{"count":5176,"next":"https://app.nepalsportz.com/news/?format=json&page=253","previous":"https://app.nepalsportz.com/news/?format=json&page=251","results":[{"id":156,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"मेस्सीले पुरा गरे १०० अन्तराष्ट्रिय गोल","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/BF8EB0DC-411F-46D7-A8EA-20D31D8E862C.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/BF8EB0DC-411F-46D7-A8EA-20D31D8E862C.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- अर्जेन्टिनाका विश्वविजेता कप्तान लियोनेल मेस्सिले १०० अन्तराष्ट्रिय गोल पुरा गरेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मेस्सिले घरेलु मैदानमा क्युरिसाओविरुद्ध ह्याट्रिक गर्दै आफ्नो करियरमा अर्को सफलता  हासिल गरेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अर्जेन्टिनाको जर्सिमा मेस्सिले १७४ खेलमा १०२ गोल गरेका हुन्। यो संगै १०० अन्तराष्ट्रिय गोल गर्ने मेस्सि तेस्रो खेलाडी समेत बनेका छन्। यसअघि इरानका अलि दाई र पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले १०० गोल गरिसकेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मेस्सिले अन्तिम १४ खेलमा २१ गोल गर्दै १०० गोलको कोशेढुंगा पार गरेका हुन्।उनी अर्जेन्टिना तथा अमेरिकी क्षेत्रका टप स्कोरर समेत हुन्।
","created":"2023-03-29T08:24:59.532643+05:45","news_slug":"Messi-100-goal"},{"id":155,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"युरो छनोटः स्पेन स्कटल्यान्डसँग पराजित","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/485761C9-30D8-4151-82AE-1D9C59FA0207.webp","news_image_file":"https://app.nepalsportz.com/media/485761C9-30D8-4151-82AE-1D9C59FA0207.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- युरो कप सन् २०२४ छनोट अन्तर्गत स्कटल्यान्डले स्पेनलाई पराजित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">स्कटल्यान्डको घरेलु मैदानमा स्पेन २-० गोल अन्तरले पराजित भएको हो।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">स्कटल्यान्डको जितमा सातौ र ५१ औ मिनोटमा दुवै गोल स्कट म्याकथोमीले गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसंगै समूह ए मा स्कटल्यान्ड दुई खेलमा ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। उता स्पेनको समान खेलबाट तीन अंक रहेको छ।
","created":"2023-03-29T08:18:48.737779+05:45","news_slug":"Spain-defeated-by-Scotland"},{"id":154,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर फाइनलमा","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/25679B53-B45D-4B3D-92AD-F81F68DA8F28.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/25679B53-B45D-4B3D-92AD-F81F68DA8F28.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२  गोलले हराउँदै भारत केरलाको लुका सकर उपाधि नजिक पुगेको हो ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै उपाधिको लागि भारतले घरेलु टिम विराटनगर सिटी (बिसिएफसी) सँग बिहीबार फाइनल खेल्नेछ ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">जितको लागि भारतको तर्फबाट चाल्र्स, रफि, अर्सद र पलले गोल गरी टिमलाई फाइनलमा पु¥याएका छन् । भारतका क्यामुद्धिनको प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटेले सेभ गरेका थिए ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">एपीएफतको तर्फबाट बिसाल स्याङतेन र गोलकिपर राजु नगरकोटेले गोल गर्न चुक्दा डिफेन्डर च्याम्पियन एपीएफ सेमिफाइनबाट घर फर्किन बाध्यो भयो । बिसालको प्रहार भारतका गोलकिपरले उत्कृष्ट सेभ गरेका थिए भने गोलकिपर राजुको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
एपिएफको तर्फबाट दिपेश धिमाल र सबिन गुरूङले मात्र गोल गरेका थिए ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाईब्रेकरबाट भएको हो ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">एपीएफ र भारत दुवै टिमले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो ।
पाएको गोल गर्ने सुन्दर अवसर खेर फाल्दा सातौं संस्करणको उपाधि होल्ड गर्ने सपना एपीएफको चकनाचुर भयो ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">७ औं मिनेटमा एपीएफका युवराज खड्काको कडा प्रहार पोसमा लागेर फर्कियो । त्यसलगैत बुद्धीमान राईको प्रहार पोस्टमाथिबाट बाहिरदा गोल गर्ने अवसर खेर गयो । १० औं मिनेटमा एपीएफका अरमान बेदमले पेनाल्टी एरियाबाट गरेको हेड बाहिरयो । १३ औँ मिनेटमा एपीएफका बुद्धीमानको कडा प्रहार भारतका गोलकिपर सेनफिरले उत्कृष्ट बचाए ।
१९ औं मिनेटमा युवराज खड्काको फ्रिकिक गोल गर्नबाट चुके । उनले गरेको प्रहार बाहिरिएको थियो । २८ औं मिनेटमा एपीएफका हरी कार्कीले निकालिदिएको लामो क्रस पासलाई अरमन्दले डिबक्स भित्र बल नियन्त्रण गर्न नसक्दा थप अग्रता लिन चुेक । ४० औं मिनेटमा भारतका एकमल सेनको प्रहार गोल हुनबाट चुक्यो ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफसम्म गोलरहित खेल बराबरी भयो । दोस्रो हाफबाट एपीएफले आक्रमक खेल पस्कियो ।
६० औं मिनेटमा एपीएफका पाउटोले मध्य भागबाट बललाई एक्लै बढाएको बल भारतका गोलरक्षक सेनफरको हातबाट ड्रप भएको बल युवराज खड्काले क्रस गर्न नसक्दा गोल गर्नबाट चुक्यो ।
६९ औ मिनेटमा भारतका छितिजले ३० यार्डदेखिको प्रहार पोसमाथिबाट बाहिरयो । ७३ औं मिनेटमा एपीएफका युवराजको पेनाल्टी एरियाबाट गरेको कडा प्रहार पोसमाथिबाट बारिदा गोल गर्ने अवसर खेर गयो ।
भारतका ७७ औं मिनेटमा पलको वान भर्सेस वानको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । त्यसलगतै पलको डिबक्सभिबाट गरेको प्रहार एपीएफका गोलकिपर राजुले बिफल पारिदिए ।
अतिरक्ति समयको पाँचौ मिनेटमा सविन थापाले कडा प्रहार भारतका गोलरक्षक उत्कृष्ट बचाए । अतिरिक्त समयको १ सय ५ औं मिनेटमा भारतका फाजिलले डिबक्स भित्रबाट गरेको प्रहार गोलकिपर रन्जितको हातबाट रिबाउन्ड भएको बल पुनः फाजिलले गरेको प्रहार एपीएफका दिपन श्रेष्ठले गोल हुनबाट उत्कृष्ट बचाएका थिए । त्यसलगतै १०७ मिनेटमा चाल्सको कडा प्रहार पोस्टमाथिबाट बाहिरियो ।
म्यान अफ द म्याच भारतका गोलकिपर महमद सरफिर घोषित भए । उनले नगद ११ हजार पाए ।
जितपछि प्रतिक्रिया दिदै भारतका प्रशिक्षक न्याभसले खेलाडीहरुले राम्रो प्रर्दशन गरेको कारणले जित्न हासिल गरेको बताए । ‘अन्तर्राष्ट्रिय प्रतियोगितमा यो हाम्रो लागि पहिलो हो,’ उनले भने, ‘खेलाडीहरुले राम्रो खेल्दा उपाधि होल्ड गर्न पुगेका छौं ।’
यता एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले राष्ट्रिय खेलाडीको अभाव र केही खेलाडीहरु घाइते भएको कारणले हार व्यवर्हनुपरेको बताए । ‘खेलाडीहरुले थुप्रै अवसर पाएका थिए । त्यो सदुपयो गर्न नसक्दा हार भयो,’ उनले भने । 
","created":"2023-03-29T06:04:56.765677+05:45","news_slug":"KerelaFC-beats-APF"},{"id":153,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"नेपाल र भुटानको ऐतिहासिक रोमाञ्क बराबरी","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/9A753851-C2C0-42A7-9F6D-CDAED1B03901.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/9A753851-C2C0-42A7-9F6D-CDAED1B03901.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":3,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ- जारि प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा भुटान र नेपालले ऐतिहासिक बराबरी खेलेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रीश्वरस्थित दशरथ रंगशालामा भर्खरै समपन्न खेलमा भुटान र  नेपालले १-१ गोलको बराबरी खेलेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल र भुटानबिचको खेल बराबरी भएको यो पहिलो पटक हो। यसअघि नेपालले खेलेका सबै १३ खेल जितेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको अन्तिम मिनेटमा दिपक सिंह ठकुरिले शानदार डेब्यु गोल गर्दै नेपाललाई पराजयबाट बचाएपछि खेल बराबरीमा सकिएको हो। टिममा डेब्यु गरेको दोस्रो खेलमै ठकुरिले गोल गरेका हुन्। उनी अन्जन विष्टको स्थानमा दोस्रो हाफमा मैदान छिरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भुटानका लागी खेलको १९ औ मिनेटमा डिफेन्डर तेन्जीन नोर्वुले उत्कृष्ट हेडर गोल गर्दै टिमलाई सुरुवाती १-० गोलको अग्रता दिलाएका थिए। दावा छिरिङले प्रहार गरेको कर्नर किकमा नोर्वुलो गोल गरेका हुन्।
  ए डिभिजन लिगमा घाइते भएर दुई सातापछि मैदान फर्किएका नेपालका मुख्य फर्वाड अन्जन विष्ट पुन घाइते भएका छन्। दोस्रो हाफको सुरुवातमा विपक्षीका गोलकिपरसंग ठोकिएपछि गम्भिर घाइते हुदै मैदान छाडेका हुन्।
यस खेल हेर्नका लागी ६ हजार ६ सय ४० दर्शकको उपस्थिति रहेको थियो।
","created":"2023-03-28T20:26:25.194616+05:45","news_slug":"Nepal-bhutan-Draw"},{"id":152,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"पुलिसलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/170FB0BB-9028-43AC-8D9A-9E1022B382F4.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/170FB0BB-9028-43AC-8D9A-9E1022B382F4.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">आयोजक सुदूरपश्चिम–११ छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लवलाई ४–० गोल अन्तरले हराउँदै सुदूरपश्चिमले अन्तिम चारमा स्थान बनाएको हो।
सुदूरपश्चिम–११ लाई जित दिलाउन आयुष श्रेष्ठले ह्याट्रीक गोल गरे । सुदूरपश्चिम–११ का लागि सुरुवाती पाचौं मिनेटमै स्वामी हार्दिकले पहिलो गोल गरेका थिए ।
खेलको ३० औं मिनेटमा आयुषले आफ्नो व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे । उनले दोस्रो हाफमा ५१ औं र ६३ औं मिनेटमा गोल गर्दै यो संस्करणकै पहिलो ह्याट्रीक गरे । उनले खेलकै ‘एसपीए म्यान अफ दि म्याच’ भएर नगद दश हजार जिते ।
नेपाल पुलिसका खेलाडीले आजको खेलमा थुप्रै अवसरहरु पाए पनि गोल गर्न सकेनन् ।
जितसँगै सुदूरपश्चिम–११ ले सेमिफाइनलमा स्थान बनाएको छ । अब सुदूरपश्चिमले थ्री स्टार क्लवसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल चैत १६ गते हुनेछ ।
प्रतियोगिता अन्तरगत बुधबार मनाङ मस्र्याङ्दी र क्यामरुनको एभिनर फुटबल क्लवले पहिलो सेमिफाइनल प्रतिस्पर्धा गर्नेछन् । खेल दिउसो ३ः३० बजे सुरु हुनेछ ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।
","created":"2023-03-28T19:24:10.355284+05:45","news_slug":"Farwest-defeats-npc"},{"id":151,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"थ्री नेसन्स कपः पहिलो हाफमा नेपालविरुद्ध भुटानलाई अग्रता","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/2E932F8E-2014-4696-AD76-C50E147FE110.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/2E932F8E-2014-4696-AD76-C50E147FE110.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":3,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ- जारि प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र भुटानबिचको पहिलो हाफमा भुटानले अग्रता लिएको छ।
त्रीपुरेश्वरस्थित दशरथ रंगशालामा जारि खेलमा भुटानका लागी खेलको १९ औ मिनेटमा डिफेन्डर तेन्जीन नोर्वुले उत्कृष्ट हेडर गोल गर्दै टिमलाई सुरुवाती १-० गोलको अग्रता दिलाएका हुन्।  दावा छिरिङले प्रहार गरेको कर्नर किकमा नोर्वुलो गोल गरेका हुन्। 
तुलनात्मक रुपमा कमजोर मानिएको  घरेलु टोलि नेपालविरुद्ध भुटान हावी बनीरहेको छ। नेपालले आफ्नो फुटबल इतिहासमा अहिलेसम्म भुटानसंग पराजय व्यहोरेको छैन्।
 नेपालको फर्वाडलाइनमा अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलानरहेपनि उनीहरुले गोल भने गर्न सकेका छैनन्।
","created":"2023-03-28T18:55:22.956774+05:45","news_slug":"First-half-nepal-behind-bhutan"},{"id":150,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"नेपाल एक गोल पछाडी","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/E82EFF09-2BF2-4310-94F7-D0CD03A0DD83.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/E82EFF09-2BF2-4310-94F7-D0CD03A0DD83.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":3,"content":"
<span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">घरेलु मैदानमा जारी प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपाल एक गोलले पछि परेको छ।
<span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">भुटानले नेपाल<span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">बिरूद्ध एक गोल गरेको छ । 
<span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">भुटानले खेलको १९ औं मिनेटमा कर्नर किकमा नेपाली डिफेन्सको अनमार्क पोजिसनमा रहेको तेन्जिंग नोर्बुले हेद गर्दै गोल गरेको थियो।<span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\"> 
","created":"2023-03-28T18:35:45.439132+05:45","news_slug":"Nepal-behind-one-goal"},{"id":149,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"भुटानविरुद्ध नेपालको सुरुवाति प्लेंगि ११","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/DB6DB8F8-919E-4C06-9C44-976153FAEB22.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/DB6DB8F8-919E-4C06-9C44-976153FAEB22.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- घरेलु मैदानमा जारि प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा भुटानविरुद्ध खेल्ने नेपाली टोलिको घोषणा भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली टोलिः
<span style=\"-webkit-text-size-adjust: 100%;\">गोलकिपर - किरण चेम्जोङ
<span style=\"-webkit-text-size-adjust: 100%;\">डिफेन्डर - अनन्त तामाङ, विकास खवास, सनिश  श्रेष्ठ, रोहित चन्द
<span style=\"-webkit-text-size-adjust: 100%;\">मिडफिल्डर - नविन लामा, पुजन उपरकोटी, एरिक विष्ट
<span style=\"-webkit-text-size-adjust: 100%;\">फरवार्ड - अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ
पहिलो खेलमा पराजय व्यहोरेको भुटान आज जित्नै पर्ने बाध्यतमा रहेको छ। पहिलो खेल भुटान लाओससंग २-१ गोलअन्तरले पराजित भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उता नेपाललाई भने आजको खेलमा बराबरी मात्रै गरेपनि फाइनलमा पुग्न पर्याप्त हुनेछ। ने पालले पहिलो खेलमा  लाओसलाई २-० ले गोल अन्तरले पराजित गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">तीन टोलिको सहभागिता रहेको यस प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ र  प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते प्रतिस्पर्धा गर्नेछन् ।
","created":"2023-03-28T17:32:54.100411+05:45","news_slug":"Nepal-Vs-Bhutan-playingxi"},{"id":148,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"कोशी ललितपुर मेयर्स कपको फाइनलमा","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/303F0023-4335-4DF6-9750-69F905DC338C.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/303F0023-4335-4DF6-9750-69F905DC338C.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ-  जारी ललितपुर मेयर्स महिला च्याम्पियनसिप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको कोशी प्रदेश फाइनलमा प्रवेश गरेको छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आज भएको  खेलमा मधेश प्रदेशलाई ६२ रनले पराजित गर्दै कोशीले फाइनलमा स्थानमा सुरक्षित गरेको हो ।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">कोशीले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेटको गुमाएर ४३ रन मात्रै बनाउन सक्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मधेशका लागि सरस्वती कुमारीले सर्वाधिक १० रनको योगदान गरिन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कोशीका लागि कप्तान रुविना क्षेत्री,अलिशा खडियाले समान २/२ तथा निशा शाहले १ विकेट हात पारिन् ।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि त्रिवि मैदान टस हारेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १ सय ५ रन बनायो ।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">जसमा कप्तान रुविना क्षेत्रीले ३९तथा कांजल श्रेष्ठले २२ रन बनाईन् । अप्सरी वेगमले १९ रनको योगदान गरिन् ।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">मधेशकी सन्तोशी चौधरी,अमिरन निशा र अमिशा पटेलले समान २/२ विकेट हात पारिन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कोशीले एपीएफसँग चैत १६ गते फाइनल  खेल्नेछ ।
","created":"2023-03-28T17:20:15.376080+05:45","news_slug":"Koshi-enters-in-final-of-mayors-cup"},{"id":147,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"साफ यू-१७ अन्तिम खेलमा बांगलादेशसंग नेपालको बराबरी","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/0C339741-EA2F-459F-B1DA-17B00CB05A9F.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/0C339741-EA2F-459F-B1DA-17B00CB05A9F.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- बांगलादेशमा जारि महिला साफ यू-१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताको इन्तिम खेलमा नेपालले घरेलु टोलि बांगलादेशसॅग बराबरी खेल्दै प्रतियोगिताको अनत्य गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ढाकास्थित बीएसएसएस मोस्ताफा कमल रंगशालामा भएको खेलमा नेपाल र बांगलादेशले १-१ गोल को बराबरि खेलेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागी हो खेलको आठौं मिनेटमा सेनु परियारले गोल गर्दा बांगलादेशका लागी खेलको ७५ औं मिनेटमा सागोरिकाले गोल गरिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो बराबरीसँगै नेपाल चार खेलमा चार अंक जोडेको छ। त्यस्तै बंगलादेशले चार खेलमा सात अंक जोडेको छ।
 प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दा भारत र रसियासंग पराजित भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दुवै टोलि प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेका छन्।
","created":"2023-03-28T17:16:00.558385+05:45","news_slug":"Nepal-Bangladesh-draw"},{"id":146,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"युरोकप छनोटमा फ्रान्सको लगातार दोस्रो जित","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/54C885F9-3246-4EE4-8DC5-556D179BE24F.webp","news_image_file":"https://app.nepalsportz.com/media/54C885F9-3246-4EE4-8DC5-556D179BE24F.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- फ्रान्सले युरोकप २०२४ को छनोट खेलमा लगातार दोस्रो जित निकालेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">डब्लिनस्थित अभिभा रंगशालामा भएको खेलमा  फ्रान्सले रिपब्लिक अफ आयरल्याण्डलाई १-० गोलअन्तरले पराजित गरेको हो । 
फ्रान्सका लागी ५०औ मिनेटमा बेन्जामिन पाभार्डले गोल गरेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसंगै समूह बी मा रहेको फ्रान्सले दुई खेलबाट ६ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ।
","created":"2023-03-28T08:41:07.000517+05:45","news_slug":"France-beat-Ireland"},{"id":145,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"यु २० महिला एसियन कपको दोस्रो चरणको छनोटका लागि नेपाली प्रारम्भिक टोली घोषणा","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/2FED50C7-EAA8-4DDE-B6C1-E3EDE1A465A1.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/2FED50C7-EAA8-4DDE-B6C1-E3EDE1A465A1.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टोलीका मुख्य प्रशिक्षक याम गुरुङले पहिलो चरणमा ३२ खेलाडीको नाम घोषणा गरेका हुन्। साथै टिमको बन्द प्रशिक्षक अप्रिल ४ देखि सुरु हुनेछ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">छनोट चरण अन्तर्गत नोपाल समूह बी मा रहेको छ। यसै समूहमा चीन, म्यानमार र चाएनिज ताइपेइ रहेकाछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो चरणको छनोट खेलहरु जुन ३ देखि ११ सम्म हुनेछ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रारम्भिक नेपाली टोली
<span style=\"-webkit-text-size-adjust: 100%;\">गोलकिपर  : कविता विक, सुजाता तामाङ, लिला जोशी, साबित्री किसन, पूजा थापा
<span style=\"-webkit-text-size-adjust: 100%;\">डिफेण्डर : सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलान, दिव्य यामसाली मगर, प्रतीक्षा चौधरी, गंगा रोकाय, कुमारी तामाङ
<span style=\"-webkit-text-size-adjust: 100%;\">मिडिफलिडर : तुलसा बोहरा, सुस्मा जिटी, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मचामसी, सरस्वती हमाल, हिमा रावत, मनिसा सेन, दीपा शाही, बिर्सना चौधरी
<span style=\"-webkit-text-size-adjust: 100%;\">फरवार्ड : गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोला, सेनु परियार, वर्षा वली
","created":"2023-03-28T08:31:13.410528+05:45","news_slug":"U20-squad-announced"},{"id":144,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"थ्री नेसन्स कपमा आज नेपाल र भुटान भिड्दै","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/8D467999-A269-4D14-BA19-56FDD92D17E3.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/8D467999-A269-4D14-BA19-56FDD92D17E3.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":3,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- घरेलु मैदानमा जारि प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा आज नेपालले भुटानविरुद्ध खेल्दैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुईबिचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
","created":"2023-03-28T08:22:36.125736+05:45","news_slug":"Nepal-play-against-bhutan"},{"id":143,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"जावलाखेललाई पराजित गर्दै विराटनगर सिटी फाइनलमा","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/9EA7CF44-8BB3-4DD4-8516-983834027190.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/9EA7CF44-8BB3-4DD4-8516-983834027190.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">विराटनगर ।  घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेको छ ।<span style=\"-webkit-text-size-adjust: 100%;\"> <span style=\"-webkit-text-size-adjust: 100%;\">विराटनगरस्थित सहिद मैदानमा सोमबार राती भएको पहिलो  सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी उपाधि नजिक पुगेको हो ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरूङले गोल गरी टिमको जित सुनिश्चत गरेका छन् । जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्तवना गोल फर्काए ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">विराटनगरले संघर्षपूर्ण जीत हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए । दोस्रो हाफपछि विराटनगरले अग्रता लिएपछि जावलाखेललाई दवाव परेको थियो ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">५९ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेफन ब्याङगनलले गोल गरी टिमलाई अग्रता दिए । बिमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाले मैदानतिर बल पालिदिएपछि स्टेफनले गरेको प्रहार गोलमा परिणत भएको थियो । ८७ औं मिनेटमा विराटनगर सिटीका विमल घर्तीमगरले निकालेको क्रस पासलाई बैकल्पिक खेलाडी अभिषेक गुरूङले गोल गरी टिमको लागि विजय गोल गरे । ६१ औं मिनेटमा आफाजको ठाउँमा अभिषेक मैदान प्रवेश गरेका थिए । <span style=\"-webkit-text-size-adjust: 100%;\">लगातार पाएको सुन्दर अवसर जावलाखेलका खेलाडीको फिनिसिङ पक्ष कमजोर देखिदा सेमिफाइनलबाट घर फर्किन बाध्य भयो ।  
 <span style=\"-webkit-text-size-adjust: 100%;\">९ औं मिनेटमा विराटनगर सिटीका बिमल घर्तीमगरले डिबक्स भित्रबाट गरेको प्रहार जावलाखेलका गोलकिपर अनिस देउलाले उत्कृष्ट बचाए । १७ औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी  एनकोटोले वान भर्सेस वानको प्रहार गोल गर्नबाट चुके । उनले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगर सिटीका गोलकिपर बिशाल श्रेष्ठले बिफल पारिदिए । त्यसलगैत एनकोटोले निकालको क्रस पासलाई हिसुबले पेनाल्टी एरियााबाट गरेको प्रहार गोलकिपरले पन्च गरेर मैदानतिर पठाइदिए ।
२७ औ मिनेटमा बिमलले निकालको क्रस पास डिबक्स भित्रबाट विदेशी खेलाडी मोसकले गोल गर्नबाट चुके ।
५३ औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी फोडीले करिब ३० यार्डदेखि गरेको प्रहार विराटनगरका किपर विष्णुले बिफल पारिदिए । ७० औं मिनेटमा विराटनगरका अभिषेक गुरूङले गरेको कडा प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर गयो ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको अत्यतिर ८९ औं मिनेटमा जावलाखेलका कप्तान सिमन्त थापाको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर फाले । त्यसलगैत सुनिल खड्काले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगरका गोलरक्षक विशाल श्रेष्ठले बिफल पारिदिए । खेलको अत्यतिर जावलाखेल समाल्नि नसक्दा थप गोल खाएको थियो । दोस्रो हाफको इन्जुरी समयमा जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्तवना गोल फर्काए ।
म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।
जितपछि विराटनगरका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीहरुको मेहनतको कारणले जित हासिल गरेको बताए । पहिलो हाफसम्म खेलाडीहरुले पाएको सुन्दर अवसर खेर फाल्दा जित निकाल्न दोस्रो हाफ कुर्नुपरेको बताए । उता जावलाखेलको प्रशिक्षक सुनिल कुमार श्रेष्ठले पाएको अवसर खेर फाल्दा हार भएको बताए ।
मंगलबार हुने अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपीएफबीच हुनेछ । 
","created":"2023-03-27T21:27:41.399634+05:45","news_slug":"Biratnagar-enters-final-birat-gold-cup"},{"id":142,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"नेपाल सेमिफाइनलमा पराजित","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/42BA8464-FF6D-427D-A7CB-FE3EA5754789.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/42BA8464-FF6D-427D-A7CB-FE3EA5754789.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">नेपाल पुरुष टोली व्हीलचेयर क्रिकेट प्रतियोगितामा सोमबार पराजित भएको छ । नेपाल भारतसंग ४ विकेटले पराजित भएको टोली व्यवस्थापकमा कुमार पौडेलले जनाएका छन् ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">भारतको गुजरातमा मार्च २३ तारिखदेखि भइरहेको प्रतियोगिताको निर्धारित १५ ओभरको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट क्षतिमा ९४ रनको योगफल खडा गरेको थियो । जवाफमा भारतले १३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य भेटायो ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण बुढा मगर र राजु कट्वाल रहेका छन् ।
","created":"2023-03-27T20:05:03.340797+05:45","news_slug":"Nepal-defeats-in-semifinals"},{"id":141,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/EDF78AD6-9F0D-468D-BC4B-132CECA03C90.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/EDF78AD6-9F0D-468D-BC4B-132CECA03C90.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- मनाङ मर्स्याङ्दी क्लब बागमती क्लबलाई क्वाटरफाइनलमा पराजित गर्दै छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">धनगढी रंगशालामा मनांले बागमती क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मनाङ<span style=\"-webkit-text-size-adjust: 100%;\">का लागी खेलको ३७ औं मिनेटमा कोफी र खेलको ६६ औं मिनेटमा सेदजामोलले गोल गरे। त्यस्तै बागमतिका लागी खेलको ४१ औं मिनेटमा सृजन गौतमले गोल गरेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब मनाङले फाइनल प्रवेशकी लागि विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसँग  खेल्नेछ।
","created":"2023-03-27T19:39:48.410218+05:45","news_slug":"MMC-enters-semifinal-of-khaptad-gold-cup"},{"id":140,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"महिला ओलम्पिक फुटबलको छनोटमा नेपाल र भियतनामको खेल नेपालमा हुने","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/B530502F-D249-448E-A25C-B4ABBEAFAED0.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/B530502F-D249-448E-A25C-B4ABBEAFAED0.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- महिला ओलम्पिक फुटबलको एशियाली छनोटको पहिलो चरणमा नेपाल र भियतनामबीचको नेपालमा हुने भएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल र भियतनामबीचको खेल चैत २२ र २५ गते दशरथ रंगशालमा हुने भएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस प्रतियोगितामा सहभागी हुन भियतनामको महिला टोली चैत्र २० गते नेपाल आउने  छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस प्रतियोगिताको लागी  <span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली राष्ट्रिय महिला फुटबल टिम हाल बन्द प्रशिक्षणमा रहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिताको मार्केटिङ र ब्रोडकास्टिङ अधिकार एमडीएसी स्पोर्टस प्रालिलाई दिइसकेको जनाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस प्रतियोगिताको सन्चालन गर्नका लागी ४३ लाख अनुमानित बजेट लाग्ने पनि एन्फाले जानकारि दिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको लागी एन्फाले साधारण प्याराफिटतर्फ ३०० रुपैया र भिआइपितर्फको प्याराफिटका लागी रु १००० तोकेको छ।
त्यस्तै अनलाइन टिकेट किन्नका लागी एन्फाले खल्ति एपसंग साझेदारि गरेको बताएको छ।
","created":"2023-03-27T15:46:43.072989+05:45","news_slug":"Nepal-Vs-Vietnam"},{"id":139,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"सन्दीपविरुद्धको मुद्दाको पेशी स्थगित","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/76CAD0C5-283A-44D9-9467-C29F835CA9F8.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/76CAD0C5-283A-44D9-9467-C29F835CA9F8.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम बहसको पेशी स्थगित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनका कारण स्थगित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सन्दीपको अर्को पेशी आगामी साताको सोमबारका लागि तोकिएको छ।
","created":"2023-03-27T13:22:23.517601+05:45","news_slug":"Sandeep-case-posponed"},{"id":138,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"सन्दीप लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/978E692C-DFED-4A27-B33F-34517435319B.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/978E692C-DFED-4A27-B33F-34517435319B.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज सोमबार पेशी तोकिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि शुक्रबार जाहेरवाला किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको निवेदनमा सुनुवाइ भएको थियो। जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको छ। यसको टुंगो अन्तिम फैसलाकै क्रममा लगाउन उचित हुने भन्दै तत्काल अन्तरिम राहत दिनु नपर्ने जिल्ला अदालतको आदेशमा छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो। उच्च अदालतले सन्दीपलाई काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान भने प्रतिबन्ध लगाउने आदेश गरेको थियो।
","created":"2023-03-27T10:06:02.826575+05:45","news_slug":"Sandeep-case-last-hearing"},{"id":137,"author":{"id":2,"first_name":"Nepalsports","last_name":""},"title":"वुमन्स प्रिमियर लिगको उपाधि मुम्बईलाई","news_image_url":"https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/093706EA-7ADF-4101-8FF2-9D8C0D15BD5F.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/093706EA-7ADF-4101-8FF2-9D8C0D15BD5F.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- पहिलो संस्करणको वुमन्स प्रिमियर लिग (डब्लुपीएल) टी–२० क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार मुम्बईस्थित ब्राबोन स्टेडियममा भएको फाइनलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दिल्लीले दिएको १३२ रनको लक्ष्य मुम्बईले ३ बल बाँकी छदा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन बनाएको थियो।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गरेको यस प्रतियोगिताको उपाधिसँगै मुम्बईले ६ करोड भारु र उपविजेता दिल्लीले ३ करोड भारु पुरस्कार पाएका छन्।
","created":"2023-03-27T09:59:46.131509+05:45","news_slug":"Delhi-Womens-premiereleague-Champions"}]}