{"count":5170,"next":"https://app.nepalsportz.com/news/?format=json&page=30","previous":"https://app.nepalsportz.com/news/?format=json&page=28","results":[{"id":4663,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"शीर्षमा इन्टर मजबुत","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8904.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8904.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
इन्टरको २० खेलबाट ४६ अंक भएको छ । एसी मिलान ४० अंकमा दोस्रोमा छ । नेपोलीको पनि २० खेलबाट ४० अंकमा तेस्रो स्थानमा छ । बुधबार नै नेपोली र पार्माले गोलरहित बराबरी खेलेका थिए र यसले पनि इन्टरलाई फाइदा पुगेको हो ।
पछिल्लो समय इन्टर लयमा छ र लिगका आठ खेलमध्ये सातमा विजयी रहेको छ । त्यसमध्ये एक खेल भने बराबरीमा टुंगेको थियो र त्यो नेपोलीविरुद्ध रहेको थियो ।
","created":"2026-01-15T07:11:54.088317+05:45","news_slug":"Inter-league-table-on-top"},{"id":4662,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सेनगेल उपाधिका लागि भिड्दै","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8903.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8903.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
उनले टानगियर्समा भएको सेमिफाइनलमा ७८ औं मिनेटमा एक मात्र गोल गरे । फाइनल आइतबार हुनेछ र त्यसमा सेनेगलको सामना आयोजक मोरक्को अथवा नाइजेरियामध्ये एककोविरुद्ध हुनेछ । यो खेल बिहीबार हुनेछ ।
सेनेगेलले सन् २०२२ को अफ्रिका कप अफ नेसन्सको फाइनलमा इजिप्टलाई नै हराएको थियो । यस हारपछि इजिप्टको मोहमद सलाहको आफ्नो देशका लागि उपाधि जित्ने सपना अधुरो नै रह्यो ।
","created":"2026-01-15T07:08:50.150336+05:45","news_slug":"Senegal-in-final-AFCON"},{"id":4661,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"राष्ट्रिय लिग: फ्रेन्ड्सको सुखद सुरुआत, भगवती र चर्च ब्वाइजले अंक बाँडे","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8900.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8900.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार उद्घाटन खेलमा काँक्रेविहार क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा जितसँगै सुरुआत गरेको छ।
फ्रेन्ड्सलाई जित दिलाउन प्रशान्त लक्क्षम, प्रवेश बस्नेत र आशीष चापागाँईले गोल गरे। काँक्रेविहारले एक गोल उपहारमा आएको हो। जितसँगै फ्रेन्ड्सले तीन अंक जोडेको छ।
खेलको छैटौं मिनेटमै काँक्रेविहारले सुरुआती अग्रता लियो। सन्दीप देउवाले प्रहार गरेको बल फ्रेन्ड्सका कमल श्रेष्ठलाई लाग्दै गोलमा परिणत भयो।
३५औं मिनेटमा फ्रेन्ड्सका दिपेश घलेले गरेको प्रहार काँक्रेविहारका गोलकिपर सुपबहादुर शाहीले बचाए। त्यसपछि फ्रेन्ड्सका प्रशान्तले पाएको अवसर पनि सदुपयोग हुन सकेन। प्रशान्तको प्रहार गोलकिपर शाहीले उत्कृष्ट बचाउ गरे।
पहिलो हाफको इन्जुरी समयमा प्रशान्तले गोल गर्दै फ्रेन्ड्सलाई बराबरीमा ल्याए। मौसम सुब्बाको पासमा प्रशान्तले गोल गरेका हुन्।
दोस्रो हाफको ५७औं मिनेटमा फ्रेन्ड्सका आशीषले गरेको प्रहार क्रसबारमा लागेको थियो, जसलाई गोलकिपर शाहीले नियन्त्रणमा लिए।
तर, त्यसको दुई मिनेटपछि नै प्रवेशले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए। बस्नेत दोस्रो हाफमा राजेश परियारको स्थानमा मैदान प्रवेश गरेका थिए।
खेलको ९०औं मिनेटमा कमलको पासमा आशीषले गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को सहज जित दिलाए।
यस्तै, अर्को खेलमा भगवती र चर्चले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
","created":"2026-01-14T19:05:00.689219+05:45","news_slug":"National-league-2082-"},{"id":4660,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित","news_image_url":"https://app.nepalsportz.com/media/att.xjlAbZz60F1mxUciQkN6kTrxYDaPZE89qcHQ2IJ4ARE.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.xjlAbZz60F1mxUciQkN6kTrxYDaPZE89qcHQ2IJ4ARE.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
१२ वर्षीय लियोनले दुई घन्टा ४५ मिनेटको प्रतिस्पर्धापछि १६०५ रेटेड हार्दिकको चुनौती पन्छाएका हुन् । हिमालयन च्यालेन्जर्सको तेस्रो चरणका खेल सकिदा अनरेटेड लियोनले तीनै खेलमा रेटेड खेलाडीलाई हराएका छन् । उनले पहिलो चरणमा ईश्वर लामा (१५५१) र दोस्रो चरणमा अनमोल राई (१५३४) लाई पराजित गरेका थिए । उनले चौथो चरणमा वुधबार १६०७ रेटेड रोहित श्रेष्ठविरुद्ध खेल्दैछन् ।
हिमालयन चेस एकेडेमीद्वारा काठमाडौं जिल्ला चेस संघसँग सहकार्य गर्दै युवा खेलाडीको स्तरोन्नतिको लागि आयोजित हिमालयन च्यालेन्जर्सको तेस्रो दिन शीर्ष वरीयताका अभिक शाह (१९१८ रेटेड) र सजल न्यौपाने (१६९७) ले पनि शतप्रतिशत जितलाई कायम राखे । सेन्ट जेभियर्स कलेजका अभिकले शुभांग प्रधानलाई पराजत गरे भने द ब्रिटिश कलेजका सजलले निहाना श्रेष्ठको अपराजित यात्रामा पूर्णविराम लगाइदिए । चौथो चरणमा वुधबार अभिकविरुद्ध सजलको खेल हुँदैछ ।
तेस्रो चरणका खेलमा अग्रता आचार्यले सात्विकमान तुलाधर, रोहित श्रेष्ठले रेयांश खनाल, विमश लोहनी ईश्वर लामा, अनमोल राईले नायुमा मगर, आशिर्वाद थापाले अभिक रेग्मी, प्रवीर केसीले रेयांश महर्जन, उजिभानी कँडेलले विराज सरिया, निवा राईले रियांशु पौडेल, वियांका गौतमले श्रेयांश सापकोटा, सूर्यप्रताप सिंह कार्कीले ओजस्वी श्रेष्ठ र अरण्य तुलाधरले अभियान राईविरुद्ध जित निकाले ।
काठमाडौं ११ थापाथलीस्थित हिमालयन चेस हलमा सञ्चालित प्रतियोगितामा अभिक, सजल र लियोन तेस्रो चरणसम्म शतप्रतिशत जितसहित शीर्ष तीन स्थानमा छन् । प्रत्येक जितमा ३ अंक दिइने नियमानुसार यी तीन खेलाडीले ९–९ अंक बनाएका छन् । १३ खेलाडीले ६–६ अंक जोडेका छन् । दस खेलाडीको खातामा ३ अंक रहेको छ । चार खेलाडी अंकको खाता खोल्न संघर्षरत् छन् ।
स्वीस प्रणालीको आधारमा नौ चरणमा आयोजित प्रतियोगितामा हरेक दिन एक चरणको खेल हुनेछ । प्रत्येक चरणमा खेलाडीलाई ९० मिनेटसँगै ३० मिनेटको इन्क्रिमेन्ट समय दिइनेछ । कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेस माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।
अचेल छोटो अवधिका र्यापिड र ब्लिज चल्तीमा रहेपनि खेलाडीका स्तरबृद्धि लागि उपयुक्त मानिएको क्लासिकल चेसको प्रतियोगिता युवा खेलाडीलाई अवसर दिन आयोजना गरिएको एकेडेमीकी संस्थापक मोनालिशा खम्बू बताउँछिन् । प्रत्येक राउन्डको समाप्तिपछि पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीले खेलको विश्लेषण गरिरहेका छन् ।
हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । त्यसैले उसको ११ औं प्रतियोगिता हो– हिमालयन च्यालेन्जर्स क्लासिकल चेस ।
चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा करिब २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ । भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो ।
","created":"2026-01-14T09:09:22.528977+05:45","news_slug":"Lyon-win-Himalayan-challenge-chess"},{"id":4659,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"राष्ट्रिय लिग: काँक्रेबिहार र फ्रेन्ड्स तथा भगवती र चर्च ब्वाइ भिड्दै","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8889.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8889.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन्। यो खेल विहान ११ बजेबाट सुरु हुनेछ। यस्तै दोस्रो खेल दिउँसो ३ बजे श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन्।
यस संस्करणको राष्ट्रिय लिगमा १७ क्लबको सहभागिता रहनेछ। लिग सुरु हुनुअघि मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सहभागी सबै टोलीका प्रशिक्षक तथा कप्तानहरूले लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य रहेको बताएका छन्।
तीन वर्षदेखि शहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्न नसकेको एन्फाले यसपटक सिंगल राउन्ड रोबिन प्रणालीमा राष्ट्रिय लिग सञ्चालन गर्न लागेको हो। लिगमार्फत क्लबहरूलाई नियमित प्रतिस्पर्धा उपलब्ध गराउने तथा नेपाली फुटबलको स्तर उकास्ने एन्फाको उद्देश्य रहेको छ।
राष्ट्रिय लिगका खेलहरू दशरथ रंगशाला सातदोबाटोस्थित एन्फा मैदान तथा च्यासल मैदानमा आयोजना हुनेछन्।
लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ ‘ए’ डिभिजन क्लबका साथै मोफसलका लालिगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसी सहभागी हुनेछन्।
राष्ट्रिय लिगको विजेता टोलीले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगितालाई नेपाली क्लब फुटबलका लागि महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ, जहाँ नयाँ प्रतिभा र स्थापित खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन्।
","created":"2026-01-14T09:03:29.649231+05:45","news_slug":"National-league-kakrebihar-friends"},{"id":4658,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"ब्रेमनमाथि डर्टमुन्डको सजिलो जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8886.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8886.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
यो जितपछि अंक तालिकको दोस्रो स्थानमा डर्टमुन्डको पकड अझ बलियो बनेको छ । उसको १७ खेलबाट ३६ अंक भएको छ र यो तेस्रोमा रहेको आरबी लाइपलिगमाथि चार अंकको अग्रता हो ।
तर डर्टमुन्ड शीर्ष स्थानमा रहेको बायर्न म्युनिक भन्दा आठ अंकले पछाडि छ । बायर्नको १६ खेलबाट ४४ अंक रहेको छ ।
","created":"2026-01-14T08:04:12.829823+05:45","news_slug":"Breman-lost-dortmund-win"},{"id":4657,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सेमिफाइनल पहिलो लेगमा सिटी विजयी","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8885.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8885.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
हारले डिफेन्डिङ च्याम्पियन न्युकासललाई दोस्रो लेगको सेमिफाइनलमा आफू पछाडि रहेको स्थितिबाट जित्न गाह्रो हुनेछ । सेन्ट जेम्स पार्कमा भएको खेलमा सिटीका लागि सेमेन्यो र रायन चेर्कीले गोल गरे ।
गत सिजन न्युकासलले ७० वर्षपछि पहिलो पटक उपाधिका रूपमा लिगकप जितेको थियो । अब दोस्रो लेगको सेमिफाइनल खेल इतिहाडमा हुनेछ ।
","created":"2026-01-14T07:51:13.901346+05:45","news_slug":"Semifinal-city-win-first-leg"},{"id":4656,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"राष्ट्रिय लिगका लागि सबै टोली तयार","news_image_url":"https://app.nepalsportz.com/media/E5D716D6-A2E3-4291-B6CC-8A670F09BE46.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/E5D716D6-A2E3-4291-B6CC-8A670F09BE46.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन्। उद्घाटन खेलसँगै राष्ट्रिय लिगले औपचारिक सुरुवात गर्नेछ।
यस संस्करणको राष्ट्रिय लिगमा १७ क्लबको सहभागिता रहनेछ। लिग सुरु हुनुअघि मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सहभागी सबै टोलीका प्रशिक्षक तथा कप्तानहरूले लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य रहेको बताएका छन्।
तीन वर्षदेखि शहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्न नसकेको एन्फाले यसपटक सिंगल राउन्ड रोबिन प्रणालीमा राष्ट्रिय लिग सञ्चालन गर्न लागेको हो। लिगमार्फत क्लबहरूलाई नियमित प्रतिस्पर्धा उपलब्ध गराउने तथा नेपाली फुटबलको स्तर उकास्ने एन्फाको उद्देश्य रहेको छ।
राष्ट्रिय लिगका खेलहरू दशरथ रंगशाला सातदोबाटोस्थित एन्फा मैदान तथा च्यासल मैदानमा आयोजना हुनेछन्।
लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ ‘ए’ डिभिजन क्लबका साथै मोफसलका लालिगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसी सहभागी हुनेछन्।
राष्ट्रिय लिगको विजेता टोलीले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगितालाई नेपाली क्लब फुटबलका लागि महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ, जहाँ नयाँ प्रतिभा र स्थापित खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन्।
","created":"2026-01-13T20:35:26.624858+05:45","news_slug":"National-league-2092"},{"id":4655,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"विश्वकपअघि नेपाली टोलीले भारत र श्रीलंकामा अभ्यास खेल","news_image_url":"https://app.nepalsportz.com/media/461060BD-B601-4484-A1DC-8017404F1ADF.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/461060BD-B601-4484-A1DC-8017404F1ADF.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
विश्वकप जस्तो ठूलो प्रतियोगिताअघि टोलीलाई प्रतिस्पर्धात्मक रूपमा तयार पार्ने उद्देश्यले नेपाल क्रिकेट संघ (क्यान) ले यो तयारी तालिका तय गरेको हो।
क्यानका अनुसार नेपाली टोलीले एक साता श्रीलंकामा बिताउनेछ। सो अवधिमा टोलीले त्यहाँका स्थानीय तथा क्लबस्‍तरका टोलीहरूसँग अभ्यास खेल खेल्नेछ। श्रीलंका उपमहाद्वीपको बलियो क्रिकेट राष्ट्र भएकाले त्यहाँको अभ्यासले नेपाली खेलाडीलाई गुणस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउने विश्वास लिइएको छ।
श्रीलंकाको अभ्यास भ्रमणपछि नेपाली टोली भारत प्रस्थान गर्नेछ जहाँ विश्वकपको लिग चरणका खेल हुनेछन्। टोलीले मुम्बई सहरमा दुई अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ। विश्वकप खेल हुने वातावरण, पिच र मौसमसँग घुलमिल हुन यी अभ्यास खेल महत्वपूर्ण हुने क्यानको बुझाइ छ।
","created":"2026-01-13T19:05:07.433629+05:45","news_slug":"Nepal-team-Srilanka-tour"},{"id":4654,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"रियाद डर्बीमा अल हिलालको सानदार पुनरागमन","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8863.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8863.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
किंग्स एरिनामा क्रिस्टियानो रोनाल्डोको सुरुआती गोलका बाबजुद दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको अल नासरले हार बेहोर्नु परेको हो।
खेलको ४२औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा अल नासर आक्रामक देखिए पनि दोस्रो हाफमा खेलको लय पूर्ण रूपमा अल हिलालतर्फ मोडियो।
५७औँ मिनेटमा हिलालका कप्तान सालेम अल–दौसारीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसको तीन मिनेटपछि नै नासरका गोलकिपर नवाफ अल–अकिदीले रातो कार्ड खाँदै मैदान छाडेपछि टोली झन् दबाबमा पर्‍यो।
१० खेलाडीमा सीमित नासरविरुद्ध अल हिलालले निरन्तर आक्रमण जारी राख्यो। खेलको ८१औँ मिनेटमा मोहम्मद कान्नोले गोल गर्दै हिलाललाई २–१ को अग्रता दिलाए। त्यसपछि अतिरिक्त समयको दोस्रो मिनेटमा रुबेन नेभेसले पेनाल्टीमार्फत तेस्रो गोल गर्दै हिलालको जित सुनिश्चित गरे।
गोल गरे पनि टोलीको हार टार्न नसक्दा रोनाल्डो निराश देखिए। खेलको ८३औँ मिनेटमा उनलाई प्रशिक्षकले मैदानबाट बाहिर बोलाउँदा उनी केही आक्रोशित भावमा देखिएका थिए।
यो जितसँगै हिलाल लिग तालिकाको शीर्ष स्थानमा अझ मजबुत बनेको छ। हिलालको अंक ३८ पुगेको छ भने दोस्रो स्थानमा रहेको नासर ३१ अंकमा सीमित भएको छ। ७ अंकको यो अन्तरले हिलाललाई उपाधि दौडमा स्पष्ट अग्रता दिलाएको छ।
","created":"2026-01-13T09:29:23.955038+05:45","news_slug":"Riyad-derby-al-hilal-win"},{"id":4653,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"रियल र एलोन्सो नाटकीय ढंगले छुटिए","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8862.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8862.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
अब उनको स्थानमा एल्भारो एरबेलोआले रियल सम्हाल्ने छन् । नयाँ प्रशिक्षक एरबेलोआले यसअघि रियलकै रिजर्भ टिम हेरिरहेका थिए । उनी रियलकै पूर्व खेलाडी समेत हुन् ।
एलोन्सो आएयता रियलको प्रदर्शन अपेक्षा अनुसार रहेको थिएन् र उनी आठ महिना मात्र क्लबमा टिके । स्पेनी ला लिगामा पनि रियल ४५ अंकमा दोस्रो स्थानमा छ र शीर्षमा रहेको बार्सिलोनालाई बलियो चुनौती दिन सकिरहेको छैन् । बार्सिलोना ४९ अंकमा शीर्ष स्थानमा छ ।
","created":"2026-01-13T08:37:03.872409+05:45","news_slug":"Real-alenso-leaves"},{"id":4652,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"लिभरपुल एफएकपको चौथो चरणमा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8861.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8861.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
लिग वान क्लबका लागि एस्ली फिलिप्सले एक गोल फर्काए । अब लिभरपुलले अर्को चरणमा ब्राइटनको सामना गर्नेछ । प्रतियोगिताको सोमबार नै ड्र निकालिएको छ ।
त्यस अनुसार आर्सनलले विगन, म्यानचेस्टर सिटीले सालफोर्ड अथवा स्विनडेन तथा एस्टन भिल्लाले न्युकासलल युनाइटेडको सामना गर्नेछ ।
","created":"2026-01-13T08:32:59.408086+05:45","news_slug":"Liverpool-FA-cup"},{"id":4651,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"युभेन्ट्स पनि उपाधि होडमा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8860.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8860.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
यो शानदार जितपछि युभेन्ट्सको २० खेलबाट ३९ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । यो शीर्षमा रहेको इन्टर मिलानसँग चार अंकको माक्र दूरी हो ।
त्रेमोन्से भने २२ अंकमा १३ स्थानमा रहेको छ । टुरिनको एलिनाज स्टेडियममा भएको खेलमा युभेन्ट्सका लागि ग्लेसन ब्रेमेर, जोनाथन डेविड, केनन यिल्डिज, वेस्टन म्याककेनीले गोल गरे । अर्को एक गोल भने आत्मघाती रहेको थियो ।
","created":"2026-01-13T08:27:47.951231+05:45","news_slug":"Juventus-title-race"},{"id":4650,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सेल्टा भिगाको जितमा एलोन्सो निर्णायक","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8858.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8858.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
यो जितपछि सेल्टा भिगोले अब युरोपमा खेल्ने सपना बुन्न सक्छ । उसको २९ अंक भएको छ र सातौं स्थानमा उक्लेको छ । तर यो चौथो स्थानमा रहेको एटलेटिको म्याड्रिडबाट नौ अंकको दूरी हो ।
अर्कोतर्फ सेभिया भने हारले खराव स्थितिमा रह्यो । उसको २० अंक छ १४ औं स्थानमा रहेको छ यो रेलिगेसन क्षेत्रबाट तीन अंक मात्र अगाडि हो ।
","created":"2026-01-13T08:21:28.830384+05:45","news_slug":"Celta-Vigo-win"},{"id":4649,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"हिमालयन च्यालेन्जर्स चेसः शुभांगको लगातार दोस्रो जित","news_image_url":"https://app.nepalsportz.com/media/att.GLn3DcBbmxPzxJ6PmNH3-Rhoaqe1l6XDyDRaTn6Cn9E.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.GLn3DcBbmxPzxJ6PmNH3-Rhoaqe1l6XDyDRaTn6Cn9E.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
आठ वर्षीय शुभांग क्लासिकल, र्यापिड र ब्लिज गरी चेसका तीनै विधामा फिडे रेटिङ प्राप्त गरेका सबभन्दा कान्छो खेलाडी हुन् । १४९१ रेटेड उनले प्रतिस्पर्धात्मक खेलमा सिद्धार्थ वनस्थलीका अभिकविरुद्ध सफलता हात पारेका हुन् । पहिलो दिन अभियान राईलाई पराजित गरेका शुभांगले तेस्रो चरणमा मंगलबार सेन्ट जेभियर्स कलेजका अभिक शाहविरुद्ध खेल्नेछन् ।
हिमालयन चेस एकेडेमीद्वारा काठमाडौं जिल्ला चेस संघसँग सहकार्य गर्दै आयोजित हिमालयन च्यालेन्जर्समा दोस्रो दिन शुभांगसहित शीर्ष वरीयताका अभिक शाह, सजल न्यौपाने, सात्विकमान तुलाधर, हार्दिक पन्त, लियोन महर्जन र निहाना श्रेष्ठले पनि जित हात पारे । यी सातै खेलाडीले लगातार दुई खेल जितेका हुन् । प्रत्येक जितमा ३ अंक दिइएको छ र त्यसअनुसार यी सात खेलाडीले ६–६ अंक बनाएका छन् ।
दोस्रो चरणमा अभिकले आशिर्वाद थापा, सजलले प्रवीर केसी, हार्दिकले उजिभानी कँडेल, लियोनले अनमोल राई र निहानाले अरिज राईलाई हराएका हुन् । मार्भलस इंग्लिस बोर्डिङी निहाना प्रतियोगितामा लगातार दुई खेल जित्ने एक्ली महिला खेलाडी हुन् । त्यस्तै, ईश्वर लामा, रेयांश महर्जन, अग्रता आचार्य, रियान श्रेष्ठ, निवा राई, रेयांश खनाल, विमश लोहनी र नायुमा मगरले पनि दोस्रो चरणको खेलमा जित हात पारे ।
स्वीस प्रणालीको आधारमा नौ चरणमा आयोजित प्रतियोगितामा हरेक दिन एक चरणको खेल हुनेछ । काठमाडौं ११ थापाथलीस्थित हिमालयन चेस हलमा सञ्चालन भइरहेको प्रतियोगितामा २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि छन् ।
एकेडेमीले युवा खेलाडी उत्पादन गर्ने उद्देष्यले काठमाडौं जिल्ला चेस संघसँग सहकार्य गर्दै १८ वर्षमुनिका खेलाडीका लागि क्लासिकल चेसको प्रतियोगिता आयोजना गरेको हो । प्रत्येक चरणमा खेलाडीलाई ९० मिनेट र ३० मिनेटको इन्क्रिमेन्ट समय दिइनेछ ।
अचेल छोटो अवधिका र्यापिड र ब्लिज चल्तीमा रहेपनि खेलाडीका स्तरोन्नतिका लागि क्लासिकल चेस उपयुक्त मानिन्छ । त्यसैले दुर्लभ हुँदै गएको क्लासिकल चेसको प्रतियोगिता युवा खेलाडीलाई अवसर दिन आयोजना गरिएको बताइएको छ । पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीबाट प्रत्येक राउन्डको समाप्तिपछि खेलको विश्लेषण गर्ने व्यवस्था गरिएको छ ।
हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । त्यसैले उसको ११ औं प्रतियोगिता हो– हिमालयन च्यालेन्जर्स क्लासिकल चेस ।
चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा करिब २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ । भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो ।
","created":"2026-01-12T20:12:54.062660+05:45","news_slug":"Himalayan-chess-"},{"id":4648,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"चौथो टिवाइसि र्‍यापिड चेस रिशोन थापाले जिते","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8855.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8855.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
चौथो टोखा युथ क्लब ओपन फिडे र्‍यापिड २ हजार रेटिङ मुनिको चेस प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको छ। नौ चरण सम्म चलेको प्रतियोगितामा देशभरका प्रतिभाशाली १ सय २२ जना खेलाडीहरूको सहभागिता रहेको थियो।
टोखा युथ क्लबको आयोजनामा दुई दिन सञ्चालन भएको प्रतियोगिताको अन्तिम नतिजा अनुसार पाँचथरका रिशोन थापा ८.५ अंक सहित प्रथम स्थान हासिल गर्दै च्याम्पियन बने।
अपराजित १९५५ रेटेड रिशोनले प्रभावशाली खेल प्रदर्शन गरि नगद १५ हजार पुरस्कार तथा आकर्षक ट्रफी, मेडल प्राप्त गरेका छन्।
बाँकेका १९२८ रेटेड खेलाडी अभिक शाह ७.५ अंक सहित दोस्रो बन्न सफल भए। तिन खेलाडीले समान अंक जोडे पनि एआइएम अभिक शाह प्रोग्रेसिभ ५३ प्वाइन्ट ५ का आधारमा दोस्रो स्थानमा रहँदै नगद पुरस्कार १० हजार हात पार्न सफल बनेका छन्।
ललितपुरका १९११ रेटेड खेलाडी राजन पुरी ७.५ अंक जोडेर प्रोग्रेसिभ ४९ प्वाइन्ट ५ का आधारमा तेस्रो स्थानमा रहे। राजन पुरीले ६ हजार रुपैयाँ नगद पुरस्कार पाए।
कान्तिपुर चेस क्लबका १८६४ रेटेड दिपक महर्जनले ७.५ अंक प्रोग्रेसिभ ४८ प्वाइन्ट हासिल गर्दै चौथो स्थानमा उभिन पुगे। उनले नगद ४ हजार पुरस्कार प्राप्त गरेका छन्।
समान ७ अंक जोडेर स्याङ्जाका १८४० रेटेड सुशील सुबेदी पाँचौं, खोटाङका १९९६ रेटेड धिरेन राई छैंटौं, काठमाडौँका १९४१ रेटेड सिएमए भगवतीप्रसाद शर्मा सातौ, दोलखाका १८१० रेटेड राजीव कार्की आठौं, बनेपाका १९९६ रेटेड शैलेन्द्र न्यौपाने नवौं स्थानमा तथा ६.५ अंक जोडेर काठमाडौंका १८४० रेटेड हेमराज भण्डारी दशौं बन्दै नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
विधागत तर्फ उत्कृष्ट टोखा नगरपालिका स्थानीय जितेन्द्र डाँगी, बेस्ट टोखा युवा १६ वर्ष छात्र सुलभ पन्थी, छात्रा परीक्षा बोलाखे, बेस्ट अनरेटेड चितवनका सत्याम शर्मा, बेस्ट सिनियर ५५ वर्षमा भक्तपुरका गणेशमान दुवाल बने।
यस्तै महिला विधा तर्फ नवलपुरकी उज्ज्वनी कँडेल, थलि काठमाडौंका युवा १६ वर्षमा रिदिप सिम्खडा, युवा १४ वर्षमा पोखराका आयुष भण्डारी र युवा १२ वर्षमा पभेलियन चेस एकेडेमीका अग्रिम सैंजु उत्कृष्ट भए।
यसैगरी रेटिङ १८ सय मुनि संखुवासभाका सुनील घिमिरे तथा रेटिङ १६ सय मुनि सर्लाहीका ओम हरि यादव उत्कृष्ट घोषित भएका छन्।
चौथो संस्करणमा टोखा युथ क्लबले चेसको विकास, नयाँ प्रतिभाको पहिचान तथा प्रतिस्पर्धात्मक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएको छ। प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै संघसंस्था, खेलाडी, निर्णायक, शुभेच्छुक तथा पत्रकार प्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।
","created":"2026-01-12T19:55:46.639435+05:45","news_slug":"Fourth-tyc-rapid-chess"},{"id":4647,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"महिला टी-२० विश्वकप छनोट: उत्कृष्ट प्रदर्शनकर्तालाई अमरावती बुटिक होटलको नगद पुरस्कार","news_image_url":"https://app.nepalsportz.com/media/d4451b76-7f27-40e3-8404-a2c5dc71f37f.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/d4451b76-7f27-40e3-8404-a2c5dc71f37f.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
घोषणाअनुसार प्रतियोगिताभरि सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीलाई  रु. ५०,००० र सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडीलाई  रु. ३५,००० नगद पुरस्कार प्रदान गरिनेछ।
महिला क्रिकेटलाई प्रोत्साहन गर्न यो  घोषणा गरेको श्रेष्ठले बताएका छन्।  उनले  महिला क्रिकेटको विकास र खेलाडीहरूको मेहनत तथा प्रतिभाको कदर गर्न निजी क्षेत्रबाट पनि योगदान आवश्यक रहेको बताएका छन्।
उनले महिला खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाइरहेको उल्लेख गर्दै यस्ता प्रोत्साहनले खेलाडीहरूको आत्मविश्वास बढाउने र अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। “महिला क्रिकेट आज विश्वस्तरमा तीव्र रूपमा अगाडि बढिरहेको छ। यस्तो अवस्थामा हामीले हाम्रा खेलाडीहरूलाई सम्मान र हौसला दिनु हाम्रो दायित्व हो,” श्रेष्ठले बताए।
यस किसिमको पुरस्कार घोषणाले महिला क्रिकेटमा सकारात्मक सन्देश जानेछ र भविष्यमा अन्य व्यवसायिक तथा सामाजिक संस्थाहरू पनि खेल क्षेत्रको समर्थनमा अघि बढ्ने अपेक्षा उनले  गरेका छन्। आईसीसी महिला टि-२० विश्वकप क्वालिफायर माघ ४ गते देखि १८ गतेसम्म हुनेछ।
","created":"2026-01-12T18:58:04.970350+05:45","news_slug":"Women-crixket-global-qualifier"},{"id":4646,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"राइजिङ स्टार यू–१२ क्रिकेट माघ १ देखि","news_image_url":"https://app.nepalsportz.com/media/468ab920-d5af-4807-a754-7019412d5890.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/468ab920-d5af-4807-a754-7019412d5890.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीका अनुसार प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहनेछ। तीमध्ये ८ टिम उपत्यका बाहिरका रहनेछन् भने अन्य टोली उपत्यका भित्रका हुनेछन्। जिल्ला स्तरका खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको आयोजकले जनाएको छ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको घोषणा गर्दै आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीका अध्यक्ष सुनिल मान अमात्यले नेपाललाई भविष्यमा टेस्ट राष्ट्र बनाउने लक्ष्यका साथ यस्ता उमेर समूहका प्रतियोगिता आयोजना गरिएको बताए। उनले यस्ता प्रतियोगिताले उमेर समूहका क्रिकेटर उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
प्रतियोगितालाई अनुपम फुडल्याण्डले मुख्य प्रायोजन गरेको छ। पत्रकार सम्मेलनमा प्रायोजक अनुपम फुडल्याण्डका प्रबन्ध निर्देशक मधु पन्थीले उमेर समूह क्रिकेट विकासमा आयोजकले चालेको कदमलाई साथ दिन प्रायोजन गरिएको बताए। यस्तै, प्रतियोगिताका टेक्निकल निर्देशक रवीन्द्र गुप्ताले प्रतियोगिताको प्राविधिक पक्षबारे जानकारी गराए।
प्रतियोगिताको उत्कृष्ट ९० खेलाडी छनोट गरेर ६ वटा टोली बनाइने र उनीहरुलाई सिंगल राउण्ड रोबिन फर्म्याटमा सेतो जर्सीमा खेलाइने आयोजकले घोषणा गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको प्रथम पुरस्कार रु. ३०,००० र द्वितीय पुरस्कार रु. २०,००० तोकिएको छ। साथै, म्यान अफ द सिरिजलाई किटब्याग, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट तथा उत्कृष्ट बलरलाई क्रिकेट जुत्ता प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिताले भविष्यका क्रिकेट प्रतिभा उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
","created":"2026-01-12T18:45:24.455247+05:45","news_slug":"Rising-star-cricket-u-12"},{"id":4645,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एन्फालाई निर्वाचनका प्रक्रिया रोक्न आदेश","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8851.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8851.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
गोर्खाका अमित खत्रीले हालेको मुद्धामा सुनुवाइ गर्ने त्रममा अदालतले एन्फाको नाममा निर्वाचनका सबै प्रक्रिया रोक्न आदेश दिएको हो । अदालतले दुवै पक्षलाई माघ ६ छलफलका लागि बोलाएको पनि छ ।
यसअघि राष्ट्रिय खेलकुद परिषदले पनि एन्फालाई जिल्ला र प्रदेशको चुनाव नगरेर केन्द्रको चुनाव नगर्न आदेश जारी गरेको थियो । तर एन्फाले त्यसलाई वेवास्ता गर्दै निर्वाचनको प्रक्रिया अगाडि बढाएको थयिो ।
एन्फाको कार्यसमितिले ‘अर्लि इलेक्सन’ को निर्णय गरेको थियो र त्यस अनुसार जिल्ला फुटबल संघमा नया चुनाव नगरेर पुरानोलाई नै मताधिकार दिने पनि निर्णय समेत गरेको थियो ।
","created":"2026-01-12T17:33:20.445326+05:45","news_slug":"ANFA-election-stop"},{"id":4644,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"उल्भसबर्गमाथि बायर्नको आठ गोल","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8847.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8847.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
","created":"2026-01-12T08:04:46.336158+05:45","news_slug":"Bayern-8-Wolfsburg"}]}