरुद्ध साविक्राको व्यत्तिगत गोल संख्या १० पुगेको छ । नेपालका लागि ५९ खेलमा उनले गरेको गोल संख्या ६८ पुगेको छ । भारतका लागि करिष्मा पुरुषोत्तमले ८२ औं मिनेटमा एक गोल फर्काइन् । भारतले सन् २०१९ यता नेपाललाई हराउन सकेको छैन् ।
","created":"2025-10-27T20:15:29.387767+05:45","news_slug":"Nepal-beats-India-womens"},{"id":4194,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर","news_image_url":"https://app.nepalsportz.com/media/0F7A1662.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/0F7A1662.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
","created":"2025-10-27T17:55:21.348363+05:45","news_slug":"Drj-sudurpaschhim-sign-mou"},{"id":4193,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"भूपेन्द्रलाई अमेरिकामा ३ पदक","news_image_url":"https://app.nepalsportz.com/media/IMG_5850.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_5850.jpeg","category":[{"id":7,"created":"2023-02-25T05:44:03.143831+05:45","modified":"2023-02-25T05:44:03.143852+05:45","created_np":"2079-11-13T05:44:03.143865+05:45","modified_np":"2079-11-13T05:44:03.144117+05:45","name":"Martial Arts","slug":"martial-arts"}],"season":null,"content":"
","created":"2025-10-27T16:20:54.466479+05:45","news_slug":"Bhupendra-3-medal"}]}