{"count":5187,"next":"https://app.nepalsportz.com/news/?format=json&page=128","previous":"https://app.nepalsportz.com/news/?format=json&page=126","results":[{"id":2702,"author":{"id":164,"first_name":"Abhinav","last_name":"Joshi"},"title":"जाम जाम स्केट जाम सम्पन्न","news_image_url":"https://cdn.nepalsportz.com/media/643bb338-31df-4f2e-a749-2134fc15849e.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/643bb338-31df-4f2e-a749-2134fc15849e.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
बागमती प्रदेश स्केतिंग र स्केटबोर्डिंग संघ द्वारा आयोजित जाम जाम स्केट जाम प्रतियोगिता सम्पन्न भएको छ। 
कार्यक्रममा भएका विभिन्न विधाहरु मध्ये गेम अफ स्केट तर्फ बसन्त राई पहिलो भए भने सरध कुमार राई दोस्रो स्थान हासिल गरे भने सरोज मगरले क्रमस चौथो स्थान हासिल गरे।  बेस्ट त्रिक्स तर्फ ऊशन आले मगर पहिलो भए भने सरध कुमार राई दोस्रो र जीवन तामांग तेस्रो स्थान हासिल गरे। गेम ओफ स्केट महिला तर्फ समिक्षा राउ पहिलो स्थान हासिल गरिन भने समिर राना मगर दोस्रो र अर्लिन लामा तेस्तो स्थान हासिल गरिन।  रोलर रेस पुरष तर्फ अर्थ बोहोरा पहिलो, राजन मक्राती दोस्रो र बिजय खनाल चौथो हुँदा सौहार्द श्रेष्ठ चौथो स्थान हासिल गरे। रोलर रेस महिला तर्फ सन्ध्या आले मगर , नयना श्रेष्ठ र त्रिशाना थापा मगर क्रमश पहिलो दोस्रो र तेस्रो भए।  त्यस्तै अन्य विधा हरुमा हाई जम्प तर्फ सोनाम गुरुङ बिजयी भए भने जिग जयग तर्फ सफल थापा मगर बिजयी भए भने सकेट बोर्डिंग तर्फा सर्वश्रेस्थ खेलाडी गजेन्द्र बर्दिया घोषित भए। 
बागमती प्रदेश स्केतिंग र स्केटबोर्डिंग संघका अध्यक्ष प्रकाश श्रेष्ठले प्रतियोगिता समर्ग्र रुपमा राम्रो भएको जानकारी दिएका थिए। प्रतियोगितामा गर्नुको उदेस्य पूर्ण रुपमा पुरा भएको र कार्यक्रम लाई एउटा सामाजिक संदेश दिने बनाएको पनि उनले जानकारी दिए। कार्यक्रम लाई बातावरण मैत्री बनाएको  र बिस्व शान्ति दिवस मनाउने सन्दर्भ पनि मिलेको जानकारी अध्यक्ष श्रेष्ठले दिए। थापाथली स्थित इन्जिनियरिङ कलेजमा हुने रोलर स्केटमा १०० प्रतिस्पर्धी थिए भने स्केट बोर्ड पुल्चोक क्याम्पसको कोर्टमा भएका थिए । जसमा ७० खेलाडीहरु सहभागी थिए। प्रतियोगिताको पहिलो दिन स्केट विधा का खेलहरु थापाथली इञ्जिनियरिङ्ग क्याम्पसमा भएका थिए भने दोस्रो दिन स्केट र स्केट बोर्डिंग तर्फा का खेलहरु पुल्चोक इञ्जिनियरिङ्ग क्याम्पसमा भएका थिए। कार्यक्रम दोस्रो दिन बिस्व शान्ति दिवसको आवास परेर बिशेस कार्यक्रमको योजना पनि गरिएको थियो।  दुई दिने प्रतियोगितामा देशभरिका स्केट तथा स्केटबोर्डिंग खेलाडी हरुले सहभागिता जनाएका थिए। 
","created":"2024-09-24T21:46:56.913681+05:45","news_slug":"skateboardingcompetition"},{"id":2701,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"काभा महिला क्लब च्याम्पियनसिप विजेता पुलिस सम्मानित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2022.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2022.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काभा महिला क्लब च्याम्पियनसिप विजेता नेपाल पुलिस क्लबलाई शिखर इन्स्युरेन्स कम्पनी लिमिटेडले सम्मान गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मंगलबार काठमाडौंमा विजेता टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसबाहेक शिखले प्रोत्साहनस्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई उषा भण्डारीलाइए थप १ लाख र विधागत उत्कृष्ट हुने शान्तिकला तामाङ र सुमित्रा रेग्मीीलाई ५० हजार रुपैयाँ प्रदान गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">माल्दिभ्समा सम्पन्न प्रतियोगितामा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिसले च्याम्पियनसिपको उपाधि जितेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">च्याम्पियनसिपमा उषा भण्डारी सर्वोकृकृष्ट खेलाडी र उत्कृष्ट आउटसाइड हिटर, शान्तिकला तामाङ उत्कृष्ट लिबेरो तथा सुमित्रा रेग्मी उत्कृष्ट मिडल ब्लकर चुनिएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टोलीको प्रशिक्षणमा रुपेशकुमार विष्ट, व्यावस्थापकमा श्रवणकुमार झा र फिजियो थेरापिस्टमा भरतकुमार झा थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सम्मान कार्यक्रममा इन्स्युरेन्सका अध्यक्ष गौरव अग्रवाल, सिइओ दीप प्रकाश पाण्डे, पूर्व मन्त्री रामकुमारी झाक्री, ओलम्पियन दीपक विष्टलगायतको उपस्थिति थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसको टोली
कमला पुन (कप्तान), उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, कोपिला राना, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, सरस्वती कट्टेल, लक्ष्मी चन्द
<span style=\"-webkit-text-size-adjust: 100%;\">च्याम्पियनसिपमा आयोजकसँगै नेपाल, उज्वेकिस्तान, श्रीलंका र ताजकिस्तानका ६ टोलीले सहभागिता जनाएका थिए।
","created":"2024-09-24T19:56:27.766418+05:45","news_slug":"Cava-club-volleyball-champions-npc"},{"id":2700,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"वालिङको पोस्टमा आर्मीको आठ गोल","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_1995.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_1995.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सहज जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको आठौँ चराण्को खेलमा वालिङ नगरपालिकाविरुद्ध आर्मीले ८–० को फराकिलो जित हासिल हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीको जितमा चन्द्र भण्डारीले ह्याट्रिक गर्दा विमला विक र अमिशा कार्कीले समान दुई गोल थपे। एक गोल अत्मघाती उपहार स्वरुप प्राप्त भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै जारी लिगमा आठ खेलबाट १९ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ। पराजित वालिङ समान खेलबाट १२ अंकका साथ चौथो स्थानमा छ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ३८औं मिनेटमा विमलाको गोलमार्फत आर्मीले अग्रता लिएको थियो।
","created":"2024-09-24T15:22:05.167739+05:45","news_slug":"Army-8-0-waling"},{"id":2699,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"अन्तर वडा फुटसल : वडा १६ र १२ बिच उपाधि भिडन्त","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2012.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2012.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि भिडन्त वडा नं १६ र वडा नं १२ बिच हुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लैनचौर फुटसल मैदानमा मङ्गलबार भएको पहिलो सेमिफाइनलमा वडा १६ ले वडा नं ६ लाई २–१ ले हरायो। नामोडुल सान्बो लामाको गोलबाट वडा ६ ले अग्रता बनाएको थियो। तर रविन निरौलाले दुई गोल गर्दै वडा १६ लाई फइनलमा पुर्याए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो सेमिफाइनलमा वडा नं १२ ले वडा नं २ लाई २–० ले पराजित गर्यो। विजयी टिमका लागि दुवै गोल मनोज महर्जनले गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा गत असाज १ गते देखि भएको प्रतियोगिताको विजेता टिमले ट्रफीसहित दुई लाख रुपियाँ प्राप्त गर्नेछ। उपविजेता टिमलाई एक लाख रुपियाँ प्रदान गरिनेछ। यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ। फाइनल बुधबार बिहान ९ बजे हुनेछ।
","created":"2024-09-24T15:19:38.572045+05:45","news_slug":"Ktm-ward-futsal"},{"id":2698,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"ऐतिहासिक रजत विजेता एरिका स्वदेश फिर्ता","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_1916.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_1916.jpeg","category":[{"id":7,"created":"2023-02-25T05:44:03.143831+05:45","modified":"2023-02-25T05:44:03.143852+05:45","created_np":"2079-11-13T05:44:03.143865+05:45","modified_np":"2079-11-13T05:44:03.144117+05:45","name":"Martial Arts","slug":"martial-arts"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मंगलबार च्याम्पियनसिपमा रजत पदक जितेकी गुरुङलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चीनको हाङचाउमा भएको प्रतियोगिताको महिला ६८ केजी तौल समूहमा नेपाली कराँते खेलाडी भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित भइन्। तर, एसियाली कराँतेको सबैभन्दा ठूलो प्रतियोगितामा नेपालले पहिलो पटक पदक जितेको हो  
<span style=\"-webkit-text-size-adjust: 100%;\">एक वर्षअघि हाङचाउमै भएको १९ औं एसियाली खेलकुदको कराँतेमा पनि उनले रजत पदक जितेकी थिइन्।
","created":"2024-09-24T13:00:20.980741+05:45","news_slug":"Arika-silver-medal-winner"},{"id":2697,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपाल र ओमान खेल्दै","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_1915.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_1915.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय त्रिकोणत्मक सिरिजमा मंगलबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार ८:४५ बजे सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई हारको श्रृंखला तोड्न ओमानलाई हराउँनैपर्ने दबाब छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १०३ रनको फराकिलो अन्तरले पराजित भएको थियो। दास्रो खेलमा ओमानविरुद्ध १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु टोलीविरुद्ध ५ विकेटको हार बेहोरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानडासँग टस जिजेर पहिला ब्याटिङ गर्ने निर्णय नेपालका लागि गलत सावित भएको थियो। घरेलु सिरिजमा गरेको खराब प्रदर्शन र क्यानडा भ्रमणमा पनि सोही गल्ती दोहो¥याएपछि लिग २ मा नेपालका लागि चुनौती थपिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाललाई लिग–२ को शीर्ष ४ मा अटाउन यसै खेल मार्फत पुनरागमन गर्नु पर्ने आवश्यकता छ। किङ्ग सिटीको पिच फास्ट बलरका लागि अनुकूल छ। तर नेपालको फास्ट बलिङ र ब्याटिङ चल्न सकेको छैन।
","created":"2024-09-24T11:26:55.645542+05:45","news_slug":"Nepal-Oman-play-cwcl2-"},{"id":2696,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"बद्रीलाल नेपाली राष्ट्रिय भेट्रान च्याम्पियन बने ।","news_image_url":"https://cdn.nepalsportz.com/media/E4694DD7-50C9-40F5-9486-ECCEDED4F39C.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/E4694DD7-50C9-40F5-9486-ECCEDED4F39C.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
 धादिङ। <span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न भएको छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीले जितेका छन्। उनले जित संगै ४० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। 
          धादिङको थांक्रे गाउँपालिकाले प्रायोजन गरेको प्रतियोगितामा तिन पटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले ७ चरणको खेलवाट ६ अंक जोडेर भेट्रान च्याम्पियन बनेका हुन्। बद्रीले २१२४ रेटिङ पर्फोम गर्दै ब्यक्तिगत २८ रेटिङ समेत वृद्धि गर्न सफल भएका छन्। 
     १९३७ रेटेड बद्रीलालले आफ्ना पाँच जना प्रतिद्वन्द्वी विरुद्ध जित हासिल गरेका थिए भने पूर्व नेपाल च्याम्पियन द्वय सिएम नवीन तण्डुकार, एफएम बिलम लाल श्रेष्ठ सँग बराबर खेलेका थिए। 
       होटल महादेववेसि धादिङमा सम्पन्न प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारले ५.५ अंक जोडेर द्वितीय स्थान प्राप्त गरेका छन्। १८६६ रेटेड सिएम नविनले पाँच खेलमा जित र एक बराबर खेलेका थिए। काठमाडौंका नविनले दोश्रो स्थानमा रहदै नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे।
       लामो समय पछि चेस खेलमा पुनरागमन गरेका पूर्व नेपाल च्याम्पियन एफएम बिलमलाल श्रेष्ठ तेश्रो स्थानमा उभिन सफल भएका छन्। ललितपुरका १९८७ रेटेड एफएम बिलमलाल श्रेष्ठले डाइरेक्ट इन्काउन्टर, बुचोल्ज टाइब्रेक गेमप्वाइण्ट कट वान र कट टु , मोष्ट वीन ब्लाकका आधारमा ५ अंक जोडेर तेश्रो भएका छन्। उनले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। 
         भेट्रान राष्ट्रिय प्रतियोगितामा समान ५ अंक बनाएर पनि भक्तपुरका जगन्नाथ ताम्राकार चौथो र ताप्लेजुङका हर्क बहादुर चोङ्वाङ पाँचौ स्थानमा रहन पुगेका छन्। १८१२ रेटेड जगन्नाथले नगद १० हजार नगद प्राप्त गरेका छन् भने १७२० रेटेड हर्क बहादुरले नगद ८ हजार हात पारेका छन्। 
         यस्तै काठमाडौंका १८४३ रेटेड सिएम भगवती प्रसाद शर्माले ४.५ अंक बजाएर छैटौं स्थान ओगटेका छन् । शर्माले नगद ५ हजार प्राप्त गरेका छन् भने भक्तपुरका १८४५ रेटेड गणेशमान दुवाल सातौं स्थानमा रहदै नगद ५ हजार हात पार्न सफल भएका छन्। 
       नेपाल बुद्धिचाल महासंघले २०६६ साल देखि राष्ट्रिय भेट्रान च्याम्पियनसिप प्रतियोगिताको थालनी गरेको थियो। पहिलो संस्करणमा ललितपुरका जगत बहादुर शाक्य , दोश्रो संस्करण २०६८ सालमा ललितपुरका रविन्द्र शाक्य, तेश्रो संस्करण २०७० सालमा काठमाडौंका जनार्दन श्रेष्ठ, चौथो संस्करण २०७४ सालमा ललितपुरका रविन्द्र शाक्य र पाँचौ संस्करण २०७९ सालमा काठमाडौंका बद्रीलाल नेपाली विजयी बनेका थिए । 
           धादिङ जिल्ला बुद्धिचाल संघले यसै अवसरमा ७ चरणको खेल खेलाउदै जिल्ला च्याम्पियन प्रतियोगिता सम्पन्न गरेका छन्। प्रतियोगितामा निराजु लामा ६ अंक सहित प्रथम, मनिष कोइराला ५.५ अंक जोडेर द्वितीय र रमेश हमाल ५ अंक बनाएर तृतीय स्थानमा रहन सफल भएका छन्। जिल्ला विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुनेले ५ हजार नगद प्राप्त गरेका छन्। 
       धादिङ जिल्ला थांक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार कार्की र धादिङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष बिकास कार्कीले पुरस्कार वितरण गरेका छन्। आयोजकले खेलाडीहरुको लागि बसोबास र यातायातको व्यवस्था गरेको जानकारी गराएका छन्।
","created":"2024-09-24T06:47:59.951634+05:45","news_slug":"Badri-Lal-"},{"id":2695,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एनपिएलको लागि राखेपमा हेल्प डेक्स स्थापना","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_1911.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_1911.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग ९एनपीएल० लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा हेल्प डेक्स स्थापना गरिएको छ । राष्ट्रिय खेल संघले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा डेक्सले आवश्यक समन्वय गर्ने राखेप सदस्य–सचिव टंकलाल घिसिङले बताउनु भयो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">डेक्सको उद्घाटन गर्नु हुदै सदस्य–सचिव घिसिङले विदेशी खेलाडीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियामा डेक्सले काम गर्ने जानकारी दिनुभयो । क्यानको कार्यक्रमलाई आवश्यक समन्वयका लागि सुरु गरेको डेक्सले सबै प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहजिकरण गर्ने भन्दै विशेष कार्यक्रममा समन्वयका लागि डेक्स स्थापना गरिएको जानकारी दिनुभयो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानले आगामी मंसिर १५ देखि पुस ७ गतेसम्म एनपीएल सञ्चालन गर्दै छ । एनपीएल व्यवस्थापन डेक्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको लिग तथा फ्रेन्चाईज लिग सन्चालन तथा आयोजना सम्बन्धी कार्य गर्ने गरी डेक्स स्थापना गरिएको हो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">डेक्स उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारश खड्काले राखेपले सुरु गरेको लिग व्यवस्थापन डेक्समार्फत लिग सम्पन्न गराउन महत्वपूर्ण सहयोग पुग्ने  विश्वास व्यक्त गर्नुभयो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">राखेपले प्रशासकीय अधिकृत सानुराजा केसी संयोजक रहने गरि प्रशासकिय अधिकृत धन शाही र लेखापाल खेमशंकर अधिकारी सदस्य रहेको तीन सदस्यीय डेक्स स्थापना गरेको खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलले जानकारी दिनुभयो ।
","created":"2024-09-23T19:49:38.808364+05:45","news_slug":"Npl-help-desk"},{"id":2694,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"समिरको ह्याट्रिकमा नेपालको पहिलो जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_1910.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_1910.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । समित तामाङको ह्याट्रिकप्रेरित नेपालले एएफसी यु–२० एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">न्यु ताइपेइस्थित फु जेन क्याथोलिक विश्वविद्यालयको मैदानमा सोमबार भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेइविरुद्ध ३–१ को सहज जित हासिल गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो। नेपाललाई जित दिलाउन तीनै गोल समिर तामाङले गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै समूह ‘बी’ को नेपालले दुई खेलमा तीन अंक जोडेको छ। दुवै खेलमा पराजित चाइनिज ताइपेइ अंकविहिन छ।
","created":"2024-09-23T19:46:18.252561+05:45","news_slug":"Nepal-beats-Taiwan"},{"id":2693,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"चितवन शक्तिको ट्यालेन्ट हन्टबाट नितीशा महतो छनोट","news_image_url":"https://cdn.nepalsportz.com/media/B865CE65-4E7C-440E-A252-AC0FAC2BB4E9.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/B865CE65-4E7C-440E-A252-AC0FAC2BB4E9.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवन । चितवन शक्तिले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) का लागि सोमबार ट्यालेन्ट हन्ट कार्यक्रम गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवनको पटहीनी कभर्डहलमा सोमबार आयोजित ट्यालेन्ट हन्टबाट नितीशा महतो विजेता बनेकी हुन् । हाम्रो टिमको प्रमुख प्रशिक्षक अर्जुन घिमिरे र कप्तान अरुणा शाहीको उपस्थितीमा भएको छनोट कार्यक्रममा चितवन शक्तिले नितीशालाई छनोट गरेको हो ।  ५.९ फिट उचाइ भएकी उनी अब चितवन शक्तिको टोलीमा समावेश हुँदै महिला भलिबल लिग खेल्ने छिन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवनको पटहीनी कभर्डहलमा सोमबार आयोजित ट्यालेन्ट हन्टमा उपस्थित कुल ३४ खेलाडीबाट स्किल र उचाई तथा पोजिसनको आधारमा नितीशा छनोट भएकी हुन् ।
आयोजकको नियम अनुसार हरेक टोलीले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी टिममा राख्नुपर्ने नियम अनुसार उनलाई छनोट गरिएको हो । १७ वर्षीया नितीशा चितवनको मेघौली घर भई हाल जानकी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेकी छिन् । उनको आगमनसँग चितवनले आफ्नो टिम पूरा गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एभरेष्ट महिला भलिबल लिग यही असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुनेछ । चितवन शक्तिको टिममा अरुणा शाही, सुर्या सरसुरी, केपी अनुश्री,अन्ना डिमीत्रिभा, सनिता खड्का, सरस्वती कट्टेल, एन्जिला प्रधान, जेनिशा विश्वकर्मा, सलिना बुढा मगर, वाल्मिका आचार्य,भावना डाँगी र नितीशा महतो रहेका छन् ।
","created":"2024-09-23T18:38:02.934043+05:45","news_slug":"Chitwan-shakti-talent-hunt"},{"id":2692,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सुजन चम्किँदा श्रीलंकामाथि नेपालको सहज जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_1903.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_1903.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । सुजन डंगोलले ह्याट्रिक गरेको खेलमा नेपालले साफ यु–१७ च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई ४–० ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल जितमा सुजन डंगोलले ह्याट्रिक गर्दा विज्ञान खड्काले एक गोल थपे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमै सुजनले ह्याट्रिक पूरा गरेका थिए। उनले खेलको चौथो, १३औं र ३० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">८३औं मिनेटमा विज्ञानले गोल गर्दै नेपाल सहज जित पक्का गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">गत शनिबार पहिलो खेलमा पाकिस्तानसँग नेपाल १-० ले पराजित भएको थियो।
","created":"2024-09-23T16:02:46.603080+05:45","news_slug":"Nepal-defeats-Srilanka"},{"id":2691,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"बराबरीमा रोकिए चन्द्रपुर र कोशी","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_1902.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_1902.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठामाडौं । चन्द्रपुर नगरपालिका र कोशी प्रदेश बराबरी खेलेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एन्फा महिला लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चन्द्रपुरका लागि सुनिता सुनार र कोशीका लागि ममता राउतले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नतिजासँगै जारी लिगमा आठ खेलबाट ११ अंक जोडेको कोशी पाँचौं स्थानमा छ। चन्द्रपुर समान खेलबाट आठ अंकका साथ सातौं स्थानमा उक्लिएको छ।
","created":"2024-09-23T16:00:13.683572+05:45","news_slug":"Chandrapur-Koshi-draw"},{"id":2690,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"काभा भलिबल च्याम्पियन पुलिस क्लब स्वदेश फिर्ता","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_1888.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_1888.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">माल्दिभ्सको मालेमा भएको काभा क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लबका महिला खेलाडी सोमबार नेपाल फर्किएका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विजेता टोलीलाई प्रहरीका अधिकृतहरुले विमानस्थल परिसरमा ब्याण्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरेका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालको पुलिस क्लबले शनिबार उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई पराजित गर्दै काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">६ टोली सहभागि प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जितेको थियो। लिग चरणमा पाँचवटै खेल जितेर शीर्षमा रहेको पुलिसले फाइनल समेत जितेको हो।
","created":"2024-09-23T14:09:44.438854+05:45","news_slug":"Npc-back-home"},{"id":2689,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सिटी र आर्सनलले अंक बाँडे","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_1849.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_1849.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेष्टर सिटी र आर्सनलले २–२ को बराबरी खेल्दै अंक बाढेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिटीको घरेलु मैदान इत्तिहादमा पाहुना टोली आर्सनलले सुरुआती अग्रता बनाएपनि जित निकाल्न सकेन। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिटीको लागि एर्लिङ हालाण्ड र जोन स्टोनेसले गोल गरे। दश खेलाडीमा सिमित आर्सनलको लागि निकार्डो कालाफिओरी र गाब्रिअल मगालहाल्सले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बराबरीपछि पनि सिटी शीर्ष स्थानमा छ। सिटी ५ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ। आर्सनल ११ अंकसहित चौथो स्थानमा छ।
","created":"2024-09-23T11:47:32.526702+05:45","news_slug":"City-arsenal-draw"},{"id":2688,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"क्यानडासँग दोस्रो खेलमा पनि नेपाल पराजित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_1848.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_1848.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल क्यानडासँग फेरि पराजित भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानडामा जारी एक दिवसीय सिरिजमा नेपालको यो लगातार तेस्रो हार हो। अब यो सिरिजको अन्तिम खेलमा नेपालले ओमानसँग खेल्ने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार विहान सकिएको खेलमा घरेलु टोली क्यनडाले नेपाललाई ५ विकेटले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">टस जितेर पहिला ब्याटिङ गरेको नेपालको सुरुआत भने विर्सन लायक रह्यो। नेपाली टिम ४६.१ ओभरमा १८१ रन बनाएर अलआउट भयो । कुनै समय ८७ रन बनाउँदा ७ विकेट गुमाएको नेपालको पारिलाई गुलसन झा, सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले १५० माथिको स्कोरमा लगेका थिए ।
टिमको स्कोर ८ रन हुँदा आशिफ शेख १२ बलमा २ रन बनाउँदै आउट भएका थिए । त्यसपछि भीम सार्की ४ रन बनाएर आउट हुँदा नेपालको स्कोर २–२० रहेको थियो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अर्जुन साउद तेस्रो विकेटको रुपमा १० रन बनाएर आउट हुँदा नेपालको स्कोर ३–२० नै रह्यो । टिमको खातामा थप १० रन थपिएपछि कप्तान रोहित पौडेल ४ रन बनाएर रन आउट भए । पाँचौं विकेटको रुपमा अनिल साह आउट हुँदा नेपालको स्कोर १२ ओभरमा ५–३६ भएको थियो । अनिल साह १ रनमा आउट भएका थिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसपछि आरिफ शेख र गुलसन झाले पारि सम्हाल्ने प्रयास गरेका थिए । आरिफ सातौं विकेटको रुपमा ७० रनको स्कोरमा आउट भए । आरिपफले १० रन बनाए । खेलाडी आउने जाने क्रम चलिरहेका बेला गुल्सनले भने ३० प्लसको ब्यक्तिगत स्कोर गरे । उनी ५६ बलमा ३४ रन बनाएर आउट भएका थिए । उनले समान दुई चौका र छक्का प्रहार गरे । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">गुलसन पछि सोमपाल कामी र सन्दीप लामिछाने मिलेर नेपालको  स्कोर १०० कटाए । टिमको स्कोर १४२ रन हुँदा सोमपाल आठौं विकेटको रुपमा पभेलियन फर्किए ।  सोमपाल २१ रन बनाएर आउट भएका थिए । त्यसपछि सन्दीप र करण केसीले टिमलाई अघि बढाए । सन्दीप लामिछानले ४८ बलमा ४९ रनको पारि खेलेर आउट भए । १ रनले अर्धशतक बनाउन असफल भएका थिए । सन्दीपले आफ्नो पारिमा १ छक्का र ५ चौका प्रहार गरे ।  
४६.१ ओभरमा करण केसी अन्तिम विकेटको रुपमा पभेलियन पर्किएपछि नेपालको पारि १८१ रनमा समेटियो । करणले २८ बलमा २४ रन बनाएका थिए । नेपालको पारि ध्वस्त बनाउँदा क्यानडाका कलिम सानाले ३ विकेट लिँदा डिलोन हेलिगर र हर्ष ठाकरले दुई दुई विकेट लिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जवाफमा१ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै जीत दर्ता गर्न सफल भयो । क्यानडाका ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भए पनि अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गर्दै जित नजिक लगेका थिए । धालिवालले सर्वाधिक ८७ रन बनाउँदा १ सय १३ बल फेस गरे । खेल अवधिभर उनले ८ चौका र ४ छक्का प्रहार गरे । यसैगरी प्रगतले ८३ बलमा ७ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाए । हर्ष ठाकरले १३ रन जोडेका थिए । निकोलस र्कितनले ११ रनको नटआउट पारि खेले । नेपाल सन्दीप लामिछानेले २ विकेट लिँदा करण केसी, गुलशन झा र ललित राजवंशीले एक एक विकेट लिए ।
","created":"2024-09-23T10:55:14.246034+05:45","news_slug":"Nepal-lost-Canada-wind"},{"id":2687,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सिङ्गापुर भलिबल सिकेकी ज्याक्युशा ललितपुर क्विन्सको ट्यालेन्ट हन्ट बाट छनोट","news_image_url":"https://cdn.nepalsportz.com/media/Jacquisha1.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/Jacquisha1.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">ललितपुर - <span class=\"gmail-Arial\">सिङ्गापुरमा जन्म भइ उतै भलिबल सिकेकी <span class=\"gmail-npspell-typo\">ज्याक्युशा थापाले ललितपुर क्विन्स बाट एभरेष्ट महिला भलिबल लिग खेल्ने भएकी छिन । जावलाखेल स्थित जावलाखेल भलिबल तालिम केन्द्रमा शनिबार भएको ट्यालेन्ट हन्ट कार्यक्रम मार्फत <span class=\"gmail-Arial\"><span class=\"gmail-npspell-typo\">ज्याक्युशा ललितपुर क्विन्स छनोट भएकी हुन् । करिब ४५ सहभागी बाट उनी छनोट हुन सफल भएकी हुन् । क्लबका प्रशिक्षक उत्सव खड्का र व्यवस्थापक श्रद्धा छेत्रीले उनलाई आइतबार क्लबमा स्वागत गरे ।   
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span class=\"gmail-Arial\"><span class=\"gmail-Arial\">ललितपुर स्थित नखिपोटमा बस्ने <span class=\"gmail-npspell-typo\">ज्याक्युशा जेम्स <span class=\"gmail-Arial\">उच्च शिक्षा संस्थानमा अध्ययनरत कक्षा १२ कि छात्र हुन् । उनको बुवा सिङ्गापुर प्रहरी भएकोले उनको बाल्यकाल सिङ्गापुरमै बित्यो । उनले <span class=\"gmail-Arial\">सिङ्गापुरमा आफू पढ्ने विद्यालयमा नै भलिबल सिक्ने अवसर पाइन् । सन् २०२२ मा उनको बुवा <span class=\"gmail-Arial\">सेवानिवृत्त भइसकेपछि उनी सहित सपरिवार नेपाल फर्किए ।   
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span class=\"gmail-Arial\"><span class=\"gmail-Arial\">पहिलो पल्ट व्यावसायिक भलिबल तर्फ पाइला सर्दै गरेकी उनी उत्साहित साथै <span class=\"gmail-Arial\">नर्भस भएकी बताउँछिन् । \"ठुलो प्रतियोगिता बाट नै आफ्नो करियर सुरु गर्न पाउँदा उत्साहित त छु नै, साथै <span class=\"gmail-Arial\">नर्भस पनि महसुस हुँदै छ,\" छनोट भएपछि <span class=\"gmail-npspell-typo\">ज्याक्युशाले भनिन् । \"स्कुल हुँदा अतिरिक्त क्रियाकलाप (<span class=\"gmail-Arial\"><span class=\"gmail-npspell-typo\">इसीए) मा भलिबल छनोट गरेर खेल्न थाले । भलिबललाई आफ्नो <span class=\"gmail-npspell-typo\">हबीको रुपमा मात्र अघि बढाएकी थिए, <span class=\"gmail-Arial\">व्यावसायिक रुपमा नै खेल्छु भनेर कल्पना गरेकी थिएन । तर अब अवसर प्राप्त भएको छ, यसको सदुपयोग गर्छु,\" उनले थपिन । <span class=\"gmail-Arial\">५ फित ८ इन्च कद भएकी आउटसाइड हिटर खेल्छिन ।      
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span class=\"gmail-Arial\"><span class=\"gmail-npspell-typo\">ज्याक्युशाको आगमन सँगै ललितपुर क्विन्सको टोली पूरा भएको छ । क्लबले विदेशी खेलाडी पनि <span class=\"gmail-npspell-typo-disabled\">अनुबन्धनगरिसकेको छ । विदेशी खेलाडीको विवरण भने <span class=\"gmail-npspell-typo-disabled\">केहीदिनमा <span class=\"gmail-npspell-typo-disabled\">सार्वाजनिक गर्ने छ ।   
","created":"2024-09-22T20:26:28.713649+05:45","news_slug":"Lalitpur-queens-talent-hunt"},{"id":2686,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"कर्णालीविरुद्ध बागमती विजयी","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_1834.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_1834.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बागमती युथ क्लबले एन्फा महिला लिगमा विजयी हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कर्णाली प्रदेश फुटबल संघलाई बागमती युथ क्लबले १–० ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बागमतीको जितमा खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा गिफ्टीले गोल गरिन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै बागमती सात खेलबाट सात अंकसहित तालिकाको सातौँ स्थानमा छ।
","created":"2024-09-22T20:23:33.572400+05:45","news_slug":"Bagmati-defeats-Karnali"},{"id":2685,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपाल पहिले ब्याटिङ गर्दै","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_1844.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_1844.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली क्यानडाविरुद्धको खेलमा पहिले ब्याटिङ गर्ने भएको छ।। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्। यसअघिका दुई खेलमा पराजित नेपाल पहिलो जितको खोजिमा रहेको छ।                                      नेपालको प्लेइङ-११
आरिफ शेख, अनिल शाह, भीम सार्की, रोहित पौडेल(कप्तान), अर्जुन साउद, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी
","created":"2024-09-22T20:21:33.341838+05:45","news_slug":"Nepal-choose-batting"},{"id":2684,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"अन्तर वडा फुटसल : वडा २१ र २६ लाई टाइब्रेकरमा सफलता","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_1817.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_1817.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा आइतबार वडा नं २१ र वडा नं २६ ले टाइब्रेकरमा जित हासिल गरेका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लैनचौर फुटसल मैदानमा वडा नं २१ ले वडा नं २२ लाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । निर्धारीत समयकौ खेल १–१ ले बराबरीमा सकिएको थियो । वडा नं २१ का लागि साजन डङ्गोलले गोल गर्नुभयो । यसैगरी वडा २२ ले आत्मघाती गोल प्राप्त गरेको थियो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसैगरी वडा नं २६ र वडा नं ३२ बिचको खेल पनि १–१ ले बराबरीमा सकिएपछि टाइब्रेकरबाट जितहारको छिनोफानो गरिएको थियो । टाइबे्रकरमा वडा २६ ५–४ ले विजयी भएको हो । निर्धारीत समयका वडा २६ का साजन शाही र वडा ३२ का विक्रम बिसुन्केले गोल गर्नुभएको थियो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अन्य खेलमा वडा १२ ले वडा ५ लाई २–१ र वडा ८ ले वडा ३१ लाई १–० ले पराजित गरे । वडा ३१ का खेलाडीले आत्मघाती गोल गरेपछि वडा ८ खेल जित्न सफल भएको हो। यसैगरी वडा १२ लागि जित दिलाउन राज शाहीले दुवै गोल गरे। वडा न५ का लागि पुस्कर आचार्यलै एक गोल फर्काकाएका थियो ।
","created":"2024-09-22T16:50:46.476457+05:45","news_slug":"Inter-ward-futsal-22-26-win"},{"id":2683,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"बुन्डेसलिगामा बायर्नको अपराजित यात्रा कायमै","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_1766.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_1766.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बार्यन म्युनिखको जर्मन बुन्डेससलगामा अपराजित यात्रा कायमै रहेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ब्रेमेनको घरेलु मैदानमा शनिबार भएको खेलमा बायर्नले विडर ब्रेमेनलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बायर्नको जितमा माइकल ओलिसले दुई तथा सर्ज नेर्भि, ह्यारी केन र जमाल मुसियालाले समान एक गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै जारी सिजन बायर्ने चार खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा रहेको छ। पराजित ब्रेमेन समान खेलबाट पाँच अंकसहित दशौं स्थानमा छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ओलिसिले २३औं मिनेटमा गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए। मुसियालाले ३२औं मिनेटमा बायर्नको अग्रता दोब्बर बनाउदा ५७औं मिनेटमा ह्यारी केनले बायर्नलाई ३(० मा पुर्याए। ओलिसिले ६०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा ६५औं मिनेटमा नेर्भिले गोल गर्दै बायर्नलाई जित दिलाए।
","created":"2024-09-22T09:24:42.228901+05:45","news_slug":"Bayern-winning-continues"}]}