{"count":5185,"next":"https://app.nepalsportz.com/news/?format=json&page=125","previous":"https://app.nepalsportz.com/news/?format=json&page=123","results":[{"id":2762,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"ललितपुर फाइनल नजिक","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2563.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2563.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा शुक्रबार ललिपुर क्विन्सले चितवन शक्तिलाई पराजित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको दिनको पहिलो खेलमा ललितपुरले चितवनालाई ३–१ को सेटमा पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अन्तिम तथा निर्णयक सेटमा २५–१९ ले आफ्नो पक्ष्मा पार्दै महत्वपूर्ण तीन अंक जोडेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसँगै ललितपुर फाइनल प्रवेशको सम्भावना बलियो बनेको छ। ललितपुरले जारी लिगमा समूह चरणको दुई खेलमा पराजय ब्यहोरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पराजित चितवन भने प्रतियोगिताबाट बाहिरिएको हो। ललितपुरले कर्णाली यश्विज र काठमाडौं स्पाइकर्सविरुद्धको खेलको नतिजा कुर्नुपर्ने हुन्छ।
","created":"2024-10-04T19:40:03.657018+05:45","news_slug":"Lalitpur-close-to-final"},{"id":2761,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"महिला टिमको लगातार दोस्रो हार","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2548.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2548.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिमले लगातार दोस्रो पराजय व्यहोरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल ग्वामसँग %–१७ को स्कोरमा पारजित भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो। नेपालले शुक्रबारनै समूह चरणको अन्तिम खेलमा ७:०२ बजे उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
","created":"2024-10-04T16:18:21.546113+05:45","news_slug":"Women-rugby-lost-second"},{"id":2760,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : पुरुष टिम लगातार दोस्रो हार","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2535.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2535.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको पुरुष टिमले दोस्रो पराजय व्यहोरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा पुरुषतर्फ नेपाल बहराईनसँग ७–२७ को स्कोरमा पराजित भएको हो। यसअघि नेपाल आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, नेपालको महिला टिम पनि आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो। महिला टिमले शुक्रबार नै ग्वाम र उज्वेकिस्तानसाग प्रतिस्पर्धा गर्नेछ भने पुरुष टिमको शुक्रबार अन्य खेल भने छैन।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीलाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चाईनिज ताईपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गर्यो। यस्तै महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुरुषतर्फ भारतले श्रीलंकालाई २९–१० को स्कोरमा पराजित भएको थियो। पुरुषतर्फ नै जोर्डनलाई फिलिपिन्सले ०–२६ ले पराजित गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ। प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुरूषतर्फ
आयोजक नेपाल, फिलिपिन्स, बहराईन, काजाकिस्तान, अफगानिस्थान, उज्वेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बङ्गलादेश, चाईनिज ताईपेइ र श्रीलंका
<span style=\"-webkit-text-size-adjust: 100%;\">महिलातर्फ
आयोजक नेपाल, फिलिपिन्स, भारत, ग्वाम, श्रीलंका, इरान, उज्वेकिस्तान र इन्डोनेसिया
","created":"2024-10-04T14:14:19.582058+05:45","news_slug":"Rugby-second-lost"},{"id":2759,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : पहिलो खेलमा नेपाल महिला टिम पराजित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2530.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2530.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिम पहिलो खेलमा पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको हो। यसअघि नेपालको पुरुष टिम उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ। आयोजकका अनुसार पहिलो दिन ३० खेल हुनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुरूषतर्फ 
<span style=\"-webkit-text-size-adjust: 100%;\">महिलातर्फ 
आयोजक नेपाल, फिलिपिन्स, भारत, ग्वाम, श्रीलंका, इरान, उज्वेकिस्तान र इन्डोनेसिया
","created":"2024-10-04T13:11:26.679536+05:45","news_slug":"Women-lost-in-rugby"},{"id":2758,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : पहिलो खेलमा नेपाल पुरुष टिम पराजित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2534.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2534.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा आयोजक नेपाल पहिलो खेलमा पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ। आयोजकका अनुसार पहिलो दिन ३० खेल हुनेछ। जसमा ओपनिङ सेस्न अघि सात खेल सम्पन्न भएको छ। 
","created":"2024-10-04T13:02:33.278799+05:45","news_slug":"-Nepal-Rugby-men-lost"},{"id":2757,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"महिला टि–२० विश्वकपमा पाकिस्तान विजयी","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2463.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2463.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । महिला टी–२० विश्वकप २०२४ को उद्घाटन खेलमा पाकिस्तानले श्रीलंकालाई ३१ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">युएईको शारजाहमा पाकिस्तानले ११६ रनको मध्यम स्कोर बनाए पनि श्रीलंकालाई मात्र ८५ रनमा सीमित गर्दै जित दर्ता गरेको हो।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाकिस्तानका लागि कप्तान फातिमा साना शीर्ष स्कोरर रहिन्, जसले ३० रन बनाउँदै टोलीलाई लडनयोग्य स्कोरसम्म पुर्याइन्। निदा दारले २३ तथा ओमाइमा सोहेलले १८ रन बनाइन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">श्रीलंकाका उदेशिका प्रभोधनी, सुगन्दिका कुमारी र कप्तान चमारी अथापथ्थुले समान ३ विकेट लिएर पाकिस्तानलाई दबाबमा राखेका थिए। तर, पाकिस्तानका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई लक्ष्यसम्म पुग्न दिएनन्।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">श्रीलंकाको ब्याटिङमा चमारी अथापथ्थुको प्रदर्शन उल्लेखनीय रह्यो। उनले बलिङमा ३ विकेट लिएर पाकिस्तानलाई दबाबमा राख्न मद्दत गरे तापनि ब्याटिङमा मात्र २२ रनको योगदान दिँदै आउट भइन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसैगरी विष्मी गुणरत्नेले २० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन्। पाकिस्तानका ओमैमा सोहेलले सानदार बलिङ गर्दै ३ विकेट लिइन् भने साना र इकÞबालले पनि समान २–२ विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसँगै पाकिस्तानले श्रीलंकाविरुद्ध लगातार चार खेलमा हार बेहोरेको शृंखला तोड्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
","created":"2024-10-04T10:42:25.720563+05:45","news_slug":"Women-cricket-world-cup-Pakistan-win"},{"id":2756,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"चेल्सी विजयी","news_image_url":"https://cdn.nepalsportz.com/media/7F2288AA-1DB8-44E6-94AA-689F1F525C35.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/7F2288AA-1DB8-44E6-94AA-689F1F525C35.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । युरोपियन कम्फेरेन्स लिगमा चेल्सीले सहज जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बिहीबार राति भएको खेलमा लण्डन क्लबले जेन्टलाई ४–२ ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चेल्सीको जितमा रेनाटो वेइगा, पेड्रो नेटो, क्रिष्टिफर एकुन्कु र केइरमान हलीले गोल गरे। बेल्जियन क्लब जेन्टको लागि सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चेल्सीले पहिलो हाफमा १ गोल गरेको थियो। दोस्रो हाफमा तीन गोल गर्दा दुई गोल बेहोरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो खेलमै जित निकालेको चेल्सीको तीन अंक छ।
","created":"2024-10-04T10:32:32.545786+05:45","news_slug":"Chelsea-win-against-gent"},{"id":2755,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पोर्टो र युनाइटेडले बराबरी खेले","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2459.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2459.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । युइएफए युरोपा लिग फुटबलमा पोर्चुगिज क्लब पोर्टो र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले ३–३ गोलको बराबरी खेलेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको शुरुवातमै तीव्र गतिमा अग्रता लिएको युनाइटेडका लागि मार्कस रशफोर्डले सातौं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसपछि रास्मस होजलुन्डले २०औं मिनेटमा दोस्रो गोल थप्दै युनाइटेडलाई २–० ले अगाडि बढाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">२७औं मिनेटमा पेपेले नजिकैबाट हेडर गोल गर्दै गरे। त्यसको सात मिनेटपछि सामुले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो हाफको सुरुवातमै सामुले आफ्नो दोस्रो गोल थप्दै पोर्टोलाई अग्रता दिलाए। तर, युनाइटेडले अन्तिम समयमा पुनरागमन गर्दै खेल बराबरीमा पुऱ्यायो। ८१औं मिनेटमा दोहोरो पहेँलो कार्ड रातो पाउँदै ब्रुनो फनान्डेज बाहिरिए पनि १० खेलाडीमा समेटिएको युनाइटेडले अन्ततः बराबरी गर्न सफल भयो।
","created":"2024-10-04T09:09:11.609379+05:45","news_slug":"Porto-United-draw"},{"id":2754,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"कर्णालीको लगातार चौथो जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2458.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2458.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यश्विजले विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा कर्णालीले चितवन शक्तिमाथि ३–२ सेटको रोमाञ्चक जित हासिल गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै कर्णलीले चार खेलमा १० अंक जोडेर फाइनल प्रवेशको सम्पन्न बलियो बनाएको छ।
","created":"2024-10-04T05:37:22.454301+05:45","news_slug":"Karnali-win-women-volleyball"},{"id":2753,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"काठमाण्डौंको तेस्रो जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2456.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2456.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाण्डौं<span style=\"-webkit-text-size-adjust: 100%;\"> । एभरेस्ट महिला भलिबल लिगमा काठमाण्डौं<span style=\"-webkit-text-size-adjust: 100%;\"> स्पाइकर्सले लगातार तेस्रो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको पहिलो खेलमा मधेश युनाइटेडलाई काठमाडौंले ३–१ को सेटमा पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो सेट १५–२५ ले गुमाएको काठमाण्डौं<span style=\"-webkit-text-size-adjust: 100%;\">ले त्यसपछिका तीन सेट २५–२३, २५–१५, २५–१८ ले आफ्नो पक्षमा पार्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै चार खेलमा ९ अंक जोडेको काठमाण्डौं<span style=\"-webkit-text-size-adjust: 100%;\"> शीर्ष स्थानमा उक्लिएको छ। चारै खेलमा पारजित मधेश अंकविहन हुँदै पुछारमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि ललितपुर क्सिन्ससँग ३–१ को सेटमा पराजित भएको काठमाण्डौं<span style=\"-webkit-text-size-adjust: 100%;\">ले चितवन शक्ति र गण्डकी थन्डर्सलाई समान ३–१ को सेटमा हराएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मधेश यसअघि कर्णाली यश्विज, ललितपुर र चितवनसँग समान ३–१ सेटमा पराजित भएको थियो।
","created":"2024-10-03T20:07:30.272060+05:45","news_slug":"Kathmandu-won-third-time"},{"id":2752,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सुदूरपश्चिमको ब्रान्ड एम्बासडरमा विष्ट","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2455.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2455.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल सुपर लिग (एनपिएल) टोली सुदूरपश्चिमाञ्चल रोयल्सले ओलम्पियन दीपक विष्टलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । विष्ट र सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सुदूरपश्चिम मात्र नभइ देशका शान तेक्वान्दोका सफल खेलाडी विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउनु खुसीको बिषय भएको सुदूरपश्चिम रोयल्सका मालिक शाहले बताउनुभएको छ । उनले भन्नुभयो ,‘उहाँ खेलकुदको रोलमोडल हो । आफ्नो समयमा खेलेर योगदान गर्नुभयो । अहिले नयाँ पुस्ताका खेलाडीलाई हौसला बढाउँदै आउनुभएको छ । उहाँ हामीसँग जोडिनु सुदूरपश्चिम रोयल्सका लागि गर्वको विषय हो।’
दक्षिण एसियाली खेलकुद (साग) का ४ पटकका स्वर्ण पदक विजेता विष्टले एसियाली खेलकुदमा दुई पटक कास्य पदक जित्नुभएको थियो । छनोट चरण पार गरेर उहाँले बेइजिङ ओलम्पिक २००८ खेल्नुभएको थियो ।
विष्टले सुदूरपश्चिम रोयल्सलाई धन्यवाद दिँदै सुदूरपश्चिम क्रिकेटका लागि उर्वर भूमि भएको र एनपिएलको आयोजनाले व्यवसायिक क्रिकेटलाई उचाईमा पुर्याउने सम्भावना रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘यो उद्देश्यमा साथ दिन सुदूरपश्चिम रोयल्समा जोडिन पाउँदा खुसी लागेको छ । एनपिएलको आयोजनाले अन्ततः नेपाली क्रिकेट कै विकास हुने आशा छ ।’
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षक जगत टमटा हुनुहुन्छ ।
","created":"2024-10-03T19:56:36.518437+05:45","news_slug":"Sudurpaschim-brand-ambassador-Bista"},{"id":2751,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एसिया रग्बी इमिरेट्स ट्रफी २०२४ को सम्पूर्ण तयारी पूरा","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2453.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2453.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एसिया रग्बी इमिरेट्स ट्रफी २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबार र शनिबार आयोजना हुँदैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी संघको अध्यक्ष दीपक देवकोटाले जानकारी दिए। यस प्रतियोगितामा घरेलु टोलीको लक्ष्य उपाधि जित्ने रहेको उनले सुनाए। ‘पोखरामा टोलीले करिब तीन महिनादेखि अभ्यास गरिरहेका थिए। त्यसैले हाम्रो लक्ष्य उपाधि हासिल गर्नेछ,’ उनले भने, ‘पहिलोपल्ट नेपालमा एसियालीस्तरको सिनियर रग्बी प्रतियोगिता आयोजना हुन लाग्दा हामी उत्साहित छौं।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। जसमा पुरूषतर्फ १४ र महिलातर्फ सात टोली सहभागी हुनेछन् इरानको महिला टोली बुधबार आउने तय थियो। तर, देशमा चलिरहेको आन्तरिक द्वन्दका कारण यस प्रतियोगितामा सहभागी हुने छैन।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीको घोषणा भइसकेको छ। नेपाल रग्बी संघले बुधबार महिलातर्फ सिर्जना राई र पुरुषतर्फ विक्रम पुरीलाई कप्तानी जिम्मेवारी दिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">२०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटको रूपमा समेत रहेको प्रतियोगिताको च्याम्पियन टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक प्राप्त गर्नेछ। दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदकमा चित्त बुझाउने छन्। प्रतियोगिताको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन्।
","created":"2024-10-03T18:43:14.702145+05:45","news_slug":"Asian-rugby-"},{"id":2750,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"ओमानविरुद्ध नेपाल ५६ रनले विजयी","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2452.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2452.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–२० श्रृंखलामा नेपालले ओमानलाई पराजित गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा १०१ रन जोड्दै अलआउट भयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका कुशल भुर्तेलले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १५७ रन बनाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि कप्तान रोहित पौडेलले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए। ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सान झा दुई र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए।
","created":"2024-10-03T12:45:54.369354+05:45","news_slug":"Nepal-beats-oman"},{"id":2749,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"मधेशलाई हराउँदै चितवनले निकाल्यो दोस्रो जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2451.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2451.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एभरेस्ट वुमन्स भलिबल लिग मा चितवन शक्तिले मधेश युनाइटेडलाई ३–१ सेटमा हराउँदै लिगमा दोस्रो जित हात पारेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा भएको लिगको तेस्रो दिनको तेस्रो खेलमा चितवनले मधेशलाई २५–२०, २५–१९, १९–२५ र २५–२१ ले हराएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो, दोस्रो र चौथो सेटमा जित्दै चितवनले खेल जितेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो खेलमा गण्डकी थन्डर्सलाई ३–१ ले पराजित गरेको चितवनका लागि यो लिगको दोस्रो जित हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवनले पहिलो खेलमा गण्डकी थन्डर्सलाई हराएको थियो भने दोस्रो खेलमा काठमाडौं स्पाइकर्ससँग हारेको थियो।
","created":"2024-10-03T12:34:09.963990+05:45","news_slug":"Madesh-defeated-by-Chitwan"},{"id":2748,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एनपिएल अक्सनमा १४२ खेलाडी सहभागी","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2450.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2450.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अक्सनमा १४२ खेलाडी सहभागी हुने भएका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार अक्सनमा सहभागी हुने खेलाडीको सुची सार्वजनिक गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानले २०८१ साल असोज ५ गते देखि असोज १२ सम्म खेलाडीलाई नाम दर्ता गर्न आह्वान गरेको थियो। यस अवधीमा कुल ४२६ नेपाली खेलाडीहरुले आफ्नो नाम दर्ता गराएका थिए। नाम दर्ता गराएका खेलाडीहरुलाई क्यानले सर्ट लिस्ट गरि १४२ खेलाडीको अन्तिम सुची प्रकाशित गरेको हो।
","created":"2024-10-03T10:17:58.956852+05:45","news_slug":"Npl-auction"},{"id":2747,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"काठमाडौंको दोस्रो जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2449.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2449.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिगमा लगतार दोस्रो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको दिनको दोस्रो खेलमा काठमाडौंले गण्डकी थन्डर्सलाई ३–१ को सेटमा पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट २५–१९ ले गुमाएको थियो। त्यसपछिका दुई सेटमा काठमाडौं २५–२१, २५–१८ ले विजयी भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै तीन खेलमा ६ अंक जोडेको काठमाडौं दोस्रो स्थानमा उक्लिएको छ। तीनै खेलमा पराजित गण्डकी एक अंकका साथ पाँचौं स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो खेलमा ललितपुर क्विन्ससँग ३–१ को सेटमा पराजित भएको काठमाडौंले दोस्रो खेलमा चितवन शक्तिलाई ३–१ कै सेटमा हराएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता पहिलो खेलमा गण्डकीले चितवनसँग ३–१ र दोस्रो खेलमा कर्णाली यश्विजसँग ३–२ को सेटमा हार ब्यहोरेको थियो।
","created":"2024-10-03T09:39:17.858672+05:45","news_slug":"Kathmandu-win-Everest-women-volleyball"},{"id":2746,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"बिक्रम र सृर्जना कप्तान","news_image_url":"https://cdn.nepalsportz.com/media/26FC674D-2660-4F45-9BFC-6F4F911E8F37.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/26FC674D-2660-4F45-9BFC-6F4F911E8F37.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ नेपाली टोलीको कप्तानी बिक्रम पुरी र सिर्जना राईले गर्ने भएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एसिया रग्बी आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता हुन लागेको हो। सोही प्रतियोगिताका लागि रग्बी संघले बुधबार पुरुषतर्फ बिक्रमलाई र महिलातर्फ सिर्जना कप्तानी जिम्मेवारी दिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">महिलातर्फ आशा कुँसार, पुनम भुजेल श्रेष्ठ, सुस्मिता क्षेत्री, अनु शेर्पा, विशाखा मार्किन राई, रोजिना पोखरेल, विनीता शाही ठकुरी, सुजा राई, मनीषा थापामगर, कमला राई र सिर्जना राई टोलीमा परेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">संगिता घिसिङ, सावित्री पुर्जा, सिर्जना छन्त्याल र अप्सरा कार्कीलाई भने वैकल्पिकमा राखिएको छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, पुरुषतर्फ विवेश बासु, सविन महत, क्याल्भिन जोशी, विराट श्रेष्ठ, यदु अधिकारी, निरोज कार्की, विक्रम पुरी, नवीनबहादुर मगर, गणेश बानियाँ, रोहन डंगोल, विजय खड्का र कपिल ठकुरी टोलीमा समेटिएका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विनोदबहादुर शाही, मशेष सुनार, सञ्जय अधिकारी र प्रमेश चौधरीलाई भने वैकल्पिकमा राखिएको छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता हुन लागेको यो पहिलोपल्ट हो। यस प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टोलीले पछिल्लो तीन महिनादेखि पोखरामा तयारी गरिरहेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन्। यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटको रूपमा समेत रहेको छ। प्रतियोगिताको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन्।
","created":"2024-10-03T09:34:15.919895+05:45","news_slug":"Bikram-shrijana-Captain-rugby"},{"id":2745,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"कर्णालीको लगातार तेस्रो जित, ललितपुरको पहिलो हार","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2426.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2426.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । कर्णाली यसभिसले एभरेष्ट महिला भलिबल लिगमा लगातार तेस्रो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको दिनको पहिलो खेलमा बुधबार कर्णालीले ललितपुर क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै कर्णालीले तीन खेलबाट आठ अंक जोडेको छ। मधेश युनाइटेडलाई ३–१ को सेटमा पराजित गरेको कर्णालीले दोस्रो खेलमा गण्डकीलाई ३–२ को सेटमा पराजित थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ललितपुरको यो पहिलो हार हो। पहिलो खेलमा ललितपुरले काठमाडौं स्पाइकर्सलाई ३–१ को सेटमा हराएको थियो भने दोस्रो खेलमा मधेशलाई पनि ३–१ कै सेटमा पराजित गरेको थियो।
","created":"2024-10-02T18:38:33.377260+05:45","news_slug":"Karnali-win-lalitpur-lost"},{"id":2744,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"टमाटा सुदूरपश्चिमको मुख्य प्रशिक्षक","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2385.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2385.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले जगत टमाटलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्लबले टमाटालाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको जानकारी दियो। टमाटाले नेपाली राष्ट्रिय पुरुष टोली यु–१९ टोलीको प्रशिक्षण सम्हालिसकेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टमाटाको प्रशिक्षणमा नेपाल सन् २०१८ मा एकदविसीय मान्यता प्राप्त गरेको थियो। यसैगरी यु–१९ टोलीले सन् २०१६ र गत जनवरीमा आइसिसी एकदिवसीय विश्वकप खेलेको थियो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एम्पायर स्पोर्टस प्रालिको स्वामित्वमा रहेको सुदूरपश्चिममा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडीका रूपमा छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघ -क्यान_ को आयोजनामा मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले सहभागिता जनाउने छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा सुदूरपश्चिमसहित काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन्।
","created":"2024-10-02T17:46:23.201529+05:45","news_slug":"Nagar-Tamata-Sudurpaschim-coach"},{"id":2743,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"काभा यू–२० च्याम्पियनसिपमा सहभागि हुने नेपाली टोलीको बिदाई","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_2384.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2384.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल यू–२० पुरुष भलिबल टोलीलाई विदाई गरिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">श्रीलंकामा हुन लागेको पुरुष यु–२० भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाई गरिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नक्सालस्थित क्राउन प्लाजा होटलमा राष्ट्रिय खेकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्रबहादुर चन्द्र, उपाध्यक्ष भरत शाह, प्रशिक्षक जगदीश भट्टलगातयले टोलीको बिदाई गरेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोही क्रममा राष्ट्रिय खेकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राम्रो खेल प्रदर्शन गर्न सबैलाई आग्रह गर्दै राष्ट्रिय खेकुद परिषद् सधैँ साथमा रहेको बताए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले भने, ‘हामीले राम्रो खेल खेले पनि जुन उचाई हासिल गर्नुपर्ने थियो त्यो हासिल गर्न सकिरहेका छैनौ। त्यो अभावलाई पूर्ती गर्नको लागि उमेर समूहगत रुपमा बनेको पुरुषहरुको टिमले निकै ठूलो अर्थ राख्छ। तपाईहरुको काधमा रहेको त्यो जिम्मेवारी पूरा गर्नुहुन्छ भन्ने कुरा मैले विश्वास लिएको छु। तपाईहरु अगाडि बढ्नु तपाईका साथमा राष्ट्रिय खेकुद परिषद् सधैँ रहने छ।’ 
<span style=\"-webkit-text-size-adjust: 100%;\">च्याम्पियनसिप अगामी असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">राष्ट्रिय टोलिमा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी, दिनेश कुँवर रहेका छन् ।
","created":"2024-10-02T17:38:03.287944+05:45","news_slug":"Cava-u-20-farewell"}]}