{"count":5189,"next":"https://app.nepalsportz.com/news/?format=json&page=135","previous":"https://app.nepalsportz.com/news/?format=json&page=133","results":[{"id":2562,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"आर्मीमाथि एपिएफको जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0569.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0569.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली एपिएफ क्लबले एन्फा महिला लिगमा विजयी हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा एपिएफले त्रिभिुवन आर्मी क्लबलाई २–१ ले हराएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै एपिएफले तीन अंक जोडेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफको इन्जुरी समयमा सावित्रा रानामगरले एपिएफलाई सुरुआती अग्रता दिलाइन्। जारी प्रतियोगितामा एपिएफको यो पहिलो गोल हो। यसअघि एपिएफ पुलिससँग गोलरहित बराबरीमा रोकिएको थियो। ५६औं मिनेटमा आर्मी खेलमा फर्कियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विमला चौधरीले डीबक्स बाहिरबाट गरेको प्रहारले सीधै जाली चुम्यो। ६७औं मिनेटमा आर्मीकी गोलकिपर अञ्जना रानामगरले अनावश्यक रूपमा अनिता केसीलाई पेनाल्टी बक्सभित्र लडाउँदा मुख्य रेफ्री प्रतीक घिमिरेले एपिएफलाई पेनाल्टी दिएका थिए। जसलाई गीता रानामगरले गोलमा परिणत गरे।
","created":"2024-09-07T16:33:22.217395+05:45","news_slug":"Army-lost-APF-win"},{"id":2561,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"फ्रान्समाथि इटालीको पुनरागमन जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0479.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0479.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इटालीले फ्रान्समाथि पुनरागमन जित हासिल गरेको छ।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">फ्रान्सको पार्क दे प्रिंसेसमा शुक्रबार राति १२ सेकेण्डमै १ गोलले पछाडि परेको इटालीले फ्रान्सलाई ३–१ गोलको उत्कृष्ट कमब्याक जित निकालेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">फ्रान्सका ब्राडली बारकोलाले १२ सेकेण्डमै गोल गर्दै घरेलु टोलीलाई सुरुमै अग्रता दिलाएका थिए। सेन्टरबाट बल चलेपछि बारकोलाले इटालीका डिफेन्डरबाट बल खोसेर सिधै पोस्ट चार्ज गर्दा गोल भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">तर, ३०औं मिनेटमा इटालीका फेडरिको डिमार्कोले बराबरी गोल गरेका थिए। इटालीका सान्ड्रो तोनालीको पासमा डिमार्कोले भली प्रहार गर्दै बराबरी गोल गरेका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ ११ गोलको बराबरीमा सकिएको खेलमा बाँकी दोस्रो हाफमा इटालीले २ गोल गर्न सफल भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">५०औं मिनेटमा डेभिड फ्राटेस्सी मेटाओ रेटेगुइको पासमा उत्कृष्ट गोल गर्दै इटालीलाई २–१ ले अघि बढाए। ७४औं मिनेटमा डेस्टिनी उडोगीले दिएको पासमा गियाकोमो रसपाडोरीले गोल गरेपछि इटालीले फ्रान्समाथि ३–१ को उत्कृष्ट कमब्याक गोल गरेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितपछि नेसन्स लिगको पहिलो खेलमै इटालीले ३ अंक लिन सफल भयो।
","created":"2024-09-07T11:04:06.638444+05:45","news_slug":"Italia-win-France-lost"},{"id":2560,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"ब्राजिलको संघर्षपूर्ण जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0478.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0478.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विश्वकप छनोटमा ब्राजिलले इक्वेडरमाथि संघर्षपूर्ण जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरमाथि १–० को जित हासिल गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै ब्राजिलले तालिकामा दुई स्थान सुधार गरेको छ। सात खेलको समाप्तिमा ब्राजिल १० अंकसहित चौथो स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इक्वेडर भने समान खेलमा आठ अंक जोड्दै छैटौं स्थानमा छ। रोड्रिगोले ३०औं मिनेटमा लुकास पाकेटाको पासमा गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गरेको बलले सीधै जाली चुम्यो।
","created":"2024-09-07T10:59:55.591718+05:45","news_slug":"Brazil-won-Ecuador"},{"id":2559,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि युनाइटेड अजोड इन्स्योरेन्ससँग मञ्चको सम्झौता","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0477.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0477.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"},{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"},{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"},{"id":5,"created":"2023-02-08T17:13:44.783701+05:45","modified":"2023-02-08T17:13:44.783720+05:45","created_np":"2079-10-25T17:13:44.783733+05:45","modified_np":"2079-10-25T17:13:44.783977+05:45","name":"Basketball","slug":"Basket-ball"},{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"},{"id":7,"created":"2023-02-25T05:44:03.143831+05:45","modified":"2023-02-25T05:44:03.143852+05:45","created_np":"2079-11-13T05:44:03.143865+05:45","modified_np":"2079-11-13T05:44:03.144117+05:45","name":"Martial Arts","slug":"martial-arts"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं, भदौ २१ । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २१ औं संस्करणका लागि बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले इन्स्योरेन्स पार्टनरको रूपमा निरन्तरता दिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">युनाइटेड अजोड यही भदौ २८ गते नेपाल एकेडेमी भवन कमलादीमा हुने पल्सर स्पोर्टस अवार्ड कार्यक्रममा सह प्रायोजकको रूपमा रहनेछ। मञ्चका सम्पूर्ण सदस्यहरूलाई जनही ५ लाखबराबरको स्वास्थ्य बिमा पोलिसी प्रदान गर्नेछ। यसका साथै कार्यक्रम आयोजना गर्नका लागि नगद सहयोग पनि गर्नेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र युनाइटेड अजोड इन्स्योरेन्स प्रालिबीच यस सम्बन्धमा शुक्रबार प्रायोजन सम्झौता भएको छ। सम्झौता पत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र युनाइटेड अजोडका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौतापछि सीईओ रावलले नेपालमा यस्तो प्रतिष्ठित कार्यक्रममा सहप्रायोजकको रूपमा निरन्तरता दिन पाउँदा खुसी लागेको बताउनुभयो। मञ्चका अध्यक्ष सुवेदीले एआइपीएस एसियाको २५ औं कंग्रेससँगै आयोजना हुने यो वर्षको अवार्ड अन्तर्राष्ट्रिय स्तरको बनाउने मञ्चको प्रयासमा युनाइटेड अजोडको निरन्तर साथले थप हौसला बढाएको बताउनुभयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पल्सर स्पोर्ट्स अवार्ड २०८० मा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि सार्वजनिक हुन बाँकी छ। त्यस बाहेक टिम अफ दी इयर, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट विधाको घोषणा भदौ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ। अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन भने सार्वजनिक भइसकेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पिपल्स च्वाइसमा क्रिकेटका गुलसन झा, फुटबलकी प्रीति राई, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट र रग्बीका श्रीराम श्रेष्ठ मनोनयनमा परेका छन्। ई–सेवा, पल्सर स्पोर्टस अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा जारी भोटिङ भदौ २७ गते राति १२ बजेसम्म खुला रहने छ। यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन्। अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।
","created":"2024-09-07T05:49:01.039283+05:45","news_slug":"Nsjf-award"},{"id":2558,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सुदूरपश्चिमको पोस्टमा पुलिसको ९ गोल","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0476.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0476.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा फराकिलो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दिनको दोस्रो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ९–० गोलले पराजित गरेको हो। पहिलो खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको पुलिसको यो पहिलो जित हो। यता, सुदूरको भने लगातार दोस्रो हार हो। पहिलो खेलमा बागमतीसँग सुदूरले ५–१ को हार बेहोरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसको जितमा निरु थापा र दिपा न्यौपानेले ह्याट्रिक पूरा गर्दा पुजा राना, अनुश्का शेर्पा र गिमकुमारी गुरुङ पनि तीन गोल थपिएन। जारी लिगमा कुनै पनि टोलीले हासिल गरेको यो ठूलो अन्तरको जित हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको नौं मिनेटमा निरुको गोलबाट सुरुआत गरेको पुलिसले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा थप ६ गोल थप्न सफल भयो।
","created":"2024-09-06T19:06:13.354347+05:45","news_slug":"Npc-score-9goals-against-sudurpaschhim"},{"id":2557,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"श्रीलंका डेभ्लपमेन्टसँग नेपाल पाँच विकेटले पराजित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0475.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0475.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । श्रीलंका डेभ्लपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शुक्रबार भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो। नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंका २६.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">श्रीलंकाका क्रिसन सन्जुलाले सर्वाधिक ६८ रन बनाए। नेपालका गुलसन झा र कप्तान सोमपाल कामीले समान दुई विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ४० ओभरमा सबै विकेट गुमाउँदै १५९ रन बनाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ४३ रन बनाए। ५० बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। कुशल मल्ल ३५, अनिलकुमार साह ३५ र करण केसी १५ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। श्रीलंकाका गरुका संकेथले सर्वाधिक चार विकेट लिए।
","created":"2024-09-06T17:27:44.666418+05:45","news_slug":"Nepal-lost-with-Srilanka"},{"id":2556,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एन्फा महिला लिगमा संकटालाई पहिलो अंक","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0457.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0457.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । संकटा फुटबल क्लबले एन्फा महिला लिग २०२४ मा पहिलो अंक हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दिनको पहिलो खेलमा संकटा र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलमा दुवै टोली पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्। यो बराबरीसँग दुई खेलबाट संकटाले पहिलो अंक जोडेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">संकटा पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ४–० गोलले पराजित भएको थियो। यता, चन्द्रपुरले लगातार दोस्रो खेलमा अंक बाँडेको हो। चन्द्रपुर पहिलो खेलमा कर्णाली प्रदेशसँग १–१ को बराबरीमा रोकिएको थियो।
","created":"2024-09-06T15:17:41.561746+05:45","news_slug":"Sankata-Chandrapur-draw"},{"id":2555,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छः प्रचण्ड","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0426.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0426.jpeg","category":[{"id":7,"created":"2023-02-25T05:44:03.143831+05:45","modified":"2023-02-25T05:44:03.143852+05:45","created_np":"2079-11-13T05:44:03.143865+05:45","modified_np":"2079-11-13T05:44:03.144117+05:45","name":"Martial Arts","slug":"martial-arts"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं, २१ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्नुभएको छ । खुलमटारमा एक कार्यक्रम आयोजना गरी उहाँले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल प्रलेशालाई सम्मान गर्नुभएको हो । उहाँले पलेशासँगै कोच कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोबर्धनलाई पनि सम्मान गर्नुभएको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सो क्रममा अध्यक्ष प्रचण्डले नेपालबाट इतिहास रच्ने पलेशालाई बधाई दिंदै यो जीतले संसारभरि रहेका नेपालीहरुले गौरव गर्ने अवसर प्राप्त भएको बताउनुभयो। ‘ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले मेडल प्राप्त गर्ने भनेको सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ’– उहाँले भन्नुभयो– ‘खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रबर्धन गर्छ, त्यसैले पलेशाको यो जीत अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्वपूर्ण जीत हो ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा बहुआयामिक महत्व भएकाले खेल क्षेत्रमा राज्यले बढी लगानी गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अहिले समय फेरिएको छ, खेलले अन्तर्राष्ट्रिय युद्ध रोक्नेदेखि ठूलाठूला समस्याको समाधान पनि दिएको छ । अहिले पलेशाले मेडल जितेपछि राष्ट्र एक ढिक्का भएको छ, सबले गर्व गरेका छन्, सब खुशी भएका छन् ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">पलेशाको जीत राष्ट्रिय एकताको आधार र अन्तर्राष्ट्रिय कूटनीति प्रवर्धनमा ऐतिहासिक बन्न पुगेको उल्लेख गर्दै उहाँले आगामी ओलम्पिकमा पनि थप सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । यो जीतका लागि आधार तयार पार्ने प्रशिक्षक, व्यवस्थापक, तेक्वान्दो संघ र घरपरिवारलाई राष्ट्रका लागि योगदान गरेकोमा उहाँले धन्यवाद र बधाई दिनुभयो । पलेशाको परिवारलाई विशेष बधाई दिंदै उहाँले एउटा अफ्ठ्यारो अवस्थाबाट गुज्रेर विश्व रेकर्ड बनाउनु चानचुने विषय नभएको बताउनुभयो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघिका विभिन्न खेलहरुमा अरुभन्दा धेरै पदक जितेको र यसपटक ओलम्पिकमा इतिहास नै कायम गर्न सफल भएको तेक्वान्दो क्षेत्र नेपालका लागि विशेष खेल बन्न पुगेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसमा राज्यले बढी लगानी गर्नुपर्ने अवस्था आएको बताउनुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री हुँदा खेल क्षेत्रमा लगानी वृद्धि, खेल पूर्वाधार विकास र खेलाडीलाई प्रोत्साहनका लागि पुरस्कारको व्यवस्थालगायतका थुप्रै काम गरेको स्मरण पनि गर्नुभयो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उहाँले यसअघि आफू प्रधानमन्त्री हुँदा एशियन क्वालिफायरमा मेडल लिएर आउँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बधाई दिंदै पाराओलम्पिक यात्रामा सफलताको शुभकामना व्यक्त गरेको स्मरण गर्दै अझै माथिल्लो पदक प्राप्तिको संभावना रहेको बताउनुभयो । सो क्रममा पदक विजेता पलेशाले पदक प्राप्त गर्दाको अनुभूति सुनाउँदै आगामी ओलम्पिकमा गोल्ड मेडलका लागि तयारी गर्ने बताउनुभयो । कार्यक्रममा प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ लगायत पदाधिकारी, राखेप सदस्य सचिव टंकलाल घिसिङ र पलेशाका बुवा प्रदीप गोबर्धनले आफ्ना अनुभव सुनाउनुभएको थियो ।
","created":"2024-09-06T12:51:30.560322+05:45","news_slug":"Palesha-prachanda"},{"id":2554,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"चिलीमाथि अर्जेन्टिनाको सहज जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0424.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0424.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं ।विश्वकप छनोटमा  अर्जेन्टिनाले चिलीमाथि सहज जित हासिल गरेको छ।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">एन्टोनियो भेस्पुसियो लिबर्टी शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना ३–० ले विजयी भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले सात खेलबाट १८ अंक जोडेको छ। समान खेल खेलेको चिली पाँच अंकसहित नवौं स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अर्जेन्टिनाको जितमा म्याक एलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै अल्भारेजको पासमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">निर्धारित खेल सकिन ६ मिनेट बाँकी रहँदा अल्भारेजले नै अग्रता दोब्बर बनाए। इन्जुरी समयको पहिलो मिनेटमा अलेजान्ड्रो गार्नाचोले मिलाइदिएको बललाई डिबालाले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई सहज जित दिलाए।
","created":"2024-09-06T10:34:46.742004+05:45","news_slug":"Argentina-beats-chili"},{"id":2553,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0423.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0423.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा विजयी हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीबार राति भएको खेलमा रोनाल्डो आफ्नो खेल करियरकै ९०० गोलको कोसेढुंगा पार गर्दा पोर्चुगलले क्रोएसियालाई २–१ ले पाखा लगाएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको पोर्चुगलको जितमा रोनाल्डो र डियोगो डालोटले गोल गरे। यो गोलसँगै ३९ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको कीर्तिमान बनेको छ। फुटबल क्यारियरमा क्लब र देशका लागि ९०० गोल गर्ने उनी पहिलो खेलाडीसमेत बनेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै पोर्चुगलले तीन अंक जोडेको छ। सातौं मिनेटमा डियोगोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए। ३४औं मिनेटमा रोनाल्डोले गोल गरेपछि पोर्चुगलले २–० को अग्रता बनायो। तर, ४१औं मिनेटमा क्रोएसियाले उपहार गोल पायो। पोर्चुगलका डालोटले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि पहिलो हाफमा खेल २–१ को अवस्थामा सकियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा खेलमा पोर्चुगल २–१ ले विजयी भयो। यसै समूहको खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ गोलले पराजित गर्‍यो।
","created":"2024-09-06T09:49:03.881223+05:45","news_slug":"Ronaldo-goal-Portugal-win"},{"id":2552,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एनपिएलमा पोखराको मूल्य सर्वाधिक","news_image_url":"https://cdn.nepalsportz.com/media/4898C090-594D-47C8-90E2-E77224A647FE.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/4898C090-594D-47C8-90E2-E77224A647FE.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आगामी नोभेम्बर ३० देखि हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखराको टिम सर्वाधिक मूल्यमा बिक्री भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघ (क्यानको आयोजनामा बिहीबार क्लोज डोरमा सम्पन्न बिडिङमार्फत पोखरा एनपिएलमा सर्वाधिक मूल्यमा बिक्री भएको फ्रेन्चाइज टोली बनेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानले विज्ञप्ति जारी गर्दै एनपिएलमा पोखराको स्वामित्वका लागि नेपाल टी–२० प्रालिले तीन करोड ५७ लाख खर्चिएको उल्लेख गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, कर्णाली सबैभन्दा कम मूल्यमा बिक्री भएको फ्रेन्चाइज बन्यो। कर्णालीको स्वामित्वका लागि हिमालयन बिल्डरले एक करोड ११ लाख ७० हजार रुपैयाँ बोली लगाएको हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौंको स्वामित्व कान्तिपुर पब्लिकेसनले तीन करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँ खर्चिएको छ। चितवनको स्वामित्व एक करोड ७६ लाख एक हजार रुपैयाँमा बिक्री भयो। यसको स्वामित्वका लागि मेडिकल कलेजले यो रकम खर्चिएको हो। एमएडी ड्रिम्स स्पोटर्सले विराटनगरको स्वामित्व प्राप्त गरेको क्यानले उल्लेख ग¥यो। यसका लागि एमएडीले एक करोड ५१ लाख रुपैयाँ खर्चिएको छ। फच्युना हेल्थ केयरले लुम्बिनीको स्वामित्व प्राप्त गरेको छ। यसका लागि फच्र्युनाले एक करोड ८६ लाख रुपैयाँ खर्चन पुग्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ड्रिम्स स्पोटर्सले जनकपुरको स्वामित्वमा प्राप्त गरेको छ। जनकपुरका लागि ड्रिम्सले दुई करोड पाँच लाख रुपैयाँको बोली लगाएको क्यानले जनाएको छ। एम्पायर स्पोर्ट्सले एक करोड ६८ लाख ८ हजार ८८ रुपैयाँको सुदूरपश्चिमको फ्रेन्चाइज किनेको छ। आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुने भनिएको एनपिएलका फ्रेन्चाइज खरिदका कुल १३ कम्पनीले प्रतिस्पर्धा गरेको क्यानले जनाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गत भदौ १३ गते बसेको क्यान केन्द्रीय कार्यसमितिको बैठकले फ्रेन्चाइज टोलीका नाम टुंगो लगाई आवश्यक तयारीको गर्न एनपिएल तयारी समितिलाई जिम्मेवारी सुम्पिएको थियो।
","created":"2024-09-05T21:23:24.509887+05:45","news_slug":"Npl-2024-bidding-amount"},{"id":2551,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एन्फा महिला लिगमा वालिङको पहिलो जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0411.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0411.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । एन्फा महिला लिगमा वालिङ नगरपालिकाले पहिलो जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्लेक्समा बिहिवार भएको  खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले कर्णली प्रदेश महिला फुटबल टिमलाई ४–० गोलले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">वालिङको जितमा ज्याकलाइन नसालीले ह्याट्रिक पूरा गर्दा सुक्रिया मियाको नाममा एक गोल रह्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै वालिङले दुई खेलबाट तीन अंक जोडेको छ। पराजित कर्णलीको भने एक अंक रहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १०औँ र ४१औँ मिनेटमा नसालीले गोल गर्दै वालिङलाई पहिलो हाफमै २–० अग्रता दिलाएकी थिइन्। ७३औँ मिनेटमा पुन नसालीले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा वालिङलाई ३–० को अग्रता दिलाइन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसपछि ८९औँ मिनेटमा मियाले गोल गर्दै वालिङलाई ४–० जित दिलाइन्।
","created":"2024-09-05T19:47:58.331597+05:45","news_slug":"Waling-first-win-womens-league"},{"id":2550,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"तेक्वान्दो च्याम्पियन आयशा शाक्य ललितपुर क्विन्सको गुडविल एम्बेसडर","news_image_url":"https://cdn.nepalsportz.com/media/075F050E-BFAF-4448-8855-0BBB840ED5F0.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/075F050E-BFAF-4448-8855-0BBB840ED5F0.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"},{"id":7,"created":"2023-02-25T05:44:03.143831+05:45","modified":"2023-02-25T05:44:03.143852+05:45","created_np":"2079-11-13T05:44:03.143865+05:45","modified_np":"2079-11-13T05:44:03.144117+05:45","name":"Martial Arts","slug":"martial-arts"}],"season":null,"content":"
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">ललितपुर क्विन्सले २०१९ दक्षिण एसियाली खेलकुदको दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यलाई क्लबको गुडविल एम्बेसडरको रूपमा नियुक्त गरेको छ । ललितपुरकी निवासी आयशाले आफ्नो करियरमा देशका लागि धेरै पदक जितिसकेकी नेपालको दक्ष महिला खेलाडी मध्य एक हुन् ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">‘ललितपुर क्विन्स सँग आबद्ध हुन पाउँदा म असाध्यै खुसी छु,’ आयशाले भनिन्, ‘ललितपुरमा जन्मेर हुर्किँदै गर्दा यस उपत्यकासँग मेरो गहिरो आत्मीयता छ र आज ललितपुर क्विन्ससँग जोडिनु मेरो लागि सौभाग्य र गौरवको क्षण हो ।“ उनले भनिन्, ‘नेपालमा भलिबल लोकप्रिय खेल हो र यसमा जोडिन पाउँदा म निकै उत्साहित छु । साथै वात्सल्य एभरेस्ट महिला भलिबल लिगको लागि ललितपुर क्विन्सलाई मेरो शुभकामना व्यक्त गर्दछु र उपाधि ललितपुरमा भित्रिनेछ भन्ने मलाई विश्वास छ।“
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आयशालाई टोलीमा स्वागत गर्न पाउँदा सम्पूणर् ललितपुर क्विन्स परिवार खुसी छौँ । उनको उल्लेखनीय कथा प्रेरणाको स्रोत हो, र उनी खेलकुदमा आफ्नो क्यारियर बनाउने लक्ष्य लिएर अघि बढ्दै गरेका महिला खेलाडीहरुको लागि प्रेरणाको श्रोत हो । हामी विश्वस्त छौँ कि उनको उपस्थितिले हाम्रा खेलाडीहरूलाई प्रेरित गर्नेछ र उहाँहरूको हौसला ठप उच्च हुनेछ । उहाँलाई हाम्रो टोलीमा स्वागत गर्न पाउनु हाम्रो सौभाग्य हो ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">इन्फिनिटी ड्रिम्स प्रा ली द्वारा यही मिति २०८१ साल असोज १४ गते देखि असोज १९ गतेसम्म आयोजना हुन गइरहेको वात्सल्य एभरेस्ट महिला भलिबलको पहिलो संस्करणमा ललितपुरको प्रतिनिधित्व यस ललितपुर क्विन्स भलिबल क्लबले गर्दै छ । राष्ट्रिय भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठले हाम्रो टोलीको कप्तानीमा सम्हाल्नेछ । टोलीको प्रशिक्षक उत्सव खड्का छन् ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Arial, Helvetica, sans-serif; font-size: small;\">टोली: सलिना श्रेष्ठ ‘ए’, पुनम चन्द ‘बि’, कामना विष्ट ‘बि’, साफिया पुन ‘बि’, निशा चौधरी ‘बि’, अनुषा चौधरी ‘सी’, नेहा चौधरी ‘सी’, भावना तामाङ ‘सी’<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Calibri, sans-serif; font-size: 14.666667px;\"> <span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">
","created":"2024-09-05T16:47:13.710708+05:45","news_slug":"Ayasha-Shakya-as-Goodwill-Ambassador"},{"id":2549,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"कोशीको जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0391.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0391.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिगमा दाेस्राे जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न दिनको पहिलो खेलमा कोशी प्रदेशले बागमती युथ क्लबलाई २–१ ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">योसँगै कोशीले दुई खेलबाट ६ अंक जोडेको छ। समान खेल खेलेको बागमतीको भने तीन अंक छ। कोशीकी समीक्षा मगरले एक गोल गरिन्। यस्तै, बागमतीकी विष्णुमाया बलले एक गोल गर्दा दिव्याले आत्मघाती गोल गर्न पुगिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">२६औं मिनेटमै विष्णुको गोलमार्फत बागमतीले सुरुआती अग्रता लिएको थियो। तर, त्यसको तीन मिनेटपछि नै समीक्षाले कोशीलाई खेलमा फर्काइन्। यो जारी लिगमा उनको यो तेस्रो गोल हो। यसअघि कोशीले वालिङ नगरपालिकालाई ४–० ले पराजित गर्दा उनले दुई गोल गरेकी थिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ १–१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा बागमतीलाई आफ्नै डिफेन्डरको साथ मिलेन। प्रतीक्षा राईले लामो प्रहार गरेको बललाई बचाउने क्रममा दिव्यालाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो।
","created":"2024-09-05T15:42:59.940468+05:45","news_slug":"Koshi-won-against-Bagmati"},{"id":2548,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एन्फा महिला लिग : बिहीबार दुई खेल हुँदै","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0360.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0360.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एन्फा महिला लिगमा आज (बिहीबार) दुई खेल हुँदैछन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने दिनको पहिलो खेलमा बागमती युवा क्लब र कोशी प्रदेश भिड्दैछन्। यो खेल दिउँसो १२:३० बजे सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यी दुबै टोलीको दोस्रो जितको दाउमा हुनेछन्। पहिलो खेलमा कोशीले वालिङलाई ४–० तथा बागमतीले सुदूरपश्चिमलाई ५–१ ले हराएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै ४:१५ बजे सुरु हुने खेलमा वालिङ र कर्णाली प्रतिस्पर्धा गर्दैछन्। दुबै टोली पहिलो जितको खोजिमा छन्। पहिलो खेलमा वालिङ कोशीसँग पराजित भएको थियो भने कर्णाली चन्द्रपुरसँग १–१ को बराबरी खेलेको थियो।
","created":"2024-09-05T08:45:21.629150+05:45","news_slug":"Women-league-2-games"},{"id":2547,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एपिएफ र आर्मीको खेल एन्फा कम्प्लेक्समै हुने","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0306.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0306.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एन्फा महिला लिगअन्तर्गत भदौ २२ गते हुने विभागीय डर्बी एपिएफ क्लब र त्रिभुवन आर्मीबीचको खेल एन्फा कम्प्लेक्समै हुने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसअघि यो खेल दशरथ रंगशाला हुने जनाएको थियो। तर, बुधबार उक्त खेल पनि एन्फमै हुने जानकारी दिएको हो। दशरथ रंगशालामा मर्मतसम्भारको कार्य भइरहेकोले सो खेल पनि सातदोबाटो नै सार्न परेको एन्फाको भनाइ छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उक्त खेल २२ गते शनिबार दिउँसो एक बजेबाट सुरु हुनेछ। जारी लिग गत भदौ १६ गतेबाट सुरु भएको हो। जसमा बुधबारसम्म पाँच खेल सकिएका छन्।
","created":"2024-09-04T19:50:15.344336+05:45","news_slug":"APF-army-will-play-ANFA-complex"},{"id":2546,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशालाई सम्मान","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0355.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0355.jpeg","category":[{"id":7,"created":"2023-02-25T05:44:03.143831+05:45","modified":"2023-02-25T05:44:03.143852+05:45","created_np":"2079-11-13T05:44:03.143865+05:45","modified_np":"2079-11-13T05:44:03.144117+05:45","name":"Martial Arts","slug":"martial-arts"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए। सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उचों पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन्।
","created":"2024-09-04T17:07:51.990210+05:45","news_slug":"Palesa-honoured-by-president"},{"id":2545,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"महानगरद्वारा पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0289.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0289.jpeg","category":[{"id":7,"created":"2023-02-25T05:44:03.143831+05:45","modified":"2023-02-25T05:44:03.143852+05:45","created_np":"2079-11-13T05:44:03.143865+05:45","modified_np":"2079-11-13T05:44:03.144117+05:45","name":"Martial Arts","slug":"martial-arts"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पेरिसमा जारी पारालिम्पिक खेलमा कांस्य पदक जितेर उल्लेखनीय उपलब्धि हासिल गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधवार काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले पलेशा गोवर्धनलाई नगद पाँच लाख रुपैयाँसहित सम्मानित गरे। त्यसैगरी, पलेशाका प्रशिक्षक कविराज नेगीलाई पनि नगद तीन लाख रुपैयाँसहित सम्मानित गरिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पेरिसको १७ औँ पारा ओलम्पिकमा कांस्य पदक जितेपछि पलेशा गोवर्धन बुधबार बिहान स्वदेश फर्किएकी थिइन्। उनको स्वागतमा राष्ट्रिय खेलकुद परिषद्ले विमानस्थलदेखि दशरथ रंगशालासम्म नगर परिक्रमा गराएर सम्मान गरेको थियो।
","created":"2024-09-04T14:48:10.096094+05:45","news_slug":"Palesa-honoured-by-ktm-municipality"},{"id":2544,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0287.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0287.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">दक्षिण एसियाली फुटबल महासंघ ९साफ०ले काठमाडौंमा आयोजना हुने सो प्रतियोगिताको खेल तालिका बिहीबार सार्वजनिक गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल र भुटान रहेको समूहमा श्रीलंका र माल्दिभ्स पनि छन्। नेपाल र भुटानबीचको खेल अक्टोबर १८ मा हुनेछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा ५स्३० बजे सुरु हुनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले दोस्रो खेल अक्टोबर २१ मा माल्दिभ्स र समूहचरणको अन्तिम खेल अक्टोबर २४ मा श्रीलंकासँग खेल्नेछ। नेपाल साबिकको उपविजेतासमेत हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अर्को समूहमा भने साबिक विजेता बंगलादेशसँगै भारत र पाकिस्तान छन्। पाकिस्तानले अक्टोबर १७ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। हरेक समूहमा रहेका चार टोली सेमिफाइनल प्रवेश गर्नेछन्।
","created":"2024-09-04T14:04:49.655310+05:45","news_slug":"Nepal-play-first-match-with-bhutan"},{"id":2543,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"अब हामी गर्वकोसाथ भन्न सक्छौं, हामीसँग पनि ओलम्पिक मेडल छ : पलेशा","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0269.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0269.jpeg","category":[{"id":7,"created":"2023-02-25T05:44:03.143831+05:45","modified":"2023-02-25T05:44:03.143852+05:45","created_np":"2079-11-13T05:44:03.143865+05:45","modified_np":"2079-11-13T05:44:03.144117+05:45","name":"Martial Arts","slug":"martial-arts"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । पेरिस पारालम्पिकमा कास्यक पदक विजेता पलेशा गोवर्धनले अब नेपालसँग पनि ओलम्पिक पदक छ भनेर गर्वकासाथ भन्न पाउने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताएकी छिन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार राष्ट्रिय खेलकुद परिषद्को स्वागत कार्यक्रममा उनले सबैल पलेशाले गोल्ड मेडल लिएर आउँछ भनेर आशा गरिरहेको अवस्थामा त्यो आशालाई आफूले पूरा गरेर फर्किएको भन्दै नेपालसँग पनि ओलम्पिक पदक छ भन्ने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताईन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले भनिन्,‘एकदमै खुसी छु म आज किनकी मैले आशा गरेको थिईन कि आज गोल्ड मेडल हात मार्न सक्छु भनेर, सबैले एउटा आशा गर्नुभएको थियो कि पलेशाले गोल्ड मेडल लिएर आउँछ भनेर मैले त्यो पूरा गरेर फर्किएकी छु । यो मेडल मेरो मात्र होईन सबैको हो । अब हामी गर्वकोसाथ भन्न सक्छौं कि हामीसँग पनि एउटा ओलम्पिक मेडल छ ।’ 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विमानस्थलबाट मन्त्री, सदस्यसचिव र पदक विजेता पलेशासहितको गाडीलाई नगर परिक्रमा गराइएको थियो । पलेशालाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्मा पु¥याएर स्वागत गरिएको हो ।
","created":"2024-09-04T11:26:47.247251+05:45","news_slug":"Palesa-back"}]}