{"count":5191,"next":"https://app.nepalsportz.com/news/?format=json&page=153","previous":"https://app.nepalsportz.com/news/?format=json&page=151","results":[{"id":2197,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"लुकाकु र डी ब्रुएनाको गोलमा बेल्जियमको पहिलो जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_6257.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6257.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाण्डौं । रोमेलु लुकाकु र केभिन डी ब्रुएनाले गोल गरेको खेलमा बेल्जियमले पहिलो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">युरोकप २०२४ मा शनिबार राति भएको खेलमा बेल्जियमले रोमानियालाई २–० गोलअन्तरले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको दोस्रो मिनेटमै रोमेलु लुकाकुको पासमा युरी टिलेम्यान्सको गोलमा बेल्जिमयले सुरुआती अग्रता लिएको थियो। ६३औं मिनेटमा रोमेलु लुकाकुले गरेको गोल भिडियो असिस्टेन रेफ्री (भिएआर)ले मान्यता दिएन। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यद्यपि, ८०औं मिनेटमा केभिन डी ब्रुएनाले गोल गर्दै बेल्जियमलाई २–० को जित दिलाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै समूह ‘ई’ मा रहेको बेल्जियमले तीन अंक जोडेको छ। पहिलो खेलमा बेल्जियम स्लोभाकियासँग १–० गोलअन्तरले पराजित भएको थियो। रोमानियाले भने युक्रेनलाई ३–० गोलले पराजित गरेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो समूहबाट अन्तिम १६ मा पुग्न चारै टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। यी चारै टोलीले समान तीन अंक जोडेका छन्।
","created":"2024-06-23T08:16:12.526803+05:45","news_slug":"Belgium-wins-euro2024"},{"id":2196,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"लगातार दोस्रो जित हासिल गर्दै भारत सेमिफाइनल नजिक","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_6256.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6256.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाण्डौं। आइसिसी टी २० विश्वकपअन्तर्गत सुपर आठको खेलमा दोस्रो जित हासिल गरेको भारत सेमिफाइनल नजिक पुगेको छ।
शनिबार सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो।
यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो।
भारतले दिएको १९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४६ रन मात्रै बनाउन सक्यो।
बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रन बनाए। उनले एक चौका र तीन छक्का प्रहार गरे। तन्जिद हसन २९, रिशाद हुसेन २४, लिटनकुमार दास १३, महमुदउल्लाह १३ र शाकिब अल हसन ११ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए। अर्शदीप सिंह र जसप्रीत बुमराहले समान दुई विकेट लिँदा हार्दिक पाण्ड्याको नाममा एक विकेट रह्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो। 
भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले अर्धशतकिय पारी खेले। उनले २७ बलमा ५० रन पूरा गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विराट कोहलीले ३७ रनको योग्दान दिए। कप्तान रोहित २३, ऋषभ पन्त ३६, शिवम दुबे ३४ तथा सुर्यकुमार यादवले छ रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, बलिङतर्फ बंगलादेशको लागि तान्जिन साकिब र रिशाद हुसेनले समान दुई विकेट लिँदा शकिब अल हसनले एक विकेट हात परे।
","created":"2024-06-23T05:46:49.702189+05:45","news_slug":"India-close-to-semifinal"},{"id":2195,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"रोनाल्डोको नयाँ कीर्तिमान, पोर्चुगल अन्तिम १६ मा","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_6255.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6255.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएको खेलमा पोर्चुगलले टर्कीमाथि सहज जित हासिल गरेको छ।
युरोकप २०२४ अन्तर्गत समूह एफको शनिबार सम्पन्न खेलमा पोर्चुगलले टर्कीमाथि ३–० गोलको सहज जित हासिल गरेको हो। 
योसँगै पोर्चगुल समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पोर्चुगलको जितमा बर्नाल्डो सिल्भा र ब्रुनो फर्नान्डेसले समान एक गोल गरे। अर्को गोल भने उपहार पाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस खेलमा गोल नगरेपनि रोनाल्डोले नयाँ कीर्तिमान भने बनाएका छन्। यस खेलमा तेस्रो गोलको लागि ब्रुनोलाई पास उपलब्ध गराएसँगै रोनाल्डो युरोकपमा सर्वाधिक एसिस्ट दिने खेलाडी बनेका छन्। कीर्तिमानी छौटौंपल्ट युरोकप खेलिरहेका रोनाल्डोले सर्वाधिक आठ गोलका लागि पास उपलब्ध गराएका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिल्भाले पोर्चुगललाई २१औँ मिनेटमा सुरुआती अग्रता दिलाएका थिए। त्यसको सात मिनेटपछि नै पोर्चुगलले उपहार गोलमार्फत खेलमा २–० को अग्रता बनायो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">५५औँ मिनेटमा ब्रुनोले रोनाल्डोको पासमा गोल गरेपछि पोर्चुगल ३–० ले विजयी भयो। दुई खेलमा दुई जित हासिल गरेको पोर्चुगल ६ अंकसहित शीर्ष स्थानमा रहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो खेलमा चेक रिपब्लिकविरुद्ध २–१ गोलको जित हासिल गरेको पोर्चुगल एक खेलअगाबै अन्तिम १६ मा प्रवेश गरेको हो।
","created":"2024-06-23T05:38:47.066696+05:45","news_slug":"Portugal-win-euro2024"},{"id":2194,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"यूरोकप २०२४ : बराबरी खेल्दै चेक रिपब्लिक र जर्जियाले अंक बाँडे","news_image_url":"https://cdn.nepalsportz.com/media/8C07E080-386E-4A72-ABB8-258A68B771A0.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/8C07E080-386E-4A72-ABB8-258A68B771A0.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">चेक रिपब्लिक र जर्जियाले युरोकप २०२४ मा बराबरी खेल्दै अंक बाँडेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार भएको समूह एफ अन्तर्गतको खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफको अतिरिक्त समयको चौथो मिनेटमा जर्जेस मिकाउटाडजेले पेनाल्टीमा गोल गर्दै जर्जियालाई सुरुआती अग्रता दिलाएका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">तर, ५९औँ मिनेटमा प्याट्रिक शिकले गोल गर्दै खेल १–१ गोलको बराबरी अवस्थामा ल्याए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसपछि बाँकी समय थप गोल नहुँदा खेल १–१ को बराबरीमा सकियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नतिजासँगै पहिलो खेलमा पराजित दुबै टोलीले दोस्रो खेलबाट एक एक अंक बटुलेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोहि समूहको दोस्रो खेलमा शीर्ष स्थानको टर्की र दोस्रो स्थानको पोर्चुगल आमनेसामने हुँदैछन्। यो खेल नेपालीसमयअनुसार ९:४५ बजेबाट सुरु हुनेछ।
","created":"2024-06-22T21:58:18.080550+05:45","news_slug":"Georgia-draws-Czech-republic"},{"id":2192,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सहाना प्रधान स्मृति यू-१९ भलिबल आइतबारदेखि","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_6245.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6245.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
काठमाडौं । सहाना प्रधान फाउन्डेसनको आयोजनामा हुने प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगित आइतबारदेखि हुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताका महिला र पुरुष गरि सात प्रदेशको सहभागिता रहनेछ। यस प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा महिलातर्फ मधेश, कोशी, कर्णाली र लुम्बिनी समूह ए तथा वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश समूह बी मा रहेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै पुरुषतर्फ समूह ए मा मधेश, कर्णाली, वाग्मती र सुदूरपश्चिम तथा समूह बी मा लुम्बिनी, गण्डकी र कोशी प्रदेश छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सहाना प्रधान फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिताको लक्ष्य ग्रासरुट स्तरदेखि नै भलिबल विकासमा रहेकाले सातै प्रदेशका महिला तथा पुरुष यू–१९ टिम सहभागी गराएको आयोजकले जनाएको छ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">असार १५ सम्म चल्ने प्रतियोगिता विजेताका दुवैतर्फका विजेताले ३ लाख, २ लाख, १ लाख रूपैयाँ प्राप्त गर्नेछन्। दुवैका सर्वोकृष्टले जनही २५ हजार र विधागत उत्कृष्टले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।
","created":"2024-06-22T20:37:06.231788+05:45","news_slug":"Sahana-memorial-first-volleyball"},{"id":2191,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"अमेरिकाविरुद्ध वेस्ट इन्डिज ९ विकेटले विजयी","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_6241.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6241.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाण्डौँ । आईसीसी टी–२० विश्वकपमा सुपर आठको खेलमा अमेरिकाले वेस्ट इन्डिजलाई पराजित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार बिहान सम्पन्न खेलमा अमेरिकालाई ९ विकेटले पराजित गरेको हो। यो सँगै वेस्ट इन्डिजले दुई अंक जोडेको छ। वेस्ट इन्डिज पहिलो खेलमा इङ्ल्यान्डसँग आठ विकेटले पराजित भएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अमेरिकाले दिएको १२९ रनको लक्ष्य वेस्ट इन्डिजले १०.५ ओभरमा मात्रै एक विकेट गुमाएर पूरा गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">वेस्ट इन्डिजको जितमा ओपनर ब्याट्सम्यान साई होपले उत्कृष्ट अर्धशतकीय पाली खेले। उनले अविजित ८२ रन बनाए। उनले आठ छक्का र चार चौका प्रहार गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अर्का ओपनर जोन्सन चाल्र्स भने १५ रन बनाउँदा साई होप र जोन्सन चाल्र्सले ओपनिङ विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">वेस्ट इन्डिजका लागि तेस्रो नम्बरका ब्याट्सम्यान निकोलस पुरनले अविजित २७ रनको योगदान गरेका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाकाले १९.५ ओभरमा अलआउट हुनुअघि १२८ रन बनाएको हो।
","created":"2024-06-22T09:49:41.068401+05:45","news_slug":"West-indies-win-over-USA"},{"id":2190,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सन्दीपसहित दीपेन्द्र र रोहितले  ग्लोबल टी-२० खेल्ने","news_image_url":"https://cdn.nepalsportz.com/media/91DF141D-A39B-420E-A434-CDB04DDA8DF8.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/91DF141D-A39B-420E-A434-CDB04DDA8DF8.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपालका तीन खेलाडीले ग्लोबल टी २० क्यानाडामा खेल्ने भएका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लेगस्पिनर सन्दीप लामिछानेसहित अलराउन्डर दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले पनि खेल्ने पकका भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका कप्तान रोहितले टोरन्टो नेश्नल्सबाट खेल्ने भएका हुन्। शुक्रबार भएको ड्राफ्टको ११औं राउन्डमा टोरन्टोले १२ हजार ५०० डलरमा रोहितलाई अनुबन्ध गरेको हो। रोहितको पहिलो विदेशी फ्रेन्चाइज अनुबन्ध हो। यसैगरी भ्यानकुभर नाइटमा भने नेपालका २ जना खेलाडी अनुबन्ध भएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सन्दीप नेपालबाट सर्वाधिक फ्रेन्चाइज खेल्ने खेलाडी हुन्। सन्दीप पछि दोस्रो फ्रेन्चाज क्रिकेट खेलेका ऐरी पनि एउटै टिममा छन्। सन्दीपलाई भ्यानकुभरले ३० हजार डलरमा अनुबन्ध गरेको हो। उनलाई आठौं चरणको ड्राफ्टबाट टिमले पिक गरेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसैगरी नवौं चरणको ड्राफ्टमा ऐरीलाई १७ हजार ५ सय डलमा अनुबन्ध गरेको छ। ग्लोबल टी २० क्यानडा जुलाई २५ तारिखदेखि सुरु हुने छ।
","created":"2024-06-22T09:31:14.418099+05:45","news_slug":"Sandeep-Rohit-Dipendra"},{"id":2188,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पेरु र चिलीको बराबरी","news_image_url":"https://cdn.nepalsportz.com/media/B4ACC164-25DB-4065-A765-E20253587ADA.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/B4ACC164-25DB-4065-A765-E20253587ADA.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । ४८औँ संस्करण कोपा–अमेरिकामा पेरु र चिलीले बराबरी खेलेका छन्।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार बिहान सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो बराबरीसँगै समूह ‘ए’मा एक अङ्कसहित पेरु दोस्रो र समान अङ्क बटुलेको चिली तेस्रो स्थानमा छ। तीन अङ्कसहित अर्जेन्टिना शीर्ष स्थानमा छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एक खेल खेलेको क्यानडाले भने अङ्क जोड्न सकेको छैन। समूहको पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले हराएको थियो।
","created":"2024-06-22T09:23:50.038006+05:45","news_slug":"Peru-chile-draws"},{"id":2187,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पोल्यान्डविरुद्ध अस्ट्रिया ३-१ ले विजयी","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_6234.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6234.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । यूरोकप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा अस्ट्रियाले सहज जित हासि गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">समूह डी अन्तर्गतको खेलमा अस्ट्रियाले पोल्यान्ड्लाई ३–१ गोलले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अस्ट्रियाको जितमा जेनोट टुरनियर, क्रिस्टोफ बाउमगार्टनर र मार्को अर्नाउठोभिकले समान १/१ गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, क्रिजस्टोफ पियाटेकले गरेको एक गोल सान्त्वना बन्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै दुई खेलबाट अष्ट्रियाले तीन अंक जोडेको छ। पराजित पोल्यान्ड भने समान खेलबाट अंक विहिन रहेको छ।
","created":"2024-06-22T06:57:03.405473+05:45","news_slug":"Poland-defeated-by-Austria"},{"id":2186,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"युरोकपमा युक्रेनको पहिलो जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_6233.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6233.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । युक्रेनले जर्मनीमा जारी युरोकप-२०२४ मा पहिलो जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">समूह 'सी' को आफ्नो दोस्रो खेलमा युक्रेनले स्लोभाकियाविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">युक्रेनको जितमा माइकोला शापारेन्को र रोमन यारेमचुकले एक एक गोल गरे। स्लोभाकियाको लागि इभान श्रान्जले गरेको गोल सान्त्वना बन्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै जारी यूरोकपमा युक्रेनले पलिहो जित हासिल गरेको छ। समूह सी मा तीन अंकसहित युक्रेन दोस्रो स्थानमा उक्लिएको छ। युक्रेन पहिलो खेलमा रोमानियासँग ३–० ले पराजित भएको थियो भने स्लोभाकियाले बेल्जियमलाई १–० ले पराजित गरेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १७औँ मिनेटमा इभानले गोल गर्दै स्लोभाकियालाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक शून्य गोललेपछि परेको युक्रेनका लागि ५४औँ मिनेटमा माइकोला र ८०औँ मिनेटमा रोमनले गोल गर्दै २–१ पहिलो जित दिलाए।
","created":"2024-06-22T06:52:56.563173+05:45","news_slug":"Ukraine-wins-euro"},{"id":2185,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"अस्ट्रेलियाले बङ्गलादेशलाई हरायो","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_6228.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6228.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा अस्ट्रेलियाले बङ्गलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले हराएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शुक्रबार सम्पन्न खेल सुपर आठको खेलमा अस्ट्रेलियाले जित हासिल गरेको हो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसँगै दुई अङ्कसहित अस्ट्रेलिया पहिलो र समान अङ्क जोडेको भारत दोस्रो स्थानमा छन्। पहिलो खेलमा पराजित भएको अफगानिस्तान तेस्रो र बङ्गलादेश चौथो स्थानमा छन्। उक्त समूहको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर १४० रन बनाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जवाफी ब्याटिङमा अस्ट्रेलियाले ११।२ ओभरमा केवल दुई विकेट गुमाएर १०० रन बनाएपछि वर्षाले खेल प्रभावित भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलिया विजयी भएको हो। अस्ट्रेलियाको जितमा ओपनर डेभिड वार्नरले अविजित ५३ रनको योगदान गरे। वार्नरले केवल ३५ बलको सामना गरी तीन छक्का र पाँच चौका पनि प्रहार गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अर्का ओपनर ट्राभिस हेडले पनि टोलीको खातामा ३१ रन थपे। उनले २१ बलमा दुई छक्का र तीन चौका प्रहार गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ओपनरद्वय वार्नर र हेडले ६५ रनको साझेदारी गरेका थिए। कप्तान मिचेल मार्स भने एक रनमै पेभेलियन फर्किएका थिए। ग्लेन म्याक्सवेलले पनि टोलीका लागि अविजित १४ रनको योगदान गरे। उनले केवल ६ बलमा एक छक्का र एक चौका पनि हिर्काए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बलिङतर्फ बंगलादेशका लागि रिसाद होसैनलले दुई विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४० रन बनाएको थियो।
","created":"2024-06-21T12:52:07.323403+05:45","news_slug":"Australia-Beats-Bangladesh"},{"id":2184,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"इंग्ल्यान्ड बराबरीमा रोकियो","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_6227.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6227.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । युरोकप २०२४ अन्तर्गत समूह सी को खेलमा इंग्ल्यान्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विहीबार राति भएको खेलमा डेनमार्क १–१ गोलको बराबरी खेल्दै इंग्ल्यान्डले अंक बाँडेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जर्मनीमा जारी प्रतियोगितामा डेनमार्कविरुद्ध इंग्ल्यान्डले १८औं मिनेटमा सुरुआती अग्रता लिएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इंग्ल्यान्डका कपतना ह्यारी केनले गोल गर्दै अग्रता दिलाए। तर, ३४औं मिनेटमा डेनमार्कले बराबरी गरेको थियो। मोर्टेन हेजुलमण्डले गोल गर्दै बराबरी गरेका हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बराबरीसँगै इंग्ल्यान्डले २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा छ। समान खेलबाट दुई अंकका साथ डेनमार्क दोस्रो स्थानमा छ। डेनमार्कको लगातार दोस्रो बराबरी हो। डेनमार्कले स्लोभेनियासँगको खेल पनि बराबरी खेलेको थियो।
","created":"2024-06-21T12:49:11.530276+05:45","news_slug":"England-draws-with-Denmark"},{"id":2183,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"डिफेन्डिङ च्याम्पियन इटाली स्पेनसंग पराजित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_6225.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6225.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । डिफेन्डिङ च्याम्पियन इटाली पराजित भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">युरोकपको समूह चरण अन्तर्गत विहीबार राति भएको खेलमा इटाली स्पेनसँग १–० गोल अन्तरले पराजित भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतिस्पर्धात्मक खेलमा स्पेनले जित निकाल्न भने उपहार गोलको सहायता लिनु परेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ५५औँ मिनेटमा स्पेनका निको विलियम्सले प्रहार गरेको बल इटालीका निकार्डो कालाफोरिलाई लागेर पोस्टमा पुगेपछि स्पेनले उपहार गोल पाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोही गोललाई अन्तिमसम्म कायम राख्दै स्पेनले लगातार दोस्रो जितका साथ आफूलाई युरोकपको अन्तिम १६ मा पुर्‍याएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">समूह बी मा स्पेनले २ खेलबाट ६ अंक बनाउँदा इटालीले समान खेलबाट ३ अंकमात्रै बनाएको छ। यसैगरी अल्बानिया र क्रोएसियाको समान एक एक अंक रहेको छ।
","created":"2024-06-21T09:02:46.679793+05:45","news_slug":"Spain-beats-italy"},{"id":2182,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"अल्भारेज र मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_6229.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6229.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडाविरुद्ध २–० को सहज जित निकालेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमा गोलरहित बराबरी खेलेको अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ४९औँ मिनेटमा अल्भारेजले र मार्टिनेजले खेलको ८८औँ मिनेटमा गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियनसमेत रहेको अर्जेन्टिनाले यो जितपछि समुह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ
","created":"2024-06-21T08:14:40.085480+05:45","news_slug":"Argentina-wins-Copa-America"},{"id":2181,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"स्लोभानिया र सर्बियाले अंक बाँडे","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_6222.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6222.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाण्डौं । युरोकप २०२४ मा स्लोभानिया बराबरीमा रोकिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहिवार सम्पन्न खेल समूह सी को खेलमा सर्बियासँग स्लोभानिया १–१ गोलको बराबरीमा रोकिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ६७औँ मिनेटमा स्लोभानियाको लागि झान कर्निकनिकले गोल गर्दै स्लोभानियालाई सुरुआती अग्रता दिलाएका थिए। खेलमा १–० को जित नजिक पुगेको स्लोभानिया अतिरिक्त समयमा सम्हालिन सकेन्। अतिरिक्त समयको पाँचौँ मिनेटमा लुका जोभिसले गोल गरेपछि सर्बियाले पहिलो अंक हासिल गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो बराबरीसँग स्लोभानियाले दुई अंक जोडेको छ। यसअघि डेनमार्कविरुद्धको खेलमा स्लोभाकियाले १–१ बराबरी निकालेको थियो । यता, सर्बिया भने इंग्ल्यान्डसँगको खेलमा १–० ले पराजित भयो।
","created":"2024-06-21T05:39:23.962959+05:45","news_slug":"Slovenia-draws-Serbia"},{"id":2180,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सूर्य नेपाल प्रिमियर गल्फको तेस्रो दिन सुबाश शीर्ष स्थानमा","news_image_url":"https://cdn.nepalsportz.com/media/83CB04FB-8F45-4ECE-B576-E43FD6BBFEAF.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/83CB04FB-8F45-4ECE-B576-E43FD6BBFEAF.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">भुवन र दिनेश एक स्ट्रोकले पछि<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">काठमाडौ, असार ६ः डिफेन्डिङ च्याम्पियन सुबाश तामाङले ५–अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा १२–अन्डर २ सय ४ सहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको तेस्रो दिन शीर्षस्थानमा उक्लन सफल भएका छन।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">सुबाशले दोस्रो दिनका संयुक्त लिडर भुवन नगरकोटी र दिनेश प्रजापतिलाई अन्तिम १८ होलको खेल बाँकी रहँदा एक स्ट्रोकले पछि पारे। यो सँगै उपाधि होड निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको छ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">दिनेश र भुवनले समग्रमा ११–अन्डर २ सय ५ स्कोर गरे। उनीहरू दुवै आज १–अन्डर ७१ खेल्दै मा संयुक्तरुपमा दोस्रो स्थानमा झरे। एमेच्योर सदभाव आचार्य र धरानका प्रो निरज तामाङ समग्रमा ९–अन्डर २ सय ७ स्कोर सहित संयुक्तरुपमा चौथो स्थान बाँडे। दुवैले तेस्रो दिनको खेल २–अन्डर ७० मा पुरा गरे।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आज १–अन्डर ७१ सहित समग्रमा ६–अन्डर २ सय १० को स्कोरमा तोरण विक्रम शाही छैटौं स्थानमा छन। एमेच्योर विजय श्रेष्ठ आइन्हाउस ५–अन्डर २ सय ११ को स्कोरमा सातौं, ४–अन्डर २ सय १२ सहित जयराम श्रेष्ठ आठौं र १–अन्डर २ सय १५ सहित एमेच्योर सुमन परियार नवौं स्थानमा रहे। विजय र जयरामले आज इभन–पार ७२ तथा सुमनले ३–ओभर ७५ को स्कोर कार्ड बनाए।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">समग्रमा इभन–पार २ सय १६ को स्कोरमा एमेच्योरद्वय राहुल विश्वकर्मा र तेन्जिङ पाल्देन तथा प्रो सञ्जय लामाले संयुक्तरुपमा दशौं स्थान बाँडे। राहुलले ३–अन्डर ६९, तेन्जिङले १–अन्डर ७१ र सञ्जयले ४–ओभर ७६ मा दिनको खेल सकाए।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">दोस्रो दिन संयुक्तरुपमा तेस्रो स्थानमा रहेका सुबाशले शीर्षस्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २–अन्डर ३४ मा पुरा गरे। चौथो होलमा एक सट खेर फाले भने तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि ५–पारको १२औं होलमा इगलको सफलता प्राप्त गरे भने लगतै १३औं होलमा एक सट बचाए। ब्याक नाइन ३–अन्डर ३३ मा सकाए। एमेच्योर गल्फर हुँदा पाँच प्रतियोगिता जितेका सुबाश प्रो बनेपछि पहिलो उपाधि जित्ने दाउमा रहेका छन।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">दिनेशले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाउने क्रममा पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे। यसपछि ११औं होलमा पनि एक सट बचाए। तर १२औं होलको डबल बोगी र १५औं होलको बोगीले ब्याक नाइन २–ओभर ३८ मा सकाउन बाध्य भए।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">भुवनले पनि दिनेशले जस्तै फ्रन्ट नाइन ३–अन्डर ३३ मा र ब्याक नाइन २–ओभर ३८ मा पुरा गरे। सुरूवात राम्रो गर्ने क्रममा दोस्रो, तेस्रो, पाँचौ र सातौं होलमा चार बर्डी प्रहार गरे। आठौं होलमा एक सट खेर फाले। यसपछि १४औं होलमा बिर्सनलायक प्रदर्शन गरे। भुवनले ४–पारको उक्त होलमा दुई पटक आउट अफ बाउन्ड्स (ओबी) प्रहार गर्दा चार सट खेर फाले। तर १७औं र १८औं होलको बर्डीले उनलाई केहि राहत मिल्यो।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">एमेच्योर सदभावले फ्रन्ट नाइन र ब्याक नाइन दुवै १–अन्डर ३५ मा सकाए। उनले तेस्रो, चौथो र ११औं होलमा बर्डी प्रहार गर्दा छैटौं होलमा बोगी खेपे। निरजले दोस्रो र आठौं होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। यसपछि ११औं होलको बोगी विरूद्ध १२ औ होलको बर्डीले ब्याक नाइन इभन–पार ३६ मा सकाए।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको सबै भन्दा ठुलो प्रतियोगितामा कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको छ।  प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन। दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ७५ हजार र १ लाख २२ हजार प्राप्त गर्नेछन। यस्तै चौथो र पाँचौ हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिनेछ। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको प्रो–एम प्रतियोगिता शनिबार हुनेछ। जहाँ २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागीता रहनेछ ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">
","created":"2024-06-20T19:49:38.813565+05:45","news_slug":"Surya-Nepal-golf"},{"id":2179,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपाली पुरूष फुटबल टोली फिफा वारियतामा तीन स्थान माथि उक्लियो","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_6210.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6210.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"<p class=\"p1\" style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; margin-bottom: 0px; font-size: 17px; font-stretch: normal; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: mukta !important;\"><span style=\"font-size: 14px;\">नेपाली पुरूष फुटबल टोली फिफा वारियतामा तीन स्थान माथि उक्लिएको छ। फिफाले आज २० जुन २०२४ सार्वजनिक गरेको <span style=\"font-family: "Helvetica Neue", Helvetica, Arial, sans-serif; font-size: 14px; color: rgb(51, 51, 51); -webkit-tap-highlight-color: rgba(0, 0, 0, 0); -webkit-text-size-adjust: 100%;\">नयाँ<span style=\"font-size: 14px;\"> फिफा पुरूष फुटबल वारियता अनुसार नेपाल १७५ औं स्थानमा रहेको छ। <span style=\"font-family: UICTFontTextStyleBody; font-size: 1.1rem;\"> <span style=\"font-size: 14px;\">नेपाल  १७८ औं स्थानबाट  १७५ औं स्थानमा उक्लिएको हो।
<p class=\"p1\" style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; margin-bottom: 0px; font-size: 17px; font-stretch: normal; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: mukta !important;\"><a href=\"https://inside.fifa.com/fifa-world-ranking/men\" target=\"_blank\">पूरा फिफा वारियता हेर्न यहां क्लिक गर्नुहोला<span class=\"s1\" style=\"font-family: UICTFontTextStyleBody; font-size: 1.1rem !important;\"><span style=\"font-size: 14px; font-family: mukta !important;\">
<p class=\"p2\" style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; margin-bottom: 0px; font-size: 17px; font-stretch: normal; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; min-height: 26px; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: mukta !important;\"><span style=\"font-size: 14px; color: rgb(51, 51, 51); -webkit-tap-highlight-color: rgba(0, 0, 0, 0); -webkit-text-size-adjust: 100%;\">नयाँ<span style=\"font-family: UICTFontTextStyleBody; font-size: 14px;\"> वारियता अनुसार पहिलो स्थानमा अर्जेन्टिना, दोस्रोमा फ्रान्स, तेस्रोमा बेल्जियम, चौंथोमा ब्राजिल,  पाचौंमा इंग्ल्याण्ड रहेको छ। 
<p class=\"p2\" style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; margin-bottom: 0px; font-size: 17px; font-stretch: normal; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; min-height: 26px; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: mukta !important;\"><span style=\"font-family: UICTFontTextStyleBody; font-size: 14px;\">दक्षिण एसिया सार्क राष्ट्र तर्फ इण्डिया चार स्थान तल झर्दै १२४ औं स्थानमा रहेको छ। वंगलादेश एक <span style=\"font-family: UICTFontTextStyleBody; font-size: 14px;\">स्थान तल झर्दै  १८५<span style=\"font-family: UICTFontTextStyleBody; font-size: 14px;\">, श्रीलंका एक <span style=\"font-family: UICTFontTextStyleBody; font-size: 14px;\">स्थान तल झर्दै<span style=\"font-family: UICTFontTextStyleBody; font-size: 14px;\"> <span style=\"font-family: UICTFontTextStyleBody; font-size: 14px;\"> २०५<span style=\"font-family: UICTFontTextStyleBody; font-size: 14px;\">औं, <span style=\"font-family: UICTFontTextStyleBody; font-size: 14px;\">पाकिस्तान <span style=\"font-size: 14px;\"> दुई <span style=\"font-family: UICTFontTextStyleBody; font-size: 14px;\">स्थान तल झर्दै १९७ <span style=\"font-family: UICTFontTextStyleBody; font-size: 14px;\">औं<span style=\"font-family: UICTFontTextStyleBody; font-size: 14px;\">, माल्दिभ्स एक <span style=\"font-family: UICTFontTextStyleBody; font-size: 14px;\">स्थान माथि उक्लदै १६० <span style=\"font-family: UICTFontTextStyleBody; font-size: 14px;\">औं <span style=\"font-family: UICTFontTextStyleBody; font-size: 14px;\">र भुटान यथावत दुई <span style=\"font-family: UICTFontTextStyleBody; font-size: 14px;\">स्थान माथि उक्लदै १८३ औं स्थानमा<span style=\"font-family: UICTFontTextStyleBody; font-size: 14px;\"> रहेको छ ।
\r\n<iframe width=\"360\" height=\"315\" src=\"https://www.youtube.com/embed/cA9aEwvwEpo?si=2KTprhvsUSdPYEw1\" title=\"YouTube video player\" frameborder=\"0\" allow=\"accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share\" referrerpolicy=\"strict-origin-when-cross-origin\" allowfullscreen=\"\">","created":"2024-06-20T14:28:17.857216+05:45","news_slug":"Nepal-football-climbs-3-step-up-to-175"},{"id":2178,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एसईई कप शनिबारदेखि हुने","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_6208.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6208.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसईई कप २०२४’ शनिबारदेखि हुने भएको छ। यसैपालि एसईई (सेकेन्डरी एजुकेसन एक्ज्यामिनेसन) दिएका करिब १ सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">तीन दिने प्रतियोगिता गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतलीस्थित हलमा हुने विहीबार आयोजित पत्रकार सम्मेलनमा हिमालयन चेस एकेडेकी अध्यक्ष मोनालिशा खम्बूले बताइन् । उनकाअनुसार प्रतियोगिता ओपन र गल्र्स गरी दुई क्याटगोरीमा सञ्चालन गरिनेछ, जसमा समान पुरस्कार विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार र ३ हजार रुपिया, ट्रफी, पदक र प्रमाणपत्र दिइनेछु ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताका शीर्ष तीन खेलाडीलाई गोल्डेटगेट इन्टरनेसनल कलेजले छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ । कलेजकी निर्देशक सैल सुमन सिलवालकाअनुसार जुनसुकै विषयमा पनि विजेतालाई पूर्ण छात्रवृत्ति दिइनेछ भने उपविजेताले ७५ प्रतिशत र तेस्रो हुने खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">फागुन, २०८० देखि सञ्चालनमा आएको हिमालयन चेस एकेडेमीले अहिले ५ वर्षदेखि १३ वर्षसम्मका ५० जनाभन्दा बढी बालबालिकालाई चेसको प्रशिक्षण दिइरहेको उल्लेख गर्दै एकेडेमीकी अध्यक्ष खम्बूले भनिन्, ‘एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगिता हो एसईई कप । गोल्डेनगेटले पहिला पनि यस्ता प्रतियोगिता दुईपल्ट गरेको थियो । आगामी दिनमा यसलाई अझै बृहत् बनाउनेछौं  एसइईई कपबाट नयाँ र उदीयमान खेलाडी आउन विश्वास गरेकी छु ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">‘हामीले चेससहित धेरै खेलमा विद्यार्थीलाई छात्रवृत्ति दिइरहेका छौं । यसैलाई एसईई कपमा निरन्तरता दिदैछौं,’ गोल्डेनगेटकी निर्देशक सिलवालले भनिन् । चेसका राष्ट्रिय च्याम्पियनहरू मोनालिशा खम्बू, तारा घले, बिना जैयसवाल, मदनकृष्ण कायस्थ, रुपेश जैयसवाललगायतले छात्रवृत्तिमै गोल्डेनगेटमा अध्ययन गरेका थिए।
","created":"2024-06-20T13:51:20.168491+05:45","news_slug":"SEe-cup-staring-from-Saturday"},{"id":2177,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"लिग च्याम्पियन चर्च ब्वाइजले पारो एफसीको सामना गर्ने","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_6206.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6206.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाण्डौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन्स चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा भुटानको पारो एफसीको सामना गर्ने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार यी दुई टोलीबीचको खेल अगस्ट १३ मा हुनेछ। सिंगल लेग नकआउट फर्म्याटमा हुने खेलको विजेता प्रतियोगिताको समूह चरणका लागि छनोट हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">समूह चरणका खेलहरू अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एन्ड अवे’ का आधारमा हुनेछन्।
\r\n<iframe width=\"360\" height=\"315\" src=\"https://www.youtube.com/embed/cA9aEwvwEpo?si=2KTprhvsUSdPYEw1\" title=\"YouTube video player\" frameborder=\"0\" allow=\"accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share\" referrerpolicy=\"strict-origin-when-cross-origin\" allowfullscreen=\"\">","created":"2024-06-20T13:22:22.722467+05:45","news_slug":"Church-boys-play-with-paro-fc"},{"id":2176,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_6205.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6205.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आइसीसी टी२० विश्वकपमा सुपर आठमा वेस्ट इन्डिजलाई इङ्ल्यान्डले पराजित गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">इङ्ल्यान्ड वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">वेस्ट इन्डिजले दिएको १८१ को लक्ष्य इङ्ल्यान्डले १७.३ मा दुई विकेट गुमाउँदै पूरा गर्‍यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इङ्ल्यान्डका लागि साल्टले अविजित रहँदै ८७ रन बनाए। ४७ बल खेलेका उनले सात चौका र पाँच छक्का प्रहार गरे। कप्तान जोस बटलर २५ र मोइन अली १३ रनमा आउट हुँदा जोनी बेयरस्टो ४८ रनमा अविजित रहे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले समान एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि ड्यारेन सैमी राष्ट्रिय क्रिकेट स्टेडियम, सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८० रन बनाएको थियो।
\r\n<iframe width=\"360\" height=\"315\" src=\"https://www.youtube.com/embed/cA9aEwvwEpo?si=2KTprhvsUSdPYEw1\" title=\"YouTube video player\" frameborder=\"0\" allow=\"accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share\" referrerpolicy=\"strict-origin-when-cross-origin\" allowfullscreen=\"\">","created":"2024-06-20T10:19:43.555515+05:45","news_slug":"England-win-by-8-wickets"}]}